Suvadin, Home

सरकारलाई हतियार बुझाउँदै सर्वसाधारण

    काठमाडाै‌, असार ३० -  अर्धस्वचालित हतियार प्रयोगमा लगाइएको प्रतिबन्धपछि न्यूजिल्याण्डका अधिकांश नागरिकले आफूसँग भएका हतियार सरकारलाई बुझाएका छन् । सरकारले ल्याएको बाइब्याक स्किम अन्तर्गत सर्वसाधारणले हातहतियार फिर्ता गर्ने क्रम बढेको बीबीसीले उल्लेख गरेको छ । सो...
Sb Saud   269   0
Jul 15, 2019
सरकारलाई हतियार बुझाउँदै सर्वसाधारण

रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु 

रुपन्देही,२९ पुस-रुपन्देहीको भैरहवामा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागि मारिनेमा तस्कर समूहको एक सदस्य रहेको दाबी गरिएको छ।  रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको म...
Dammar Giri   413   0
Jan 13, 2019
रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एकको मृत्यु 

कटुवा पेस्तोलसहित २ जना पक्राउ

नेपालगन्ज, वैशाख ४ – बाँके जिल्लामा कटुवा पेस्तोलसहित पक्राउ परेका दुई जनालाई सोमबार यहाँ सार्वजनिक गरिएको छ। नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजन...
Jiwan Poudyal   393   0
Apr 17, 2018
कटुवा पेस्तोलसहित २ जना पक्राउ

प्रहरीद्वारा ९ थान हतियार बरामद

जाजरकोट, फागुन १८ – जाजरकाटकाे जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले ९ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुक...
Jiwan Poudyal   666   0
Mar 02, 2018
प्रहरीद्वारा ९ थान हतियार बरामद

साेह्र वर्षपछि हतियार खाेज्दै मन्त्रालय पुगे छन्त्याल!

बेनी, १२ पुस – सशस्त्र द्वन्द्वका समयमा १६ वर्ष अगाडि सरकारलाई बुझाइएको हतियार एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन्। धौलागिरी गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ साल फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए।...
Jiwan Poudyal   729   0
Dec 27, 2017
साेह्र वर्षपछि हतियार खाेज्दै मन्त्रालय पुगे छन्त्याल!

प्रधानमन्त्री धनगढीमै रहेका बेला पेस्तोलसहित एक युवक पक्राउ

धनगढी, कात्तिक ३०– उम्मेदवार लक्षित आक्रमणका घटना बढ्गै गएका बेला प्रहरीले कैलाली, धनगढी उपमहानगरपालिकाबाट एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले धनगढी–८ का राकेश चौधरीलाई बुधबार राति साढे ९ बजे पेस्तोलसहित पक्राउ गरेको हो।  चौधरीको साथबाट एउटा पेस्तोल बरामद भएको छ। य...
Suvadin Desk   559   0
Nov 16, 2017
प्रधानमन्त्री धनगढीमै रहेका बेला पेस्तोलसहित एक युवक पक्राउ

प्रहरीद्वारा भरुवा बन्दुक बरामद

लहान, कात्तिक २२– प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–८ मौवाडाँडा लामाटोलबाट  दुई नाल भरुवा बन्दुक बरामद गरेको छ।  इलाका प्रहरी कार्यालय धनगढीमाईबाट खटिएको प्रहरी गस्ती टोली लामाटोलस्थित विश्वनाथ साहको आँप बगैँचा नजिकै करिब तीन-चार जना व्यक्ति प्रहरीलाई देख्नासाथ भागेपछ...
Suvadin Desk   1.1k   0
Nov 08, 2017
प्रहरीद्वारा भरुवा बन्दुक बरामद

