Suvadin, Home

शहरी क्षेत्रमा मोतीविन्दुको समस्या बढ्यो

काठमाडाैं, १६ मंसिर – सिद्धार्थनगर नगरपालिका विभिन्न वडाहरुमा गरिएको आँखा शिविरका क्रममा अत्यधिक मोतीविन्दुका बिरामी भेटिएका छन्। शहरी क्षेत्रमा अत्यधिक मोतीविन्दुका बिरामी भेटिएपछि चिकित्सकहरुले यसको अवस्था जटिल बन्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। मारवाडी सेवा संघ, मारवाडी महिला...
Binita Karki   338   0
Dec 02, 2018
शहरी क्षेत्रमा मोतीविन्दुको समस्या बढ्यो

प्रा.डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, २६ जेठ – वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ।  देवकोटाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा.डा. देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जा...
Suvadin Correspondent   409   0
Jun 09, 2018
प्रा.डा. देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

बारेकोट गाउँपालिकामा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

जाजरकोट, फागुन २५ – स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन्।  स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण यहाँका स्थानीयवासीले स्वास्थ्य सेवा पाउन...
Ukita Dahal   196   0
Mar 09, 2018
बारेकोट गाउँपालिकामा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

मानवता मरेकै हो?

 सञ्जीव कार्की  ए विवेकी मान्छेहरु हो ! हामीमा मानवीय संवेदना सकिएकै हो त ? मानवत्व मरेकै हो ? होइनभने ,हाम्रा लागि , हाम्रा सन्ततिका लागि भोकभोकै मर्न लागेका डाक्टर गोविन्द केसीको समर्थनमा हामी किन बोल्दैनौ ? उनी भोकभोकै बसेर लडाइँ गर्दैछन् भने हामी तीन माना खाएर पनि आवाज बुलन्द ग...
Santosh Raj Panday   1k   0
Oct 10, 2017
मानवता मरेकै हो?

शिशुको मृत्युपछि महाकाली अञ्चल अस्पतालका चिकित्सकमाथि आक्रमण

काठमाडौं, असोज २२ – कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात भएको जनाउँदै आइतबारबाट सेवा बन्द गरिएको हो। शनिबार राति प्रसुति गराउने क्रममा शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। महिलाका...
Dammar Giri   676   3
Oct 08, 2017
शिशुको मृत्युपछि महाकाली अञ्चल अस्पतालका चिकित्सकमाथि आक्रमण

प्रा.डा. गाेविन्द केसीकाे सत्याग्रहः दाेस्राे दिन पनि जारी

काठमाडाैं, असाेज १० – त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीले मंगलबार दाेस्राे दिन पनि सत्याग्रह जारी राखेका छन्। केसीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा साेमबारबाट १२औं पटककाे अामरण अनशन शुरु गरेका हुन्। डा. केसीकाे समर्थनमा चिकित्सक तथा विभिन्न क्षेत्रमा अगुवाहरुल...
Suvadin Correspondent    387   0
Sep 26, 2017
प्रा.डा. गाेविन्द केसीकाे सत्याग्रहः दाेस्राे दिन पनि जारी

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए, चिकित्सकले क्षतिपूर्ती तिनुपर्ने

काठमाडौं, असोज २–चिकित्सकको लापरवाहीबाट पछिल्लो समय बिरामीको मृत्यु हुने घटना बढेको भन्दै मन्त्रिपरिषद बैठकले यसबारे विधेयक नै बनाएर अघि बढाउने निर्णय गरेको छ। चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु भएमा चिकित्सकबाट नै त्यसको क्षतिपूर्ती तिराउने गरी विधेयक अघि बढाउने सरकारले तयारी हो। मन...
Dammar Giri   368   1
Sep 18, 2017
चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए, चिकित्सकले क्षतिपूर्ती तिनुपर्ने

डा. गोविन्द केसीको सत्याग्रह र माफियाको चंगुलमा फसेकाे सरकार

काठमाडौं, भदौ १२ – तराई–मधेश बाढीको बवण्डरसँग जुधिरहेका बेला ११औं पटकको आमरण अनशन २३औं दिनपछि स्थगन गरेका प्रा।डा। गोविन्द केसीले सरकारलाई माग पूरा गर्न १० दिने अल्टिमेटम दिएका छन्। साउन ३१ गते आमरण अनशन स्थगन गरेर बाढीपीडित नागरिकको सेवामा जुटेका केसीले चिकित्सा शिक्षामा सुधारका लागि...
Yam Bahadur Bam   2.1k   0
Aug 28, 2017
डा. गोविन्द केसीको सत्याग्रह र माफियाको चंगुलमा फसेकाे सरकार

अनशन ताेडेकाे एकसाता नपुग्दै प्रा.डा. केसी बाढीपीडितकाे सेवामा

काठमाडौं, भदौ ९ – अामरण अनशन ताेडेकाे एकसाता पुग्नै लाग्दा त्रिवि चिकित्सा अध्ययन संस्थानका प्राध्यापक डाक्टर गोविन्द केसीले बाढी प्रभावित क्षेत्रका नागरिककाे सेवा शुरू गरेका छन्। अनशनले थलिएकाे शरीर तंग्रिएपछि बाढी प्रभावित क्षेत्रका नागरिककाे स्वास्थ्य सेवामा उनी खटिएका हुन्। अहिले ब...
Santosh Raj Panday   1.7k   8
Aug 25, 2017
अनशन ताेडेकाे एकसाता नपुग्दै प्रा.डा. केसी बाढीपीडितकाे सेवामा

सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

धनुषा, भदौ ९ –स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन्।   जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आएका उनले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्रियामा निर्देशन दिँदै भने, ‘निजी क्लिनिक नचला...
Dammar Giri   367   0
Aug 25, 2017
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

एक सय १३ वर्ष पुरानो भक्तपुर अस्पतालःभगवान् भरोसामा चल्दै

भक्तपुर, साउन ३ –देशकै वीर अस्पतालपछिको दोस्रो एक सय १३ वर्ष पुरानो भक्तपुर अस्पतालमा सघन कक्ष सञ्चालनका लागि आएको करोडौँ रुपैयाँको सामान एक वर्षदेखि अलपत्र परेको छ। अस्पताल पुरानो भएपनि अस्पतालमा सघन कक्षसमेत नहुँदा सामान्यदेखि जटिल शल्यक्रियासमेत भगवान् भरोसामै चल्ने गरेको  चिकित्स...
Dammar Giri   282   0
Jul 18, 2017
एक सय १३ वर्ष पुरानो भक्तपुर अस्पतालःभगवान् भरोसामा चल्दै

एम्सका डाक्टर किन सिकिरहेका छन् करांते?

काठमाडौं, वैशाख २२– बिहान ८ बजे बाट ओपीडीमा बिरामी जाँच गर्नु। दिउँसो वार्डहरुको चक्कर काटेर विरामी देख्नु। र साँझपख करांतेका काँता सिक्नका लागि बाहिरिनु।  यो दिन अब धेरै टाढा छैन्। भारतको सबैभन्दा प्रतिष्ठित अस्पतालमा गनिने एम्सका चिकित्सकको दिनचर्या अब झण्डै यस्तै हुनेछ। के...
Suvadin Desk   1.2k   1
May 05, 2017
एम्सका डाक्टर किन सिकिरहेका छन् करांते?

दुर्गममा चिकित्सक, उपकरण नहुँदा काममा समस्या

कल्पना पौडेल काठमाडौं, वैशाख ८ - सरकारले देशका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा दुई चिकित्सक पठाइसकेको जनाएको छ। हाल देशभरका १९८ स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी र छात्रवृत्तिका चिकित्सक पठाइसकेको मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत प्रेमला...
Suvadin Desk   996   0
Apr 21, 2017
दुर्गममा चिकित्सक, उपकरण नहुँदा काममा समस्या

अस्पतालकाे संक्रमण र फोहोर व्यवस्थापन किन गर्ने?

 डा. ऋषिकुमार काफ्ले बिरामी अस्पतालमा रोग निको पार्न आउँछन्। तर, अस्पताल भित्रको वातावरण ठीक छैन भने बिरामी संक्रमणमा पर्छन्। बिरामीले ल्याएको संक्रमण डाक्टरका लागि खतरा हुनसक्छ। त्यसकारण संक्रमण नियन्त्रणका लागि मापदण्डमा अनुरूप काम नगरिए बिरामी मात्रै होइन, स्वस्थ व्यक्ति पनि बिरामी पर्न...
Govinda Luitel   3.9k   1
Apr 02, 2017
अस्पतालकाे संक्रमण र फोहोर व्यवस्थापन किन गर्ने?

चिकित्सक ड्युटीमा नबसेपछि बिरामीलार्इ सास्ती

वीरगञ्ज, चैत १५ – चिकित्सक ड्युटी अवधिभर अस्पतालमा नबसेपछि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका बिरामीले सास्ती व्यहोर्नु परेको छ। अस्पतालका चिकित्सक दिउँसो १२ बजे नै ओपीडी बन्द गरेर हिँडेपछि बिरामी मर्कामा परेका हुन्। स्वास्थ्य मन्त्रालयले बिहान १० बजेदेखि ५ बजेसम्म ओपीडी सञ्चालन गर्...
Suvadin Desk   328   0
Mar 28, 2017
चिकित्सक ड्युटीमा नबसेपछि बिरामीलार्इ सास्ती

काबुल अस्पतालमा आक्रमण, ३० भन्दा बढीको मृत्यु

काबुल, फागुन २५ - अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा बुधबार भएको आक्रमणमा ३० भन्दा बढी व्यक्तिको ज्यान गएकाे काबुलस्थित अफगान रक्षा मन्त्रालयले जानकारी दिएको छ।  आक्रमणमा परी मारिने प्रायः डाक्टर, नर्स, बिरामीहरु परेका रक्षा मन्त्रालयका प्रवक्ता दवलत वाजिरीले एएफपी समाचार समितिलाई जानकार...
Suvadin Correspondent    490   0
Mar 08, 2017
काबुल अस्पतालमा आक्रमण, ३० भन्दा बढीको मृत्यु