Suvadin, Home
Nepal Telecom 2.251M

#Dhangadhi

धनगढीमा गीताञ्जली ब्यूटिपार्लर तथा तालिम केन्द्र सञ्चालनमा

धनगढी, मंसिर ९– धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले स्वावलम्बनका लागि उद्यमशीलता आवश्यक भएको बताएकी छन्।  गीताञ्जली ब्यूटिपार्लर तथा तालिम केन्द्रको धनगढीमा उद्घाटन गर्दै मिश्रले सो कुरा बताएकी हुन्।  एक समारोहकाबीच शाखाको उद्घाटन गर्दै उपप्रमुख मिश्रले स्वरोजगा...
Suvadin Desk   138   0
Nov 25, 2017
धनगढीमा गीताञ्जली ब्यूटिपार्लर तथा तालिम केन्द्र सञ्चालनमा

दुई पसलमा सिलबन्दी गरे आपूर्ति राज्यमन्त्रीले

धनगढी, असोज ५– आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको नेतृत्वको अनुगमन टोलीले धनगढीका दुई वटा पसलमा सिलबन्दी गरेको छ।  टोलीले  न्यु अनमोल सुज सेन्टर र  पंकज स्टोरमा सिलबन्दी गरेको हो। बजार अनुगमनका क्रममा ‘ब्ल्याक हर्स’ कम्पनीको ५ सय ५० मा खरिद गरी ल्याएको जुत्ता...
Suvadin Desk   90   0
Sep 21, 2017
दुई पसलमा सिलबन्दी गरे आपूर्ति राज्यमन्त्रीले

सीप सिकेर जीविकोपार्जनमा मुक्तकमैया 

धनगढी,  भदौ १४–अर्काको घरमा कमैया बसेर जीविका चलाउँदा सुन्दरी चौधरीले आफ्नो पनि पक्की घर बनाउन सकिएला भनेर कहिल्यै सोचेकी थिइनन्। तर कमैयामुक्तिपछिको स्वतन्त्र जीवनमा गरिएको स्वरोजगारले उनको परिवारलाई अहिले पक्की घर बनाएर बस्ने हैसियतमा पु¥याइदिएको छ।  कमैया बस्दाको समयमा केवल...
Suvadin Desk   92   0
Aug 30, 2017
सीप सिकेर जीविकोपार्जनमा मुक्तकमैया 

विवेकशीलको प्रदेश नम्बर ७ को संयोजकमा गाेपाल हमाल

धनगढी, साउन २८–विवेकशील साझा पार्टीको प्रदेश नम्वर ७ को संयोजकमा गोपाल हमाल चयन भएका छन्। स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा लडेका हमाल सुन्दर सुदूरपश्चिमका अभियन्ता पनि हुन्। शनिबार धनगढीका आयोजित कार्यक्रममा विवेकशील साझा पार्टीका सहसंयोजक रवीन्द्र मिश्रले हमा...
Suvadin Desk   1k   0
Aug 12, 2017
विवेकशीलको प्रदेश नम्बर ७ को संयोजकमा गाेपाल हमाल

विद्यार्थीलार्इ परामर्श दिन धनगढीमा शैक्षिक मेला

धनगढी, ३१ असार– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाको अवस्था र अवसरबारे जानकारी दिने उद्देश्यले शनिबारबाट धनगढीमा  नेपाल शैक्षिक मेला २०१७ सुरु भएको छ।  मेलाको उद्घाटन कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गरे। कार्यक्रमममा कैलालीका जिल्ला शिक्षा अधिकारी मा...
Suvadin Desk   274   0
Jul 15, 2017
विद्यार्थीलार्इ परामर्श दिन धनगढीमा शैक्षिक मेला

