Suvadin, Home

जुम्लामा राेकाय दाेब्बर मतले विजयी

काठमाडौं, मंसिर २२ – जुम्ला प्रदेशसभाको ख मा वाम गठबन्धनका उम्मेदवार एमालेका पदमबहादुर रोकाय विजयी भएका छन्। रोकायले कांग्रेसका भिमनिधि हमाललाई करिब दोब्बर मतले पछि पार्दै विजयी भएका हुन्। रोकायले १० हजार ४५८ मत ल्याए भने कांग्रेसका हमालले पाँच हजार २८० मत ल्याएका छन्। जुम्लामा प्रतिन...
Kusum Poudyal   449   0
Dec 08, 2017
जुम्लामा राेकाय दाेब्बर मतले विजयी

काठमाडौं–१० मा कांग्रेसका राजन केसीकाे अग्रताकायमै, २, ७ र ९ मा वाम गठबन्धन

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी ५ सयका साथ अग्रस्थानमा छन्। वाम गठबन्धनका हितमान शाक्यले ३ सय मत प्राप्त गरेका छन्। त्यस्तै क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानन्धरले अग्रता लिएका छन् भने राप्रपाका बिक्रमबहादुर थापाले ६७१ मत ल्याएका छन्। काठमाडौं क...
Ukita Dahal   617   0
Dec 08, 2017
काठमाडौं–१० मा कांग्रेसका राजन केसीकाे अग्रताकायमै, २, ७ र ९ मा वाम गठबन्धन

कास्कीमा मतगणना शुरु

काठमाडाैं,  मंसिर २२ – बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवम् प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ।  तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार निर्वाचनमा कास्की क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८ सय ९२ मत खसेको थियो।  प्...
Binita Karki   761   0
Dec 08, 2017
कास्कीमा मतगणना शुरु

ज्वाइँले हारे, ससुराले जिते!

हुम्ला, मंसिर २२ – हुम्लामा वाम गठबन्धनका उम्मेदवार छिमीदोर्जे लामा पराजित हुँदा बागी उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन्। छिमी र छक्कबहादुरको सम्बन्ध ज्वाइँ ससुराको हो। छक्कबहादुरले छोरी पेमा छोटेन लामाको विवाह छिमीसँग गरिदिएका थिए। तर, पेमाको ६० सालमा हत्या भएको थियो। हुम्लामा निर...
Jiwan Poudyal   732   0
Dec 08, 2017
ज्वाइँले हारे, ससुराले जिते!

चितवन–३ मा माअाेवादी अध्यक्ष प्रचण्डको शुरूवाती अग्रता

चितवन, मंसिर २२ – चितवन क्षेत्र नम्बर-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्। प्रचण्डले ८१ मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डेले १९ मत मात्रै पाएका छन्। यस्तै चि...
Kusum Poudyal   369   0
Dec 08, 2017
चितवन–३ मा माअाेवादी अध्यक्ष प्रचण्डको शुरूवाती अग्रता

माअाेवादी केन्द्रका नेता जनार्दन शर्माकाे अग्रताकायमै, कांग्रेसका शाह १२ हजार मतले पछि

काठमाडाैं, मंसिर २२ – रूकुम पश्चिम क्षेत्र नम्बर-१ मा वाम गठबन्धनकाे तर्फबाट माअाेवादी केन्द्रका  उम्मेदवार दिएका जनार्दन शर्मा भारी मतले अग्रता लिएका छन्। अहिलेसम्मकाे मतगणनामा नेकपा माअाेवादी केन्द्रका शर्माले २० हजार ८ सय ८७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गाेपालजी...
Binita Karki   607   0
Dec 08, 2017
माअाेवादी केन्द्रका नेता जनार्दन शर्माकाे अग्रताकायमै, कांग्रेसका शाह १२ हजार मतले पछि

मत अन्तर बढाउँँदै प्रकाशमान, मत गणना जारी

काठमाडाैं, मंसिर २२ – काे मतगणना चलिरहँदा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अग्रता बढाएका छन्। भर्खरै प्राप्त जानकारी अनुसार काँग्रेसका प्रकाशमान सिंहले १७०७ मत प्राप्त गरेका छन्। त्यस्तै उनका प्रतिद्वन्दि विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले १०९६ र बाम गठबन्धनका अन...
Umesh Dahal   1.1k   0
Dec 08, 2017
मत अन्तर बढाउँँदै प्रकाशमान, मत गणना जारी

