Suvadin, Home

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी

जनकपुरधाम, २९ पुस -धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन्। निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, स...
Dammar Giri   147   0
Jan 13, 2019
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी

माछापुच्छ्रे बैंकको २ नयाँ शाखाको शुभारम्भ

काठमाडाैं, असार २० – माछापुच्छ्रे बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरूवात गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ। यस बैंकले मिति २०७५ आषाढ १८ र १० गते धनुषाको नागराइन नगरपालिका स्थित फुलगामामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिका स्थित माहुली शाखा कार...
Ukita Dahal   321   0
Jul 04, 2018
माछापुच्छ्रे बैंकको २ नयाँ शाखाको शुभारम्भ

कर्मचारीतन्त्रबाट असहयोग भएको टिप्पणी

महेन्द्रनगर, धनुषा १९ असार – मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीको सर्वस्वीकार्यता आवश्यक रहेको बताएका छन्।  जनकपुरमा मंगलबार आयोजित ‘संक्रमणकालीन संघीयताको व्यवस्थापन’ विषयको कार्यशाला गोष्ठी उद्घाटन सत्रलाई सम्बोधन...
Ukita Dahal   258   0
Jul 03, 2018
कर्मचारीतन्त्रबाट असहयोग भएको टिप्पणी

बन्द उद्योग पुनःसञ्चालनमा ल्याउने उद्योगमन्त्री यादवको उद्घोष

धनुषा, फागुन १८ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताएका छन। नेकपा माओवादी केन्द्र धनुषाले होली पर्वको अवसरमा आज जनकपुरमा होली पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम् सम्मा...
Jiwan Poudyal   139   0
Mar 02, 2018
बन्द उद्योग पुनःसञ्चालनमा ल्याउने उद्योगमन्त्री यादवको उद्घोष

धनुषा–३ मा राजेन्द्र महताेकाे अग्रता, विमलेन्द्र निधि १० मतले पछि

काठमाडौं, मंसिर २२ – धनुषा क्षेत्र नम्बर–३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अग्रता लिएका छन्। महतोले ५८१ मत प्राप्त गर्दा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ५७१ मत प...
Ukita Dahal   373   0
Dec 08, 2017
धनुषा–३ मा राजेन्द्र महताेकाे अग्रता, विमलेन्द्र निधि १० मतले पछि

बालिकाको बलात्कारपश्चात् हत्या

धनुषा,  साउन  ३२ –धनुषाको जनकपुर उपमहानगरपालिका मुसहर बस्तीकी एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या भएको छ।  कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार मंगलबार घरमा कोही नभएको बेला धनुषाको बेला बस्ने ४० वर्षीय रामचन्द्र म...
Suvadin Desk   291   0
Aug 16, 2017
बालिकाको बलात्कारपश्चात् हत्या

फिस किङ अर्थात बौएलाल मुखियाः जसले ९००रूपैयाँबाट माछापालन थालेका थिए 

अजयकुमार साह  धनुषा, साउन १५–माछापालनबाट वार्षिक ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन्।  कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्...
Suvadin Desk   383   0
Jul 30, 2017
फिस किङ अर्थात बौएलाल मुखियाः जसले ९००रूपैयाँबाट माछापालन थालेका थिए 

दर्जनौँ गाउँमा खानेपानीको हाहाकार, दुषित पानी खान बाध्य

महेन्द्रनगर (धनुषा), असार ११- चुरे विनाश, प्रचण्ड गर्मी र लामो समयदेखि वर्षा नहुँदा धनुषाको पूर्वपश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको ठूलो समस्या सिर्जना भएको छ । लामो समयदेखि वर्षा नहुँदा चुरे क्षेत्रमा पानीको मुहान सुकेपछि यस क्षेत्रमा पानीको समस्या...
Suvadin Media   707   1
Jun 25, 2017
दर्जनौँ गाउँमा खानेपानीको हाहाकार, दुषित पानी खान बाध्य

विद्यालय हिँडेका प्रधानाध्यापकमाथि गोली प्रहार

धनुषा, असार ११– विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो।  शर्माको गालामा गोली लागेको छ । उनको अवस्था अहिले गम्भीर छ । उपचारका...
Suvadin Desk   294   0
Jun 25, 2017
विद्यालय हिँडेका प्रधानाध्यापकमाथि गोली प्रहार

मधेसी दलको बाहिर बिरोध, भित्र चुनाव तयारी

किरणकुमार कर्ण धनुषा, चैत २३- संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई मधेसका सहरमा चुनावी गतिविधि नदेखिए पनि गाउँगाउँमा मधेसी मोर्चा इतरका दल चुनावी तयारीमा जुट्दैछन्। जनकपुरमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्...
Suvadin Desk   207   0
Apr 05, 2017
मधेसी दलको बाहिर बिरोध, भित्र चुनाव तयारी

‘कमिसन खेल’ले धनुषामा योजना अनिश्चित

काठमाडौं, चैत १९ - सांसदहरूबीच स्वार्थ र कमिसनको खुलेयाम खेल हुन थालेपछि धनुषाका दुई वटा निर्वाचन क्षेत्रको योजना छनौट हुन सकेको छैन। समयमा योजना छनौट हुन नसकेको कारणले गर्दा रकम फ्रिज हुने सम्भावना समेत बढेको छ। निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत छुट्याइएको ३ करोड रुपैयाँ खर्च ग...
Suvadin Desk   267   0
Apr 01, 2017
‘कमिसन खेल’ले धनुषामा योजना अनिश्चित

खुल्ला ठाउँमा शौच गर्ने १७ पक्राउ

महेन्द्रनगर (धनुषा), चैत १७– खुल्ला दिसामुक्त अभियान चलिरहेका बेला १७ जनालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ। उनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए। वडा प्रहरी कार्यालय मुजेलिया जनकपुरका इन्चार्ज टीका बरालको नेतृत्वमा गएको टोलीले सिनुरजोडाबाट १२ जना र मुजेलियाबाट पाँच जनालाई पक्र...
Suvadin Desk   269   0
Mar 30, 2017
खुल्ला ठाउँमा शौच गर्ने १७ पक्राउ

दुई दिनदेखि बेपत्ता बालकको हत्या

धनुषा, फागुन १९ - धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घर नजिकैको गहुँखेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ। घाँटीमा लगाएको मालाले नै बालकको...
Suvadin Desk   216   0
Mar 02, 2017
दुई दिनदेखि बेपत्ता बालकको हत्या

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

काठमाडौं, फागुन १४- चितवन, धनुषा र काठमाडौंमा भएका सडक दुर्घटनामा परी तीन जनाकाे ज्यान गएको छ। चितवनको भरतपुर-११ बौद्धगुम्बामा शुक्रबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार राति सवा ९ बजे ना२५प ३८३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ५४ वर्षीय वीरबहादुर...
Suvadin Correspondent    324   0
Feb 25, 2017
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो