Suvadin, Home
Nepal Telecom 2.262M

#Ekata Diwas

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला

काठमाडौं, पुस २७ शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा बुधबार १०८ मिटर लामो माला चढाएको छ। तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उहाँको २५५ औँ जन्मजयन्ती मन...
Suvadin Correspondent    189   0
Jan 11, 2017
पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला

समान धारणा नहुँदा पृथ्वी जयन्तीमा बिदा नदिएको प्रधानमन्त्रीको दाबी

काठमाडाैं, पुस २७ प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको बताएका छन्। उनले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिए। बुधबार बस...
Suvadin Desk   170   0
Jan 11, 2017
समान धारणा नहुँदा पृथ्वी जयन्तीमा बिदा नदिएको प्रधानमन्त्रीको दाबी

धूमधाम मनाइयो पृथ्वी जयन्ती

काठमाडाैं, पुस २७ राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशैभर मनाइएको छ। बुधबार बिहान विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन्। कार्यक्रममा राष्...
Suvadin Desk   186   0
Jan 11, 2017
धूमधाम मनाइयो पृथ्वी जयन्ती

चन्द्रागिरि डाँडाबाट जब पृथ्वीनारायण शाहले काठमाडौं, भक्तपुर र ललितपुरको राजा बन्ने सपना बुने

प्रा. दिनेशराज पन्त शासन सत्ता परिर्वतन हुनु भनेको नौलो परिर्वतन होइन। यदि नेपाल चाहिँदैन भने पृथ्वीनारायण शाहलाई जति गाली गरे पनि हुन्छ। होइन भने पृथ्वीनारायण शाह नेपाल र नेपालीका लागि अपरिहार्य व्यक्ति थिए। उनको योगदानलाई स्मरण गर्दै उनीप्रति सम्मान प्रकट गर्नु नेपालीको साझा कर्तव्य हो।...
Suvadin Correspondent    598   0
Jan 11, 2017
चन्द्रागिरि डाँडाबाट जब पृथ्वीनारायण शाहले काठमाडौं, भक्तपुर र ललितपुरको राजा बन्ने सपना बुने