Suvadin, Home
Nepal Telecom 2.262M

#Electricity

घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दर्ता

काठमाडौं, १४ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ।  आयोगले केही दिन पहिले उनलाई रु २५ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको छ। आयोगका प्र...
Jiwan Poudyal   144   0
Dec 29, 2017
घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दर्ता

आयोजनाको काम समयमै सम्पन्न गर्न कुलमानको निर्देशन

काठमाडौं, असोज १–नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेका ३ वटा आयोजनाहरुका स्थलगत निरीक्षण गरेका छन्। घिसिङले तोकिएको समयमा निर्माण सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन्।प्राधिकरण प्रमुख घिसिङले निर्माणस्थलमै पुग...
Dammar Giri   52   0
Sep 17, 2017
आयोजनाको काम समयमै सम्पन्न गर्न कुलमानको निर्देशन

कुलमानको घोषणाः विद्युत चुहावट २० प्रतिशतमा झार्ने 

काठमाडौं, भदौ २९ –आउदो हिउँदमा पनि विद्युतभार कटौती (लोडसेडिङ)नहुने भएको छ।गत वर्षको भन्दा यो वर्ष सहज अवस्था रहेकाले लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। आफनो एक वर्षे कार्यकालमा भएको प्रगति र आगामी कार्ययोजना सार्वजनिक गर्न बिहीबार आयोजित...
Dammar Giri   120   0
Sep 14, 2017
कुलमानको घोषणाः विद्युत चुहावट २० प्रतिशतमा झार्ने 

विदेशमा कमाएको पैसाले गाउँमा बिजुली ल्याउने जीतमान राई

रुपेश अधिकारी, युएई, भदौ २५ – जीतमान राई वरिष्ठ हबल्दार पदमा कार्यरत थिए। देशमा माओवादीको सशस्त्र जनयुद्ध शान्ति सम्झौतासँगै स्थगित भयो। संविधान निर्माण र शान्तिप्रक्रिया पनि शुरु हुँदैथियो। धेरै नेपालीका मुहारमा अलिकति भए पनि खुशीका किरण झल्किन लागेको थियो। प्रहरी निरीक्षक हुन लाग्दा जीतमा...
Rupesh Adhikari   295   0
Sep 10, 2017
विदेशमा कमाएको पैसाले गाउँमा बिजुली ल्याउने जीतमान राई

पावर म्यानेजमेन्ट सम्हालिरहेका यी ‘साहसी’ महिला

काठमाडाैं, भदाै १५–भारतको पटना सहरस्थित करबिगहिया ग्रिड। यहाँबाट पटनाको महत्वपूर्ण इलाकामा बिजली आपूर्ति हुन्छ। पछिल्लो एक महिना यता यो ग्रिडको पूरै जिम्मेवारी महिलाको हातमा छ।  आज जहाँ करबिगहिया ग्रिड छ, त्यहाँ एकताका थर्मल पावर प्लान्ट थियो। १९७० को सुरुआतमा यहाँ पाँच मेगावाट बिजली उ...
Suvadin Desk   295   0
Aug 31, 2017
पावर म्यानेजमेन्ट सम्हालिरहेका यी ‘साहसी’ महिला

 भारतबाट थप एक सय मेगावाट बिजुली किन्ने सम्झौता  

काठमाडौं, भदौ ८ –नेपालले भारतबाट थप १०० मेगावाट बिजुली किन्ने भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थप १०० मेगावाट बिजुली आयात गर्ने सम्झौता भएको हो। भारतीय सहयोगमा निर्माण भएको कटैया–कुसाह र परवानीपुर–रक्सौल अन्तरदेशीय प्रसार...
Dammar Giri   65   0
Aug 24, 2017
 भारतबाट थप एक सय मेगावाट बिजुली किन्ने सम्झौता  

बिहीबार साँझबाट विद्युत सुचारू हुन्छः प्राधिकरण

काठमाडौं, साउन १९ – रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ। प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण बिहीबार साँझ ६ बजेपछि मात्रै सञ्चालनमा आउनेछ। प्राधिकरणले समस्या आएको स्थानको...
Suvadin Correspondent    38   0
Aug 03, 2017
बिहीबार साँझबाट विद्युत सुचारू हुन्छः प्राधिकरण

