लहान, २४ जेठ – विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन्।
तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन्।
संघीय...
इलाम , कात्तिक २५ - स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा इलाम जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन्।
सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया सुरू गरी भदौ १ गतेबाट सेवा दिन थालेको थियो।
स्वास्थ्य...
तरार्इ-मधेशमा डेंगुकाे डरलाग्दाे सन्त्रासः झापामा एक जनाकाे मृत्यु
झापा, कात्तिक ६ – डेंगू रोगको संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० वर्षीय उमेश साहकाे डेंगुका कारण मृत्यु भएकाे हाे।
केही दिनदेखि ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्याका कारण साह पीडित थिए। बिर्ताबजारस्...
काठमाडाैं, असाेज १९–त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्राध्यापक प्रा. डा. गोविन्द केसीले आजदेखि १३औं अनशन थाल्ने भएका छन्।
सरकारले यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ सुरु भएकाले असोज ११ गते अनशन स्थगन गरेका केसीले आजदेखि फेरि अनशन थाल्ने...
भ्रष्ट राज्य संयन्त्रसँग भिड्दै आँखा उपचारमा क्रान्ति गरेका डा. सन्दुक रुइत
काठमाडौं, भदौं २७ – शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी ११औं पटक आमरण अनशन बसिसकेका छन्। नेपालको चिकित्सा प्रणालीमा व्यापक सुधारको अभियानमा रहेका प्रा.डा. केसीले सरकारी अस्पताललाई केन्द्रमा राखेका छन्।
तर, नेपालको भ्रष्ट कर्मचारीतन्त्र र त्यसलाई संरक्षण गरिरहेको राजन...
सरकारद्वारा निर्धारित शुल्क लागू गर्न डा. गाेविन्द केसीकाे चेतावनी
काठमाडाैं, भदाैं २५ - त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले चिकित्साशास्त्रकाे अध्ययनका लागि सरकारले निर्धारण गरेकाे शुल्क परिवर्तन गर्न चलखेल भइरहेकाे बताउँदै यसप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन्।
प्रा.डा. केसीले सरकारले शुल्क तोकिसकेकाले अब यस विषयमा कुनै चलखेल नगरी किस्ताबन्दी...
काठमाडाैं, भदाै २४–बेड नम्बर ११। बुवा पाइप नलीबाट खाना खुलाउदैछन्। बेडमा सुतिरेहका उनी टुलुटुल हेरिरहेका छन्। बोल्न सक्दैनन न त बुझ्छन नै। उनी अर्थात् नुवाकोटको कमरी– ४ का कृष्णहरि पुडासैनी २६ महिनादेखि अचेत छन्।
कृष्णहरिको राजधानीस्थित वीर अस्पतालमा नियमित उपचार हुँदै आएक...
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
धनुषा, भदौ ९ –स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिएका छन्।
जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आएका उनले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्रियामा निर्देशन दिँदै भने, ‘निजी क्लिनिक नचला...
हेमन्त केसी
जाजरकोट, साउन २६– जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका–१३ सिउनका बलबहादुर भण्डारी ३५ वर्षपछि भारतबाट घर फर्के, छोरा र श्रीमतीसहित सबै जहान परिवार लिएर।
पैँतिस वर्षपछि घर आएका बलबहादुरको जमिनमा कसैले बाली नलगाएका कारण जमिन भने बाँझै रहेको थियो। यता आएलगत्तै एउटा छ...
काठमाडाैं, साउन १६–चिकित्सा क्षेत्र सुधारसहितका माग र।ाख्दै ११औं पटक अनशनरत प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न आज पुनः वार्ता हुने भएको छ।
यसअघिका वार्ता बिना निष्कर्ष टुंगिएकोमा शिक्षा मन्त्रालयका सचिव तथा वार्ता समितिका संयोजक शान्तबहादुर श्रेष्ठ नेतृत्वको टोलीले पुनः वार्ताको तयार...
काठमाडौँ, साउन १५–सरकारले देशभरका १२० प्राथमिक स्वास्थ्य केन्द्रका लागि रु १५ करोड बराबरको आधारभूत उपचार उपकरण खरिद गरेको छ।
स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले असारमा नै उपकरण आइसकेको जानकारी दिँदै आवश्यकता हेरी आफ्नो भवन भएका स्वास्थ्य के...
राजराज, असार २८– औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ।
सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको...
काठमाडौँ, असार १- अटिजम र अनाथ बालबालिकाको रेखदेखका लागि काम गर्दै आएका संस्थालाई सहयोग गर्ने उद्देश्यले सञ्चारकर्मी भरतराज उप्रेतीले छ महिने छोरीको नाममा ‘सम्पदा फाउन्डेसन’ स्थापना गरेको छ।
सो फाउन्डेसनले यहाँ आयोजित एक कार्यक्रममा छोरी सम्पदा उपे्रतीको नाममा खोलिएको फाउन्डेस...
काठमाडाैं, जेठ ३१- रक्तदान गर्नु स्वास्थ्यका लागि नै लाभदायीक हुने चिकित्सकहरूले बताइरहँदा नेपालमा भने रक्तदान गर्नेहरू न्यून रहेकाे छ।
बुधबार विश्व रक्तदाता दिवस नेपालमा पनि विविध कायर्यक्रम गरी मनाइएकाे छ। तर, नेपालमा भने कुल जनसंख्याकाे एक प्रतिशतले मात्र रक्तदान ग...
काठमाडौँ, २१ जेठ - स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताए।
करिब नौमहिने कार्यकालको अन्तिम दिन आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेल...
काठमाडौं, जेठ२० - बाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आज विश्व वातावरण दिवसको अवसर पारेर त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल र्याली समेत निकालिएको छ। आजै पशुपति क्षेत्रमा विशेष सफाइ गरियो।
आजको वाग्मती सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्त...
काठमाडौँ, जेठ १७- सरकारले धुम्रपान तथा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि वर्षेनी सचेतनामूलक कार्यक्रम गर्दै अाए पनि अझै न्यूनिकरण हुन सकेकाे छैन।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको ३५.५ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सूर्तिजन्य...