भक्तपुर केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा धक्का
काठमाडौं । काठमाडौंमा भूकम्प आएको छ ।
शनिबार दिउँसो पानी परिरहेको समयमा भूकम्प गएको हो । भूकम्प गएपछि मानिसहरू घरबाट बाहिर निस्केका थिए ।
अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्प गएको हो। भक्तपुरको सल्लाघारीमा केन्द्रबिन्दु बनाएर ४।६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।...
एजेन्सि,जेठ १२ - पेरूमा ८ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। दक्षिण अमेरिकी मुलुक पेरुमा स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर ८ रेक्टरस्केल भूकम्प गएको हो।
क्षतिको विस्तृत विवरण आउन...
काठमाडौं, वैशाख १२ । ०७२ वैशाख १२ गते गोर्खा केन्द्र बिन्दु बनाएर गएको भूकम्पले क्षति गरे पनि नेपाली धेरै पाठ सिकाएको छ ।२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म साना ठूला गरी ४५ हजार भन्दा धेरै परकम्प गएको राष्ट्रिय भूकम्प मा...
भुकम्प जाँदा काठमाडौं उपत्यका किन धेरै हल्लिन्छ अन्य स्थानको तुलनामा ?
काठमाडाैं, बैशाख ११ - विनाशकारी भुकम्पपछि स-सना पराकम्प जाने क्रम अझै रोकिएको छैन । आज बिहान मात्रै धादिङको नौबिसे केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको छ । जसको धक्का काठमाडौं उपत्यकामा केहि बढि नै महशुस भएको थियो । तर सानै भुकम्प जाँदा पनि काठमाडौं उपत्यकामा ठलो हलच...
नौबिसे केन्द्रविन्दु भएर ५.२ म्याग्नीच्यूडको भूकम्प
काठमाडौं – धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पहिलो झट्काको ११ मिनेटपछि पनि सोही स्थानमै केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको थियो । पछिल्लो ४.३ म...
काठमाडौं, चैत २६ । दोलखामा भूकम्पीय धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो १ बजेर ५ मिनेटमा दोलखाको चाँखु आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको पराकम्पन आएको हो ।
यो नयाँ भूकम्प नभइ शक्तिशाली ‘गोरखा भूकम्प’कै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, यही चैत...
घुम्नैपर्ने विश्वका १० सहरहरुमा काठमाडौं शीर्ष स्थानमा
काठमाडौं,५ फागुन- काठमाडाैंलाई संसारकै चर्चित ट्राभल वेबसाइट कम्पनीले शिर्ष स्थानमा राखेको छ। लन्ली प्लानेटले सन् २०१९ मा घुम्नैपर्ने उत्कृष्ट १० सहरको सूचीमा काठमाडौंलाई पनि समावेश गरेको छ। लन्ली प्लानेटको वेवसाइटले काठमाडौंलाई विश्वकै घुम्नलायक सहरको पाँचौ नम्बरमा राखेको छ।
सन् २०१५ को भूक...
जकार्ता, ८ माघ – इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन्।
पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो। अमेरिकी भौगर्भिक सर्भेका अनु...
आज २१ औं भूकम्प सुरक्ष दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाण्डौ,२ माघ – आज २१ औँ भूकम्प सुरक्षा दिवस। वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।
२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोख...
काठमाडाैं, १८ भदाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ।
सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीले धरहरमा निर्माणको ठेक्का पाएको हो।
प्राधिकरणले आईतबार धरहरा निर्माण लागि परेका पाँच कम...
काठमाडौँ, ८ भदाै – ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ ।
आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको याम्फुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका हुन्।
यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को...
ललितपुर, ६ भदौ – पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अघि बढ्न सकेको छैन।
भूकम्प गएको तीन वर्ष बित्दासमेत भवनको पुनःनिर्माण अघि नबढेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए। पहिले भारतीय दूतावासले यसको पुनःनिर्माणमा चासो देखाएको थि...
इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५ सय को मृत्यु
इन्डोनेसिया, ३ भदौ – इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन्।
भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ। आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेक...
तानजुङ, इन्डोनेसिया, २४ साउन – इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ। यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो।
यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक...
मताराम, इन्डोनेसिया, २४ साउन – इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ।
उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १ सय ६४ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। ...
इन्डोनेसियामा शक्तिशाली भूकम्पः ८२ जनाको मृत्यु, सयौं मानिस घाइते
लोम्बोक, २१ साउन – इन्डोनेसियामा शक्तिशाली भूकम्पका जाँदा कम्तिमा ८२ जनाको ज्यान गएको छ।
इन्डोनेसियाको लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार बेलुका गएको ७ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ८२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण केन...
चौतारा, १३ असार – गएको भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका कैदीबन्दी धमाधम सम्पर्कमा आउन थालेका छन्। लामो समयसम्म सम्पर्कमा नआएपछि कैद भुक्तान हुन थोरै समय बाँकी रहेकलाई पनि ५० प्रतिशत थप सजाय गर्ने जिल्ला अदालत सिन्धुपाल्चोकले हालै निर्णय गरेपछि फरार कैदी बाध्य भएर सम्पर्कमा आउन थाल...