शहरीया र मध्यम वर्गले बढी तिर्नुपर्ने गरी बिजुलीको नयाँ दर प्रस्ताव

काठमाडौं, साउन १६–नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ। घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ। सोही अध्ययनका आधारमा प्राधिकरणले ती वर्गका ग्राहकले  ६० रुपैयाँ मात्रै महसुल तिर्ने...
Dammar Giri   99   0
Jul 31, 2017
शहरीया र मध्यम वर्गले बढी तिर्नुपर्ने गरी बिजुलीको नयाँ दर प्रस्ताव

मेयर कै गाउँ दुई साता देखि अन्धकार 

काठमाडौं, साउन ५ – स्थानीय तहको निर्वाचनमा विभिन्न राजनैतिक दलका नेताहरुले आफ्नो चुनावी घोषणा पत्र जनताका माझ सार्वजनिक गरे। जनतालाई विभिन्न आश्वास दिएर चुनाव पनि जित्न सफल भए। तर त्यस्ता चुनावी घोषणा पत्र केवल घोषणामै सिमित हुन पुगेका छन्। त्यस्तै भएको धादिङको नीलकण्ठ नगरपालिका वडा...
Dammar Giri   87   0
Jul 20, 2017
मेयर कै गाउँ दुई साता देखि अन्धकार 

दलित समुदायका लागि निःशुल्क मिटर

इलाम, असार ५ – आर्थिक समस्यामा परेर विद्युत् मिटर लिनबाट वञ्चित दलित समुदायका लागि नेपाल विद्युत् प्राधिकरणले निःशुल्क मिटर दिनका लागि आवेदन खुल्ला गरेपछि मिटरका लागि डेढ सयभन्दा बढीले आवेदन दिएका छन्। प्राधिकरणले ‘दलितलाई मिटर’ कार्यक्रममार्फत मिटरका लागि आवेदन खुल्ला गरेको ह...
Suvadin Desk   65   0
Jun 19, 2017
दलित समुदायका लागि निःशुल्क मिटर

विद्युत प्राधिकरणको दिर्घकालीन ऋण १ खर्ब भन्दा बढी 

काठमाडौं,जेठ २८– नेपाल विद्युत प्राधिकरणको दिर्घकालीन ऋण १ खर्ब भन्दा बढी रहेको छ। सरकार बैदेशीक राष्ट्र, र दातृ संस्थाहरुबाट लिएको दिर्घकालीन ऋणको भार १ खर्ब १० अर्ब रुपैयाँ पुगेको हो। प्राधिकरणको उत्पादन, प्रशारण र वितरढा अन्तर्गतका परियोजना अघि बढाउनका लागि ऋण लिएको हो।  प्रा...
Dammar Giri   147   0
Jun 11, 2017
विद्युत प्राधिकरणको दिर्घकालीन ऋण १ खर्ब भन्दा बढी 

अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल

गौशाला, जेठ २७– नेपाल विद्युत् प्राधिरकण महोत्तरी, वितरण केन्द्र गौशालाले अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दैआएका व्यक्तिहरुबाट १७ लाख भन्दा बढी रकम असुल गरेको छ।  केन्द्र प्रमुख हरदेवप्रसाद गुप्ताका अनुसार गत भदौ महिनादेखि चालु आवको जेठ महिनासम्म यस केन्द्रबाट १९५ जना नियन्त्रण...
Suvadin Desk   75   0
Jun 10, 2017
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल

जीर्ण विद्युत् पोलका कारण समस्या

इलाम, जेठ २३– जिल्लाका ग्रामीण क्षेत्रमा विस्तार गरिएका विद्युत्का पोल मक्किएर ढले पनि परिवर्तन नगर्दा स्थानीय बासिन्दा त्रसित भएका छन्।  वर्षाैंदेखि गाडिएका काठे पोल मक्किएर कामै नलाग्ने अवस्थामा पुगेपछि हावाहुरीका कारण धमाधम ढल्न समेत थालेका छन् । चार वर्षअघि हावाहुरीले ढल्ने अव...
Suvadin Desk   60   0
Jun 06, 2017
जीर्ण विद्युत् पोलका कारण समस्या

टिसीएल  ब्राण्डका एसीमा ५ वर्षको वारेन्टी

काठमाण्डौं,जेठ २२–टिसीएल ब्राण्डका इलेक्ट्रोनिक्स सामग्रीको आधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालीले टिसीएल ब्राण्डका इलेक्ट्रोनिक सामाग्रीमा ५ वर्षको वारेन्टी दिएको छ।   इओएल प्रालीले टिसीएल ब्राण्डका एसी र रेफ्रिजेनेरेटरका इलेक्ट्रोनिक सामगग्रीमा ५ वर्षको वारेन्टी दिए...
Dammar Giri   124   0
Jun 05, 2017
टिसीएल  ब्राण्डका एसीमा ५ वर्षको वारेन्टी

