Suvadin, Home

भूकम्पपीडितले अब दुई प्रतिशत ब्याजदरमा ऋण नपाउने

काठमाडाैं, ११ कात्तिक – भूकम्पपीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५ लाख ऋण नपाउने भएका छन्। भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो। हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब एक हजार ३०० प...
Binita Karki   488   0
Oct 28, 2018
भूकम्पपीडितले अब दुई प्रतिशत ब्याजदरमा ऋण नपाउने

पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौं, २३ जेठ – अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताएका छन्।  राष्ट्रिय पुननिर्माण प्राधिकरणले बुधबार आयोजना गरेको काठमाडौंको निजी आवास पुनःनिर्माणमा भइरहेको ढिलाइका विषयमा नगर प्...
Ukita Dahal   245   0
Jun 06, 2018
पुनःनिर्माणको खर्च पारदर्शी रुपमा हुनुपर्छः अर्थमन्त्री खतिवडा

भत्किएका घर बनाउन नक्सापास नहुँदा  सरकारसगँ गुनासिए भूकम्पपीडित

भक्तपुर, १६ जेठ – 'सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो फाराम भर्दा पनि सम्बोधन भएन, मैले कसरी घर बनाउनु?'  सूर्यविनायक नगरपालिका–४ दधिकोटमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधबार भूकम्प...
Ukita Dahal   273   0
May 30, 2018
भत्किएका घर बनाउन नक्सापास नहुँदा  सरकारसगँ गुनासिए भूकम्पपीडित

२३ हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

नुवाकोट, वैशाख  ३ – भारत सरकारको सहयोगमा यहाँको तेइस हजारभन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ।  वि.सं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको आवास पुनःनिर्मााण प्राविधिक तथा सामाजिक सहयोग प...
Ukita Dahal   262   0
Apr 16, 2018
२३ हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

भूकम्पपीडितको नाम लाभग्राहीमा सूचीमा छैन

धादिङ, चैत २५ – उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ४ का ७६ वर्षीय परमेन तामाङको घर भूकम्पले बस्नै नहुने गरी लड्यो। उनी केही समय बारीको पाटामा बसे। त्यपछि गाउँले समेतको सहयोगमा बनाइएको टहरामा बस्दै आएका छन्।  छोरीहरु विवाह गरेर गए, उनको सहारा भन्ने कोही छैन। दुई छोरी काठमाडाैंम...
Ukita Dahal   240   0
Apr 08, 2018
भूकम्पपीडितको नाम लाभग्राहीमा सूचीमा छैन

भूकम्पपीडित किसानका लागि राहत कार्यक्रम

चितवन, चैत २ – चितवनका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालनमा ल्याइएको छ। जिल्लाका भूकम्पपीडितका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत राहत कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।  उक्त...
Ukita Dahal   231   0
Mar 16, 2018
भूकम्पपीडित किसानका लागि राहत कार्यक्रम

३ लाख भूकम्पपीडितले मागे दोस्रो किस्ता

काठमाडौं, फागुन २५ – भूकम्पले क्षति पुर्याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ।  प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार ३ लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन्।  पहिलो किस...
Ukita Dahal   192   0
Mar 09, 2018
३ लाख भूकम्पपीडितले मागे दोस्रो किस्ता

भूकम्प प्रतिरोधी विद्यालय निर्माण

कञ्चनपुर, फागुन  २४ – दातृ निकायको सहयोगमा जिल्लामा दशवटा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ।  विल्ड अन नेपाल र विद्यालयको साझेदारीमा तीन कोठे दश वटा विद्यालय भवन निर्माण भइरहेको छ। भौतिक पूर्वाधारको अभाव खेप्दै आएका आधारभूत विद्यालयलाई प्राथमिकतामा र...
Ukita Dahal   323   0
Mar 08, 2018
भूकम्प प्रतिरोधी विद्यालय निर्माण

दोश्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

पर्वत, फागुन २३ – बिहादी–३ रानीपानीका ज्ञानप्रसाद पराजुलीको तीन तले कच्ची घर २०७२ को भूकम्पले छियाछिया पारेको छ। त्यही घरको अगाडि बाँसका खपेटाले बारेर जस्ताले छाएको टहरोमा ज्ञानप्रसादको परिवार बस्न थालेको तीन वर्ष पुग्दैछ। भूकम्पलगत्तै उनले पूर्ण क्षतिको कार्ड र रु ३० हजार राहत पाएका छन्...
Ukita Dahal   139   0
Mar 07, 2018
दोश्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

