Suvadin, Home

काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

गोरखा, २२ फागुन-भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माण फेरि रोकिएको छ। काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनर्निर्माणको काम रोकेको हो।‘गएको १०–१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्’, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट...
Dammar Giri   399   0
Mar 06, 2019
काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

मिस गोरखाको उपाधी नेहालाई 

काठमाडौं,२१ माघ-मिस गोरखाको उपाधि नेहा श्रेष्ठले जितेकी छिन्। गोरखा नगरपालिका–६, पदेलीकी २२ वर्षीया नेहाले १४ प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन्। उनलाई गत वर्षकी मिस गोरखा इशा शाहले ताज पहिराएकी थिइन्। उपाधिसहित उनले नगद ५० हजार पाएकी छिन्। प्रतियोगितामा फस्ट रनरअप भएकी बारपाककी क...
Dammar Giri   445   0
Feb 04, 2019
मिस गोरखाको उपाधी नेहालाई 

मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैनः गृहमन्त्री थापा

गोरखा, २३ भदौ – गृहमन्त्री रामबहादुर थापाले तत्कालै मन्त्रिमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताएका छन्। २० आैँ वासु स्मृति दिवसमा सहभागी हुन आज गोरखा आइपुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताएका हुन्।  बाहिर चर्चामा आएज...
Ukita Dahal   648   0
Sep 08, 2018
मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना छैनः गृहमन्त्री थापा

मेराे अन्तिम लक्ष्य देशकाे विकास र समृद्धि हाे: डा. बाबुराम भट्टरार्इ

गोरखा, कात्तिक, १७ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशमा विकास र जनताको समृद्धिको चाहना पूरा गर्नु नै आफ्नो एकमात्रै लक्ष्य रहेका बताएका छन्। गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार रहेका भिजनरी नेता भट्टरार्इले गोरखाको बारपाकमा आयोजित घरदैलो अभियान तथा चुनावी सभाका...
Binita Karki   572   0
Nov 03, 2017
मेराे अन्तिम लक्ष्य देशकाे विकास र समृद्धि हाे: डा. बाबुराम भट्टरार्इ

गोरखा दरबारबाट फूलपाती पठाइयो

गोरखा, असोज ११– गोरखा दरबारस्थित दशैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले बुधवार बिहान ९ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्।  फूलपातीको डोली बा १ झ ६५४८ नम्बरको सरकारी गाडीमा राख...
Dammar Giri   405   0
Sep 27, 2017
गोरखा दरबारबाट फूलपाती पठाइयो

भूकम्प प्रभावितलार्इ कुहिएकाे चामल बाडिँयाे

गोरखा, साउन ३ - ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) वितरणका लाग...
Santosh Raj Panday   760   0
Jul 18, 2017
भूकम्प प्रभावितलार्इ कुहिएकाे चामल बाडिँयाे

गोरखा भूकम्पको दुई वर्ष क्षति धेरै, लगानीअनुसार उपलब्धी थोरै

प्रशन्न पोखरेल गोरखा, वैशाख १२- बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई वर्ष पुगेको छ। भूकम्प गएदेखि अहिलेसम्मका गतिविधिलाई हेर्दा भूकम्पबाट अथाह क्षति भएको छ भने उपलब्धि निकै थोरै देखिन्छ। गोरखामा भूकम्पले ७० हजार निजी घर, सार्वजनिक, सरकारी, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्प...
Suvadin Desk   692   0
Apr 25, 2017
गोरखा भूकम्पको दुई वर्ष क्षति धेरै, लगानीअनुसार उपलब्धी थोरै

अाफ्नै जीवनमा अाधारित फिल्ममा सुुरज

यमबहादुर बम काठमाडौं, वैशाख १२ - भनिन्छ, ‘रिल लाइफ रियल होइन, तर रियलबाट अलग्गै रहन सक्दैन।’ र, रियल  लाइफको घटनालाई आधार मानेर नै फिल्म बनाइन्छ। पात्र काल्पनिक नै किन नहुन्। तर, गोर्खा, घ्यालचौकका किशोर सुरज थापाले भने आफ्नो रियल लाइफको कथावस्तुमा आधारित फिल्...
Suvadin Desk   3.3k   0
Apr 25, 2017
अाफ्नै जीवनमा अाधारित फिल्ममा सुुरज

गोरखाका युवा जापान गएर व्यवसायमा चम्किए

काठमाडौं, वैशाख ३ – उद्देश्य के लिनु उडि छुनु चन्द्र एकः लक्ष्मीप्रसाद देवकोटा। महाकवि देवकोटाले आफ्नो कविताका पंक्तिमा व्यक्त भाव संघर्षका अनेक तरेली पार गरेर सफलताका सिँढी चढ्ने नायकहरूलाई पक्कै पनि देवकोटाको उक्त पंक्ति घतलाग्दो हो।  नेपाली युवा जापान गएर व्यवसायी बन्न सक्छन्? अथवा...
Ashok Adhikari   21.1k   37
Apr 16, 2017
गोरखाका युवा जापान गएर व्यवसायमा चम्किए

चीन जोड्न सडक खन्दै नेपाली सेना

गोरखा, चैत २० – नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बत सीमा लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्रयाक खोल्ने काम सुरु गरेको छ। थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम सुरु गरेको हो। ७५ जनाको टोली सडक निर्माणमा खटिएको छ। सेनाका इन्जिनियर निशान्त पण्डितका अनुसार ह...
Suvadin Desk   2.7k   0
Apr 02, 2017
चीन जोड्न सडक खन्दै नेपाली सेना

द्वन्द्वकालमा क्षतिग्रस्त प्रहरी चौकीकाे पुनर्निर्माण धमाधम

गोरखा, फागुन ८ दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् । नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा इलाका प्रहरी...
Suvadin Desk   408   0
Feb 19, 2017
द्वन्द्वकालमा क्षतिग्रस्त प्रहरी चौकीकाे पुनर्निर्माण धमाधम