Suvadin, Home

अाइअाेएम चिट चाेरी प्रकरणः प्रा.डा. केसीद्वारा छानवीन र कडा कारबाहीकाे माग

काठमाडाैं, कात्तिक १४ – प्रा.डा. गाेविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले लिएको प्रवेश परीक्षामा भएको चिट चोरी प्रकरण र त्यसपछि विकसित घटनाक्रमहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। मंगलबार साँझ विज्ञप्ती जारी गरी केसीले चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा प्रवेश...
Suvadin Correspondent    633   0
Oct 31, 2017
अाइअाेएम चिट चाेरी प्रकरणः प्रा.डा. केसीद्वारा छानवीन र कडा कारबाहीकाे माग

मानवता मरेकै हो?

 सञ्जीव कार्की  ए विवेकी मान्छेहरु हो ! हामीमा मानवीय संवेदना सकिएकै हो त ? मानवत्व मरेकै हो ? होइनभने ,हाम्रा लागि , हाम्रा सन्ततिका लागि भोकभोकै मर्न लागेका डाक्टर गोविन्द केसीको समर्थनमा हामी किन बोल्दैनौ ? उनी भोकभोकै बसेर लडाइँ गर्दैछन् भने हामी तीन माना खाएर पनि आवाज बुलन्द ग...
Santosh Raj Panday   1.3k   0
Oct 10, 2017
मानवता मरेकै हो?

प्रा.डा. गाेविन्द केसीकाे सत्याग्रहः दाेस्राे दिन पनि जारी

काठमाडाैं, असाेज १० – त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीले मंगलबार दाेस्राे दिन पनि सत्याग्रह जारी राखेका छन्। केसीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा साेमबारबाट १२औं पटककाे अामरण अनशन शुरु गरेका हुन्। डा. केसीकाे समर्थनमा चिकित्सक तथा विभिन्न क्षेत्रमा अगुवाहरुल...
Suvadin Correspondent    569   0
Sep 26, 2017
प्रा.डा. गाेविन्द केसीकाे सत्याग्रहः दाेस्राे दिन पनि जारी

चिकित्सा शिक्षा एेन संशाेधन नगरिएपछि डा. गोविन्द केसीद्वारा सत्याग्रह शुरू

काठमाडाैं, असाेज ९ – त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा. गोविन्द केसीले पाँच सूत्रीय माग राखेर सत्याग्रह शुरु गरेका छन्। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलनकाे अायाेजना गरेर डा. केसीले १२औं पटककाे अामरण अनशन शुरु भएको घाेषणा गरेका हुन्। सरकारले व्यवस्थापिका&n...
Suvadin Desk   657   0
Sep 25, 2017
चिकित्सा शिक्षा एेन संशाेधन नगरिएपछि डा. गोविन्द केसीद्वारा सत्याग्रह शुरू

चिकित्सा शिक्षा विधेयक तत्काल अघि बढाउन गाेविन्द केसीकाे चेतावनी

काठमाडाैं, असाेज ३ - शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक प्रा.डा. गाेविन्द केसीले चिकित्सा शिक्षा विधेयक तत्काल अघि बढाउन माग गरेका छन्। केसीले चिकित्सा शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार तथा पारदर्शिताका लागि अान्दाेलन गरिरहेका स्मरण गराउँदै चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्न भइरहेकाे...
Suvadin Desk   1k   0
Sep 19, 2017
चिकित्सा शिक्षा विधेयक तत्काल अघि बढाउन गाेविन्द केसीकाे चेतावनी

केदारभक्त माथेमाः जसले गिरिजाबाबुलार्इ सिधैं भने, 'त्रिवि जान्छु, तर कसैकाे झण्डा लिएर जाँदिन'

काठमाडौं असोज २ – भनिन्छ, कालो बादलको किनारामा चाँदीको घेरा हुन्छ। हो, नेपाली राजनीतिको चक्रब्यूहलाई नियाल्दा अहिले त्यस्तै बादल देखिन्छ। तर, संक्रमणकालीन राजनीति, भ्रष्टाचार र अनियमिततामा अव्यस्त राजनीतिक दलका नेता र राष्ट्रसेवक भनिएका कर्मचारीका कारण मुलुक अस्तव्यस्त छ। उनीहरुको लुटतन्त्र रो...
Dammar Giri   1.3k   5
Sep 18, 2017
केदारभक्त माथेमाः जसले गिरिजाबाबुलार्इ सिधैं भने, 'त्रिवि जान्छु, तर कसैकाे झण्डा लिएर जाँदिन'

