Suvadin, Home

विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडीः गोल्डेन बल लुका मोड्रिचको हातमा

मस्को, ३१ असार – रूस विश्वकप २०१८मा क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भएका छन्। क्रोएसिया यो विश्वकपमा मोड्रिचकै प्रेरणादायी प्रदर्शनमा फाइनलसम्म पुग्न सफल भएको हो। रसियाको मस्कोस्थित लुझिन्की रंगशालामा भइरहेको विशवकप उपाधि वितरण का...
Suvadin Correspondent   413   0
Jul 16, 2018
विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडीः गोल्डेन बल लुका मोड्रिचको हातमा

बेल्जियमलार्इ निराश पार्दै फ्रान्स विश्वकपको फाइनलमा

काठमाडाैं,२७ असार – रुसमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा बेल्जियमविरुद्ध १–० गोलको कठिन जीत निकाल्दै जर्मनीमा अायोजित विश्वकप फुटबल २००६ को उपविजेता फ्रान्स फाइनलमा प्रवेशश गरेको छ। पिटर्सवर्ग स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। अाक्रामक शैलीमा देखिएको फ्रान्सक...
Jiwan Poudyal   347   0
Jul 11, 2018
बेल्जियमलार्इ निराश पार्दै फ्रान्स विश्वकपको फाइनलमा

२–० को अग्रता जोगाउन नसक्दा टुङ्गियो जापानको रूस विश्वकप यात्रा, बेल्जियम क्वार्टरफाइनलमा

रोस्टोभ, १९ असार  – रूस वश्वकपमा हिजो राति भएको खेलमा इन्जुरी समयमा नासेर चाड्लीले निर्णायक गोल गरेपछि जापानलाई ३–२ ले हराउँदै बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा पुगेको छ।  जापानको २–० को अग्रतालार्इ उल्टाउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो। पहिलो हाफ गोलरहित बरा...
Ukita Dahal   738   0
Jul 03, 2018
२–० को अग्रता जोगाउन नसक्दा टुङ्गियो जापानको रूस विश्वकप यात्रा, बेल्जियम क्वार्टरफाइनलमा