Suvadin, Home

अपर म्याग्दी–१ मा ९ अर्ब ३३ करोडको लागत 

काठमाण्डौं, २१ जेठ – नौ अर्ब ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीबाट अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण गरिने भएको छ । उक्त आयोजनाबाट ५३ दशमलव ५ मेगाबाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको हो । आयोजनाबाट उत्पादित विद्युत्...
Dammar Giri   926   0
Jun 04, 2017
अपर म्याग्दी–१ मा ९ अर्ब ३३ करोडको लागत 

तीन खर्बको विद्युत आयोजनामा सम्झौता

काठमाण्डौं, २१ जेठ– बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी सिजिजिसीबीच प्रारम्भिक सम्झौतापत्रमा एमओयूमा हस्ताक्षर भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारका तर्फबाट...
Dammar Giri   649   0
Jun 04, 2017
तीन खर्बको विद्युत आयोजनामा सम्झौता

विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

पर्सा, जेठ १३–अनियमित विद्युत् कटौतीका कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सेवा प्रभावित भएको छ।  अनियमित विद्युत् कटौतीका कारण अस्पतालमा रहेका उपचार उपकरण सञ्चालनमा समस्या भएपछि उपचारका लागि अस्पताल आएका बिरामी प्रभावित भएका हुन्। विद्युत् प्रधिकरणले सार्वजनिक गरेको लोडसेडिंग तालि...
Suvadin Desk   757   0
May 27, 2017
विद्युत् कटौतीका कारण अस्पतालको उपचारमा समस्या

हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

लमजुङ (बेसीसहर),  वैशाख ३०– लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो।  दुई वर्षभित्र...
Suvadin Desk   471   0
May 13, 2017
हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

सिंगो गाउँपालिका नै अन्धकार

तेह्रथुम, वैशाख २८–तेह्रथुमको पूर्वी क्षेत्रमा अवस्थित आठराई गाउँपालिकाका बासिन्दा केन्द्रीय प्रसारण लाइनको विद्युतबाट वञ्चित छन्। मुलुकलाई विद्युत् भार कटौती मुक्त बनाउने अभियान चलिरहेका बेला आफूहरुले भने विद्युतीकरणका लागि पटकपटक सम्बन्धित निकायसँग माग गरेको स्थानीय बताउँछन्। तर आ...
Suvadin Desk   1k   0
May 11, 2017
सिंगो गाउँपालिका नै अन्धकार

भावुक हुँदै कुलमानले भने, ‘अनियमितता पुष्टि भए झुण्डिन तयार छु’

काठमाडाैं, वैशाख २६–नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता नभएको बताएका छन्।  प्रबन्ध निर्देशक घिसिङले एलइडी बल्ब खरिदमा अनियमितता भएको भन्ने आरोप आधारहिन भएको दावी समेत गरे। सरकारले अनियमितता गर्न विद्युत खपत कम हुने भन्दै भारतीय कम्पनीसँ...
Suvadin Desk   766   0
May 09, 2017
भावुक हुँदै कुलमानले भने, ‘अनियमितता पुष्टि भए झुण्डिन तयार छु’

सुख्खायामका लागि प्राधिकरणले तोक्यो विद्युत मूल्य

काठमाडौं, वैशाख २५– सरकारले सुख्खायाममा विद्युत उपलब्ध गराउने प्रवद्र्धकलाई प्रति युनिट १२ रुपैयाँ ४० पैसा रकम उपलब्ध गराउने भएको छ।  नेपाल विद्युत प्राधिकरणले मंसीर १६ देखि जेठ १५ गतेसम्मको सुख्खासमयमा विद्युत उपलब्ध गराइए प्रतियुनिट विद्युत खरिद दर १२ रुपैयाँ ४० पैसा निर्धारण गरि दिए...
Suvadin Desk   636   0
May 08, 2017
सुख्खायामका लागि प्राधिकरणले तोक्यो विद्युत मूल्य

