Suvadin, Home

संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

काठमाडौँ, साउन १८– व्यवस्थापिका–संसद् बुधबारको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग र आदिवासी जनजाति आयोगसम्बन्धी अलग अलग तीन विधेयकलाई पारित गरेको छ।  संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिमा दफाबार छलफलपछि प्राप्त प्रतिवेदनसहितको विधेयकको परिमार्जित रुपलाई आजको बैठकले सर्वसम्...
Suvadin Desk   405   0
Aug 02, 2017
संवैधानिक आयोगसम्बन्धी तीन विधेयक पारित

कोही परीक्षाको तयारीमा, कोही आमरण अनसनमा 

काठमाडौ, साउन १८ –शिक्षा मन्त्रालयले सम्झौता अनुसार माग पुरा नगरेको भन्दै अस्थायी शिक्षकहरुले बुधबारबाट काठमाडौंको भद्रकालीमा पुनः आमरण अनसन सुरु गरेका छन्। अनसन ललिपुरका शिक्षक विष्णुहरि दनुवार र पर्साका किसुनप्रसाद यादव बसेका छन्। आसन्न भदौं ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारी जुटे...
Dammar Giri   3k   29
Aug 02, 2017
कोही परीक्षाको तयारीमा, कोही आमरण अनसनमा 

७० एसपीको सरुवा, को कहाँ पुगे  (सूचीसहित)

काठमाडौं, साउन १८– प्रहरी प्रधान कार्यालयले  ७० जना प्रहरी उपरीक्षक (एसपी)  को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले   केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरेको छ। अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्याल...
Suvadin Desk   1.6k   0
Aug 02, 2017
७० एसपीको सरुवा, को कहाँ पुगे  (सूचीसहित)

राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा 

काठमाडौ, साउन १७–राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा योजना आयोगको उपध्यक्षमा नियुक्त भएका श्रेष्ठले नयाँ सरकार गठन भएको झण्डै दुई महिना पछि पदबाट राजीनामा दिएका...
Dammar Giri   449   0
Aug 01, 2017
राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा राजीनामा 

‘प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्न सकिदैन’

काठमाडाैं, साउन १५–प्रमुख दलका नेता प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै पटक गर्न सकिने बताइरहेका बेला निर्वाचन आयोगले भने संवैधानिक र व्यवस्थापकीय दृष्टिले समेत एकैपटक निर्वाचन गर्न नसकिने धारणा सार्वजनिक गरेको छ। पछिल्लो समय प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्...
Suvadin Desk   468   0
Jul 30, 2017
‘प्रदेश र केन्द्रको निर्वाचन एकैपटक गर्न सकिदैन’

सरकारमा सहभागि नहुने राप्रपाको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं, साउन १३ – राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा सरकारमा सहभागी नहुने औपचारिक घोषणा गरेको छ।अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले आफ्नो पार्टी वर्तमान सरकारमा सहभागिता नहुने  घोषणा निर्णय हो। वर्तमान सरकार मधेसको समस्या समाधान गर्न र संविधानको कार...
Dammar Giri   522   0
Jul 28, 2017
सरकारमा सहभागि नहुने राप्रपाको घोषणा (विज्ञप्तिसहित)

अस्थायी शिक्षक साउन १८ गतेबाट पुनःआमरण अनशन बस्ने

काठमाडौँ, साउन १३ – शिक्षा मन्त्रालय र अस्थायी शिक्षक संघर्ष  समितिबीच भएको सहमति पालना नभएको भन्दै अस्थायी शिक्षकले पुनःआमरण अनशन थाल्ने भएका छन्। गत असार ९ गते शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र अस्थायी शिक्षक संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो।  समितिका अध्यक्ष...
Dammar Giri   2.8k   0
Jul 28, 2017
अस्थायी शिक्षक साउन १८ गतेबाट पुनःआमरण अनशन बस्ने

