Suvadin, Home

३३४ भएका स्थानीय तहका गाउँ-नगरसभा साउन २५ सम्म गर्ने तयारी

काठमाडाैं, असार २७ – दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको नगर÷गाउँसभा आगामी साउनको अन्तिम साता गर्न निर्देशन दिने तयारी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ।  दोस्रो चरणमा भएका ३३४ भएका स्थानीय तहको नगर-गाउँ सभा साउन २५ गतेसम्म गर्ने गरी निर्देशन दिने तयार...
Suvadin Desk   395   0
Jul 11, 2017
३३४ भएका स्थानीय तहका गाउँ-नगरसभा साउन २५ सम्म गर्ने तयारी

संशोधन विधेयकबारे कांग्रेस,माओवादीले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार

काठमाडौं, असार २७–संविधान संशोधनमा सहमति गर्न बसेको तीन दलको बैठकमा संशोधनसम्बन्धी कुनै निर्णय लिन नसकेपछि  निष्कर्षविहीन भएको छ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आब्हान गरेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले तेस्रो चरणको स्थानीय तह निर्वाचनअघि संविधान संशोधन गर्न अस्व...
Dammar Giri   488   0
Jul 11, 2017
संशोधन विधेयकबारे कांग्रेस,माओवादीले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार

गृहमन्त्रीलाई गुनासो सुनाउनु छ? १११२ मा फोन गर्नुस्

काठमाडाैं, असार २६–तपाईँले गृहप्रशासनबाट कुनै दुःख पाउनुभएको छ? त्यसो हो भने अब  सिधै गृहमन्त्रालयलाई गुनासो टिपाउनु होस्।  जो सुकैले नि १११२ मा फोन गरेर गुनासो टिपाउन सक्नुहुनेछ।  गृह मन्त्रालयले नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने व्यस्था ग...
Suvadin Desk   442   0
Jul 10, 2017
गृहमन्त्रीलाई गुनासो सुनाउनु छ? १११२ मा फोन गर्नुस्

एकदुई सिटे दललाई पनि आकर्षक मन्त्रालय

काठमाडाैं, असार २६–सरकारले व्यवस्थापिका–संसद्मा एकदुई सिट भएका साना दललाई सरकारमा सहभागी गराएर गराएको संविधान संशोधन विधेयक पारित गराउन अन्तिम कसरत थालेको छ। हाल सत्तासीन दलबाट मात्र संशोधनका पक्षमा दुई तिहाइ नपुग्ने भएपछि सरकारमा सहभागी मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्...
Suvadin Desk   490   0
Jul 10, 2017
एकदुई सिटे दललाई पनि आकर्षक मन्त्रालय

राप्रपाले नीति तथा बजेटका पक्षमा मतदान गर्ने 

काठमाडौं, असार २५–राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ। पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले असार २९ गते व्यवस्थापिका–संसद्मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो।  प्...
Dammar Giri   405   0
Jul 09, 2017
राप्रपाले नीति तथा बजेटका पक्षमा मतदान गर्ने 

चुनाव भड्किलो बन्दै जाँदा मतदातालाई आर्थिक भार 

काठमाडौं,असार १४ –पछिल्लो समय चुनाव भड्किलो बन्दै गएको छ। त्यसका साथै पछिल्लो वर्षहरुका चुनाव समेत महंगो बन्दै गएको छन्। सरकारीस्तरबाट चुनाव मंहगो बन्दा  उम्मेदार, राजनीतिक दल तथा जनतालाई प्रत्यक्ष प्रभाव पारेको छ।  २० वर्ष पछि हुन लागेको स्थानीय निकायको चुनाव इतिहासमै सवैभन्दा...
Dammar Giri   680   0
Jun 28, 2017
चुनाव भड्किलो बन्दै जाँदा मतदातालाई आर्थिक भार 

यस्तो भनिएको छ ? स्थानीय विकास कोष नियमावलीमा 

काठमाडौं, असार १२–नेपाल सरकार स्थानीय विकास मन्त्रालयको सूचना स्थानीय विकास कोष नियमावली २०५६ ल्याएको छ । जस अन्तर्गत आर्थिक ऐनद्धारा सालबसाली रुपमा लगाईने स्थानीय बिकास शुल्क सम्वन्धी कोषको व्यवस्थापन गर्न, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएका नियमहरु बनाएको छ। स्थानी...
Dammar Giri   372   0
Jun 26, 2017
यस्तो भनिएको छ ? स्थानीय विकास कोष नियमावलीमा 