हमाललार्इ २७९७ मतान्तरले पराजित गर्दै वड बने धनगढीका मेयर

काठमाडाैं, अषाढ २३- प्रदेश नम्बर सातकाे एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिको मेयर पदमा नेपाली काँग्रेसका नृप वड  निर्वाचित भएका छन्। यस्तै, उपमेयरमा पनि नेपाली काँग्रेसकै शुशीला मिश्र भट्ट निर्वाचित भइन्।  अन्तिम मतपरिणाम अनुसार निकटतम् प्रतिद्वन्द्भी स्व...
Yagya Raj Joshi   973   0
Jul 08, 2017
हमाललार्इ २७९७ मतान्तरले पराजित गर्दै वड बने धनगढीका मेयर

उपमहानगरपालिकाकाे हालचालः धनगढीमा काँग्रेस, इटहरीमा एमाले

काठमाडाैं,, असार २२ - धनगढी उपमहानगरपालिकाको निर्वाचनको पछिल्लो मतगणनाको परिणामानुसार प्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी नृप बडले आफ्नो अग्रता बढाएका छन्।  तीन दिनदेखि प्रमुखका प्रत्याशी बड र प्रमुखका अर्का स्वतन्त्र प्रत्याशी गोपाल हमालबीच थोरै मतान्तरले प्रतिस्पर्धा हुँदै आएकामा आज मतान्...
Yagya Raj Joshi   415   0
Jul 06, 2017
उपमहानगरपालिकाकाे हालचालः धनगढीमा काँग्रेस, इटहरीमा एमाले

धनगढीमा कांग्रेस र स्वतन्त्रको मत बराबर, कसले मार्ला बाजी?*

काठमाडाैं, असार २०–धनगढी उपमहानगरपालिकाको मतगणना जारी रहदा रोचक बन्दै गएको छ। यसअघि कांग्रेसबाट मेयरका उम्मेदवार नृप ओडलाई पछ्याउदै गएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मंगलबार बिहान भने बराबरीमा पुर्याएका छन्। हमालले मतगणनाको सुरुवाती चरणमा पनि लिडिङ गरेका थिए, तर पछिल्लो समयमा भने कां...
Suvadin Desk   3.6k   0
Jul 04, 2017
धनगढीमा कांग्रेस र स्वतन्त्रको मत बराबर, कसले मार्ला बाजी?*

किन भयो, धनगढीको मतगणना कार्य स्थगित 

काठमाडौं, असार १८ –प्रदेश नम्वर ७ को एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना स्थगित भएको मतगणना कार्य अझै सुरु हुन सकेको छैन। तर मुख्य निर्वाचन अधिकृत धनसिंह महराले भने मतगणना कार्य जारी रहेको बताएका छन्। यता राजनीतिक दलका प्रतिनीधिहरुले भने स्थगित भएको मतगणना कार्य सुचारु नभएको बताएका छन्।...
Dammar Giri   1k   0
Jul 02, 2017
किन भयो, धनगढीको मतगणना कार्य स्थगित 

एउटा बुथमा मुचुल्का भन्दा ३ मत भेटिए

काठमाडौं, असार १८– कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ।७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए। कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले ह...
Dammar Giri   369   0
Jul 02, 2017
एउटा बुथमा मुचुल्का भन्दा ३ मत भेटिए

यस्ताे छ धनगढीकाे ताजा परिणाम, कैलालीमा कहाँ काे?

धनगढी, १५ असार । प्रदेश नं. ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । साँझसम्म ९०० मत गणनामा धनगढी उपमहानगरको प्रमुखमा काँगे्रसका नृप ओडले ३३४ मत र उपप्रमुख सुशीला मिश्र भट्टले ३६५मत पाएका छन्।  उनलाई स्वतन्त्र...
Yagya Raj Joshi   3.1k   0
Jun 29, 2017
यस्ताे छ धनगढीकाे ताजा परिणाम, कैलालीमा कहाँ काे?

