Suvadin, Home

सामाजिक सञ्जला फेसबुकमा समस्या 

काठमाडौं,३० फागुन-सामाजिक सञ्जला फेसबुकमा अहिलेसम्मकै गम्भीर समस्या आएको छ। विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम गरेका छैनन्। फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । बुधबार रातिदेखि समस्या देखिएको हो। केही क्षेत्रको समस्या समाधान भएको छ।...
Dammar Giri   228   0
Mar 14, 2019
सामाजिक सञ्जला फेसबुकमा समस्या 

मन्त्री अधिकारीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’

काठमाडौँं, १६ फागुन- निधन भएका मन्त्रीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’काठमाडौं। बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फेसबुकमा रिमेम्बरिङ भनेर फेसबुक कम्पनीले लेखेको छ। फेसबुक खोल्ने व्यक्तिको मृत्यु भएमा प्रोइलमा नै फे...
Dammar Giri   135   0
Feb 28, 2019
मन्त्री अधिकारीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’

‘एडल्ट साइट’ खोल्न सरकारी इमेल

काठमाडौं,१०,फागुन- इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ अनुसार सरकारी इमेलमा निजी कारोबार गर्न नपाइने भएपनि नेपालमा त्यसको उल्टो भइरहेको छ । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययन अनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ । वैकल्पिक उर्जा प्रर...
Dammar Giri   414   0
Feb 22, 2019
‘एडल्ट साइट’ खोल्न सरकारी इमेल

छोरी–चेलीहरुले फेसबुक वा सामाजिक सञ्जालमा कहिल्यै पनि गर्न नहुने यी १० कामहरू

काठमाडौं, २० फागुन – सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या दिनैपिच्छे बढिरहेको छ। नेपालका दुरदराजसम्म इन्टरनेटको पहुँच विस्तार भएकाले पनि सामाजिक सञ्जालमा पहुँच बढ्न पुगेको हो। तर, सामाजिक सञ्जालका केही असामाजिक प्रवृतिहरुमाथि शुभदिनले खोज गरेको छ। र, विज्ञहरुको सुझावका आधारमा महिला दिदीबहिन...
Suvadin Correspondent   1.2k   10
Aug 05, 2018
छोरी–चेलीहरुले फेसबुक वा सामाजिक सञ्जालमा कहिल्यै पनि गर्न नहुने यी १० कामहरू

भाइरल बन्यो ट्रम्प काण्ड

काठमाडाैं, २० वैशाख – फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी गरेको आरोप लागेको क्यम्ब्रिज एनालिटिकाले आफ्ना अधिकांश कार्यहरू बन्द गर्ने घोषणा गरेको छ। बुधवार क्याम्ब्रिजले आफ्नो व्यावसायिक अभ्यास र डोनाल्ड ट्रम्पको राष्ट्रपतिय निर्वाचन अभियान सम्बन्धी काममा कानुनी तथा राजनीतिक विवाद चर्किएपछि एनालि...
Binita Karki   320   0
May 03, 2018
भाइरल बन्यो ट्रम्प काण्ड

सामाजिक सञ्जालमा भाइरल भएकी प्रिया काे हुन्?

काठमाडाैं, २९ माघ – भाग्यमा छ भने लडि लडि आउँछ भनेझैं यो भ्यालेन्टाइनको हप्तामा एक भिडियो क्लिप फेसबुक, ट्विटर, इंस्टाग्राम तथा वॉट्सएपमा बढ्दो भाइरल भईरहेको छ। तर, याे भिडियो कहाँ बाट आयो के हो भन्ने कुरा यहाँ कसैलाई थाहा छैन। यस भिडियोलाई हजारौं पटक शेयर र लाखौँ प...
Jiwan Poudyal   2.4k   1
Feb 12, 2018
सामाजिक सञ्जालमा भाइरल भएकी प्रिया काे हुन्?

अब फेसबुक चलाउन पनि सीमारेखा पार गर्नुपर्ने

काठामाडाैं, मंसिर २० – विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकले नयाँ नयाँ एप्लिकेसन ल्याएको छ। अहिले अाएर फेसबुकमा विभिन्न समस्या देखिएकाले उसले बालबालिकालाई फेसबुक मुक्त बनाउन यस्तो एप्लीकेसन ल्याएको हो। फेसबुकको नियम अनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन्...
Jiwan Poudyal   644   2
Dec 06, 2017
अब फेसबुक चलाउन पनि सीमारेखा पार गर्नुपर्ने

मानव अनुहार भएको बिरालोको फोटो भाइरल !