कस्तो विकल्प खोजिदै छ? नारायणगढ–मुग्लिन सडक आगमनमा 

काठमाडौं, असार ११ –नारायणगढ–मुग्लिन सडकमा रातको समयमा पहिरो खसेर जनधनको क्षति बढ्ने भएकाले रातको समयमा आवागमन रोक्ने तयारी भईरहेको छ।  शुक्रबार बिहान पहिरो पन्छाउन गएको प्रहरीको भ्यानसहित चारजना पहिरोमा पुरिएपछि यो विकल्पको खोजी गरिएको हो। रातको समयमा खस्दै गरेको पहिरो नदेखिने,...
Dammar Giri   445   0
Jun 25, 2017
कस्तो विकल्प खोजिदै छ? नारायणगढ–मुग्लिन सडक आगमनमा 

नेपालमा यस्तो छ  राजनीतिक दल र दल सम्वन्धी कानूनको विकास हेनुहोस  

काठमाडौं, असार ९–नेपालमा पृथ्वीनारायण शाहका पालादेखि शाह वंशीय शासन व्यवस्थाको स्थापना भई नेपालको आधुनिक राजनीतिक इतिहासको प्रारम्भ भएको हो। त्यसपछि वि.सं. १९०३ सालदेखि २००४ सालसम्म अर्थात् १०४ वर्ष एक छत्ररूपमा राणाहरूले शासनसत्ता सञ्चालन गरेका थिए। नेपालमा सर्वप्रथम वि.सं. १९९३ साल जेष्ठ...
Dammar Giri   588   0
Jun 23, 2017
नेपालमा यस्तो छ  राजनीतिक दल र दल सम्वन्धी कानूनको विकास हेनुहोस  

सुपथ मूल्य पसल सञ्चालन गर्दाको शोधभर्ना दिन निर्देशन

काठमाडौँ,  असार ८–  चाडपर्वको अवसर पारी सञ्चालन गरिएको सुपथ मूल्य पसलको शोधभर्ना छिटो दिन व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको उपसमितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।    समितिअन्तर्गत गठित आपूर्ति तथा उपभोक्ता हित उपस...
Dammar Giri   467   0
Jun 22, 2017
सुपथ मूल्य पसल सञ्चालन गर्दाको शोधभर्ना दिन निर्देशन

मन्त्रिपरिषदद्वारा फास्ट ट्रयाक कार्यविधि पारित

काठमाडाैं, असार ८–सरकारले काठमाडौं–तराई जोड्ने द्रुत मार्ग ( फास्ट ट्रयाक)  छिटो बनाउनेसम्बन्धी कार्यविधि पारित गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।  पूर्ववर्ती सरकारले फास्ट...
Suvadin Desk   564   0
Jun 22, 2017
मन्त्रिपरिषदद्वारा फास्ट ट्रयाक कार्यविधि पारित

बूढीगण्डकी  जलविद्युत बिना प्रतिस्पर्धा गेजुवालाई किन दिइयाे?

काठमाडौं, असार ८– सरकारले बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चीनको गेजुवा ग्रुप अफ कम्पनीलाई दिएकोमा त्यसको चौतर्फी  विरोध भएको छ। नयाँ शक्ति पार्टीका संयोजक एवं बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दासमेत रहेका डाक्टर बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्य...
Dammar Giri   445   0
Jun 22, 2017
बूढीगण्डकी  जलविद्युत बिना प्रतिस्पर्धा गेजुवालाई किन दिइयाे?

केन्द्रीय सुरक्षा समितिको योजना अनुसार काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, असार ८ –गृहमन्त्री जनार्दन शर्माले सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्। विराटनगरमा बिहीबार आयोजित प्रदेश नम्वर १ को क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गदैं दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना अनुसार अगाडी बढ्न निर्देश...
Dammar Giri   392   0
Jun 22, 2017
केन्द्रीय सुरक्षा समितिको योजना अनुसार काम गर्न गृहमन्त्रीको निर्देशन

बधशाला तथा मासु जाँच ऐन २०५५ प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन 

काठमाडौं, असार ८–नेपालमा मासुका उपभोक्ता मासु ब्यवसायी तथा पशुपालक किसानको हितका लागि उपभोक्ता संरक्षण हित संरक्षण २०५४ लाई कार्यान्वयन गर्न सहयोगिको रुपमा पशु बधशाला तथा मासु जाँच ऐन २०५५ आए पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको छैन। उपभोक्ताको स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोगक...
Dammar Giri   1.4k   0
Jun 22, 2017
बधशाला तथा मासु जाँच ऐन २०५५ प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेन 

असारभित्रै आवास अनुदान वितरण गर्न स्थानीय तहलाई परिपत्र

काठमाडौँ,  असार ८–राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा स्थानीय जनप्रतिनिधिलाई परिचालन गरी पुनःनिर्माण र पुनःलाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन परिपत्र गरेको छ।  प्राधिकरणले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई परिपत्र गरेको हो। प्राधिकरणका प्र...
Suvadin Desk   511   0
Jun 22, 2017
असारभित्रै आवास अनुदान वितरण गर्न स्थानीय तहलाई परिपत्र

वैदेशिक रोजगारका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ,  असार ७– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्रतिनिधिमण्डलले भेटी वैदेशिक रोजगारका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ।  प्रतिनिधिमण्डलले मलेसिया जाने कामदारमाथि विभिन्न एजेन्सीको नाममा भइरहेको आर्थिक शोषण, कतारमा द...
Dammar Giri   333   0
Jun 21, 2017
वैदेशिक रोजगारका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

निर्वाचनको अनुगमनमा निस्किए तीन आयुक्त, को कहाँ?

