Suvadin, Home

काठमाडाैंको ठमेलमा अागलागी, २ वटा घरमा ठुलो क्षती 

काठमाडौं, २६ भदौ – मंगलबार बिहान काठमाडाैंको ठमेलस्थित ज्याठामा भीषण आगलागी भएको छ। अक्सिजन ग्यास सिलिन्डर भण्डारण गरिएको भुँइतलासम्म सल्किएपछि स्थानीय सुनीलमान स्थापितको घरबाट  बिहान साढे ४ बाट शुरु आगो छिमेकको अर्को घरसम्म फैलिएको हो। अागो स्थापितको पहिलो तलाबाट शुरु भएको थ...
Ukita Dahal   805   0
Sep 11, 2018
काठमाडाैंको ठमेलमा अागलागी, २ वटा घरमा ठुलो क्षती 

विद्युत् चुहावटबाट आगलागी, दुई करोडको क्षति

दमक, १ भदौ – विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ। बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ।  कोठाको दुबै...
Ukita Dahal   709   0
Aug 17, 2018
विद्युत् चुहावटबाट आगलागी, दुई करोडको क्षति

पाँचथरमा आगलागीमा बालिकाको मृत्यु

पाँचथर, ३१ साउन – पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ। छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन्। आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ।  आमा...
Ukita Dahal   590   0
Aug 16, 2018
पाँचथरमा आगलागीमा बालिकाको मृत्यु

भीषण वर्षाका कारण जलेश्वर कारागार डुबानमा

गौशाला, २८ साउन – भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ। जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो। एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिक...
Ukita Dahal   1.1k   0
Aug 13, 2018
भीषण वर्षाका कारण जलेश्वर कारागार डुबानमा

नेपालगञ्जको मेडिकलमा आगलागी

बाँके, १६ वैशाख – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ।  विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखाैँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण...
Ukita Dahal   491   0
Apr 29, 2018
नेपालगञ्जको मेडिकलमा आगलागी

आगलागीबाट दुई घर नष्ट, रु २० लाखको क्षति

उदयपुर, वैशाख ३ – उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको...
Ukita Dahal   411   0
Apr 16, 2018
आगलागीबाट दुई घर नष्ट, रु २० लाखको क्षति

चार घर आगलागी हुँदा लाखौँको क्षति

खोटाङ, चैत  २६ – आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ।  स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो।  आगलागीमा पदमराजको रु २४ लाख ३०...
Ukita Dahal   955   0
Apr 09, 2018
चार घर आगलागी हुँदा लाखौँको क्षति

आगलागी पीडितलाई राहत प्रदान

ताप्लेजुङ, फागुन २५ – ताप्लेजुङको फुङलिङ नगरपालिका–७ ऐश्वर्य चोकका आगलागी पीडित दिवाकर भट्टराईको परिवारलाई बिहीबार दिउँसो दुईवटा स्थानीय सामाजिक संस्थाले राहत प्रदान छन्।  बिहीबार बिहान भएको आगलागीबाट घर गुमाएका भट्टराईको परिवारलाई अन्तर्राष्ट्रिय हरियाली मञ्च, शाखा ताप्लेजुङ र स्थानीय सोसियल युथ...
Ukita Dahal   674   0
Mar 09, 2018
आगलागी पीडितलाई राहत प्रदान

कुखुरा खोरमा आगलागी

राजविराज, फागुन २२ – सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित एउटा कुखुरा खोरमा मंगलबार आगलागी हुँदा ५ सय कुखुरा र फार्म जलेका छन्।  स्थानीयवासी गुनेश्वर साहको कुखुरा खोरमा विद्युत् चुहिई आगलागी हुँदा करीव रु १० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।...
Ukita Dahal   305   0
Mar 06, 2018
कुखुरा खोरमा आगलागी

जंगलमा फैलिएको डढेलो नियन्त्रण बाहिर

सोलुखुम्बु, फागुन ४ – खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ।  जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेकोे छ। बिहीबार दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी भएको थियो। आगो घरनजिकै रहेको ठाडोकोशी रेडपाण्डा समुदायिक बन...
Ukita Dahal   402   0
Feb 16, 2018
जंगलमा फैलिएको डढेलो नियन्त्रण बाहिर

बृद्धाश्रममा आगलागी हुँदा जापानमा ११ जनाको मृत्यु

टाेकीयाे, १८ माघ – उत्तरी जापानमा रहेको एक बृद्धाश्रम भवनमा भएको आगलागीमा परी ११ व्यक्तिको मृत्यु भएको छ। उत्तरी जापानमा अवस्थित उक्त वृद्धाश्रम रहेको भवनमा राति अकस्मात आगो सल्किएको थियो। आगोको मुस्लोले उक्त भवनलाई पूर्णरुपमा क्षति पुर्याएको र आगो नियन्त्रणमा लिनका लागि कैयौँ अग्निनियन्त्र...
Ukita Dahal   421   0
Feb 01, 2018
बृद्धाश्रममा आगलागी हुँदा जापानमा ११ जनाको मृत्यु

हलचोक सशस्त्र मुख्यालयमा आगलागी

काठमाडौं, ४ पुस – हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्य कार्यलयभित्र एक भवनमा सोमबार मध्यराती आगो लागेको छ। मंगलबार राती साढे १ बजे सशस्त्रको स्टोर भएको भवनमा आगो लागेको हो। २ वटा दमकलले करिब आधा घन्टामा आगो नियन्त्रणमा लिएको थियो। कुनै प्रमाण नष्ट गर्ने उदेश्यले आगो लगाएको आशंका प्रहरीले छा...
Ukita Dahal   527   0
Dec 19, 2017
हलचोक सशस्त्र मुख्यालयमा आगलागी