तीन लाख ९१ हजार गरिब परिवारलाई परिचयपत्र वितरण गरिने

 काठमाडौं,  साउन १३–  सरकारले तीन लाख ९१ हजार अाठ सय ३१ गरिब परिवारलाई परिचयपत्र वितरण गर्ने भएको छ।  पहिचान गरिएका ती गरिब परिवारलार्इ परिचयपत्र वितरण गर्न लागिएकाे हाे। मन्त्रिपरिषद् बैठकले गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिकानुरुप २...
Suvadin Desk   414   0
Jul 28, 2017
तीन लाख ९१ हजार गरिब परिवारलाई परिचयपत्र वितरण गरिने

शक्तिको आडले आकर्षक ठाउँमा ‘काज’

काठमाडाैं, साउन १३–प्रहरी प्रधान कार्यालयले विभिन्न प्रहरी कर्मचारीको सामूहिक सरुवा गर्ने तयारी गरिरहेका बेला प्रहरी निरीक्षक वसन्त शर्माले सुटुक्क पोखरा लेकसाइडको बैदाम वडा प्रहरी कार्यालयमा आफ्नो सरुवा गराए। तर, प्रधान कार्यालयले सरुवा गरिनसक्दै गृहमन्त्री जनार्दन शर्माका भतिजा शर्माले &lsqu...
Suvadin Desk   930   0
Jul 28, 2017
शक्तिको आडले आकर्षक ठाउँमा ‘काज’

डाक्टर गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं, साउन १२ –स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिलाई हटाउनुपर्ने माग राख्दै आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको सरकारका प्रवक्...
Dammar Giri   503   0
Jul 27, 2017
डाक्टर गोविन्द केसीसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

अपांगता भएका व्यक्तिले के–कस्ताे सेवा, सुविधा पाउछन्? यस्ताे छ एेनमा

काठमाडौं, साउन १२  –अपाङ्गगता भएका व्यक्ति भन्नाले सामान्य दैनिक चर्या गर्न शारीरिक वा मानसिक तवरले असमर्थ वा असक्षम भएको नेपाली नागरिकलाईलाई जनाउँछ। उक्त शव्दले दृष्ट्रिबिहीन,बहिरो,लाटो,लठेब्रो, लुलो, कुँजो र सुस्त मनस्थिति भएका व्यक्तिलाई जनाउँछ। त्यस्तै “असहाय अपाङ्गगता&r...
Dammar Giri   756   0
Jul 27, 2017
अपांगता भएका व्यक्तिले के–कस्ताे सेवा, सुविधा पाउछन्? यस्ताे छ एेनमा

आज मन्त्रिमण्डल विस्तारको तयारी, काे काे बन्दैछ मन्त्री?

काठमाडौं, साउन ११– प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार (आज) मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।  यसअघि मंगलबार मन्त्रिमण्डलल विस्तार हुने भनिए पनि कांग्रेसभित्रको भागवण्डाको विवादका कारण विस्तार हुन सकेको थिएन्।  बुधबार अपरान्हसम्म मन्त्रिमण्डल विस्तार हुने प्रधानमन्त्रीका...
Suvadin Desk   686   0
Jul 26, 2017
आज मन्त्रिमण्डल विस्तारको तयारी, काे काे बन्दैछ मन्त्री?

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला समावेश नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, साउन ९ – नेपाल महिला सङ्घले छिट्टै बिस्तार हुन लागेको मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ। सङ्घले सोमबार  आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व ग...
Dammar Giri   412   0
Jul 24, 2017
मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला समावेश नगरे आन्दोलन गर्ने चेतावनी

वातावरण संरक्षण ऐनमा यस्तो छ व्यवस्था

काठमाडौं, साउन ६–आर्थिक विकास र वातावरण संरक्षणबीचको अन्याैन्यलता सम्बन्धबाटै दिगो विकास हुने कुरालाई ध्यानमा राख्दै वातावरणीय ह्रासबाट मानव मानव जाति, जीवजन्त,वनस्पति, प्रकृति संरक्षणका लागि वातावरण संरक्षण ऐन २०५३ आएको हो। भौतिक बस्तुमाथि हुन सक्ने प्रतिकुल प्रभावलाई यथाशक्य कम गरी स...
Dammar Giri   2.8k   0
Jul 21, 2017
वातावरण संरक्षण ऐनमा यस्तो छ व्यवस्था

पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन 

काठमाडौं, साउन ५– सरकारले पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको हो। आयोग सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की छन् भ...
Dammar Giri   743   0
Jul 20, 2017
पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन 

गाडी नै पुरिने ‘भ्वाङ’ सडक पुरिदिन सांसदको माग 

काठमाडौं, साउन ५– सांसदहरुले काठमाडौं उपत्यकाका सडक धरापमा परिणत हुँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। विहीबारको व्यबस्थापिका संसद बैठकमा सांसदहरुले राजधानीका सडकको अवस्थाले लाज लाग्ने स्थिति भएको भन्दै सरकारलाई तत्काल निर्माण गर्न माग गरेका हुन्। नेपाली कांग्रेसका सांसद भीम...
Dammar Giri   547   0
Jul 20, 2017
गाडी नै पुरिने ‘भ्वाङ’ सडक पुरिदिन सांसदको माग 

जनता आवास कार्यक्रमबाट खुसी

भद्रपुर, साउन  ५– गाँस, बास र कपासको जोहो गर्न नसक्ने परिवारका लागि पक्की घर बन्न थालेपछि उनीहरुका खुशी भएका छन्।  बनाउन नसक्ने परिवारका लागि सरकारले पक्की घर बनाउन थालेपछि उनीहरुले कच्ची र माटोको घरमा बस्ने समस्याबाट छुटकारा पाउने भएका छन्।  सरकारले जनता आवास कार्यक्रमअन्तर्...
Dammar Giri   589   0
Jul 20, 2017
जनता आवास कार्यक्रमबाट खुसी

निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन अन्तिम चरणमा 

काठमाडौँ, साउन ४– सरकारले संविधानबमोजिम संघीय संसद् र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सरकारले प्रतिवेदन तयार गर्ने गरी...
Dammar Giri   854   0
Jul 19, 2017
निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन अन्तिम चरणमा 

प्रधानमन्त्रीको स्वकीय सचिवमा अधिवक्ता जोशी

काठमाडौं, साउन २–प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सचिवमा अधिवक्ता केशवराज जोशीलाई नियुक्त गरेका छन्। यसअघि संसदीय दल हेर्ने गरी निजी सचिवको जिम्मेवारीमा रहृेका जोशीलाई  प्रधानमन्त्री देउवाले स्वकीय सचिवमा नियुक्त गरेका हुन्। एक दशकभन्दा लामो समयदेखि वकालत पेशामा क्रिया...
Suvadin Desk   313   0
Jul 17, 2017
प्रधानमन्त्रीको स्वकीय सचिवमा अधिवक्ता जोशी

यस्तो छ मदिरा ऐन २०३१ 

काठमाडौं, साउन १ – सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्नको लागि मदिराको उत्पादन, बिक्री वितरण र निकासी पैठारी समेतमा नियन्त्रण गर्नका लागि मदिरा नियन्त्रण ऐन बनेको छ। मदिरा नियन्त्रण ऐन बनेपनि मदिरा सेवन गरेर जथाभावि हो–हल्ला गर्नेलाई सरकारले ऐन अनुसा...
Dammar Giri   1.9k   0
Jul 16, 2017
यस्तो छ मदिरा ऐन २०३१ 

शिक्षक विज्ञापनलाई ‘पहिलो विज्ञापन’मा रुपान्तरण गर्न माग

काठमाडौं, साउन १–अस्थायी शिक्षकलाई स्थायी गर्न अन्तिम अवसरको रुपमा खुलेको शिक्षक विज्ञापनलाई शिक्षा ऐन अनुसारको पहिलो विज्ञापनमा रुपान्तरण गर्न माग गरिएको छ। अस्थायी शिक्षकको अधिकारका लागि निरन्तर क्रियशील रहँदै आएको पुनरुत्थान पार्टी नेपालले अहिलेको शिक्षक विज्ञापनलाई शिक्षा ऐनको संशोधन २०६३...
Dammar Giri   734   0
Jul 16, 2017
शिक्षक विज्ञापनलाई ‘पहिलो विज्ञापन’मा रुपान्तरण गर्न माग

संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन : उपप्रधानमन्त्री महरा

दाङ, असार ३१– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताएका छन्। शनिबार प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।   संविधान संशोधन गर्नका लागि नेकपा (एमाले) ले पनि साथ दिनुपर्ने उनको भ...
Suvadin Desk   832   0
Jul 15, 2017
संविधान संशोधनपछि २ नम्बर प्रदेशको निर्वाचन : उपप्रधानमन्त्री महरा

रसुवागढी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम

रसुवा, असार ३१– उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको निर्माण ४० प्रतिशत सम्पन्न भएको छ।  आयोजनाका इ नागेन्द्र ज्ञवालीका अनुसार एक सय ११ मेगावाट क्षमताको आयोजनाको मुहानको बाँध, बालुवा छान्ने पोखरी, सुरुङ तथा विद्युत्गृहका काम एक साथ अगाडि बढिरहेको छ।  भूक...
Suvadin Desk   873   0
Jul 15, 2017
रसुवागढी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम

लेखा समितिद्वारा एनसेलबाट कर उठाउन निर्देशन 

काठमाडौं, असार २९–संसदको लेखा समितिले एनसेलबाट करबाफतको बाँकी रकम तत्काल लिन सरकारलाई निर्देशन दिएको छ। एनसेलले पुँजीगत लाभकर, ब्याज र जरिवाना गरेर ६० अर्ब ७१ करोड तिर्नुपर्नेमा २३ अर्ब ५७ करोड ४२ लाख मात्र बुझाएको छ।  समितिको बिहीबार बसेको बैठकले एनसेलले तिर्न बाँकी रकम तत्काल असुल्न...
Dammar Giri   305   0
Jul 13, 2017
लेखा समितिद्वारा एनसेलबाट कर उठाउन निर्देशन 

सरकारद्वारा राजेन्द्रकिशोर क्षेत्री मुख्य सचिवमा नियुक्त

काठमाडाैं, असार २९–सरकारले सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद बैठकले वरिष्ठताका आधारमा सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।  उर्जा मन्त्रालयको सचिव रहेका क्षेत्री प्रशासनिक क्षेत्रको सर्वोच्च पदमा नियुक्त...
Suvadin Desk   791   1
Jul 13, 2017
सरकारद्वारा राजेन्द्रकिशोर क्षेत्री मुख्य सचिवमा नियुक्त

अाइतबार मन्त्रिपरिषद् विस्तार, कुन मन्त्रालयमा कसको दाबी ?

काठमाडाैं, असार २९–प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको छ।   ‘माओवादी अध्यक्ष शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय...
Suvadin Desk   548   0
Jul 13, 2017
अाइतबार मन्त्रिपरिषद् विस्तार, कुन मन्त्रालयमा कसको दाबी ?

१२५९ सांसद बनाउन प्रस्ताव!

काठमाडौँ, असार २९ -निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका छन्। साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको सख्या मात्रै १ हजार २ सय ५९ पुग्नेछ।  ...
Suvadin Desk   489   0
Jul 13, 2017
१२५९ सांसद बनाउन प्रस्ताव!

पुर्ननिर्माणका लागि १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

काठमाडौं, असार २८–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले प्राधिकरणबाट प्रस्तुत उक्त बजेट तथा कार्य...
Dammar Giri   391   0
Jul 12, 2017
पुर्ननिर्माणका लागि १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

तराईका ८ जिल्लामा निःशुल्क इन्टरनेट, दुई वर्षभित्र देशैभर

काठमाडौं, असार २८– तराईका आठ जिल्लामा रहेका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इण्टरनेट पुर्याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ। सङ्घीय संरचना अनुरुप दुई नम्बर प्रदेशमा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा प्राधि...
Suvadin Desk   616   0
Jul 12, 2017
तराईका ८ जिल्लामा निःशुल्क इन्टरनेट, दुई वर्षभित्र देशैभर

विदेश सयरमै दुई महिनामा एक अर्ब सिध्याए कर्मचारीले

काठमाडाैं, असार  २८–पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाब मात्र हो। ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिक...
Suvadin Desk   383   0
Jul 12, 2017
विदेश सयरमै दुई महिनामा एक अर्ब सिध्याए कर्मचारीले