Suvadin, Home

गुँला पर्वमा दुर्लभ नेकू बाजा

भक्तपुर, साउन १७ - भक्तपुरको मध्यपुरथिमिमा करिब दुई दशकपछि दुर्लभ नेकू बाजा प्रयोगमा ल्याइएको छ । गुँला पर्वको प्रत्येक बिहान एक महिनासम्म चैत्य, बौद्धविहार परिक्रमा गर्नमा दुर्लभ मौलिक बाजाकारुपमा नेकू प्रयोगमा ल्याइएको हो । जंगली अर्नाको सिङबाट बनाइएको नेकूसँगै भेडाको सिङबाट निर्माण गरिएको चति...
Sb Saud   449   0
Aug 02, 2019
गुँला पर्वमा दुर्लभ नेकू बाजा

चैते दसैं र रामनवमी पर्व मनाइँदै

काठमाडौं, चैत ३० - आज चैते दसैं तथा रामनवमी पर्व । चैते दसैंको भोलिपल्ट रामनवमी पर्व मनाइने गरेको भए पनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दसैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ । चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मना...
Sb Saud   381   0
Apr 13, 2019
चैते दसैं र रामनवमी पर्व मनाइँदै

आज सोनाम ल्होछार,३ नम्बर प्रदेशमा सार्वजनिक विदा

काठमाडौं,२२ माघ-तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार मंगलबारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ। यो २८५५औँ सोनाम ल्होछार हो।मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाल...
Dammar Giri   309   0
Feb 05, 2019
आज सोनाम ल्होछार,३ नम्बर प्रदेशमा सार्वजनिक विदा

ल्होसार मनाउन सार्वजनिक बिदा

सिन्धुली, १८ माघ – तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्। हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन्।  हरिहरपुरगढीमा ६४ प्रतिशत तामाङ समुदायको बसोबास रहेकाले यही माघ २१, २२ र २३ गते सार्वजनिक...
Suvadin Correspondent   526   0
Feb 01, 2019
ल्होसार मनाउन सार्वजनिक बिदा

सुदूरपश्चिममा ‘नरहरि’ पर्व

बैतडी, १ माघ-सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ। माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पनि भन्ने गरिन्छ। माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ। पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ। उक्त खानेकुरा माघेसङ्क्रान्त...
Dammar Giri   472   0
Jan 15, 2019
सुदूरपश्चिममा ‘नरहरि’ पर्व

माघे अर्थात् मकर सङ्क्रान्ति धुमधामका साथ मनाइँदै

काठमाण्डौ,१ माघ  – पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व मंगलबार (आज) देशभर मनाइँदैछ।  सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ। माघ १ गतेबाटै...
Dammar Giri   274   0
Jan 15, 2019
माघे अर्थात् मकर सङ्क्रान्ति धुमधामका साथ मनाइँदै

माघे संक्रान्तिको चहलपहल शुरु, उपभोग्य सामानमा मनपरी भाउ 

काठमाडौं,३० पुस -माघे संंक्रान्ति नजिकिएसँगै बजारमा चहलपहल पनि शुरु हुन थालेको छ। संक्रान्तिका लागि किनमेल गर्न आउने सर्वसाधरणको काठमाडौंका विभिन्न स्थानमा भीड नै लाग्ने गरेको छ। तर, संक्रान्तिकै  मौका छोपेर व्यापारीले अधिकांश सामग्रीको मूल्य बढाएपछि उपभोक्ता चर्को मूल्यमा सामाग्री खदि गर्न...
Dammar Giri   400   0
Jan 14, 2019
माघे संक्रान्तिको चहलपहल शुरु, उपभोग्य सामानमा मनपरी भाउ 

इलाममा पुस ५ गतेदेखि पर्यटन महोत्सव

पशुपतिनगर, ५ मंसिर –  पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव अायोजना गरिने भएको छ।  इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो। पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको...
Sijan Rai   447   0
Nov 21, 2018
इलाममा पुस ५ गतेदेखि पर्यटन महोत्सव