एमाले सचिव याेगेश भट्टरार्इ ६ हजार मतअन्तरले अगाडि (यस्ताे छ पछिल्लाे अपडेट)

ताप्लेजुङमा, मंसिर २२ – ताप्लेजुङमा प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुवै स्थानमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्। पछिल्लाे परिणामअनुसार प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार एमाले सचिव योगेश भट्टरार्इले १६ हजार १ सय ३३ मत प्राप्त गरेका छन्। भट्टरार्इका निकटतम् प्रतिष...
Ukita Dahal   1k   1
Dec 08, 2017
एमाले सचिव याेगेश भट्टरार्इ ६ हजार मतअन्तरले अगाडि (यस्ताे छ पछिल्लाे अपडेट)

सप्तरीमा मतगणना शुरु

काठमाडाैं, मंसिर २२ - प्रतिनिधि र प्रदेश सभा निर्वाचनअन्तर्गत सप्तरीमा मतगणना कार्य आज दिउँसो १ बजेबाट शुरु भएको छ।  जिल्ला मुख्य निर्वाचनको कार्यालयका प्रमुख हरिश्चन्द्र ढुंगाना र सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिबीच...
Binita Karki   1.2k   0
Dec 08, 2017
सप्तरीमा मतगणना शुरु

सिन्धुपाल्चोकमा मतगणनास्थल बढाइयो

सिन्धुपाल्चोक, मंसिर २२ – सिन्धुपाल्चोकमा मतगणनाको नतिजा छिटो ल्याउन दुवै प्रतिनिधि सभाको मतगणना दुई–दुई ठाँउमा शुरु गरिएको छ। बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्यको मतगणना २४ देखि ३० घण्टाभित्र सक्ने गरी बिहीबा...
Ukita Dahal   451   0
Dec 08, 2017
सिन्धुपाल्चोकमा मतगणनास्थल बढाइयो

हुम्लामा माअाेवादीकाे कारबाहीमा परेका छक्कबहादुर विजयी

हुम्ला, मंसिर २२ – हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा प्रतिनिधि सभातर्फ विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार लामाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मङ्गलबहादुर शाहीलाई ४७ मतान्तरले हराएका हुन्। लामाकाे याे जीतसँगै याे निर्वाचनमा विजयी हुने स्वतन्त्र उम्मेदवारकाे संख्या २ पुगे...
Umesh Dahal   660   0
Dec 08, 2017
हुम्लामा माअाेवादीकाे कारबाहीमा परेका छक्कबहादुर विजयी

धनुषा–३ मा राजेन्द्र महताेकाे अग्रता, विमलेन्द्र निधि १० मतले पछि

काठमाडौं, मंसिर २२ – धनुषा क्षेत्र नम्बर–३ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अग्रता लिएका छन्। महतोले ५८१ मत प्राप्त गर्दा कांग्रेस नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले ५७१ मत प...
Ukita Dahal   546   0
Dec 08, 2017
धनुषा–३ मा राजेन्द्र महताेकाे अग्रता, विमलेन्द्र निधि १० मतले पछि

भक्तपुर–२ दलहरुकाे विवादले मतगणना शुरु हुन सकेन, पर्सामा गणना शुरू हुँदै

भक्तपुर,  मंसिर २२ – भक्तपुर क्षेत्र नम्बर–२ मा विवादका कारण मतगणना कहिले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ। बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो।  डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली कांग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष...
Ukita Dahal   373   0
Dec 08, 2017
भक्तपुर–२ दलहरुकाे विवादले मतगणना शुरु हुन सकेन, पर्सामा गणना शुरू हुँदै

मतपेटिकालाई लक्षित गरी दुई वटा बम विस्फोटन

डडेल्धुरा,  मसिंर २२ – डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ।  शुक्रवार बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको पर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले ज...
Kusum Poudyal   675   0
Dec 08, 2017
मतपेटिकालाई लक्षित गरी दुई वटा बम विस्फोटन