सन्ध्या जोशी अर्थात ‘पछाडी फर्केर गाउँने केटी’

धनगढी बजारको मध्यभागमा अवस्थित छ, त्रिनगर उच्च माध्यामिक विद्यालय। जहाँबाट मैले आफ्नो माध्यमिक तहको अध्ययन् पुरा गरे। स्नातकोत्तरको अध्ययन सकाउँदै गर्दा मैले त्रिनगर स्कुल छाडेको झण्डै सात बर्ष हुन थाल्यो त्यस्तै धनगढी छाडेको पनि डेढ बर्ष बित्न लाग्यो। यस बिचमा थुप्रै आरोहअवरोह भए। उमेर बढेसँगै...
Yagya Raj Joshi   9.9k   0
Jun 29, 2017
सन्ध्या जोशी अर्थात ‘पछाडी फर्केर गाउँने केटी’

धनगढी अपडेटः काँग्रेस र स्वतन्त्रकाे ५ भाेट अन्तर

काठमाडाै, अषाढ १५  – प्रदेश नं ७ को एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाकाे मेयर पदकाे पछिल्लाे मतगणनामा परिणाम यस्ताे छ। गोपाल हमाल (स्वतन्त्र उम्मेद्वार) - १२० नृप वड (नेपाली काँग्रेस) - १२५ रामसमज राना(माओवादी केन्द्र) - १९ दुर्गा जोशी (नेकपा एमाल...
Yagya Raj Joshi   1.4k   0
Jun 29, 2017
धनगढी अपडेटः काँग्रेस र स्वतन्त्रकाे ५ भाेट अन्तर

धनगढी अपडेटः निर्प वडले पछि पारे गाेपाल हमाललार्इ

काठमाडाै, अषाढ १५  – प्रदेश नं ७ को एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाकाे मेयर पदकाे पछिल्लाे मतगणनामा परिणाम यस्ताे छ। निर्प वड (नेपाली काँग्रेस) - १०० गोपाल हमाल (स्वतन्त्र उम्मेद्वार) - ८५ मतगणनाः २ सय ५०  यस्तै, उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदव...
Yagya Raj Joshi   804   0
Jun 29, 2017
धनगढी अपडेटः निर्प वडले पछि पारे गाेपाल हमाललार्इ

धनगढी अपडेटः कसकाे कति भाेट पाए?

काठमाडाै, अषाढ १५  – प्रदेश नं ७ को एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाकाे मेयर पदकाे पछिल्लाे मतगणनामा परिणाम यस्ताे छ। गोपाल हमाल (स्वतन्त्र उम्मेद्वार) - ६५ निर्प वड (नेपाली काँग्रेस) - ५५ रामसमज राना(माओवादी केन्द्र) - १२ दुर्गा जोशी (नेकपा एमाल...
Yagya Raj Joshi   1.7k   0
Jun 29, 2017
धनगढी अपडेटः कसकाे कति भाेट पाए?

धनगढी उपमहानगरमा मतगणना कार्य सुरु 

काठमाडौं, असार १५ –दोस्रो चरण अन्र्तगत कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना कार्य सुरु भएको छ।  कैलालीको १३ वटै स्थानीय तहमध्ये ६ वटा तहमा रातीदेखिनै मतगणना सुरु भए पनि धनगढीमा साढे ९ बजे देखि मतगणना कार्य सुरु भएको निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।    उपमहानग...
Dammar Giri   62   0
Jun 29, 2017
धनगढी उपमहानगरमा मतगणना कार्य सुरु 

संकटमा सुदूरपश्चिमकाे मुख्य नाका धनगढी

काठमाडाैं, अषाढ १२ - सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा अवस्थित कैलाली भन्सार कार्यालय(धनगढी भन्सार) यस क्षेत्रको सवैभन्दा ब्यस्त भन्सार हो। बि.सं. २०२२ सालमा स्थापना भएको यो भन्सार नाकाले भारतको लखिमपुर जिल्लालाई जाेड्दछ। भारतका राजधानी दिल्लीसम्म पुग्न यस नाकाबाट दशघण्टाको मात्रै...
Yagya Raj Joshi   3.2k   0
Jun 26, 2017
संकटमा सुदूरपश्चिमकाे मुख्य नाका धनगढी

धनगढीमा के भनिन् रञ्जु दर्शनाले?

