Suvadin, Home

कोरिया जान १० हजार कोटामा ९२ हजारको आवेदन

  काठमाडौं, चैत्र १८ - सन् २०१९ मा दक्षिण कोरिया जान १० हजार ५० जनाको कोटामा ९२ हजारको आवेदन परेको छ । कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा १० हजार ५० नेपाली कामदार लैजाने निर्णय छ । त्यसको भाषा परीक्षाका लागि आवेदन खुलेको छ । भाषा परीक्षाको लागि माग भ...
Sb Saud   357   0
Apr 01, 2019
कोरिया जान १० हजार कोटामा ९२ हजारको आवेदन

कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

काठमाडौं,२७ फागुन-सरकारीस्तरमा दक्षिण कोरिया जान लिइने भाषा परीक्षाको मिति तोकिएको छ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जानकारी दिएको छ। परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फा...
Dammar Giri   1.3k   0
Mar 11, 2019
कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

कोरियाले तोक्यो १० हजार ५० जनाको कोटा 

काठमाडौं,२७ फागुन- दक्षिण कोरियाले सन् २०१९ मा लिने ईपीएस भाषा परीक्षाका लागि नेपाली कामदारको कोटा तोकेको छ। कोरियाले १६ देशमध्ये सबैभन्दा बढि नेपाली कामदार लैजाने भएको हो।आगामी मंगलबार सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको छ। यस वर्ष ईपीएस भाषा प...
Dammar Giri   530   0
Mar 11, 2019
कोरियाले तोक्यो १० हजार ५० जनाको कोटा 

कोरिया जान चाहनेका लागि आवेदन खुल्यो

काठमाडौं,१७ फागुन-दक्षिण कोरियामा कम्तीमा तीन वर्ष बैधानिक रुपमा काम गरेर फर्किएर फेरि कोरिया जान चाहने युवाका लागि आजदेखि आवेदन खुल्ने भएको छ। आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षाका लागि आवेदन खुल्ने भएको हो। काठमाडौमा रहेको बैदेशिक रोजगार विभाग अन्तरगतको रोजगार अनुमती...
Dammar Giri   688   0
Mar 01, 2019
कोरिया जान चाहनेका लागि आवेदन खुल्यो

कोरिया जान सीप परिक्षण अनिवार्य

काठमाडौं,८ फागुन-कोरिया सरकारले आगामी वर्ष देखि कामदार लैजान सीप परीक्षण ’स्किल टेस्ट’ समेत समावेश गर्ने भएको छ। सन २०१९ देखि नेपाल लगायत कामदार लैजाने १६ वटै देशमा एकैपटक यस्तो प्रणाली लागु गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। रोजगार मन्त्रालयको इपीएस शाखाका शाख...
Dammar Giri   1.3k   0
Feb 20, 2019
कोरिया जान सीप परिक्षण अनिवार्य

कोरियाबाट फर्किएकालार्इ पुनःरोजगारीका लागि भाषा परीक्षा

काठमाडौं, २४ साउन – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ।  वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन...
Ukita Dahal   464   0
Aug 09, 2018
कोरियाबाट फर्किएकालार्इ पुनःरोजगारीका लागि भाषा परीक्षा