झापामा विद्युत् चोरीमा संलग्न १३ जना पक्राउ

झापा, वैशाख १४- विद्युत् चोरीमा संलग्न १३ जना झापामा पक्राउ परेका छन्। विद्युत् चोरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेका १३ जनालाई इलाका प्रहरी कार्यालय अनारमनी र प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको हो। पक्राउ पर्न...
Suvadin Desk   449   0
Apr 27, 2017
झापामा विद्युत् चोरीमा संलग्न १३ जना पक्राउ

१७ वर्षपछि विद्युत्, रामपुरका स्थानीयवासी हर्षित

पाल्पा, वैशाख १३- सत्र वर्षपछि रामपुर नगरपालिका वडा नम्बर ४, ५ र ७ का  गाउँबस्ती र टोलमा बिजुली विद्युतीकरण गरिएको छ।  नगरपालिकाको केन्द्र नजिकै रहेका वडा नम्बर ४ को छत्तिवनडाँडा, भइनडाँडा र तल्लो गिजिनडाँडा वडा नम्बर ५ को बहखोला, वडा नम्बर ६ को बाहुनडाँडा, भन्ज्याङब...
Suvadin Desk   382   0
Apr 26, 2017
१७ वर्षपछि विद्युत्, रामपुरका स्थानीयवासी हर्षित

छिनछिनमा विद्युत ट्रपिङ हुँदा उपभोक्ता हैरान, उद्योगको उत्पादन घट्यो

विकास पराजुली, बुटवल, वैशाख १२- रुपन्देहीमा गत सातादेखि छिनछिनमा अनियमित रुपमा विद्युत कटौती  उपभोक्ता मारमा परेका छन्। प्रचण्ड गर्मीमा ट्रिपिङ र लो भोल्टेजका कारण पंखा समेत राम्रोसँग चल्दैन। जसका कारण सर्वसाधारण उपभोक्ता मात्र होइन उद्योगी पनि हैरानी खेप्न बाध्य छन्।  १० दिन...
Suvadin Desk   521   0
Apr 25, 2017
छिनछिनमा विद्युत ट्रपिङ हुँदा उपभोक्ता हैरान, उद्योगको उत्पादन घट्यो

नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

रमेश लम्साल काठमाडौं, वैशाख ५ - नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ। सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन्। अघिल्ला वर्षमा दैनिक आठदेखि दशघन्टा मात्रै विद्युत् पाएका उद्योगी तथा व्यवसायीले गत अस...
Suvadin Desk   585   0
Apr 18, 2017
नियमित विद्युत् आपूर्तिपछि उद्योगको क्षमता बढ्यो

करेन्ट लागेर मृत्यु

सप्तरी, फागुन २२  - करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बनरझुला–३ का ४५ वर्षीय मोहम्मद जियाउल मियाँ रहेको प्रहरीले जनाएको छ।    खोजपुर–७ स्थित लालबहादुर अग्रवालको आँप–लिच्चीको बगैंचा ठेक्का लिएका मियाँको एघार हजार भोल्टको विद्युत तारमा हुक...
Suvadin Desk   426   0
Mar 05, 2017
करेन्ट लागेर मृत्यु

पूर्वी नेपाल धान्ने १५० मेगावाट बिजुली केही समयभित्रै

काठमाडौं, फागुन १९ - गत फागुन ६ गते प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले पन्ध्र मेगावट विद्युत उत्पादन क्षमताको हेवाखोला-ए जलविद्युत् आयोजना उद्घाटन गरे। पाँचथर पावर कम्पनीले निर्माण गरेको विद्युत् गृह उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्राकृतिक सम्पदाको अधिकतम्&nbsp...
Ashok Adhikari   2k   4
Mar 02, 2017
पूर्वी नेपाल धान्ने १५० मेगावाट बिजुली केही समयभित्रै

नेपाल भारत ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनकाे विषयले प्रमुखता पाउने

काठमाडौं,माघ २९- नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालनकाे विषय  नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ।  दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केब...
Suvadin Correspondent    374   0
Feb 11, 2017
नेपाल भारत ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनकाे विषयले प्रमुखता पाउने