काठमाडाैं, असार ७–निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको अनुगमनमा तीन आयुक्तलाई खटाएको छ। असार १४ गते हुने निर्वाचनका लागि आयोगले प्रदेश नम्बर– १, ५ र ७ मा तीन आयुक्तलाई खटाएको हाे। निर्वाचन आयुक्त आयुक्त नरेन्द्र दाहाल प्रदेश नम्बर– १ को उदयपुर, सुनसरी, धनकुटा, मोरङ, झापा, इला...
Suvadin Desk   645   0
Jun 21, 2017
निर्वाचनको अनुगमनमा निस्किए तीन आयुक्त, को कहाँ?

यस्तो व्यवस्था छ हेर्नुहोस्? वातावरण संरक्षण ऐन २०५३ मा

काठमाडौं, असार ७– आर्थिक विकास र वातावरण संरक्षण बीचको अन्योन्याश्रित सम्बन्धबाटै दिगो विकास हुने कुरालाई ध्यानमा राख्दै वातावरणीय ह्रासबाट जोगाउनका लागि वातावरण संरक्षण ऐन २०५३ आएको हो। जसले मानव जाति, जीवजन्तु, वनस्पति, प्रकृति तथा भौतिक वस्तु माथि हुन सक्ने प्रतिकुल प्रभावलाई रोक्नका लागि स...
Dammar Giri   1.9k   0
Jun 21, 2017
यस्तो व्यवस्था छ हेर्नुहोस्? वातावरण संरक्षण ऐन २०५३ मा

रामदेवका थप औषधी माथि प्रतिबन्ध

काठमाडौं, असार ७– सरकारले योगगुरु रामदेवको आयुर्वेद कम्पनीले उत्पादन गर्ने थप औषधीमाथि प्रतिबन्ध लगाएको छ।औषधी व्यवस्था विभागले बजार अनुगमन गर्दा गुणस्तरहिन पाइएपछि रामदेवको कम्पनीबाट उत्पादन हुने औषधीमाथि प्रतिबन्ध लगाएको हो। सकारले रामदेवको कम्पनीका ६ र अर्को एक भारतीय कम्पनीबाट उत्पादन...
Dammar Giri   665   0
Jun 21, 2017
रामदेवका थप औषधी माथि प्रतिबन्ध

सार्वजनिक खरिद ऐन संशोधन पछि यस्ता छन् प्रावधानहरु

काठमाडौं, असार ६ – सार्वजनिक खरिद ऐन गत वर्ष संशोधन भएपनि निर्माण कार्यमा गुणस्तरीय समानको प्रयोग भएको पाईदैन। सरकारले पूँजीगत बजेट खर्च हुन नसक्ने भएपछि सार्वजनिक खरिद ऐन ल्याएको हो। मन्त्री, कर्मचारी, ठेकेदार सवैले विकास निर्माणका काममा तोकिएको समयमा पुरा नहुनु काममा गुणस्तर नहुनुमा...
Dammar Giri   570   0
Jun 20, 2017
सार्वजनिक खरिद ऐन संशोधन पछि यस्ता छन् प्रावधानहरु

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्र बैठक अाज

काठमाडौँ,  असार ६– नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको ११ औँ बैठक मंगलबार अाज काठमाडाैंमा  अायाेजना हुँदैछ।  चार वर्षको अन्तरालमा हुन लागेको  बैठकमा नेपाल–चीन सम्बन्धका सबै पक्षका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयक...
Suvadin Desk   639   0
Jun 20, 2017
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्र बैठक अाज

बैठक बिना निष्कर्ष टुङगीयो

काठमाडौं, असार ५–कायममुकायम प्रधानन्याायाधीश गोपाल पराजुलीको नाममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असमहमति जनाएपछि संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष  टुंगिएको छ। पराजुलीलाई प्रधानन्यायाधीश बनाउने निर्णय संवैधानिक परिषद्ले आगामी असार १५ गते गर्ने भएको हो। चुनाव व्यस्तताका कारण आगम...
Dammar Giri   427   0
Jun 19, 2017
बैठक बिना निष्कर्ष टुङगीयो

नुवाकोट प्रशासनले किन रद्द गर्याे नागरिकता?

