Suvadin, Home

‘पन्ध्र वर्षमै विश्वकप चुम्न सक्छाैं’

देशकै सर्वाधिक राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि घरेलु टोली टिम चौराहा धनगढीले उचालेसँगै भव्य समापन भएको छ। नेपाली क्रिकेटमा नौलो प्रयोग गर्न माहिर मानिएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवास शाहीको नेतृत्वको टोलीले प...
Yagya Raj Joshi   10.4k   1
Apr 23, 2017
‘पन्ध्र वर्षमै विश्वकप चुम्न सक्छाैं’

डिपिएलः चाैराहा च्याम्पियन

काठमाडाैं, बैशाख ९ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिए)काे उपाधि टिम चाैराहा धनगढीले उचालेकाे छ। सेती अञ्चल प्रहरी कार्यालयकाे मैदानमा शनिबार भएकाे खेलमा बिराटनगर किंग्सलार्इ ६२ रनले पराजित गर्दै  चाैराह च्याम्पियन बनेकाे हाे।  टस जितेर पहिले ब्याटिङ गरेकाे धनगढीले २०...
Yagya Raj Joshi   326   0
Apr 22, 2017
डिपिएलः चाैराहा च्याम्पियन

डिपिएलः कसले जित्ला उपाधि?

काठमाडाैं, बैशाख ८ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)ले शनिबार हुने फाइनल खेलसँगै विश्राम लिँदैछ। नेपाली क्रिकेट इतिहासमा पहिलोपटक अक्सनमा अाधारित तथा देशकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको उपाधि उचाल्न शरद भेषावकर नेतृत्वको विराटनगर किंग्स र पारस खड्का नेतृत्वको टिम चौराह धनगढ...
Yagya Raj Joshi   4.4k   0
Apr 21, 2017
डिपिएलः कसले जित्ला उपाधि?

रूपेन्देहीलार्इ फराकिलाे अन्तरले हराउँदै धनगढी फाइनलमा

काठमाडाैं, बैशाख ७ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बिहीबार भएकाे दाेस्राे क्वालिफायर खेलमा रूपेन्देही च्यालेन्जर्सलार्इ ९२ रनको फराकिलाे अन्तरले पराजित गर्दै टिम चाैराह धनगढीले फाइनमा बिराटनगर किंग्ससँगकाे भेट पक्का गरेकाे छ। विराटनगर पहिलाे क्वालिफायरमा काठमाडाैंलार्इ पराजित...
Yagya Raj Joshi   86   0
Apr 20, 2017
रूपेन्देहीलार्इ फराकिलाे अन्तरले हराउँदै धनगढी फाइनलमा

तस्बिरमा डिपिएलकाे चाैथाे दिन

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधबार पनि दुर्इ खेल भए। प्रतियाेगितामा बिहान सिवाइसी अत्तरिया र रूपेन्देही च्यालेन्जर्स तथा दिउँसाे विराटनगर किङ्स र काठमाडाैं गाेल्डेन्सबीचकाे खेलका केही तस्बिरहरू।
Yagya Raj Joshi   87   0
Apr 12, 2017
तस्बिरमा डिपिएलकाे चाैथाे दिन

शरदकाे अलराउण्ड प्रदर्शन, घरेलु मैदानमा धनगढी स्तब्ध

काठमाडाैं, चैत २९ - घरेलु क्रिकेटमा सफल कप्तानकाे छवि बनाएका शरद भेषावकरले अलराउण्ड प्रदर्शन गरेपछि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे पहिलाे खेलमा विराटनगर किंग्सले घरेलु टिम चाैराहा धनगढीलार्इ स्तब्ध पारेकाे छ।  सेती अञ्चल प्रहरी कार्यालकाे मैदानमा जारी खेल अन्तर्गत मंगलब...
Yagya Raj Joshi   7.1k   0
Apr 11, 2017
शरदकाे अलराउण्ड प्रदर्शन, घरेलु मैदानमा धनगढी स्तब्ध

तस्बिरमा डिपिएलकाे दाेस्राे दिन

सबै तस्बिरहरूः डिसिए  
Yagya Raj Joshi   228   0
Apr 10, 2017
तस्बिरमा डिपिएलकाे दाेस्राे दिन

रूपेन्देहीले कञ्चनपुरलार्इ १४ रनले हरायाे

काठमाडाैं, चैत २८ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत साेमबार भएकाे दाेस्राे खेलमा रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। १ सय ४६ रनको लक्ष्य पछ्याएक...
Yagya Raj Joshi   128   0
Apr 10, 2017
रूपेन्देहीले कञ्चनपुरलार्इ १४ रनले हरायाे