चाडपर्व लगत्तै साढे ९ अर्बको शेयर आउदै

काठमाडाैं, २८ असोज – दशैं तिहार सकिए लगतै ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर आउने भएको छ। चाडपर्व सकिए लगतै ५ अर्ब ५८ करोड रुपैयाँको साधारण शेयर र ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको हकप्रद गरी ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर आउने भएको हो। शेयरमा लगानी गर्न धेरै रकम पनि नचाहिने भएकोले दशैं,...
Binita Karki   2.1k   0
Oct 14, 2018
चाडपर्व लगत्तै साढे ९ अर्बको शेयर आउदै

तेस्रो तिम्बुङ पोखरी महोत्सव हुँदै

ताप्लेजुङ, १९ भदौ – ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिका–१ कालीखोलामा तेस्रो तिम्बुङ पोखरी महोत्सव हुने भएको छ।  पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सिदिङ्वा गाउँपालिकाले उक्त महोत्सवको आयोजना गरेको हो। जैविक, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र तिम्बुङ पोखरीको प्रचारप्रसार गर्न य...
Ukita Dahal   747   0
Sep 04, 2018
तेस्रो तिम्बुङ पोखरी महोत्सव हुँदै

सेतो मत्स्येन्द्रनाथ रथ यात्रा अाजै शुरू हुँदै

काठमाडाैं, चैत ११ – चैत्र शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा शुरु गरिन्छ। आजैका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ। चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिला...
Suvadin Correspondent   1.1k   0
Mar 25, 2018
सेतो मत्स्येन्द्रनाथ रथ यात्रा अाजै शुरू हुँदै

काभ्रे महोत्सव भव्याताका साथ शुरु

धुलिखेल, फागुन  २३ – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको ‘काभ्रे महोत्सव–२०७४’ को उद्घाटन गरेका छन्।  ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको...
Ukita Dahal   516   0
Mar 07, 2018
काभ्रे महोत्सव भव्याताका साथ शुरु

तिहार र छठका लागि पाँच करोडको स्याउ

 मोरङ, असोज २७– हिन्दूहरुको महान पर्व तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले पाँच करोड रकम बराबरको स्याउ आयात गरेका छन्।  फलफूल व्यवसायी संघका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार पूर्वाञ्चलका लागि पाँच करोड मूल्य बराबरको ७५ ट्रक अर्थात् एक करोड ५० लाख काटुन स्याउ आय...
Suvadin Desk   1.2k   0
Oct 13, 2017
तिहार र छठका लागि पाँच करोडको स्याउ

चाडपर्व लक्षित ‘टूर प्याकेज’

काठमाडौँ,  असाेज १– पर्यटकीय याम सुरु भएसँगै दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष ‘टूर प्याकेज’ धमाधम ल्याइरहेका छन्। चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय चहलपहल बढ्ने समय भएकाले नेपालका ट्राभल एन्ड टूर कम्पनीले विभिन्न प्याकेज बनाएर पर्...
Suvadin Desk   882   0
Sep 17, 2017
चाडपर्व लक्षित ‘टूर प्याकेज’

असोज १४ गते दसैं, टीकाको साइत बिहान ११: ५५ बजे

काठमाडौं, भदौ २२ –नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ।  २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ। त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए। आगामी अस...
Dammar Giri   839   0
Sep 07, 2017
असोज १४ गते दसैं, टीकाको साइत बिहान ११: ५५ बजे

टेलिकमले ल्यायो चाडपर्वमा विशेष अफर

काठमाडौं, भदौ ४ –नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा जीएसएम प्रिपेड र पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अफर ल्याएको छ।  टेलिकमका अनुसार युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्य...
Dammar Giri   605   0
Aug 20, 2017
टेलिकमले ल्यायो चाडपर्वमा विशेष अफर

आज गाइजात्रा, यस्तो छ इतिहास 

काठमाडाैं, साउन २४–श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ। यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका...
Suvadin Desk   2.6k   0
Aug 08, 2017
आज गाइजात्रा, यस्तो छ इतिहास 