माओवादी उम्मेदवार सुशीला सिमखडा चढेको मोटरसाइकलबाट पेस्तोल बरामद 

गोरखा, कात्तिक २१– प्रहरीले माओवादी केन्द्रका उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद गरेको छ।  गोरखा प्रहरीले प्रतिनिधिसभाका लागि समानुपातिकको सूचीमा परेकी माओवादी केन्द्रकी उम्मेदवार सुशीला सिमखडा चढेको बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलबाट  पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेक...
Suvadin Desk   757   0
Nov 07, 2017
माओवादी उम्मेदवार सुशीला सिमखडा चढेको मोटरसाइकलबाट पेस्तोल बरामद 

हतियारसहित एकजना पक्राउ

धादिङ, कात्तिक २०–नीलकण्ठ नगरपालिका–१३, खुर्पेखोबाट प्रहरीले दुई नाल बन्दुकसहित एकजनालाई पक्राउ गरेकाे छ। प्रहरीले गाउँ सर्च गरी खुर्पेखोला कुलबहादुर थापालार्इ दुई नाल भरुवा बन्दुकसहित उनकै घरबाट पक्राउ गरेकाे हाे। पक्राउ परेका थापालाई हातहतियार तथा खरखजाना मुद्...
Suvadin Desk   308   0
Nov 06, 2017
हतियारसहित एकजना पक्राउ

बन्दुक लुकाएर राख्नेविरुद्ध मुद्दा

 सोलुखुम्बु,  भदौ १७– भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ।  अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।  ससुरा नाता पर्ने माझी तामाङको बारीमा डेरा गरी बस...
Santosh Raj Panday   375   0
Sep 02, 2017
बन्दुक लुकाएर राख्नेविरुद्ध मुद्दा

रूपन्देहीमा व्यवसायीमाथि गाेली प्रहार

भैरहवा, साउन २० – रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा गोली चलेको छ। अज्ञात समूहले मणिग्राम चोकमा रहेको श्रीस मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलार्इ निशाना बनाएर गाेली प्रहार गरेकाे हाे। मोटरसाइकलमा रहेकाे २ जनाको समूहले भण्डारीमाथि लक्षित गरी २ राउण्ड गोली प्रहार गरेको थियाे। य...
Suvadin Correspondent    957   0
Aug 04, 2017
रूपन्देहीमा व्यवसायीमाथि गाेली प्रहार

झापामा हतियार र मदिरा बन्देज

झापा, चैत १४ - स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुमति प्राप्त बन्दुक, पेस्तोलजस्ता हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा निर्वाचन अवधिभरका लागि जिल्ला प्रशासन कार्यालय, झापामा बुझाउन सार्वजनिक अपिल गरेको छ।  जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको अपिलमा सुरक्षाको हकमा क...
Suvadin Correspondent    384   0
Mar 27, 2017
झापामा हतियार र मदिरा बन्देज

दर्जनौं हातहतियार र विष्फाेटक पदार्थ बरामद

भोजपुर, चैत १२ – उत्तरी साल्पासिलिछो गाउँपालिका–५ दोभानेको मार्तेलमा दर्जनौं हातहतियार र विस्फोटक पदार्थ फेला पारेको छ। टुइन्च मोर्टार, टियर ग्यास, भेरी लाइट, सकेट बम, कटुवा पेस्तोल, ग्रिनेट, एसएलआरको गोलीलगायत विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। ...
Suvadin Desk   434   0
Mar 25, 2017
दर्जनौं हातहतियार र विष्फाेटक पदार्थ बरामद

चितवनमा प्रशासनद्वारा हतियारको खोजी

चितवन, चैत्र ४ - चितवन जिल्लामा दुर्इ सय चार जनाले व्यक्तिगत सुरक्षाका लागि अनुमतिपत्र लिएर हतियार राखेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारीअनुसार ती  हतियारमध्ये एक सय पन्ध्र जनाले नवीकरण गरेका छन् भने ८९ जनाले नवीकरण गरेका छैनन्। स्थानीय तहको न...
Suvadin Correspondent    352   0
Mar 17, 2017
चितवनमा प्रशासनद्वारा हतियारको खोजी