Suvadin, Home

जाजरकोटमा घुससहित इन्जिनियर पक्राउ

जाजरकोट, २५ असार – जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन्।  सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो।  उनलाई सोमबार विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्...
Ukita Dahal   649   0
Jul 09, 2018
जाजरकोटमा घुससहित इन्जिनियर पक्राउ

कहिले अाउँछ काठमाडाैंमा चिनियाँ रेल?

काठमाडाैं, ११ जेठ – नेपालमा रेल चल्ने सपना साकार हुने भएको छ। चिनियाँ टोली अाफै नेपाल अाएर सम्भाव्य स्थलको अध्ययन गरेका थिए। साथै चिनियाँ टोलीले रेल मार्गका लागि माटो समेत परिक्षण गरेका थिए।  रेलमार्ग सञ्चालन गर्नका लागि कुन मार्ग चयन गर्ने भन्ने टुङ्गो लागेको छैन। वैकल्पिक मार्गहरू खो...
Binita Karki   660   0
May 25, 2018
कहिले अाउँछ काठमाडाैंमा चिनियाँ रेल?

नारायणगढ–मुग्लिन सडकखण्डका साँघुरो बाटोमा रड एङ्करिङ गरिँदै

चितवन, वैशाख ६ – नारायणगढ–मुग्लिन सडकखण्डको साँघुरो १ सय २३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएको छ।  मुग्लिन नजिकको उक्त क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो। काम सम्पन्न गर्नुपर्ने समय नजिकिदै गर्दा ठेकेदार...
Binita Karki   426   0
Apr 19, 2018
नारायणगढ–मुग्लिन सडकखण्डका साँघुरो बाटोमा रड एङ्करिङ गरिँदै

जिम्मेवारी पूरा नगर्ने ८ आठजना प्राविधिक सेवाबाट बर्खास्त

नुवाकोट, चैत २७ – तोकिएको जिम्मेवारी पूरा नगरेको अारोपमा जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ।  भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग तथा परामर्श...
Umesh Dahal   504   0
Apr 10, 2018
जिम्मेवारी पूरा नगर्ने ८ आठजना प्राविधिक सेवाबाट बर्खास्त

जलविद्युत्को परीक्षण उत्पादन शुरु

बागलुङ, चैत १८ – जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ। १ दसअलव ५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ। सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद...
Ukita Dahal   1k   0
Apr 01, 2018
जलविद्युत्को परीक्षण उत्पादन शुरु

भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

काठमाडौं, फागुन ११ – भूकम्पपीडितलाई दिइँदै आएको राहत हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कार्यस्थलमा खटिएका प्राविधिकलाई रु ८५ लाखभन्दा बढीको ट्याबलेट–कम्प्युटर उपलब्ध गराएको छ।  प्राधिकरणका सचिव मधुसुदन अधिकारीले आज केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना नि...
Ukita Dahal   342   0
Feb 23, 2018
भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई ट्याबलेट

घर–टहरा नभत्काउँदा कोटेश्वर–कलंकी सडक निर्माणमा ढिलाइ

ललितपुर, फागुन ९ – निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ।  सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौं चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताएका छ...
Ukita Dahal   390   0
Feb 21, 2018
घर–टहरा नभत्काउँदा कोटेश्वर–कलंकी सडक निर्माणमा ढिलाइ

कलंकी–कोटेश्वर सडकखण्ड पूरा हुँदै

ललितपुर, २८ पुस – चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ। ६ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो। सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौं उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ।  यो सडकखण्डमा ७५...
Ukita Dahal   374   0
Jan 12, 2018
कलंकी–कोटेश्वर सडकखण्ड पूरा हुँदै

नारायणगढ-मुग्लिन सडकखण्डमा विस्फोट गर्न नमिल्ने

चितवन, वैशाख ७- नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिनतर्फको भागमा भित्तो काट्न कठिन भए पछि ठेकेदार कम्पनीले पहाड विस्फोटका लागि अनुमति माग गरेकोमा परामर्श दाता कम्पनीले दीर्घकालीन रुपमा असर पर्ने भन्दै अस्वीकार गरेको छ। सो सडक निर्माणको परामर्श दातामा भारत, कोरिया र नेपालका तीन कम्पनी रहेका छन...
Suvadin Desk   699   0
Apr 20, 2017
नारायणगढ-मुग्लिन सडकखण्डमा विस्फोट गर्न नमिल्ने

बुटवलका कपिलले बनाए क्यामरा जडान गरेर ड्रोनजस्तै उडाउन सकिने ‘क्याटकप्टर’

विकास पराजुली बुटवल, माघ २४ बिहानै ५ बजे उठेर उनी घरको छतमा रहेको सानो कोठामा जान्छन्। तार, मोटर, प्लाष्टिकका डिब्बालगायतका सामानहरू यत्रतत्र छरिएका छन्। स्कुलबाट आएर विद्यालयको गृहकार्य सकेर उनी त्यही सानो कोठामा आफ्नै बसिबियालो गर्न तल्लीन हुन्छन्। बुवाले समाचार सुन्न ल्याएको रेडियो दुई टु...
Suvadin Desk   1k   0
Feb 06, 2017
बुटवलका कपिलले बनाए क्यामरा जडान गरेर ड्रोनजस्तै उडाउन सकिने ‘क्याटकप्टर’