सुपथ मूल्य पसल सञ्चालन गर्दाको शोधभर्ना दिन निर्देशन

काठमाडौँ,  असार ८–  चाडपर्वको अवसर पारी सञ्चालन गरिएको सुपथ मूल्य पसलको शोधभर्ना छिटो दिन व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको उपसमितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।    समितिअन्तर्गत गठित आपूर्ति तथा उपभोक्ता हित उपस...
Dammar Giri   467   0
Jun 22, 2017
सुपथ मूल्य पसल सञ्चालन गर्दाको शोधभर्ना दिन निर्देशन

नेपाल चिनाउन अमेरिकामा महोत्सव

काठमाडौं, चैत ३०– नेपाल चिनाउने र पर्यटन प्रवर्द्धन गर्ने अभिप्रायले संयुक्त राज्य अमेरिकाको दुई स्थानमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुने भएको छ। भिन्तुना इन्टरनेसनलको आयोजनामा वैशाख ३ (अप्रिल १६) मा वासिंङटन डिसी र वैशाख १६ (अप्रिल २९) मा बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट महोत्सव हुन लागेको हो...
Suvadin Desk   463   0
Apr 12, 2017
नेपाल चिनाउन अमेरिकामा महोत्सव

बाजुरामा बृहत् कृषि मेलाकाे तयारी

बाजुरा, चैत १० – सदरमुकाम मार्तडीमा चैत १७ र १८ गते बृहत् कृषि मेला लाग्ने भएको छ। स्थानीय खाद्य तथा तरकारी बालीको प्रवद्र्धन र कृषि क्षेत्रमा आकर्षण बढाउन सो मेलाको आयोजना गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठले बताएका छन्।  सबै ग...
Suvadin Desk   618   0
Mar 23, 2017
बाजुरामा बृहत् कृषि मेलाकाे तयारी

हाेलीकाे रंगमा यसरी रंगियाे काठमाडाैं

काठमाडाैं, फागुन २९ - रंगहरुको पर्व होली देशका पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइएको छ। खास गरी पहाडी जिल्लाका सहरबजार क्षेत्रमा सर्वसाधारणहरुले आपसमा थरिथरिका रंग र अबिर दलेर खुसी साटासाट गर्दै उल्लासमय ढंगमा होली मनाएका हुन्। आइतबार राजधानी काठमाडौं उपत्यकामा पनि सर्वसाधारणहरुले विभिन्न का...
Suvadin Desk   750   0
Mar 12, 2017
हाेलीकाे रंगमा यसरी रंगियाे काठमाडाैं

विकृतिरहित होली मनाऔं

लक्ष्मी उप्रेती, झापा, फागुन २९ – फागु पर्वको उल्लासमा नेपाली समाज जुटेको छ। तराईदेखि हिमालसम्म नै होलीको उल्लास भित्रिएको छ। आइतबार पहाडी जिल्लामा र सोमबार तराई मधेसमा होली मनाइँदैछ। तर, अनौपचारिक रुपमा तराई आइतबार नै होली भित्रिइसकेको छ। र, काठमाडौंमा विभिन्न समुदायका नागरिक होली मना...
Suvadin Desk   1.3k   0
Mar 12, 2017
विकृतिरहित होली मनाऔं

बैतडीको रोडीदेवलमा छलिया महोत्सव हुँदै

बैतडी, फागुन २६ - छलिया नाचको संरक्षण गर्ने उद्देश्यसहित बैतडीको रोडीदेवलमा बैतडी स्वराड सांस्कृतिक छलिया तथा फागु महोत्सव २०७३ सञ्चालन हुने भएको छ। ‘कृषि, पर्यटन,उद्योग,व्यापारको पूर्वाधार, सुन्दर सुदूरपश्चिम स्वराड विकासको मूल आधार‘ भन्ने मूल नाराका साथ विजयपुर मावि रोडीदेवल तिताब...
Binod Babu Bist   478   0
Mar 09, 2017
बैतडीको रोडीदेवलमा छलिया महोत्सव हुँदै