माफिया संरक्षक नेता र भ्रष्ट कर्मचारीतन्त्रविरुद्ध संघर्षरत प्रा.डा. गोविन्द केसी

काठमाडौं, भदौ २५ – साउन ९ गते सोमबारः प्रा.डा. गोविन्द केसीद्वारा आमरण अनशन शुरु। साउन १२ गते बिहीबारः होटल खोल्न बनाइएको भवनमा सञ्चालित नेशनल मेडिकल कलेजलाई सम्बन्धन। साउन ३२ गते मंगलबारः ११औं पटकको आमरण अनशन स्थगित। भदौ ९ गते बिहीबारः प्रा.डा. गोविन्द केसीसहितको चिकित्सक टोली ब...
Ashok Adhikari   3.1k   1
Sep 10, 2017
माफिया संरक्षक नेता र भ्रष्ट कर्मचारीतन्त्रविरुद्ध संघर्षरत प्रा.डा. गोविन्द केसी

सरकारद्वारा निर्धारित शुल्क लागू गर्न डा. गाेविन्द केसीकाे चेतावनी

काठमाडाैं, भदाैं २५ - त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले चिकित्साशास्त्रकाे अध्ययनका लागि सरकारले निर्धारण गरेकाे शुल्क परिवर्तन गर्न चलखेल भइरहेकाे बताउँदै यसप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन्। प्रा.डा. केसीले सरकारले शुल्क तोकिसकेकाले अब यस विषयमा कुनै चलखेल नगरी किस्ताबन्दी...
Ashok Adhikari   907   0
Sep 10, 2017
सरकारद्वारा निर्धारित शुल्क लागू गर्न डा. गाेविन्द केसीकाे चेतावनी

डा. गोविन्द केसीको सत्याग्रह र माफियाको चंगुलमा फसेकाे सरकार

काठमाडौं, भदौ १२ – तराई–मधेश बाढीको बवण्डरसँग जुधिरहेका बेला ११औं पटकको आमरण अनशन २३औं दिनपछि स्थगन गरेका प्रा।डा। गोविन्द केसीले सरकारलाई माग पूरा गर्न १० दिने अल्टिमेटम दिएका छन्। साउन ३१ गते आमरण अनशन स्थगन गरेर बाढीपीडित नागरिकको सेवामा जुटेका केसीले चिकित्सा शिक्षामा सुधारका लागि...
Yam Bahadur Bam   2.3k   0
Aug 28, 2017
डा. गोविन्द केसीको सत्याग्रह र माफियाको चंगुलमा फसेकाे सरकार

डा. गाेविन्द केसीद्वारा माग पूरा गर्न सरकारलार्इ १० दिने अल्टिमेटम

काठमाडाैं, भदाै ११  – त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले अाफूले उठाएका माग सम्बाेधन गर्न सरकारलार्इ १० दिनकाे अल्टिमेटम दिएका छन्। प्रा.डा केसीले अाइतबार विज्ञप्ती जारी गरी मेडिकल शिक्षा र स्वास्थ्य शिक्षामा सुधारका लागि उठाइएका माग पूरा नभए फेरि सशक्त अान्दाेलन गर्ने चे...
Suvadin Desk   1.4k   0
Aug 27, 2017
डा. गाेविन्द केसीद्वारा माग पूरा गर्न सरकारलार्इ १० दिने अल्टिमेटम

अनशन ताेडेकाे एकसाता नपुग्दै प्रा.डा. केसी बाढीपीडितकाे सेवामा

काठमाडौं, भदौ ९ – अामरण अनशन ताेडेकाे एकसाता पुग्नै लाग्दा त्रिवि चिकित्सा अध्ययन संस्थानका प्राध्यापक डाक्टर गोविन्द केसीले बाढी प्रभावित क्षेत्रका नागरिककाे सेवा शुरू गरेका छन्। अनशनले थलिएकाे शरीर तंग्रिएपछि बाढी प्रभावित क्षेत्रका नागरिककाे स्वास्थ्य सेवामा उनी खटिएका हुन्। अहिले ब...
Santosh Raj Panday   1.9k   8
Aug 25, 2017
अनशन ताेडेकाे एकसाता नपुग्दै प्रा.डा. केसी बाढीपीडितकाे सेवामा