Suvadin, Home

आज यमपञ्चकको चौथो दिन, गोवर्धन पूजा गरिँदै

काठमाडौं, २२ कात्तिक – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाई गोरूलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थ...
Binita Karki   652   0
Nov 08, 2018
आज यमपञ्चकको चौथो दिन, गोवर्धन पूजा गरिँदै

रंगोलीका रंगहरूमा न्याय माग्दै निर्मला

काठमाडाैं, २१ कात्तिक – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ३ महिना बतिसकेको छ। ३ महिना बतिसक्दा पनि निर्मलाका दोषी खुलेअाम हिडिरहेका छन्। निर्मलाका न्यायका निम्ति उनका बुबाअामाले हरेक ढोका ढक्ढकाए, देशका कुना कोप्चाबाट उनको न्यायका निम्ति अनेक पहल र दवाव गरि...
Binita Karki   1.7k   0
Nov 07, 2018
रंगोलीका रंगहरूमा न्याय माग्दै निर्मला

फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

काठमाडौं, २१ कात्तिक – नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन्। भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ। आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौंसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्...
Binita Karki   471   0
Nov 07, 2018
फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित

उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने

काठमाडौं, २१ कात्तिक – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताएका छन्। सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मङ्गलबार नयाँ बसपार्...
Binita Karki   621   0
Nov 07, 2018
उपत्यकाको सुरक्षा व्यवस्था थप मजबुद बनाइने

आज लक्ष्मी पूजा,धनकी देवी लक्ष्मीको आराधना

काठमाडौं, २१ कात्तिक – यमपञ्चकको तेस्रो दिन आज देशभर लक्ष्मी पूजा गरिँदैछ। आजै घर गोठमा गाईको पूजा गरिदैंछ। यस दिन बिहानै गाईलाई पूजा गरी, माला लगाईदिएर मीठामीठा परिकार खान दिने गरिन्छ। आजै धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिंदैछ। बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिन...
Binita Karki   1.6k   0
Nov 07, 2018
आज लक्ष्मी पूजा,धनकी देवी लक्ष्मीको आराधना

राष्ट्रपति जलपान समारोहमा सरीक

काठमाडौं, १९ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी तिहार, छठ एवम् नेपाल संवत् ११३९ का उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान समारोहमा सरीक भएकी छिन्। उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम...
Binita Karki   1.2k   0
Nov 05, 2018
राष्ट्रपति जलपान समारोहमा सरीक