तीन वर्षमा १५ सय मेगावाट बिजुली : कुलमान

काठमाडौं, माघ २४ - नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगामी तीन वर्षभित्र १५ सय मेघावाट विद्युत उत्पादन हुने बताएका छन्। प्रबन्ध निर्देशक घिसिङले नेपालमा जलविद्युत क्षेत्रको विकास उत्साहजनक ढंगले अघि बढिरहेको दावी पनि गरे। उनले जलविद्युतमा लगानी गर्ने उद्यमीको पनि लगानी डुब...
Suvadin Desk   436   0
Feb 06, 2017
तीन वर्षमा १५ सय मेगावाट बिजुली : कुलमान

माथिल्लो त्रिशूली थ्री ‘ए’ : ऋण अवधि बढाउन चिनियाँ पक्षलाई आग्रह

रमेश लम्साल काठमाडौं, माघ १८- भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको म्याद ३४ महिना थप भएको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको गत बुधबारको बैठकले आयोजनाको म्याद थप गर्दै तत्काल निर्माण कार्य सुरु गर्न चिनियाँ ठेकेदार...
Suvadin Desk   623   0
Jan 31, 2017
माथिल्लो त्रिशूली थ्री ‘ए’ : ऋण अवधि बढाउन चिनियाँ पक्षलाई आग्रह

हेटौडा-कुलेखानी-स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

रमेश लम्साल काठमाडौं, माघ १५ - लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौंडा–कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबारदेखि सञ्चालनमा आएको छ। भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुस...
Suvadin Desk   591   0
Jan 28, 2017
हेटौडा-कुलेखानी-स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

यसरी भए कुलमान हा हार्इहार्इ

काठमाडाैं, पुस २० घण्टौंको लोडसेडिङले सर्वसाधारण त आजित थिए नै। त्यसले  उद्योग वाणिज्य क्षेत्र नै धरासायी अवस्थामा पुगेको थियो। तर, जब कुलमानसिंह घिसिङ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक भएर आए। त्यो अवस्थामा एकाएक परिवर्तन भयो। दृढ इच्छाशक्ति भएमा जस्तो सुकै काम गर्न सकिन्छ भन...
Suvadin Desk   838   0
Jan 04, 2017
यसरी भए कुलमान हा हार्इहार्इ

विद्युत कटौती अन्त्यले २० अर्ब बढी बचत

काठमाडौं, पुस १९ विद्युतभार कटौती अन्त्य हुने हो भने २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने मंगलबार यहाँ आयोजित कार्यक्रममा तथ्याङ्क पेस गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको कार्यक्रममा महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले विद्युतभा...
Suvadin Correspondent    739   0
Jan 03, 2017
विद्युत कटौती अन्त्यले २० अर्ब बढी बचत

कुलमान, बिजुली र नियत

विष्णुप्रसाद रिमाल आज किराना पसलदेखि पान पसलसम्म सीमकार्ड किन्न पाइन्छ। यो सबै प्रतिस्पर्धी कम्पनीका कारणले हो। तर, अझै पनि नेपाल टेलिकमको नेटवर्क भने जस्ताको तस्तै छ। नेटवर्क खोज्न घरको धुरी खोज्नेदेखि रुख चढ्नेसम्मको समस्या ज्यूँका त्यूँ छ।   जब मानिसले यस पृथ्वीमा जन्म लि...
Suvadin Correspondent    1.5k   0
Jan 03, 2017
कुलमान, बिजुली र नियत

भारतबाट थप ४० मेगावाट विद्युत अायात

काठमाडाैं, पुस १८ नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ। प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो ।  भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गर...
Suvadin Media   502   0
Jan 02, 2017
भारतबाट थप ४० मेगावाट विद्युत अायात

आजदेखि अपर मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

पोखरा, पुस १५  कास्कीको सिल्दुजुरे-९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।  मादी खोलाबाट निकालिने कुल २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको दुईमध्ये एउटा मात्र टर्वाइ...
Suvadin Correspondent    608   0
Dec 30, 2016
आजदेखि अपर मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै