Suvadin, Home

हजयात्रीको संख्या दोब्वर बनाउने प्रयासमा सरकारः गृहमन्त्री थापा 

काठमाडौं,२२ माघ- गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताएका छन्।  विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी गराउँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागि परेको बत...
Dammar Giri   320   0
Feb 05, 2019
हजयात्रीको संख्या दोब्वर बनाउने प्रयासमा सरकारः गृहमन्त्री थापा 

किन अड्कियाे सर्इकाे बढुवा? गृहमन्त्रीको मार्गचित्रकाे ३८ नम्बर बुँदा कार्यान्वयन भएन

काठमाडौं, भदौ २१- गृहप्रशासनमा सुधारका लागि भन्दै गृहमन्त्री जनार्दन शर्माले गत असार १३ गते ८४ बुँदे मार्गचित्र सार्वजनिक गरे।  ८४ बुँदेको ३८ नम्बरमा  लेखिएको थियो, ‘पदपूर्ति सम्वन्धमा प्रहरी नायव निरीक्षक पदवाट प्रहरी निरीक्षक पदमा  वढुवा गर्दा ४० प्रतिशत र प्रहरी निरिक्षक...
Santosh Raj Panday   2.7k   0
Sep 06, 2017
किन अड्कियाे सर्इकाे बढुवा? गृहमन्त्रीको मार्गचित्रकाे ३८ नम्बर बुँदा कार्यान्वयन भएन

२० जिल्लाका सिडिओ फेरिए, ललितपुरमा महादेव पन्त

काठमाडौ, भदौ ८ –गृह मन्त्रालयले १३ सहसचिव  र ३१ उपसचिवको सरुवा गरेको छ। जसमध्ये २० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।  गृह मन्त्रालयका अनुसार  सहसचिवबाट मकवानपुरको सिडिओमा चक्रबहादुर बुढालाई तोकिएको छ। यस्तै आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नार...
Dammar Giri   974   0
Aug 24, 2017
२० जिल्लाका सिडिओ फेरिए, ललितपुरमा महादेव पन्त

एक सय ९० डीएसपीको सरुवा, ९३ को पदस्थापन (सूचीसहित)

 काठमाडाैं, भदाै १– प्रहरी प्रधान कार्यालयले दुई सय ८३ प्रहरी नायव उपरीक्षक (डीएसपी) कोे सरुवा तथा पदस्थापन गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार राति एक सय ९० डीएसीको सरुवा र ९३ डीएसपीको पदस्थापन गरेको हो।    नेपाल प्रहरीमा लामो समयदेखि डीएस...
Suvadin Desk   1.4k   0
Aug 17, 2017
एक सय ९० डीएसपीको सरुवा, ९३ को पदस्थापन (सूचीसहित)

काठमाडाैंमा केदारनाथ शर्मा, पन्थी शिक्षामा तानिए

काठमाडौं, साउन २६ – गृह मन्त्रालयले काठमाडौंकाे प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारी केदारनाथ शर्मालार्इ दिएकाे छ। शर्मासँगै ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीलार्इ पनि सरुवा गरेको छ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी शिक्षा मन्त्रालय गएका छन्। गृहमन्त्री जनार्दन शर्म...
Dammar Giri   574   0
Aug 10, 2017
काठमाडाैंमा केदारनाथ शर्मा, पन्थी शिक्षामा तानिए

गृहमन्त्री भन्छन्,–उपत्यकाका कोठाकोठामा सीसी क्यामरा राखिन्छ

काठमाडौं, साउन २०- गृहमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यकामा बढ्दै गएको विकृति र विसंगतिलाई न्यूनिकरण गर्ने बताएका छन्। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शर्माले उपत्यकामा भरिएको विकृतिको धुलो हटाउने प्रतिवद्धता गरेक...
Dammar Giri   485   0
Aug 04, 2017
गृहमन्त्री भन्छन्,–उपत्यकाका कोठाकोठामा सीसी क्यामरा राखिन्छ

