Suvadin, Home

हात्तीमा रेडियो कलर जडान

सर्लाही, साउन १२ - सर्लाहीको ईश्वरपुरमा दुई सातादेखि आतंक मच्चाइरहेको जंगली हात्तीमा रेडियो कलर जडान गरिएको छ । हात्तीको आनीबानी र बासस्थान बुझ्न आज बिहान रेडियो कलर जडान गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, चितवन र...
Sb Saud   547   0
Jul 28, 2019
हात्तीमा रेडियो कलर जडान

निकुञ्जमा छावा जन्मिएसँगै हात्तीको संख्यामा वृद्धि

चितवन, ३ मंसिर– चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ। आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको हो। यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएकाे निकुञ्जले जानकारी दिए। पाँच ढोई गर्भिणी रहेका र तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने निक...
Sijan Rai   546   0
Nov 19, 2018
निकुञ्जमा छावा जन्मिएसँगै हात्तीको संख्यामा वृद्धि

संघर्ष र सफलताको कथाः एक्ली माहुते बिमला

शेरबहादुर सिंह, भीमदत्तनगर, १८ असोज – प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुची राख्न थालेका छन् । समाजमा महिलामाथि अनेकन विभेद अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेका बेला कञ्चनपुरको भीमदत्त नगरपा...
Suvadin Correspondent   616   0
Oct 04, 2018
संघर्ष र सफलताको कथाः एक्ली माहुते बिमला

मानव–हात्ती द्वन्द्व न्यूनिकरणको उपायः यसरी निर्माण हुँदैछ हात्ती कोरिडर

चन्द्रकला भण्डारी, भद्रपुर, १८ साउन – मानव–हात्ती द्वन्द्व न्यून गर्न झापामा सरकारी लगानीमा ‘हात्ती कोरिडर’ परियोजना थालिएको छ। झापाको दक्षिणी गाउँपालिका कचनकबलदेखि उत्तरी बाहुनडाँगीसम्म १५२ किलोमिटर जङ्गल तथा खोलाको भूभागलाई समेटेर कोरिडर निर्माण गरिने भएको हो।  हात्...
Suvadin Correspondent   842   0
Aug 03, 2018
मानव–हात्ती द्वन्द्व न्यूनिकरणको उपायः यसरी निर्माण हुँदैछ हात्ती कोरिडर

हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु

राजविराज, ११ वैशाख – सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट मंगलबार बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशक...
Jiwan Poudyal   362   0
Apr 24, 2018
हात्तीको आक्रमणबाट १ महिलाको मृत्यु

उर्लाबारीमा जंगली हात्तीकाे अातंक !

मोरङ, २१ पुस – मोरङको उर्लाबारी नगरपालिका– १ बस्ने सहरमान तामाङको घरमा बिहीबार राति जंगली हात्तीले क्षति पुर्याउँदा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।  हात्तीले टिनको छानो भएको दुईतले घरमा क्षति पुर्याएको छ। घरभित्र रहेको अन्नपातसमेत खाँदा सो क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका...
Suvadin Correspondent    316   0
Jan 05, 2018
उर्लाबारीमा जंगली हात्तीकाे अातंक !

हात्ती नियन्त्रण गर्न ९ कराेडकाे कार्य याेजना

द्राेण अधिकारी, भद्रपुर, साउन २७ – झापाका दक्षिणी क्षेत्रमा रहेको हात्तीको समस्या समाधान गर्न ९ करोड रुपैयाँको कार्य योजना तयार भएको छ। भद्रपुर नगरपालिकाको संयोजनमा सम्पन्न हात्ती समस्या र समाधानको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला वन कार्यालय झापाका प...
Suvadin Correspondent    1.2k   0
Aug 11, 2017
हात्ती नियन्त्रण गर्न ९ कराेडकाे कार्य याेजना

मल्हम लागेन हात्तीपीडितको घाउमा

खगेन्द्र घिमिरे झापा, वैशाख ३०–वर्षेनी हात्तीबाट पीडित हुँदै आएका झापाको पूर्वीउत्तरका बासिन्दाको पीडा अझै कम हुन सकेको छैन। कहिले मानवमाथि आक्रमण त कहिले ज्यान समेत लिने हात्तीले यहाँका स्थानीयले वर्षभर दुःख गरेर लगाएको अन्नबाली समेत  नष्ट गर्ने गरेको स्थानीयको गुनासो छ। हात्तीको बथा...
Suvadin Desk   698   0
May 13, 2017
मल्हम लागेन हात्तीपीडितको घाउमा