काठमाडौं, मंसिर १४ – अहिले सामाजिक सञ्जालमा मानव अनुहार भएको बिरालोको फोटो दिनका दिन भाइरल भइरहेको छ। तर, उक्त फाेटाे कहाँबाट अाएकाे भन्ने यकिन गर्न सकिएकाे छैन।   सामाजिक सञ्जाल अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको बताइएकाे छ। जसको अनुहारको बनावट मानिसको जस्तै छ। फोटोमा बिरालोजस्तै द...
Jiwan Poudyal   293   4
Nov 30, 2017
मानव अनुहार भएको बिरालोको फोटो भाइरल !

प्रेमीलार्इ विश्वास गरेर फेसबुककाे पासवर्ड दिँदा पर्याे फसाद् !

काठमाडाैं, मंसिर ८ – फेसबुक, ट्वीटर, म्यासेञ्जर, भाइबर, इमो, इमेल ह्याक लगायतबाट धम्की दिने, गाली गर्ने, अश्लील र नभएका तस्वीर जोडेर चरित्र हत्या गर्ने जस्ता आपराधिक घटना बढिरहेका छन्। साइबर अपराधसम्बन्धी मामिला हेर्दै आएको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीका अनुसार इन्टरनेट दु...
Jiwan Poudyal   373   0
Nov 24, 2017
प्रेमीलार्इ विश्वास गरेर फेसबुककाे पासवर्ड दिँदा पर्याे फसाद् !

बुवा बनेपछि मार्क जुकरबर्गले छाेरीकाे नाममा यस्ताे पत्र लेखे

काठमाडौं, भदो १४ –सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग दोस्रो पटक पिता बनेका छन्। जुकरबर्ग तथा उनकी पत्नी प्रीसिला चानले फेसबुकमार्फत दोस्रो पटक अभिभावक बनेको जानकारी दिएका छन्। जुकरबर्ग दम्पतिले छोरीको नाम ‘अगस्त’ राखेका छन्। उनीहरुले जेठी छोरी मैक्सिमा तथा नवजात छोरी अगस्तसँगको एक फो...
Santosh Raj Panday   213   0
Aug 30, 2017
बुवा बनेपछि मार्क जुकरबर्गले छाेरीकाे नाममा यस्ताे पत्र लेखे

फेसबुकमा टेस्टाेनीले कसरी थाहा पाउछ तपार्इंका गाेप्य कुरा?

काठमाडाैं, साउन १९–अहिले फेसबुकमा जाे काेहिले इएनटेस्टाेनी डट कमकाे पाेष्टहरू बाँडिरहेकाे देख्न पाइन्छ। कसैले विहेकाे बारेमा गरिएकाे भविष्यवाणी बाँडेका छन् भने कतिले सुहाउँदाे राजनीतिक पार्टीका बारेमा गरिएका अनुमानहरू बाँडेका छन्। त्यस्तै कतिले कुन देशमा पुगेकाे छ भनेर समेत सहि अनुमान गरिएकाे...
रमण पनेरू   1.1k   0
Aug 03, 2017
फेसबुकमा टेस्टाेनीले कसरी थाहा पाउछ तपार्इंका गाेप्य कुरा?

‘शेरे’नामले चर्चित यी व्यक्ति को हुन्? वास्तविकता यस्तो छ

काठमाडौं, साउन १६–  हरेक दिन सामाजिक संजाल फेसबुक , ट्वीटरका, वालहरुमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै विश्व चर्चित फोटो छ। नेपालमा भने यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ। त्यो तपाईको फेशबुकका वालहरुमा पनि आएक...
Dammar Giri   1.4k   0
Jul 31, 2017
‘शेरे’नामले चर्चित यी व्यक्ति को हुन्? वास्तविकता यस्तो छ

फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढ्यो

काठमाडौं, साउन १२ – सन् २०१७ को दोस्रो त्रैमासिककमा सामाजिक सञ्जाल फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढेको छ। विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने गरेकोले विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका हुन्।फेसबुकमा अनुसार जुन महिनामा उसका प्रयोगकर्ताको संख्या दु...
Dammar Giri   320   0
Jul 27, 2017
फेसबुकको भिडिओ विज्ञापनको आम्दानी ह्वात्तै बढ्यो

फेसबुकबाट ठगी गर्ने पक्राउ

काठमाडौँ, साउन ६–फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेँसी नगरपालिका घर भई ललितपुर लगनखेल बस्ने पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुर हेटौँडा घर भई काठमाडौँ लाजिम्पाट बस्ने रव...
Suvadin Desk   341   0
Jul 21, 2017
फेसबुकबाट ठगी गर्ने पक्राउ

फेसबुकबारे केही रोचक तथ्य

फेसबुकका झण्डै डेढ अर्ब प्रयोगकर्ता छन्। यसलाई विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया साइटका रुपमा लिइन्छ। तर, फेसबुकका वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा धेरैलाई जानकारी नहुनसक्छ। माकेर्टिङ फर्म विसपोन्डले केही त्यस्ता तथ्यहरु सार्वजनिक गरेको छ । जुन यहाँ प्रस्तुत गरिएका छन्। १–सन् २०१४...
Suvadin Desk   394   0
May 23, 2017
फेसबुकबारे केही रोचक तथ्य

शुभदिन ह्यासट्याग #Suvadinhashtag

काठमाडाैं, जेठ ८– सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा उठान भएका समसामयिक विषय र विचारलार्इ शुभदिन ह्यासट्याग #Suvadinhashtag मा समेटेका छाैं।   अाशावादी उपस्थीति: साझा पार्टीकी उम्मेद्वार निरूपमा यादवले ५,४५० मत ल्याई सकिन, १०० जति गापाका अध्यक्षले यति मत पनि नल्याई विजयी भईसेका छन।...
Suvadin Desk   330   0
May 22, 2017
शुभदिन ह्यासट्याग #Suvadinhashtag

शुभदिन ह्यासट्याग #Suvadin

काठमाडाैं, जेठ ७–  सम्पूर्ण पाठक वर्गमा स्वागत छ। शुभबिहानी, शुभप्रभात। हामीले अाजदेखि नयाँ श्रृंखला सुरु गरेका छौं। शुभबिहानी। त्यो अन्तर्गत ह्यासट्याग रहेको छ। #HastagSuvadin ह्यासट्यागमा हामी सामाजिक सञ्जालमा भइरहेका बहस तथा समय सान्दर्भिक ट्वीट, स्टाटसलाई समावेश गर्नेछौं। ट्वीट र स्टाटस सम...
Suvadin Desk   494   0
May 21, 2017
शुभदिन ह्यासट्याग #Suvadin

स्थानीय तहकाे निर्वाचनलार्इ फेसबुककाे विशेष महत्व

काठमाडाैं, वैशाख ३१ - विश्वप्रशिद्ध सामाजिक सञ्जाल फेसबुकले नेपालमा अाइतबार जारी स्थानीय तहकाे निर्वाचनलार्इ विशेष महत्व दिएकाे छ।   फेसबुकले नेपाली प्रयाेगकर्तालार्इ लक्षित गर्दै "It's time to vote in Nepal Local Level Elections 2017" नामबाट विशेष फिचर सार्वजनिक...
Suvadin Media   457   0
May 14, 2017
स्थानीय तहकाे निर्वाचनलार्इ फेसबुककाे विशेष महत्व

भोट हाल्न नपाएपछि श्रीमानविरुद्ध करिस्माकाे अाक्राेश

काठमाडाैं, वैशाख ३१–स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट मतदान गर्न नपाएपछि अभिनेत्री  करिस्मा मानन्धरले आफ्ना श्रीमानप्रति आक्रोश व्यक्त गरेकी छन्। मतदान गर्ने नैसर्गिक अधिकारमाथि श्रीमान विनोद मानन्धरले हस्तक्षेप गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् असन्तुष्टि व्यक्त गरेकी हु...
Suvadin Desk   4.5k   0
May 14, 2017
भोट हाल्न नपाएपछि श्रीमानविरुद्ध करिस्माकाे अाक्राेश