काठमाडौं, १२ असार – ऐतिहासिक पुरातात्विक सम्पदा रानीपोखरी, काष्ठमण्डपलगायत क्षेत्रको पुनःनिर्माणसहित काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी रकम विनियोजन गरेको छ।
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणमा ढिलाइ भइरहेका...
ताजकिस्तानमा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प, पाकिस्तान र भारतमा पनि धक्का महसूस
नयाँदिल्ली, इस्लामावाद, २६ वैशाख – भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसूस गरिएको छ। ताजकिस्तानलार्इ केन्द्रविन्दु बनाएर गएको भुकम्पको धक्का छिमेकी मुलुकहरुमा पनि महसूस गरिएको छ।
भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा...
भोजपुर, १९ वैशाख – भोजपुरमा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माण कार्यमा ढिलासुस्ती भएको छ।
भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि पीडितले अनुदानस्वरुप पाउने भनिएको सबै रकम नपाएपछि पुनःनिर्माण कार्यमा ढिलाइ भएको हो।
पहिलो किस्ताबापतको रु ५० हजार रकम पाइसकेका पीडितकोे घरको कति काम भएको...
दाेलखा, फागुन १८ – दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ।
जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्द...
जकार्ता, ९ माघ – इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार ६ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार प्राप्त भएकाे छ।
मङ्गलबार बिहानको गएकाे भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको...
उत्तर कोरियामा ६.३ रेक्टर स्केलको भुकम्प, परमाणु परिक्षणले भुकम्प गएको अनुमान
काठमाडौ, भदौ १८ - उत्तर कोरियामा ठूलो भुकम्पको धक्का महसुस गरिएकाे छ। उत्तर कोरियाले छैठाैं परमाणु परिक्षण गरेको हुन सक्ने बताइएको छ।
अमेरीकी भुगर्भ विभागका अनुसार ६ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको हो। यो भुकम्प प्रभावकारी थियो। आइतबार बिहान भुकम्प गएको ठाउँमा यस अघि नै उत्तर कोरियाले परमाणु प...
भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत रेडक्रसका क्षेत्रगत गतिविधि
काठमाडाैं, भदाै १–नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत समुदायको सहभागिता तथा परामर्शमा कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रहरुमा आवास, खानेपानी, सरसफाई तथा स्वच्छता, स्वास्थ्य जिविकोपार्जन र संस्थागत क्षमता विकास आदि...
नेपाल रेडक्रस सोसाइटीले समुदायका आवश्यकतालाई जहिले पनि प्राथमिकतामा राख्दछ । सोसाइटीबाट सञ्चालन गरिएका विविधि गतिविधिका बारेमा जिज्ञासा, सुझाव, सल्लाह र गुनासा भएमा सान्दर्भिक सुझाव दिनका लागि रेडक्रसले विभिन्न माध्यमहरुको व्यवस्था गरेको छ ।
नेपाल रेडक्रस रेडक्रसले कुनै पनि गतिविधि सञ्चालन गर्दा...
आवास अनुदान असारभित्र लिइसक्ने गरी तालिका सार्वजनिक
काठमाडौँ, २ साउन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी असार मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि अनुदान लिइसक्ने अन्तिम मिति तय गरेको छ ।
निर्देशक समितिको बैठकको निर्णयानुसार प्राधिकरणले समय सीमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको हो । प्राधिकरणले निर्धारण गरेको तालिकानुसार...
असारभित्रै आवास अनुदान वितरण गर्न स्थानीय तहलाई परिपत्र
काठमाडौँ, असार ८–राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा स्थानीय जनप्रतिनिधिलाई परिचालन गरी पुनःनिर्माण र पुनःलाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन परिपत्र गरेको छ।
प्राधिकरणले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई परिपत्र गरेको हो। प्राधिकरणका प्र...
काठमाडौँ, १५ जेठ - भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१...
काठमाडौं, वैशाख १२ - २०७२ वैशाख १२ गते। ज्वाला दल गण सूर्यविनायकका तत्कालीन कर्णेल अनुपजंग विक्रम राणा खाना खानका लागि भनेर तयारीसाथ टेबलमा बसिरहेका थिए। शनिबारको दिन भएको कारण ड्युटी थिएन। बिहान अबेरसम्म शारीरिक अभ्यास गरे।
मध्याह्न १२ बजेर केही मिनेट कटेपछि उनी खाना खाने तयारी गर्दैथिए।
एक...
काठमाडौं, चैत २९- काठमाडौं उपत्यका भूकम्पीय जोखिममा रहेकाले सोको न्यूनीकरणका अपनाउनुपर्नेमा जोड दिइएको छ।
सहरी विकास र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोक (जाइका)को संयुक्त आयोजना मंगलबार यहाँ आयोजित ‘काठमाडौं उपत्यकामा भूकम्पीय जोखिम मूल्याङ्कन&rsq...