हात्ती आक्रमणमा परेकाको उपचार क्रममा मृत्यु 

राजविराज, चैत २२ -  जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका हनुमाननगरका दुई जना स्थानीयको उपचार क्रममा मृत्यु भएको छ।  सुनसरीस्थित कोसीटप्पु वन्यजन्तु आरक्षबाट बजार पसेको हात्तीले आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका रोशन झा र सञ्जय साफीको मृत्यु भएको हो। आक्रमणबाट गम्भीर घाइ...
Suvadin Desk   550   0
Apr 04, 2017
हात्ती आक्रमणमा परेकाको उपचार क्रममा मृत्यु 

हनुमाननगरमा हात्ती पस्दा ...

राजबिराज, चैत २२– पछिल्ला दिनमा मानव र वन्यजन्तुबीच द्धन्द्ध बढ्दै गइरहेको छ। प्राकृतिक बासस्थान अतिक्रमणमा परेपछि हात्ती, चितुवा लगायतका वन्यजन्तु बस्तीमा पस्न थालेका छन्। मंगलबार बिहान सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा यस्तै भयो। बिहान एक्कासि जंगली हात्ती बजारमा प्रवेश गरेपछि स्थ...
Suvadin Desk   441   0
Apr 04, 2017
हनुमाननगरमा हात्ती पस्दा ...

झापामा हात्ती पीडितको सहयोगका लागि पर्यटन महोत्सव

झापा, फागुन १८ - हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्तीपीडितको सहयोग तथा ग्रामीण पर्यटन प्रर्वधनका लागि कोषको स्थापना गर्ने उद्देश्यले यही फागुन २० गतेदेखि ‘एसियाली ग्रामीण पर्यटन महोत्सव–२०१७’ हुने भएको छ।  बाहुनडाँगी गाविस र आसपासका गाविस तथा नगरपालिका क्...
Suvadin Correspondent    536   0
Mar 01, 2017
झापामा हात्ती पीडितको सहयोगका लागि पर्यटन महोत्सव

बन्यजन्तुले किन मच्चाउछन्, बितण्डा ?

काठमाडौं, माघ १८- पर्सा, सोनवर्षा गाविसमा सोमबार राति जंगली हात्तीले आक्रमण गर्दा ६० वर्षीय ठगप्रसाद यादवको मृत्यु भयो। सोमबार दिउँसो नवलपरासी, गैंडाकोट ९ थुम्सी बस्तीमा बाघ पसेपछि स्थानीय त्रसित छन्। चितवन निकुन्जबाट निस्केको बाघ गाउँ पसेपछि उक्त क्षेत्रमा भागाभाग छ। स्थानीय आफ्ना घरभित्र ढुक्कले ब...
Suvadin Desk   703   0
Jan 31, 2017
बन्यजन्तुले किन मच्चाउछन्, बितण्डा ?

कसरी मर्यो जंगली हात्ती ?

महेन्द्रनगर, पुस २३ कञ्चनपुरको पुनर्वास नगरपालिकाको ‘ख’ गाउँमा शुक्रबार जंगली हात्ती मृत फेला परेको छ। हात्ती कसरी मर्यो? रहस्यमै छ। जिल्ला वन र संरक्षणकर्मी लगायत त्यसको कारण खोजीमा जुटेका छन्।   करिब ५ वर्षको भाले हात्ती गहुँबारीमा मृत भेटिएको हो। जिल्ला वन कार्यालयका अनु...
Suvadin Desk   599   0
Jan 07, 2017
कसरी मर्यो जंगली हात्ती ?

एकताकलीलाई हात्ती सुन्दरीको ताज, शृङ्गारमा उत्कृष्ट पुनम

चितवन, पुस १५ ओँठमा लाली छ, नङमा पालिस। खुट्टामा रङकै पाउजु। सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा। विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ। अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने। क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन्। दुःख...
Suvadin Correspondent    633   0
Dec 30, 2016
एकताकलीलाई हात्ती सुन्दरीको ताज, शृङ्गारमा उत्कृष्ट पुनम