फेसबुककाे स्टाट्सले जागिरै धरापमा 

काठमाडौं, वैशाख २४– के तपाई सरकारी कर्मचारी हो? सरकारविरुद्ध नै फेसबुक स्टाट्स लेख्दै आउनु भएको त छैन्? त्यसो हो भने खाइपाई आएको जागिर नै धरापमा पर्न सक्छ। हाेसियार हुनुहाेस्। भारत, छत्तिसगढको बस्तर इलाकामा खटिएका सुरक्षाकर्मीको आलोचना गरेर स्टाट्स लेखेकाे आरोपमा रायपुरस्थित केन्द्रीय काराग...
Suvadin Desk   1k   0
May 07, 2017
फेसबुककाे स्टाट्सले जागिरै धरापमा 

फेसबुकले यसरी गरायो मिलन 

अर्घाखाँची, चैत ३ - पाँच महिनादेखि हराएका रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्टलाई आफन्तले वनजङ्गल र सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना दिए, तर परिवारले उनलाई कही कतै फेला पार्न सकेनन। उनी कात्तिक ४ देखि घरबाट बेपत्ता थिए।  ‘अब जिउँदो छैन होला’ भन...
Suvadin Correspondent    408   0
Mar 16, 2017
फेसबुकले यसरी गरायो मिलन 

डिआइजी चन्दले फेसबुकमा लेखे, ‘भुस्याहा कुकुरहरू भुक्ने दिन सकिने बेला आउँदै’

काठमाडाैं, फागुन २८ - डिआइजी जयबहादुर चन्दले सामाजिक सञ्जाल फेसबुकमा निम्नस्तरको धारणा सार्वजनिक गरेका छन्। उनले शनिबार आफ्नो फेसबुकमा ‘भुस्याहा कुकुरहरू भुक्ने दिन सकिने बेला आउँदै’ भनेर स्टाटस लेखेका छन्।  सरकारले प्रहरी महानिरीक्षक पदमा बढुवा सिफारिस गरेका चन्दले कसलाई &l...
Suvadin Desk   1.5k   4
Mar 11, 2017
डिआइजी चन्दले फेसबुकमा लेखे, ‘भुस्याहा कुकुरहरू भुक्ने दिन सकिने बेला आउँदै’

टु पिस वस्त्रमा मोडल स्मिता

काठमाडाैं, फागुन १५ ‘मलाई लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ,’ यस्ताे विवादस्पद अभिव्यक्ति दिएर एकाएक चर्चामा अाएकी माेडल स्मिता थापाले पुन: यस्तै काम गरेकी छिन्। उनले समाजिक सञ्जाल फेसबुकमा टु पिस वस्त्रमात्र लगाएकाे तस्बिर अपलाेड गर्दै साेबारे अाफ्नाे धारणा सार्वजनिक...
Binita Uprety   674   0
Feb 26, 2017
टु पिस वस्त्रमा मोडल स्मिता

अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी

काठमाडाैं, फागुन ८ विश्वकाे सर्वाधिक लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकका कारण विश्वमा अातंकवादी गतिविधिले प्रश्रय पाएकाे अाराेप लागिरहेका बेला फेसबुकले अातंकवादी गतिविधि राेक्ने बताएकाे छ। फेसबुकका सिइअाे मार्क जुकरबर्गले एक पत्र सार्वजनिक गर्दै फेसबुकमा पोस्ट हुने सामग्री जाँच गर्न...
Suvadin Media   408   0
Feb 19, 2017
अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी

यु ट्युबले ल्यायाे सिधै लाइभ गर्न सकिने नयाँ फिचर

काठमाडाैं, फागुन १ - फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालले पेरिस्काेपमार्फत लाइभ भिडियाे अपलाेड गर्ने प्रविधि सुरूवात गरेकाे धेरैपछि यु ट्युबले पनि माेबाइलबाटै लाइभ दिने फिचर सार्वजनिक गरेकाे छ। यु ट्युबले माेबाइल एपमा लाइभ स्ट्रिम बटन थप्दै माेबाइलबाटै यु ट्युबमा सिधै लाइभ गर्न सकिने फिचर ल्याए...
Binita Uprety   338   0
Feb 12, 2017
यु ट्युबले ल्यायाे सिधै लाइभ गर्न सकिने नयाँ फिचर