Suvadin, Home

नवदुर्गा भवानीले सबैको रक्षा गरुन्ःपूर्व राजा

काठमाडौं, असोज १४ - पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।  आज एक शुभकामना सन्देश दिँदै उनले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने...
Dammar Giri   709   0
Sep 30, 2017
नवदुर्गा भवानीले सबैको रक्षा गरुन्ःपूर्व राजा

पूर्व राजालाई अस्थायी शिक्षकको बिन्तीपत्र

काठमाडौं, साउन १२ –अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बिन्तीपत्र बुझाएका छन्। उनीहरुले स्थायी हुन पाउँ भन्दै बिन्तीपत्र बुझाएका हुन्। सैनिक मुख्यालयमा पनि उनीहरूले सोही प्रकृतिको बिन्तीपत्र बुझाएका थिए।तत्कालिन राजा ज्ञानेन्द्रको पालामा सम्पूर्ण अस्थायी शिक्षकहरुलाई स्थायीको अवस...
Dammar Giri   713   0
Jul 27, 2017
पूर्व राजालाई अस्थायी शिक्षकको बिन्तीपत्र

पूर्वराजा ज्ञानेन्द्र शाहको एन्जिआप्लास्टी सफल

काठमाडौं, साउन ४ – पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको एउटा नसा अवरुद्व पाइएपछि काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा सफलतापूर्वक एन्जिआप्लास्टी गरिएको छ। अस्पतालका अनुसार उपचारमा संलग्न चिकित्सकहरुले ज्ञानेन्द्र शाहलाई केही दिन अस्पतालमै रहन सल्लाह दिएका छन्। अस्पतालले जारी गरेको प...
Dammar Giri   569   0
Jul 19, 2017
पूर्वराजा ज्ञानेन्द्र शाहको एन्जिआप्लास्टी सफल

पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

काठमाडाैं, साउन ४–पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन्।शाह मुटुसम्बन्धी उपचारको लागि बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका हुन्। नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको जनाइएको छ। शाहको सुरुमा एनजीओग्राफी गर्ने र आवश्...
Suvadin Desk   1.4k   0
Jul 19, 2017
पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना

’२०६३ मा प्रतिनिधिसभा पुनःस्थापनाअघि दलसँग सहमति भएको थियो’

काठमाडौं, चैत ३१ - पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्थापिका संसद पुनःस्थापना गर्दा २०६३ सालमा राजनीतिक दलसँग सहमति भएको खुलासा गरेका छन्। नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा देशबासीका नाममा सम्बोधन गर्दै पूर्वराजा शाहले संसद पुनःस्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय भएको बताएका छन्।  पटक&n...
Khilanath Dhakal   10.9k   16
Apr 13, 2017
’२०६३ मा प्रतिनिधिसभा पुनःस्थापनाअघि दलसँग सहमति भएको थियो’

ज्ञानेन्द्रले महायज्ञमा एक लाख सहयोग गरे

चितवन, फागुन ९– पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा एक लाख रुपैया सहयोग गरेका छन्। पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आएका पूर्वराजा ज्ञानेन्द्रले नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी एक लाख सहयोग गरेको आयोजकले जनाएका हुन्। महायज्ञ परिसरमा उनले ग...
Suvadin Desk   397   0
Feb 20, 2017
ज्ञानेन्द्रले महायज्ञमा एक लाख सहयोग गरे

बैंककबाट पूर्वराजाको विज्ञप्ति, ‘नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन’

काठमाडौं, पुस २६  पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिकता कमजोर पार्ने प्रयास भइरहेको भन्दै आफू नारायणहिटी दरबारबाट बाहिरिए पनि जिम्मेवारीबाट टाढा नरहेको बताएका छन्। दुई सातादेखि बैंकक भ्रमणमा रहेका शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उतैबाट विज्ञप्ति जारी गर्दै नारायणहिटीबाट बाह...
Khilanath Dhakal   1.3k   0
Jan 10, 2017
बैंककबाट पूर्वराजाको विज्ञप्ति, ‘नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन’

राजपरिवारका सबै सदस्य ‘जाडो छल्न’ बैंककमा

काठमाडौं, पुस २४ पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल, पूर्वयुवराज्ञी हिमानीसहित राजपरिवारका सबै सदस्य ‘जाडो छल्न’ थाइल्याण्ड गएका छन्।  रानी कोमल, हिमानी, अधिराजकुमारी प्रेरणा, नातिनातिना पुस ४ गते नै बैंकक गएका थिए। ज्ञानेन्द्र भने पुस १३ गते बैंकक गएका हुन्।  निर्...
Khilanath Dhakal   747   0
Jan 08, 2017
राजपरिवारका सबै सदस्य ‘जाडो छल्न’ बैंककमा

ज्ञानेन्द्र शाहको ‘आउट् डेटेड्’ ऊर्जा

एसपी लुइँटेल राजतन्त्रीय पञ्जाको शंका लागिरहने यो मुलुकमा बेला–बेला उनी यसैगरी प्वालबाट निस्केको मुसोझैं निस्कन्छन्। र, शब्दका व्यञ्जनले खस्याक्खुसुक काट्ने कसरत गर्छन्। कारण, उनीसाथ इतिहासको उरुङ ठेली र मृत ऊर्जा छ  सायद, ऊर्जाको जीवन्तकालमा त्यसको प्रयोग त्यो निजी दृष्टिमा अपुरै...
Suvadin Correspondent    1k   0
Jan 01, 2017
ज्ञानेन्द्र शाहको ‘आउट् डेटेड्’ ऊर्जा

दरबार हत्याकाण्डको तथ्य सरकारले खोज्छ भने म सहयोग गर्छुः पूर्वराजा

शुभदिन संवाददाता, काठमाडौं, पुस ८ पूर्वराजा ज्ञानेन्द्र शाहले पन्ध्र वर्षअगाडि भएको दरबार हत्याकाण्डको तथ्य सरकारले खोज्न चाहेको हो भने सहयोग गर्ने प्रतिक्रिया दिएका छन्। बिहीबार मन्त्रिपरिषद बैठकमा दरबार हत्याकाण्डको फाइल खोज्ने विषयमा छलफल भएको थियो। मन्त्रिपरिषद बैठकमा दरबार हत्याकाण्ड...
Suvadin    2.8k   0
Dec 23, 2016
दरबार हत्याकाण्डको तथ्य सरकारले खोज्छ भने म सहयोग गर्छुः पूर्वराजा