काठमाडाैं–१ मा कांग्रेस नेता प्रकाशमान सिंहकाे अग्रता

काठामाडाैं, मंसिर २२ – काठमाडाैं–१ काे मतगणना शुरु भएसँगै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अग्रता लिएका छन्। भर्खरै प्राप्त जानकारी अनुसार कांग्रेसका प्रकाशमान सिंहले ९ सय ३६ मत प्राप्त गरेका छन्। त्यस्तै दाेश्राे स्थानमा रहेका विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्र...
Umesh Dahal   725   2
Dec 08, 2017
काठमाडाैं–१ मा कांग्रेस नेता प्रकाशमान सिंहकाे अग्रता

मोरङमा मतगणना जारी

विराटनगर, मंसिर २२ – मोरङमा मतगणना जारी छ। ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा मतगणना शुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो। विराटनगरस्थित आदर्श उच्च माविमा मतगणना कार्य भइरहेको छ। यसअघि बसेको सर्वदलीय बैठकले छिटोछरितो मतगणना गर...
Jiwan Poudyal   428   0
Dec 08, 2017
मोरङमा मतगणना जारी

गाेरखा–२ मा डा. बाबुराम भट्टरार्इकाे अग्रता कायमै

गोरखा, २२ मंसिर – नयाँ शक्ति पार्टीका संयाेजक एवम् लाेकतान्त्रिक गठबन्धनका गाेरखा–२ का उम्मेदवार डा. बाबुराम भट्टरार्इ ८ हजार ७ सय ९५ मत प्राप्त भएकाे छ। भट्टरार्इलार्इ माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ ७ हजार २ सय १९ मतका साथ पछ्याइरहेका छन्। अहिलेसम्म १५ हजारभन्दा धेरै मत गणना भइसकेका छ।...
Umesh Dahal   705   0
Dec 08, 2017
गाेरखा–२ मा डा. बाबुराम भट्टरार्इकाे अग्रता कायमै

रसुवामा नेपाली कांग्रेसकाे अग्रता, अाचार्यलार्इ ६४७५ मत

रसुवा, मंसिर २२ – प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गरेका छन्। वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प...
Kusum Poudyal   422   0
Dec 08, 2017
रसुवामा नेपाली कांग्रेसकाे अग्रता, अाचार्यलार्इ ६४७५ मत

झापामा सर्वदलीय बैठक सकियो, मतगणना शुरू हुँदै

काठमाडाैं, मंसिर २२ – झापामा सर्वदलीय बैठक सकिएकाे छ। र, केही समयपछि मतगणना शुरू हुँदैछ। राजनीतिक दलका प्रतिनिधिहरू समयमा नआएका कारण सवर्दलीय बैठक नै ढिला बसेको थियाे। साेही कारण झापामा मतगणना हुन नसकेकाे हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार झापामा केही समयपछि मत गणना शुरू हुनेछ।
Jiwan Poudyal   324   1
Dec 08, 2017
झापामा सर्वदलीय बैठक सकियो, मतगणना शुरू हुँदै

काठमाडाैं क्षेत्र नम्बर–१, ४, ५ र ६ काे मतगणना प्रारम्भ

काठमाडाैं, मंसिर २२ – बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत काठमाडाैं जिल्लाका केही निर्वाचन क्षेत्रका मतगणना शुरु भएको छ।  काठमाडौं जिल्ला मुख्य निर्वाचन आधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडाैं निर्वाचन क्षेत्र १, ४, ५ र ६ मतगणना कार्य शुरु भएको छ। बाँकी निर्वाचन...
Kusum Poudyal   568   0
Dec 08, 2017
काठमाडाैं क्षेत्र नम्बर–१, ४, ५ र ६ काे मतगणना प्रारम्भ

डोल्पा प्रदेश सभा क्षेत्र नम्बर 'क'मा एमालेका बुढा विजयी

डोल्पा, मंसिर २२ – डाेल्पामा वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा विजयी भएका छन्। उनले पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा क्षेत्र नम्बर–१ (क) को मतगणना सम्पन्न भएको हाे। उनका प्रतिद्वन्द्वी नेपाल...
Ukita Dahal   369   0
Dec 08, 2017
डोल्पा प्रदेश सभा क्षेत्र नम्बर 'क'मा एमालेका बुढा विजयी