राम कुमार, धनगढी, असाष ११ - विवेकशील नेपाली दलकी केन्द्रिय सदस्य रन्जु दर्शनाले बाँझा बारीमा फुल रोप्ने नेपाली नै यो देशको सच्चा नेता भएको बताएकी छिन्। धनगढीमा आयोजित अन्र्तरक्रियामा दर्शनाले टायर बालेर काेही पनि देशभक्त बन्न नसक्ने भन्दै सच्चा देशभक्त राजनिति...
Yagya Raj Joshi   473   0
Jun 25, 2017
धनगढीमा के भनिन् रञ्जु दर्शनाले?

“धनगढी–अत्तरियालाई जोडेर सुदूरपश्चिमकै नमुना महानगरपालिका बनाउने सपना देखेकाे छु”

धनगढी, असार ९ - नेकपा (माओवादीका केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई जोडेर महानगरपालिका बनाउन सकिने बताएका छन्। धनगढीलार्इ महानगर बनाउनका लागि भिजन र दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उनले बताए। धनगढी उपमहानगरपालिकाको...
Yagya Raj Joshi   2k   0
Jun 23, 2017
“धनगढी–अत्तरियालाई जोडेर सुदूरपश्चिमकै नमुना महानगरपालिका बनाउने सपना देखेकाे छु”

कैलालीमा बागी उठेकालार्इ काँग्रेसकाे कारबाही, काे काे परे कारबाहीमा?

काठमाडाैं, अषाढ ८ नेपाली काँग्रेस कैलालीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गरेको छ। यही असार १४ गते हुनलागेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने उम्मेदवार र निजको प्रस्तावक एवम् समर्थकलाई पार्टीको केन्द्रीय नीतिअनुरुप साधारण सदस्य...
Yagya Raj Joshi   2.6k   1
Jun 22, 2017
कैलालीमा बागी उठेकालार्इ काँग्रेसकाे कारबाही, काे काे परे कारबाहीमा?

मेयरका उम्मेदवारलाई जर्मनीबाट खुलापत्र

आदरणीय धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार ज्यूहरू २० वर्ष पछिको स्थानीय निर्वाचनका लागि यहाँहरुले आ–आफ्ना मुद्दाका साथ अघि बढ्नु भएको देख्दा खुशी लाग्छ। राजनीतिक सिद्धान्तमा मतभिन्नता भएपनि विकास हुनु पर्छ भन्ने कुरामा सबै जना एक ठाउँमा आउनु भएको देख्दा खुशी लाग्छ। कोही रा...
रमण पनेरू   2.4k   0
Jun 21, 2017
मेयरका उम्मेदवारलाई जर्मनीबाट खुलापत्र

धनगढी उपमहानगरमा एमालेले बाजी मार्ला त?

काठमाडाैं, असार ६–प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा एमाले बाजी मार्ने रणनीतिमा छ।  उपमहानरको मेयरमा एमालेले दुर्गाप्रसाद जोशीलाई उम्मेदवार बनाएको छ। धनगढीमा विशेषगरी कांग्रेसका उम्मेदवार नृप वड र एमालेका उम्मेदवार जोशी मुख्य प्रतिस्पर्धी हुन्, भने माओवादी केन्द्रका...
Suvadin Desk   820   0
Jun 20, 2017
धनगढी उपमहानगरमा एमालेले बाजी मार्ला त?

धनगढीमा शक्ति प्रदर्शन सहित मनाेनयन दर्ता

धनगढी, असार ४ - आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले आज यहाँ जुलुससहितको शक्ति प्रदर्शन गरेका छन् ।  राजनीतिक दल र स्वतन्त्र उम्मेदवार पक्षधर ठूलो सङ्ख्याका नेता कार्यकर्ता एवम् शुभेच्छुक स्थानीय बजारमा बाजागाजा, नाचगान र झाँकी...
Yagya Raj Joshi   743   0
Jun 18, 2017
धनगढीमा शक्ति प्रदर्शन सहित मनाेनयन दर्ता

निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था

धनगढी, असार ४– शान्तिपूर्ण र भयरहित वातावरणमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउन कैलाली जिल्लामा सुरक्षा व्यवस्था सुदृढ पारिएको छ।  प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जिल्लाका सबै १३ स्थानीय तहमा यही १४ गते हुने निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था सुदृढ पारिएक...
Suvadin Desk   70   0
Jun 18, 2017
निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था

कथा जिन्दगीको (भाग–२)

...उसले बोलेका ती शब्दमा हाम्रो यथार्थता लुकेको थियो। जब एक भाइदाईमाथि  जानी वा नजनी सहानुभूतिसँगै मायाको भाव प्रकट गर्छ। हामी बीचको माया के थियो वा अरु नै कुनै। सायद अरु कसैलाई थाहा थिएन।  न की उनी दुई समेत अञ्जान थिए। छेउमा दिदीहरु पनि मुखले भन्न नसके पनि आँखाले आफ्नो भाईप्रतिको माय...
Santosh Raj Panday   283   0
Jun 17, 2017
कथा जिन्दगीको (भाग–२)

विद्यालयमा अक्षय कोष खडा

काठमाडौं, असार २ – कैलालीको गोदावरी नगरपालिका, श्रीपूर स्थित शारदा माध्यमिक बिद्यालयमा स्थानीय समाजसेवी स्वर्गीय सुदर्शन भट्टको नाममा शुक्रबार सुदर्शन भट्ट अक्षय कोष‘ खडा गरिएको छ। एक लाखको उक्त अक्षय कोषवाट प्राप्त हुने व्याज रकमवाट विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री लगायतको सहयोग गरिने बत...
Angad Singh   98   0
Jun 16, 2017
विद्यालयमा अक्षय कोष खडा

राजधानीपछि अब धनगढीमा पनि ‘नो हर्न’

कैलाली, असार २ –कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागु भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागू भएको छ।  धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्...
Suvadin Desk   375   0
Jun 16, 2017
राजधानीपछि अब धनगढीमा पनि ‘नो हर्न’

धनगढी उपमहानगरमा कांग्रेसबाट नृप वड मेयरका उम्मेदवार

काठमाडाैं, जेठ २८– लामाे कसरत पछि नेपाली कांग्रेसले कैलालीकाे धनगढी उपमहानगरपालिकामा उम्मेदवारकाे टुंगाे लगाएकाे छ।  कांग्रेसले धनगढी उपमहानगरकाे मेयरमा नगर सभापति नृप वडलार्इ उम्मेदवार बनाएकाे छ, भने उपमेयरमा सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  लम्की नगरपालि...
Suvadin Desk   376   0
Jun 11, 2017
धनगढी उपमहानगरमा कांग्रेसबाट नृप वड मेयरका उम्मेदवार

कथा जिन्दगीकाे

एक अबोध बालक जसले आमा बाबाको कोखबाट टाढा जाने सोचसम्म बनाएको थिएन। उसले सोच्नसम्म पनि सोचेको थिएन कि म आफ्ना बुबाअामाबाट टाढा गएर बस्न सक्छु भनेर। यदि कुनै दिन त्यस्तो आइहाल्यो भने कसरी म जादैन भनेर भन्ने भनेर त्यो बालकले कहिले सोचेको हुँदैन किनकी उसलाई आमा र बुबाप्रति सधै एउटै माय...
Santosh Raj Panday   404   0
Jun 10, 2017
कथा जिन्दगीकाे

अबैध मिटर व्याजले मालामाल हुने प्रलोभनमा उठिबास

काठमाडौं, जेठ २५ – चर्को मिटर व्याज र ढुकुटीको अबैध धन्दा गराउने सांगठनिक समूहले रातारात मालामाल हुने सपना देखाउँदै छन् भने होसियार हुनुहोस! रातारात मालामाल सपना देखाएर सांगठनिक समूहले कैयौंका घरवारबिहीन बनाएका छन्। त्यस्तै भएको कैलालीको धनगढीमा। चर्को मिटर ब्याजको अवैध धन्दा फस...
Dammar Giri   255   0
Jun 08, 2017
अबैध मिटर व्याजले मालामाल हुने प्रलोभनमा उठिबास