ग्राहकको माग र इच्छा अनुसार सीजी ब्राण्डका एसी बजारमा

अंगद सिंह/काठमाण्डौं, जेठ २१ – आजको प्रतिप्रर्धा बजारमा अन्य कम्पनी ब्राण्डहरुलाई प्रतिस्प्रर्धा गदै सिजी ब्राण्डले आकर्षक र नयाँ–नयाँ डिजाईनहरुमा विभिन्न विशेषता भएका एसीहरु नेपाली बजारमा ल्याईउँदै आईरहेको छ । नेपाली बजारको माग र नेपालीहरुको आयस्रोतलाई मध्यनगर गदैं सिजी ब्र...
Dammar Giri   445   0
Jun 04, 2017
ग्राहकको माग र इच्छा अनुसार सीजी ब्राण्डका एसी बजारमा

अपर म्याग्दी–१ मा ९ अर्ब ३३ करोडको लागत 

काठमाण्डौं, २१ जेठ – नौ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीबाट अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण गरिने भएको छ । उक्त आयोजनाबाट ५३ दशमलव ५ मेगाबाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको हो । आयोजनाबाट उत्पादित विद्युत्...
Dammar Giri   256   0
Jun 04, 2017
अपर म्याग्दी–१ मा ९ अर्ब ३३ करोडको लागत 

तीन खर्बको विद्युत आयोजनामा सम्झौता

काठमाण्डौं, २१ जेठ– बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी सिजिजिसीबीच प्रारम्भिक सम्झौतापत्रमा एमओयूमा हस्ताक्षर भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारका तर्फबाट...
Dammar Giri   143   0
Jun 04, 2017
तीन खर्बको विद्युत आयोजनामा सम्झौता

विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

पर्सा, जेठ १३–अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ।  अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्या भएपछि उपचारका लागि अस्पताल आएका बिरामी प्रभावित भएका हुन्। विद्युत् प्रधिकरणले सार्वजनिक गरेको लोडसेडिंग तालि...
Suvadin Desk   85   0
May 27, 2017
विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

लमजुङ (बेसीसहर),  वैशाख ३०– लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो।  दुई वर्षभित्र...
Suvadin Desk   148   0
May 13, 2017
हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

सिंगो गाउँपालिका नै अन्धकार

तेह्रथुम, वैशाख २८–तेह्रथुमको पूर्वी क्षेत्रमा अवस्थित आठराई गाउँपालिकाका बासिन्दा केन्द्रीय प्रसारण लाइनको विद्युतबाट वञ्चित छन्। मुलुकलाई विद्युत् भार कटौती मुक्त बनाउने अभियान चलिरहेका बेला आफूहरुले भने विद्युतीकरणका लागि पटकपटक सम्बन्धित निकायसँग माग गरेको स्थानीय बताउँछन्। तर आ...
Suvadin Desk   100   0
May 11, 2017
सिंगो गाउँपालिका नै अन्धकार

भावुक हुँदै कुलमानले भने, ‘अनियमितता पुष्टि भए झुण्डिन तयार छु’

काठमाडाैं, वैशाख २६–नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता नभएको बताएका छन्।  प्रबन्ध निर्देशक घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको भन्ने आरोप आधारहिन भएको दावी समेत गरे। सरकारले अनियमितता गर्न विद्युत खपत कम हुने भन्दै भारतीय कम्पनीसँ...
Suvadin Desk   215   0
May 09, 2017
भावुक हुँदै कुलमानले भने, ‘अनियमितता पुष्टि भए झुण्डिन तयार छु’

सुख्खायामका लागि प्राधिकरणले तोक्यो विद्युत मूल्य

काठमाडौं, वैशाख २५– सरकारले सुख्खायाममा विद्युत उपलब्ध गराउने प्रवद्र्धकलाई प्रति युनिट १२ रुपैयाँ ४० पैसा रकम उपलब्ध गराउने भएको छ।  नेपाल विद्युत प्राधिकरणले मंसीर १६ देखि जेठ १५ गतेसम्मको सुख्खासमयमा विद्युत उपलब्ध गराइए प्रतियुनिट विद्युत खरिद दर १२ रुपैयाँ ४० पैसा निर्धारण गरि दिए...
Suvadin Desk   200   0
May 08, 2017
सुख्खायामका लागि प्राधिकरणले तोक्यो विद्युत मूल्य