धनुषा क्षेत्र नम्बर–३ को मतगणना शुरू

जनकपुर, मंसिर २२ – धनुषा जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यको मतगणना शुरू भएको छ।  महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सो क्षेत्रअन्तर्गत विदेह नगरपालिका–९ र जनकपुर उपमहानगरपालिका–११ को मतपेटिकाबाट मतगणना शुरू भएको जनाइएको छ।  सो क्षेत्र...
Ukita Dahal   921   0
Dec 08, 2017
धनुषा क्षेत्र नम्बर–३ को मतगणना शुरू

मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी

काठमाडौं, मंसिर २२ – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी रहेको जानकारी दिएको छ।  आयोगका अनुसार, मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्य...
Ukita Dahal   318   0
Dec 08, 2017
मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी

रसुवा प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका लामा विजयी

रसुवा, मंसिर २२ – जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले) करन्याल तामाङले पाँच हजार १५२...
Ukita Dahal   607   0
Dec 08, 2017
रसुवा प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका लामा विजयी

रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका विजयी

रुकुम, मंसिर २२ – रुकुम पूर्वमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य उम्मेदवार कमला रोका विजयी भएकी छिन्। रोका प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई ६ हजार २८ मतअन्तरले पछि पार्दै विजयी भएकी हुन्।  जम्मा खसेको मत १८ हजार ३१ मध्ये बिजयी भएकी रो...
Kusum Poudyal   843   0
Dec 08, 2017
रुकुम पूर्वमा वाम गठबन्धनकी कमला रोका विजयी

कुन–कुन जिल्लामा शुरू भयाे मतगणना?

काठमाडौं, मंसिर २१ – पहिलो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा बिहीबार साँझ पाँच बजेदेखि मतगणना शुरु भएकाे छ।  अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त...
Jiwan Poudyal   658   0
Dec 07, 2017
कुन–कुन जिल्लामा शुरू भयाे मतगणना?

निर्वाचन, नेता र कालाेधनकाे सम्बन्ध!

विनिता कार्की, काठमाडौं, मंसिर २१ – मुलुकमा बिहीबार दाेस्राे चरणकाे प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन भइरहेकाे छ। मतदान सम्पन्न हुनै लागेका बेला काे–कहाँबाट विजयी हुने हुन् भन्ने चासाे बढिरहेका छ। सर्वसाधारणमा कुन पार्टीले बहुमत ल्याउँला अनि देशकाे मुहार फेरिएला या नफेरिएला भन्ने...
Binita Karki   1k   0
Dec 07, 2017
निर्वाचन, नेता र कालाेधनकाे सम्बन्ध!

मुलुकभर ६० प्रतिशतभन्दा धेरै मतदानः निर्वाचन अायाेग

काठमाडौं, मंसिर २१ – निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मतदान भएको जनाएको छ।  आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ। सबैभन्दा बढी रुपन्देही...
Ukita Dahal   361   0
Dec 07, 2017
मुलुकभर ६० प्रतिशतभन्दा धेरै मतदानः निर्वाचन अायाेग

धनुषामा निर्वाचन शान्तिपूर्ण, निधि, महासेठ र यादवद्वारा मतदान

जनकपुरधाम, मंसिर २१ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन धनुषामा शान्तिपूर्वक भइरहेको छ।  मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार चार वटा निर्वाचन क्षेत्र रहेको धनुषामा क्षेत्र नम्बर–१ मा एक लाख दुई हजार ७१२, क्षेत्र नम्बर–२ मा एक लाख छ हजार १ सय, क्षेत्र नम...
Ukita Dahal   363   0
Dec 07, 2017
धनुषामा निर्वाचन शान्तिपूर्ण, निधि, महासेठ र यादवद्वारा मतदान

शारीरिक रुपमा अशक्त रविलालले गरे मतदान

कैलाली, मंसिर २१ – कैलाली गाँउपालिका वडा नम्बर–४ बाट ७३ वर्षीय रविलाल चौधरीले मतदान गरेका छन्। शारीरिक रुपले अशक्त रहेपनि चाैधरीले मताधिकारकाे सदुपयोग गरेका हुन्। रविलालले मदन केन्द्र श्री जलकन्या माध्यमीक विद्यालय हौसल्याबाट मतदान गरेका छन्। उनी मतदान गर्न पाउँदा निकै खुशी भएका...
Binita Karki   374   0
Dec 07, 2017
शारीरिक रुपमा अशक्त रविलालले गरे मतदान