काठमाडौं, साउन ३१–आमरण अनसन बसेको २३ औं दिन डाक्टर गोविन्द केसीको माग पुरा हुने संकेत देखिएको छ।
सरकारले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार नै चिकित्सा शिक्षा विधेयक पास गर्ने र मनसायपत्र लिइसकेका मेडिकल कलेजका हकमा ‘आवश्यक परे खरिद गर्ने’ सहमति जनाएपछि केसीका माग पुरा ह...
अनशन ताेडेपछि मात्रै स्वास्थ्य विधेयक संसद्मा लाने झाकाे जिकिर
काठमाडौं, साउन ३० – डाक्टर गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गरी बहुमतबाट पारित गर्ने तयारीबीच नयाँ बाधा आएको छ। संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जु झाले डाक्टर केसीको अनसन नतोडिएसम्म संसद्को पूर्ण बैठकमा पेश नगर्ने अडान लिएपछि अनशन...
धनगढीमा सरकारी मेडिकल कलेज खोल्न ‘शेरबहादुर देउवाकै भाँजो’
काठमाडौं, फागुन १९ - दसौं सत्याग्रह अन्त्यका बखत भएका सम्झौता कार्यान्वयन नभएपछि चिकित्सा क्षेत्र सुधारमा संघर्षरत् वरिष्ठ चिकित्सक गोविन्द केसीले हिजोआज दौडधूप बढाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालदेखि राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट बाक्लो पारेका छन्।
केही दिनअघि शिक्षा मन्त्री...
काठमाडौं, माघ २९
शिक्षा मन्त्रालयले विश्व विद्यालयमा हुने गरेका अनियमितता रोक्ने प्रतिवद्धता जनाएको छ। शिक्षामन्त्री धनीराम पौडेलले चिकित्सा क्षेत्रको सुधारका लागि वरिष्ठ चिकित्सक गोविन्द केसीले राखेका माग सम्बोधन गर्न सरकारले विभिन्न समिति बनाएर काम अघि बढाएको जानकारी दिएका हुन्।
काठमाडौंमा...
जुनसुकै बेला सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी
काठमाडौं, माघ १९ - त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले जुनसुकै बेला सत्याग्रह बस्ने चेतावनी दिएका छन्। बुधबार विज्ञप्ति जारी गरी केसीले दसौं अनसनताका आफूसँग भएको माग सम्बोधनमा चासो नदेखाइएको चेतावनी दिएका हुन्।
डाक्टर केसीले पछिल्लोपटक सम्झौता कार्यान्वयनका लागि अल्...