नुवाकोट, असार ५ – जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ।  किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट...
Suvadin Desk   399   0
Jun 19, 2017
नुवाकोट प्रशासनले किन रद्द गर्याे नागरिकता?

देशका थप ७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिदै 

काठमाडौ, असार ४–सरकारले यसै महिना देखि देशका थप ७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने भएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई  रोल्पा, जुम्ला, जाजरकोट, गोर्खा, तनहुँ, चितवन र मकवानपुर जिल्लामा विस्तार गर्न लागिएको हो। स्वास्थ्य मन्त्रालयकै मातहतमा सञ्चालित यो कार्यक्रम हालसम्म आठओ...
Dammar Giri   525   0
Jun 18, 2017
देशका थप ७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिदै 

२ नम्वर प्रदेशको चुनाव सारेको विरोधमाा प्रधानमन्त्रीको पुत्ला दहन 

काठमाडौं, असार २ –सरकारले २ नम्वर  प्रदेशको चुनाव सारेको विरोधमा एमाले निटक विद्यार्थी संगठनले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको छ । एमाले निकट विद्यार्थी संगठनले प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लवको गेट अगाडि पुत्ला जगाएका हुन् ।...
Dammar Giri   261   0
Jun 16, 2017
२ नम्वर प्रदेशको चुनाव सारेको विरोधमाा प्रधानमन्त्रीको पुत्ला दहन 

चुनाव सार्ने सरकारको निर्णयप्रति आयोगको असहमति

काठमाडाैं, असार १–निर्वाचन आयोगले प्रदेश नम्बर २ को निर्वाचन सार्ने सरकारको निर्णयप्रति आपत्ति जनाउदै असहमति जनाएको छ। राजपालाई चुनावमा सहभागी गराउने भन्दै सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने सहमति गरेकाे थियाे। उक्त सहमति अनुसार बिहीबारकाे मन्त्रिपरिषदकाे बैठकले निर्णय गरेक...
Suvadin Desk   646   2
Jun 15, 2017
चुनाव सार्ने सरकारको निर्णयप्रति आयोगको असहमति

असोज २ गते चुवान गर्ने सरकारको तयारीप्रति, एमाले र राप्रपाको आपत्ति

काठमाडौं, असार १ –सरकारले चुनाव सार्ने तयारी गरेसँगै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ती जनाएका छन् । एमाले नेता सुवास नेम्बाङले चुनाव सार्ने तयारी प्रति असहमति रहेको बताए। त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाले सरकारको यो तयारी प्रति आपत्ती जनाएका छन्। थापाले ट्वीटरमार्फत सरकारको य...
Dammar Giri   533   0
Jun 15, 2017
असोज २ गते चुवान गर्ने सरकारको तयारीप्रति, एमाले र राप्रपाको आपत्ति

दार्जिलिङमा  अनिश्चितकालीन बन्द आह्वान 

काठमाडौं, असार १ –दार्जिलिङमा पुनः अनिश्चितकालीन बन्द आह्वान गरिएको छ। गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समितिले बिहीबार बिहान साढे १० बजेदेखि अनिश्चितकालीन बन्द आह्वान गरेको हो। सो पार्टीका केन्द्रीय सहसचिव विनय तामाङले बन्दको घोषणा गरेका हुन्। पश्चिम बङ्गाल सरकारले दार्जिलिङमा बङ्गला भाष...
Dammar Giri   770   0
Jun 15, 2017
दार्जिलिङमा  अनिश्चितकालीन बन्द आह्वान 

सर्यो चुनाव, प्रदेश नम्वर २ को असोज २ मा

काठमाडौं, असार १ –सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । निर्वाचन आयोगको असहमतिकाबीच सरकारले प्रदेश नम्वर २ को चुवान तेस्रो चरणमा गराउने भएको हो। बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ गते मै चुनाव हुने छ। तर, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टील...
Dammar Giri   396   0
Jun 15, 2017
सर्यो चुनाव, प्रदेश नम्वर २ को असोज २ मा

एमालेको उपस्थित विना सिंहदरवारमा प्रमुख दलको बैठक सुरु

काठमाडौं असार १ –राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन बोलाएको प्रमुख चार दलको जारी बैठक प्रमुख प्रतिपक्ष एमाले सहभागि विना नै सुरु भएको छ। बैठकमा एमाले बाहेक काँग्रेस माओवादी केन्द्र र राजपाका नेताहरुबीचको छलफल भईरहेको छ।   प्रधानमन्त्री कार्यलय सिंहदरवारमा जारी ब...
Dammar Giri   245   0
Jun 15, 2017
एमालेको उपस्थित विना सिंहदरवारमा प्रमुख दलको बैठक सुरु