१४ जिल्लाका भूकम्पपीडित निजी आवास पुनः निर्माण प्रक्रियामा

काठमाडौं, फागुन १४ – भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।  प्राधिकरणमा प्राप्त तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल ६ लाख ६७ हजार ६ सय ६२ लाभग्राहीमध्ये ६ लाख १...
Binita Karki   158   0
Feb 26, 2018
१४ जिल्लाका भूकम्पपीडित निजी आवास पुनः निर्माण प्रक्रियामा

भूकम्प पीडितले चैत मसान्तसम्म दोस्रो किस्ता लिन पाउने

काठमाडौं, माघ २६ – राष्ट्रिय पुननिर्माण प्राधिकरणले अघिल्लो वर्षको पुस मसान्तभित्र पहिलो किस्ता लिएका भूकम्प प्रभावितले दोस्रो किस्ताको अनुदान लिने अवधि तीन महिना थप गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको बैठकले दोश्रो किस्ता लिने अवधि तीन मह...
Kusum Poudyal   562   0
Feb 09, 2018
भूकम्प पीडितले चैत मसान्तसम्म दोस्रो किस्ता लिन पाउने

गोरखामा २ सय ८१ विद्यालय पुन निर्माण, विद्यार्थीलार्इ राहत

गोरखा, १८ माघ – भूकम्पले भत्केका गोरखाका ४ सय ४२ वटा विद्यालय भवनमध्ये २ सय ८१ वटा पुनःनिर्माण भएका छन्। भवन निर्माण भएपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता हटेको छ।  एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकामा धेरै विद्यालय भवन पुनःनिर्माण भएको शिक्षा कार्यालयले जनाएको छ। गोरखा नपामा...
Ukita Dahal   247   0
Feb 01, 2018
गोरखामा २ सय ८१ विद्यालय पुन निर्माण, विद्यार्थीलार्इ राहत

भूकम्प पीडितको आवास निर्माणका लागि सडक विस्तार

दोलखा, १६ माघ – बैतेश्वर गाउँपालिका–७ मार्बु रिमालगाउँदेखि नागदह जोडिएको ग्रामिण कृषि सडक निर्माण भएको छ। भूकम्प पीडितको आवास निर्माणका लागि नागदहबाट आवश्यक पर्ने निर्माण सामग्री जस्तै बालुवा गिट्टी ढुवानीमा सहयोग पुर्याउने उद्देश्यले सो सडक निर्माण गरिएको हो।  बैतेश्वर गाउँ...
Ukita Dahal   147   0
Jan 30, 2018
भूकम्प पीडितको आवास निर्माणका लागि सडक विस्तार

भुकम्प पिडितले २ वर्ष पछि छानाे पाए

काठमाडौं, २६ पुस – भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा जोखिमयुक्त वस्तीको स्थानान्तरण कार्य शुरु भएको छ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि रु २ लाखका दरले अनुदान दिएर सुरक्षित स्थानमा घडेरी खरिद गर्न लगाएको प...
Binita Karki   234   0
Jan 10, 2018
भुकम्प पिडितले २ वर्ष पछि छानाे पाए

भूकम्प पीडितका लागी निःशुल्क नक्सा पास गरिने

पाल्पा, २३ पुस – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताएका छन्।  उनले भूकम्प पीडितका आवास निर्माणका लागि ढुङ्गा, गिट्टी, बालुवा र काठ सहजरुपमा उपलब्ध गराउने जानकारी दिएका छन्।  प...
Ukita Dahal   205   0
Jan 07, 2018
भूकम्प पीडितका लागी निःशुल्क नक्सा पास गरिने

पुनःनिर्माणका लागि एकजुट हुँदै गाउँले

काभ्रे, १३ पुस – भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफैँ घर बनाउन जुटेका छन्।  सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न जग हाल्नै पर्ने पुस मसान्तसम्मको समयसीमा तोकेपछि काम गर्न कामदार नपाएको बनेपा नगरपालिका वडा न...
Ukita Dahal   239   0
Dec 28, 2017
पुनःनिर्माणका लागि एकजुट हुँदै गाउँले

भूकम्पपीडितले निर्ब्याजी ३ लाख ऋण पाउने

काठमाडौं, असोज २३ – विं.स.२०७२ वैशाख १२ र त्यसपछि गएका भुकम्पले घर भत्किएका  पीडितले सामूहिक जमानीमा ३ लाख रुपैयाँ निर्ब्याजी ऋण पाउने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामूहिक जमानीमा भूकम्प पीडितलाई ऋण उपलब्ध गराउन बाधा गरिरहेको कार्यविधि संशोधन गरेको हो। सिंहदरबारस्...
Dammar Giri   273   0
Oct 09, 2017
भूकम्पपीडितले निर्ब्याजी ३ लाख ऋण पाउने