अत्तरियाकाे विजयी सुरूवात, कञ्चनपुर र रूपेन्देही खेल्दै (लाइभ)

काठमाडाैं, चैत २८ - याेगेन्द्रसिंह कार्कीले अर्धशतकीय पारी खेलेपछि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)मा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ। सोमबार भएको खेलमा अत्तरियाले काठमाडौं गोल्डेन्स्लाई ४० रनले हराएको हो। धनगढीस्थित अञ्चल प्रहरी खेल मैदानमा जारी प्रतियाेगिताकाे पहिलाे खेलमा ट...
Yagya Raj Joshi   2k   0
Apr 10, 2017
अत्तरियाकाे विजयी सुरूवात, कञ्चनपुर र रूपेन्देही खेल्दै (लाइभ)

डिपिएल उद्घाटनका तस्बिरहरू

तस्बिर साभारः कान्तिपुर/क्रिकेटिङ नेपाल  
Yagya Raj Joshi   2k   0
Apr 10, 2017
डिपिएल उद्घाटनका तस्बिरहरू

पारसकाे अर्धशतकिय पारिकाे मदतले नेपाल-११ विजयी

काठमाडाैं, चैत २७ -  सगरमाथा सिमेन्ट धनगढी प्रमियर लिग (डिपिएल) अाइतबार भएकाे उद्घाटन खेलमा नेपाल-११ ले धनगढी-११ लार्इ ३१ रनले पराजित गरेकाे छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ड्रिम फाप्लाकाे सहयाेगार्थ अायाेजित च्यारिटी खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल-११ ले...
Yagya Raj Joshi   94   0
Apr 09, 2017
पारसकाे अर्धशतकिय पारिकाे मदतले नेपाल-११ विजयी

खेलाडी तथा अफिसियलकाे बिमा, दर्शकलार्इ पुरस्कारकाे घाेषणा

काठमाडाैं, चैत २४ - सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगकाे तयारी पूरा भएकाे अायाेजकले जनाएकाे छ। चैत २७ गते देखि धनगढीमा सुरू हुने प्रतियाेगिताकाे सम्पूर्ण तयारी सकिएका अायाेजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) र धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले बिहीबार पत्रकार सम्मेलनकाे अायाेजना गरी जानकारी गराए...
Yagya Raj Joshi   10.1k   1
Apr 06, 2017
खेलाडी तथा अफिसियलकाे बिमा, दर्शकलार्इ पुरस्कारकाे घाेषणा

डिपिएलका लागि तयार पारियो मैदान

बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) चैत २७ गतेदेखि धनगढीमा सुरू हुँदैछ। प्रतियाेगिता सुरू हुने दिन नजिकिँदै जाँदा अायाेजक धनगढी क्रिकेट एकेडेमीले प्रतियाेगिताकाे तयारी पनि अन्तिम चरणमा पुर्याएकाे छ। प्रतियाेगिता सञ्चालन हुने सेती अञ्चल प्रहरी कार्यालयकाे मैदानलार्इ बुट्टेदार हर...
Yagya Raj Joshi   2.3k   0
Apr 03, 2017
डिपिएलका लागि तयार पारियो मैदान

कुन टिमको तयारी कस्तो?

काठमाडाैं, चैत २१ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)का लागि एक हप्ता बाँकी रहँदा सहभागी टिमहरूले तयारी तीब्र पारेका छन्। धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदूपश्चिमाञ्चल एकेडेमी (एसपीए)को आयोजनामा चैत्र २७ गतेदेखि धनगढीमा सुरु हुने प्रतियोगिता नेपाली घरेलु क्रिकेट प्रतिय...
Yagya Raj Joshi   9.3k   0
Apr 03, 2017
कुन टिमको तयारी कस्तो?

डिपिएलबाट क्रिकेटमा फर्किन्छुः पारस खड्का

काठमाडाैं, चैत्र ९ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चैत्र २७ गतेदेखि धनगढीमा सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) बाट क्रिकेटमा फर्किने बताएका छन्। गत फागुन पहिलो हप्ता पेटको शल्यक्रियापछि पारसले कुनैपनि खेलमा सहभागिता जनाएका थिएनन्। विश्व क्रिकेट लिग च्य...
Yagya Raj Joshi   5k   0
Mar 22, 2017
डिपिएलबाट क्रिकेटमा फर्किन्छुः पारस खड्का

//Jquery and Bootstrap Js Files