नमुना विद्यालय बनाउन महोत्सवबाट ३५ लाख

तेह्रथुम, फागुन २६ - तेह्रथुमको छथर हमरजुङस्थित सरस्वती माध्यमिक विद्यालयले नमुना विद्यालय बनाउने उद्देश्यले आयोजना गरेको सप्ताहव्यापी बहुधार्मिक महोत्सवबाट ३५ लाख रुपैयाँभन्दा बढी नगद सङ्कलन गरेको छ। विद्यालय परिसरमा आयोजित सप्ताहव्यापी भागवत् महापुराण तथा लिम्बू जातिमा प्रचलित तीनदिने तङ्सिङ प...
Suvadin Desk   504   0
Mar 09, 2017
नमुना विद्यालय बनाउन महोत्सवबाट ३५ लाख

सुरू भयाे हाेली पर्वकाे उल्लास

काठमाडौं, फागुन २२ - रंगहरुको पर्व होली सुरु भएको छ। काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आइतबार बिहान चिर ठड्याएर होली पर्व शुभारम्भ गरिएको हो। बिहान ८ बजेर १५ मिनेटको शुभसाइतमा सप्तरंगी चिर ठड्याइएको हो। त्यस अवसरमा नेपाली सेनाको गुर्जू पल्टनले हर्ष बढाई समेत गरेको थियो। प्रत्येक वर्ष फाग...
Suvadin Desk   741   0
Mar 05, 2017
सुरू भयाे हाेली पर्वकाे उल्लास

फागुमा इच्छा विपरीत रङ हान्नेलाई कारबाही

काठमाडौँ, फागुन २० - गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा  महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई इच्छा विपरीतविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ।  मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्...
Suvadin Correspondent    683   0
Mar 03, 2017
फागुमा इच्छा विपरीत रङ हान्नेलाई कारबाही

चैत पहिलाे साता साहसिक खेलकुद उत्सव हुँदै

काठमाडाैं, फागुन १९ - साहसिक खेलकुदहरूलार्इ समेटी अागामी चैत्र ४ देखि ६ गतेसम्म तीन दिने हिमालयन अाउटडाेर फेस्टीबल हुने भएकाे छ। साहसिक खेलका पारखीहरूलार्इ लक्षित गरि फेस्टीबलकाे अायाेजना गरिन लागेकाे हाे। हिमालयन अाउडटाेर फेस्टीबलकाे अायाेजनामा हुन लागेकाे उक्त फेस्टिबल काठमाडाैं उपत्यका भन...
Suvadin Media   567   0
Mar 02, 2017
चैत पहिलाे साता साहसिक खेलकुद उत्सव हुँदै

ग्याल्पो ल्होसारलाई  प्रवर्धन  गर्न माग

काठमाडौं १४ फागुन- तामाङ बौद्ध महासङ्घ नेपालले बौद्ध धर्मका अनुयायीले बुद्धकालीन समयदेखि नै मनाउँदै आएको ग्याल्बो ल्होसारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा  प्रवर्धन  गर्न माग गरेको छ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष डा. ङिमा तामाङले समबोटा लिप...
Suvadin Correspondent    956   0
Feb 25, 2017
ग्याल्पो ल्होसारलाई  प्रवर्धन  गर्न माग

मलेसियामा हिन्दुले मनाए थाइपुसाम पर्व

मलेसिया, माघ २७ मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दुले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन्। राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्याधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।  मात...
Suvadin Correspondent    606   0
Feb 09, 2017
मलेसियामा हिन्दुले मनाए थाइपुसाम पर्व

दाङमा जिल्लामा परिवार नियोजन प्रवर्द्धन

काठमाडाैं, माघ २२ नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा शुक्रबार  दाङ जिल्लामा स्वस्थ्य परिवारको प्रवर्द्धन विषयमा एक कार्यक्रम सम्पन्न गरेकाे छ। कृषि तथा पर्यटन प्रवर्द्धन तथा सांगितिक महोत्सवमा उक्त...
Binita Uprety   665   0
Feb 04, 2017
दाङमा जिल्लामा परिवार नियोजन प्रवर्द्धन