Suvadin, Home

आजदेखि बेरोजगार सूचीकरण गरिँदै

काठमाडौं,१ चैत्र- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ। सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसर...
Dammar Giri   237   0
Mar 15, 2019
आजदेखि बेरोजगार सूचीकरण गरिँदै

४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

काठमाडौं, १ चैत- नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन्। जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो। बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् नामावली
Dammar Giri   300   0
Mar 15, 2019
४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

सरकारको प्रतिबन्धप्रति डटेर प्रतिवाद गर्ने विप्लवको चेतावनी 

काठमाडौं,२९ फागुन- सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ। सरकारको निर्णय लगत्तै नेकपाले सरकारले घोषणा गरेको प्रतिबन्धको डटेर सामाना गर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ।  नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्कीले सरकारले देशलाई जबर्जस्त युद्धमा धके...
Dammar Giri   186   0
Mar 13, 2019
सरकारको प्रतिबन्धप्रति डटेर प्रतिवाद गर्ने विप्लवको चेतावनी 

स्थानीय तहमा करोडौँ रकम बेरुजु

जीतपुर, २६ फागुन – जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अन्तर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु भएको छ। हरेक वर्ष बजेट विनियोजन गरी विकास निमार्णका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन्।  काम पूरा नगर्दा पेश्की...
Suvadin Correspondent   220   0
Mar 10, 2019
स्थानीय तहमा करोडौँ रकम बेरुजु

१४ करोडका ‘कारगेड’ बाइक किन्दै सरकार

काठमाडौं,२६ फागुन-सरकारले राष्ट्रपति सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जनाएको छ। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प...
Dammar Giri   320   0
Mar 10, 2019
१४ करोडका ‘कारगेड’ बाइक किन्दै सरकार

बालविवाहमा अझै कमी आएन

काठमाडौं,२४ फागुन-सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन।  केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थ...
Dammar Giri   386   0
Mar 08, 2019
बालविवाहमा अझै कमी आएन

सरकारी दमनको विरुद्ध राहत शिक्षकले मंगलवारदेखि पठनपाठन ठप्प पार्ने

काठमाडौं,२० फागुन- विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सरकारी विद्यालयका अस्थाई र राहत शिक्षकहरुले मंगलबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पार्ने भएका छन्। आफ्ना माग सम्वोधन नगरि सरकारले उल्टै दमन गरेको भन्दै आन्दोलनरत राहत शिक्षक संगठन केन्द्रीय समितिले मंगलबारदेखि देशभरका स...
Dammar Giri   403   2
Mar 04, 2019
सरकारी दमनको विरुद्ध राहत शिक्षकले मंगलवारदेखि पठनपाठन ठप्प पार्ने

‘घर फेरिए, दिन फेरिएनन्’

 नरेन्द्रसिह कार्की दार्चुला,२० फागुन  – साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरुलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा गर्‍याे। शोषणमा परेका र पारिएका हलियाहरुले हलो नै बोकेर सिंहदरबार पुग्दै अधिकार पुनःस्थापना गरे । तर, हलियाको मुक्त...
Dammar Giri   120   0
Mar 04, 2019
‘घर फेरिए, दिन फेरिएनन्’

मन्त्री अधिकारीको शोकमा आज सार्वजनिक बिदा

काठमाडौं,१६ फागुन – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। सरकारले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको हो। बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्...
Dammar Giri   117   0
Feb 28, 2019
मन्त्री अधिकारीको शोकमा आज सार्वजनिक बिदा

आन्तरिक राजस्वद्वारा टुटल र पठाओमाथि कारबाहीको तयारी

काठमाडौं,१४ फागुन-सरकारलाई भ्याट नतिरेको भन्दै टुटल र पठाओलाई आन्तरिक राजस्व विभागले कारबाही गर्ने तयारी गरिएको छ। दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले यात्रुसँग भ्याट सहित भाडा असुल गरेको तर  सरकारलाई भ्याट नतिरेको भन्दै आन्तरिक राजश...
Dammar Giri   213   0
Feb 26, 2019
आन्तरिक राजस्वद्वारा टुटल र पठाओमाथि कारबाहीको तयारी

बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार

काठमाडौ, १३ फागुन – आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र स्वास्थ्य मन्त्रालयबीचको वार्ता निष्कर्षविहिन भएपछि चिकित्सक संघले आन्दोलन जारी राख्ने जनाएको छ। कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनमा उत्रिएको संघले सरकारलाई आफ्नो माग पुरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो। वार्ता निष्कर्षविह...
Suvadin Correspondent   209   0
Feb 25, 2019
बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार

छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक परीक्षा 

काठमाडौं,१० फागुन- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच भएको वार्तामा आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक विज्ञापन गर्ने सहमति भएको छ। बिहिवार मन्त्रालय र महासंघ बीच भएको वार्तामा २०७५ साल असार महिनामा अस्थायी शिक्षकहरूका लागि सञ्चालित आन्तरिक...
Dammar Giri   1.3k   0
Feb 22, 2019
छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक परीक्षा 

'सबैखाले सामाजिक सञ्जाल नेपालमा दर्ता गरिनुपर्छ'

काठमाडौं, ९ फागुन – सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा सञ्चालनमा हुने सबैखाले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने बताएका छन्। सरकारका निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राष्ट्रिय कानुनअनुरुप दर्ता भएरमात्र सञ्चालन हु...
Suvadin Correspondent   264   0
Feb 21, 2019
'सबैखाले सामाजिक सञ्जाल नेपालमा दर्ता गरिनुपर्छ'

हालसम्म २३ हजार कर्मचारी समायोजन 

काठमाडौं,९ फागुन-सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ।समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए। उहाँका अनुसार सङ्घमा १७ ह...
Dammar Giri   160   0
Feb 21, 2019
हालसम्म २३ हजार कर्मचारी समायोजन 

एकैपटक ७ जना सचिवको सरुवा

काठमाडौं,८ फागुन-सरकारले सात सचिवको सरुवा गरेको छ। अवकाशको समय नजिकै रहेको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याएको छ। खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द...
Dammar Giri   163   0
Feb 20, 2019
एकैपटक ७ जना सचिवको सरुवा

सरकारद्वारा देशभरका एनालग टिभी सेवा बन्द गर्न निर्देशन

काठमाडौं, ६ फागुन-गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएकाे छ।  सरकारले पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो। टेलिभिजनक...
Dammar Giri   190   0
Feb 18, 2019
सरकारद्वारा देशभरका एनालग टिभी सेवा बन्द गर्न निर्देशन

कानुन निर्माणमै गयो गण्डकी प्रदेशको एक वर्ष

कृष्ण दवाडी काठमाडौं,५ फागुन-गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा कार्यप्रगति समेटिएको पुस्तक ‘गण्डकी प्रदेश सरकारको एक वर्ष’ मा पहिलो कार्यप्रगतिको रुपमा कानून तथा कार्यविधि निर्माणलाई उल्लेख गरेको छ।  आवश्यक ऐन, कानून तथा कार्यविधि निर्माण प्राथमिकतामा...
Dammar Giri   179   0
Feb 17, 2019
कानुन निर्माणमै गयो गण्डकी प्रदेशको एक वर्ष

गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

वीरगञ्ज, ३ फागुन-गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ।  करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ।  प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट...
Dammar Giri   189   0
Feb 15, 2019
गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

खेलाडीलाई पुरस्कारस्वरुप रु डेढ करोड

काठमाडौं, २ फागुन – सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ।  यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चा...
Suvadin Correspondent   241   0
Feb 14, 2019
खेलाडीलाई पुरस्कारस्वरुप रु डेढ करोड

प्रधानमन्त्री ओलीद्धारा पानीजहाज कार्यालयको उद्घाटन

काठमाडौं,२ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज कार्यालयको उद्घाटन गरेका छन्।बिहिबार ललितपुरको एकान्तकुना पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ स्थापना गरिएको पानीजहाज कार्यालयको उद्घाटन गरेका हुन्। पानीजहाज ऐन २०२७ अनुसार कार्यालय स्थापना भएको हो। पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथ...
Dammar Giri   276   0
Feb 14, 2019
प्रधानमन्त्री ओलीद्धारा पानीजहाज कार्यालयको उद्घाटन

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्वोधन गर्दै 

काठमाडौं,२ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीले आज  देशवासीका नाममा सम्बोधन गर्ने भएका छन। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सिहदरवारबाट अपरान्ह सम्वोधन गर्न लागेका हुन। ओलीले सम्वोधनका क्रममा सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका लक्ष्य लगायतका विषयमा जानकारी गराउने छन्...
Dammar Giri   153   0
Feb 14, 2019
प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्वोधन गर्दै 

प्रधानमन्त्री ओलीले गर्दैछन् ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ

काठमाडौं,१ फाल्गुन -प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दैछन्। राष्ट्रिय सभागृहमा दिउँसो १२ः३० बजे शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा सहभागिता हुन सवैलाई आग्रह समेत गरिएको छ।   सामाजिक न्याय र सामाजिक दृष्टि...
Dammar Giri   250   0
Feb 13, 2019
प्रधानमन्त्री ओलीले गर्दैछन् ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ

राष्ट्रियसभा बैठक शुरु(लाइभ)

काठमाडौं,२९ माघ- राष्ट्रियसभा बैठक शुरु भएको छ। बैठकमा सांसदहरूले बोल्ने क्रम जारी छ।राष्ट्रियसभा सदस्य रामप्रित पासवानले दलित आयोगका अध्यक्ष र पदाधिकारी नियुक्त गर्न ढिलाई भएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले अबिलम्ब दलित आयोग गठन गरि सबै जात जातिको प्रतिनिधित्व सुनिश्चित गर्न...
Dammar Giri   356   0
Feb 12, 2019
राष्ट्रियसभा बैठक शुरु(लाइभ)

निजामती सेवामा हेरफेरः अधिकृतमा बढुवा हुन स्नातक अनिवार्य

काठमाडौ,२९ माघ- सरकारले निजामती सेवाको अधिकृत तहमा बढुवा हुनका लागि स्नातक तह उत्तीर्ण हुनैपर्ने व्यवस्था गरेको छ। अब स्नातक तह पास नगरी अधिकृतमा बढुवाको लागि अयोग्य मानिनेछ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा...
Dammar Giri   178   0
Feb 12, 2019
निजामती सेवामा हेरफेरः अधिकृतमा बढुवा हुन स्नातक अनिवार्य

नेपाली व्यवसायीको गुनासोः डेढ अर्ब रुपैयाँ मेलम्चीमा फस्यो 

काठमाडौं,२८ माघ-मेलम्ची खानेपानी आयोजनाका सप्लायर व्यवसायीहरुले सरकारले ठेकेदार कम्पनी सीएमसीसंग ठेक्का रद्द गरेपछि आफुहरुको झण्डै डेढ अर्ब रुपैया फसेको बताएका छन। उनीहरुले ७ सय २५ कर्मचारी तथा कामदारहरुले ३ महिना देखि तलब पारिश्रमिक पनि नपाएको समेत बताएका छन्। मेलम्ची खाने पानी आयोजना पीडित संघर...
Dammar Giri   211   0
Feb 11, 2019
नेपाली व्यवसायीको गुनासोः डेढ अर्ब रुपैयाँ मेलम्चीमा फस्यो 

४ वटा विधेयक दफावार छलफलमा

काठमाडौं,२५ माघ-राष्ट्रियसभाले विभिन्न ४ वटा विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निवृत्तिभरणकोष विधेयक, नागरिक लगानी कोष दोश्रो संशोधन विधेयक, विज्ञापन नियमन गर्ने विधेयक २०७५ र जेष्ठ नागरिक सम्बन्धी पहिलो संसोधन...
Dammar Giri   196   0
Feb 08, 2019
४ वटा विधेयक दफावार छलफलमा

प्रतिनिधिसभा बैठकः क्षेत्रगत समस्या समाधान गर्न सांसदको माग 

काठमाडौं,२५ माघ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आ-आफ्ना क्षेत्रमा भएका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। नेकपाका सांसद महेश बस्नेतले नेपालमा सुर्ती र गुट्खालाई निषेध गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद बस्नेतले बाग्मती, हनुम...
Dammar Giri   160   0
Feb 08, 2019
प्रतिनिधिसभा बैठकः क्षेत्रगत समस्या समाधान गर्न सांसदको माग 

मेलम्चीको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द

काठमाडौं,२५ माघ- सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालीको कम्पनी सिएमसीको ठेक्का सम्झौता रद्द गरेको छ।  पछिल्लो समय एकतर्फीरुपमा काम गर्न नसक्ने भन्दै आयोजनाबाट फिर्ता भएको सो कम्पनीसँग गरिएको सम्झौता आज रद्द गरिएको  मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यर...
Dammar Giri   174   0
Feb 08, 2019
मेलम्चीको ठेकेदार सिएमसीसँगको सम्झौता रद्द

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, १७ माघ – सरकारले गत  १४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै र...
Suvadin Correspondent   215   0
Jan 31, 2019
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

चिकित्सा शिक्षा विद्येयक आजै राष्ट्रियसभामा पारित गर्ने तयारी 

काठमाडौं,१७ माघ- सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बिहीबारको राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी गरेको छ। दिउँसो १ बजे बस्ने बैठकबाट चिकित्सा शिक्षा विद्येयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिए।  बिहीबार बस्ने बैठकमाअन्य कार्यसूची...
Dammar Giri   165   0
Jan 31, 2019
चिकित्सा शिक्षा विद्येयक आजै राष्ट्रियसभामा पारित गर्ने तयारी