झापामा विद्युत् चोरीमा संलग्न १३ जना पक्राउ

झापा, वैशाख १४- विद्युत् चोरीमा संलग्न १३ जना झापामा पक्राउ परेका छन्। विद्युत् चोरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेका १३ जनालाई इलाका प्रहरी कार्यालय अनारमनी र प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको हो। पक्राउ पर्न...
Suvadin Desk   167   0
Apr 27, 2017
झापामा विद्युत् चोरीमा संलग्न १३ जना पक्राउ

१७ वर्षपछि विद्युत्, रामपुरका स्थानीयवासी हर्षित

पाल्पा, वैशाख १३- सत्र वर्षपछि रामपुर नगरपालिका वडा नम्बर ४, ५ र ७ का  गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ।  नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नम्बर ४ को छत्तिवनडाँडा, भइनडाँडा र तल्लो गिजिनडाँडा वडा नम्बर ५ को बहखोला, वडा नम्बर ६ को बाहुनडाँडा, भन्ज्याङब...
Suvadin Desk   104   0
Apr 26, 2017
१७ वर्षपछि विद्युत्, रामपुरका स्थानीयवासी हर्षित

छिनछिनमा विद्युत ट्रपिङ हुँदा उपभोक्ता हैरान, उद्योगको उत्पादन घट्यो

विकास पराजुली, बुटवल, वैशाख १२- रुपन्देहीमा गत सातादेखि छिनछिनमा अनियमित रुपमा विद्युत कटौती  उपभोक्ता मारमा परेका छन्। प्रचण्ड गर्मीमा ट्रिपिङ र लो भोल्टेजका कारण पंखा समेत राम्रोसँग चल्दैन। जसका कारण सर्वसाधारण उपभोक्ता मात्र होइन उद्योगी पनि हैरानी खेप्न बाध्य छन्।  १० दिन...
Suvadin Desk   140   0
Apr 25, 2017
छिनछिनमा विद्युत ट्रपिङ हुँदा उपभोक्ता हैरान, उद्योगको उत्पादन घट्यो

नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

रमेश लम्साल काठमाडौं, वैशाख ५ - नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ। सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन्। अघिल्ला वर्षमा दैनिक आठदेखि दशघन्टा मात्रै विद्युत् पाएका उद्योगी तथा व्यवसायीले गत अस...
Suvadin Desk   156   0
Apr 18, 2017
नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

करेन्ट लागेर मृत्यु

सप्तरी, फागुन २२  - करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बनरझुला–३ का ४५ वर्षीय मोहम्मद जियाउल मियाँ रहेको प्रहरीले जनाएको छ।    खोजपुर–७ स्थित लालबहादुर अग्रवालको आँप–लिच्चीको बगैंचा ठेक्का लिएका मियाँको एघार हजार भोल्टको विद्युत तारमा हुक...
Suvadin Desk   120   0
Mar 05, 2017
करेन्ट लागेर मृत्यु

पूर्वी नेपाल धान्ने १५० मेगावाट बिजुली केही समयभित्रै

काठमाडौं, फागुन १९ - गत फागुन ६ गते प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले पन्ध्र मेगावट विद्युत उत्पादन क्षमताको हेवाखोला-ए जलविद्युत् आयोजना उद्घाटन गरे। पाँचथर पावर कम्पनीले निर्माण गरेको विद्युत् गृह उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्राकृतिक सम्पदाको अधिकतम्&nbsp...
Ashok Adhikari   1.6k   0
Mar 02, 2017
पूर्वी नेपाल धान्ने १५० मेगावाट बिजुली केही समयभित्रै

नेपाल भारत ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनकाे विषयले प्रमुखता पाउने

काठमाडौं,माघ २९- नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालनकाे विषय  नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ।  दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केब...
Suvadin Correspondent    134   0
Feb 11, 2017
नेपाल भारत ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनकाे विषयले प्रमुखता पाउने

तीन वर्षमा १५ सय मेगावाट बिजुली : कुलमान

काठमाडौं, माघ २४ - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी तीन वर्षभित्र १५ सय मेघावाट विद्युत उत्पादन हुने बताएका छन्। प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत क्षेत्रको विकास उत्साहजनक ढंगले अघि बढिरहेको दावी पनि गरे। उनले जलविद्युतमा लगानी गर्ने उद्यमीको पनि लगानी डुब...
Suvadin Desk   141   0
Feb 06, 2017
तीन वर्षमा १५ सय मेगावाट बिजुली : कुलमान