गृहमन्त्रीलाई गुनासो सुनाउनु छ? १११२ मा फोन गर्नुस्

काठमाडाैं, असार २६–तपाईँले गृहप्रशासनबाट कुनै दुःख पाउनुभएको छ? त्यसो हो भने अब  सिधै गृहमन्त्रालयलाई गुनासो टिपाउनु होस्।  जो सुकैले नि १११२ मा फोन गरेर गुनासो टिपाउन सक्नुहुनेछ।  गृह मन्त्रालयले नागरिकहरुले आफ्ना गुनासा वा उजुरीहरु सोझै गृह मन्त्रालयमा राख्न पाउने व्यस्था ग...
Suvadin Desk   442   0
Jul 10, 2017
गृहमन्त्रीलाई गुनासो सुनाउनु छ? १११२ मा फोन गर्नुस्

 गृहप्रशासन सुधारका लागि गृहमन्त्रीकाे मार्गचित्र (पूर्णपाठसहित)

काठमाडाैं, असार १३–गृहमन्त्री जनार्दन शर्माले गृहप्रशासन सुधारका लागि मार्गचित्र सार्वजनिक गरेका छन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा मंगलबार आयोजित  कार्यक्रमम गृहमन्त्री शर्माले पर्यटकीय क्षेत्रमा २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाउने, नेपाली कामदार रहेका देशहरुमा प्रहरी सहचारी खटाउने,...
Suvadin Desk   566   0
Jun 27, 2017
 गृहप्रशासन सुधारका लागि गृहमन्त्रीकाे मार्गचित्र (पूर्णपाठसहित)

एसपी, डिएसपी, इन्सपेक्टरदेखि जवानसम्म व्यापक सरूवा तयारी

काठमाडौं, चैत १ - गृह मन्त्रालयले विभिन्न जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी, डिएसपी, इन्सपेक्टरहरूको सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको छ। प्रहरी महानिरीक्षक नियुक्तिको अन्योल तथा निर्वाचन आचारसंहित लागिसकेको अवस्थामा एक वर्ष कार्यकाल कटाइसकेका एसपी, डिएसपीहरूको सरुवा माग्दै गृहले आयोग...
Suvadin Desk   18.1k   47
Mar 14, 2017
एसपी, डिएसपी, इन्सपेक्टरदेखि जवानसम्म व्यापक सरूवा तयारी

गृहले अपेक्षाभन्दा बढी बजेट मागेपछि निकासामा ढिलार्इ

काठमाडौं, फागुन ३० – स्थानीय तह निर्वाचनका लागि शान्ति सुरक्षाका क्षेत्रमा अपेक्षा गरेभन्दा बढी बजेट माग भएकाले निकासा गर्न ढिलाई भएको अर्थ मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले निर्वाचनको शान्ति सुरक्षाका लागि मागेको करिब ३१ अर्ब रुपैयाँ अपेक्षा गरेभन्दा बढी भएकाले निकासामा समस्या भएको अर्...
Suvadin Desk   431   0
Mar 13, 2017
गृहले अपेक्षाभन्दा बढी बजेट मागेपछि निकासामा ढिलार्इ

डिअाइजी जयबहादुर चन्दको ‘अपरेसन स्युडो’माथि अनुसन्धान थालियो

काठमाडौं, फागुन २७ - लागुऔषध नियन्त्रण ब्युरोको ‘अपरेसन स्युडो’ विवादमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृहमन्त्रालय र संसदको सार्वजनिक लेखा समितिले अनुसन्धान सुरू गरेका छन्। गृह मन्त्रालय अन्तर्गतको लागुऔषध नियन्त्रण महाशाखा, आयोगको प्रहरी महाशाखा र सार्वजनिक लेखा समिति...
Khilanath Dhakal   37.3k   34
Mar 10, 2017
डिअाइजी जयबहादुर चन्दको ‘अपरेसन स्युडो’माथि अनुसन्धान थालियो

सप्तरीका सिडिअाे र प्रहरी प्रमुख फिर्ता

काठमाडौं, फागुन २४ - गृहमन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाएको छ। मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको हाे। पन्थीले नयाँ टोली पठाउनका लागि गृहकार्य भइरहेको...
Suvadin Desk   473   0
Mar 07, 2017
सप्तरीका सिडिअाे र प्रहरी प्रमुख फिर्ता

स्थानीय निर्वाचनमा ७५ हजार म्यादी प्रहरी खटाउने

काठमाडौं, फागुन २२ – सरकारले स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी खटाउने भएको छ। निर्वाचनलाई मर्यादित र भयरहित बनाउन सरकारले अघिल्ला निर्वाचनहरुमा जस्तै म्यादी प्रहरी खटाउन लागेको हो। सरकारले सुरक्षाकर्मीसँगै म्यादी प्रहरीलाई पनि निर्वाचन क्षेत्रमा खाटाउने छ। केन्द्रीय सुरक्षा समित...
Suvadin Desk   452   0
Mar 05, 2017
स्थानीय निर्वाचनमा ७५ हजार म्यादी प्रहरी खटाउने

फागुमा इच्छा विपरीत रङ हान्नेलाई कारबाही

काठमाडौँ, फागुन २० - गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा  महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई इच्छा विपरीतविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर छ्याप्ने दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सबैसँग अनुरोध गरेको छ।  मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्...
Suvadin Correspondent    683   0
Mar 03, 2017
फागुमा इच्छा विपरीत रङ हान्नेलाई कारबाही

सुडानमा नयाँ प्रधानमन्त्री नियुक्त

खार्तुम, फागुन १९ - सुडानका राष्ट्रपति ओमर अलबसिरले बुधबार नयाँ प्रधानमन्त्रीका रूपमा प्रथम उपराष्ट्रपति बाक्री हसन सलेहलाई नियुक्त गरेका छन्।  प्रथम उपराष्ट्रपति र प्रधानमन्त्री दुबै पदको जिम्मेवारी समालिसकेका उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।  सत्तारुढ दल...
Suvadin Correspondent    377   0
Mar 02, 2017
सुडानमा नयाँ प्रधानमन्त्री नियुक्त

चुनाव घाेषणा लगतै डिआइजी सरुवाकाे तयारीमा गृहमन्त्रालय

काठमाडौं, फागुन १० सरकारले स्थानीय निकाय चुनावको मिति घोषणा गरेपछि नेपाल प्रहरीमा केही डिआइजीहरुको सरुवा तयारी गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार गृहमन्त्री विमलेन्द्र निधिले चुनाव मिति घोषणा भएसँगै सुरक्षा निकायका उच्च अधिकारीको सरुवा तयारी गरेका हुन्। गृहमन्त्रालय उच्च अधिकारीहरूका अनुसा...
Suvadin Desk   423   0
Feb 21, 2017
चुनाव घाेषणा लगतै डिआइजी सरुवाकाे तयारीमा गृहमन्त्रालय

बालकृष्ण ढुंगेल पक्रन गृहको अटेरी 

काठमाडौं, माघ २६ - सर्वाेच्च अदालतले बाह्र वर्ष पाँच महिना बाइस दिन कैद सजाय फैसला गरेका माओवादी पूर्वसांसद बालकृष्ण ढुंगेललाई पक्रन गृह मन्त्रालयले अटेर गरेको छ। फैसला कार्यान्वयन निर्देशनालयले गृह मन्त्रालयलाई दुई पटक निर्देशन दिए पनि उसले ढुंगेललाई कानुनी दायरामा ल्याउन अटेर गरेको हो। ...
Govinda Luitel   552   0
Feb 08, 2017
बालकृष्ण ढुंगेल पक्रन गृहको अटेरी 

समान धारणा नहुँदा पृथ्वी जयन्तीमा बिदा नदिएको प्रधानमन्त्रीको दाबी

काठमाडाैं, पुस २७ प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको बताएका छन्। उनले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिनका लागि सरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिए। बुधबार बस...
Suvadin Desk   519   0
Jan 11, 2017
समान धारणा नहुँदा पृथ्वी जयन्तीमा बिदा नदिएको प्रधानमन्त्रीको दाबी