Suvadin, Home

गर्भवतीमा शल्यक्रिया बढ्दै : बाध्यता कि रहर

– सञ्चिता घिमिरे  ललितपुर, २७ माघ – सानेपाकी सरिता ढकाल गर्भवती भएदेखि नै स्वास्थ्यमा समस्या नआएकाले सन्तानलाई सामान्य रुपमा जन्म दिनेमा ढुक्क थिइन्। महिनैपिच्छे पाटन अस्पतालमा जचाउँदा चिकित्सकले आमा र शिशु दुवैको अवस्था राम्रो रहेको जानकारी दिने गरेको उनी बताउँछन्।  नौ म...
Suvadin Correspondent   202   0
Feb 10, 2019
गर्भवतीमा शल्यक्रिया बढ्दै : बाध्यता कि रहर

बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

चितवन, २५ माघ – बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका  छन्। रुखको घाँस काट्ने क्रममा लडेका चितवनको भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारमा अस्पतालले लापरबाही...
Suvadin Correspondent   166   0
Feb 08, 2019
बिरामीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

काठमाडौं,१८ माघ-२४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको माग पूरा गराउन दबाबस्वरुप देशभरका अस्पतालमा आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ। नेपाल चिकित्सक संघले डा. केसीको माग वार्तामार्फत पूरा गराउन आग्रह गर्दै आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेको हो। नेपाल चिकित्सक संघका महासचि...
Dammar Giri   203   0
Feb 01, 2019
अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी  

काठमाडौ,१६ माघ- नेपाल चिकित्सक संघले डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार शिक्षण अस्पतालमा सञ्चारकर्मीसंग कुरा गर्दे संघका अध्यक्ष डा मुक्ति श्रेष्ठले अहिले आफुहरु रिले अनसनमा रहेको भन्दै अव पनि माग पुरा नभए अस्पताल ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दि...
Dammar Giri   162   0
Jan 30, 2019
माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी  

स्वास्थ्यमा समस्या आएपछि खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना 

काठमाडौं,८ माघ- स्वास्थ्यमा समस्या आएपछि खानेपानी मन्त्री तथा प्रचण्ड बुहारी बिना मगर अस्पताल भर्ना भएकी छन्। केही दिनदेखि रुघा खोकीले ग्रस्त बिनालाई ज्वरो आएपछि सोमबार अस्पताल भर्ना गरिएको प्रचण्ड परिवारका चिकित्सक प्राध्यापक डा.युवराज शर्माले जानकारी दिए। डा. शर्माका अनुसार मगरलाई वार्डमा भर्ना...
Dammar Giri   740   0
Jan 22, 2019
स्वास्थ्यमा समस्या आएपछि खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना 

प्रतिपक्षी नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा अवरोध

काठमाडौं,७ माघ-गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गर्न लागिएको अस्पताललाई सरकारले बिघटन गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन्। सरकारले विना कारण दुई अस्पताल बिघटनको बाटोमा लगेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेका हुन्। सोमबार...
Dammar Giri   158   0
Jan 21, 2019
प्रतिपक्षी नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा अवरोध

स्वास्थ्यमा सुधार देखिएपछि केसीलाई आइसियुबाट वार्डमा सारियो

काठमाडौं, ६ माघ – अनशनरत डा. गोविन्द केसीलाई सामान्य वार्डमा सारिएको छ। स्वास्थ्यमा सामान्य सुधार आएपछि केसीलाई आइसियुबाट वार्डमा सारिएको उपचारमा संलग्न चिकित्सक डा सुवास आचार्यले जानकारी दिए। 'उहाँलाई ४८ घण्टा आइसियुको निगरानिमा राखियो' आइसियु इन्चार्ज समेत रहेका डा. आचार्यले...
Suvadin Correspondent   176   0
Jan 20, 2019
स्वास्थ्यमा सुधार देखिएपछि केसीलाई आइसियुबाट वार्डमा सारियो

नेकपा अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना 

काठमाडौं,६ माघ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्।केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। उनको डा. युवराज शर्मालगायतको टो...
Dammar Giri   402   0
Jan 20, 2019
नेकपा अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना 

प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा

बागलुङ,२ माघ  – प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन्।  घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ।पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीम...
Dammar Giri   153   0
Jan 16, 2019
प्रहरीले कुटाइबाट पिसाब नली फुटेपछि आईसीयूमा

गोविन्द केसीको मागविरुद्ध अनसन बसेका थापा अस्पताल भर्ना

इलाम, १ माघ – गएको पुस २७ गतेदेखि आमरण अनशनमा रहेका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहेका थापालाई निमोनियाको सङ्क्रमण दे...
Suvadin Correspondent   163   0
Jan 15, 2019
गोविन्द केसीको मागविरुद्ध अनसन बसेका थापा अस्पताल भर्ना

गर्भवतीलाई एम्बुलेन्स सेवामा छुट

सिन्धुली, १५ पुस – शिशु मृत्युदर कमी गर्न सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नं वडाले गर्भवती महिलालाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। वडाध्यक्ष गोविन्दबहादुर राउतको अध्यक्षतामा भएको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो। वडामा रहेका गर्भवतीलाई पनि प्रसूति गराउन...
Suvadin Correspondent   187   0
Dec 30, 2018
गर्भवतीलाई एम्बुलेन्स सेवामा छुट

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु, स्थानीयवासीकाे प्रदर्शनले अस्पतालमा तनाव

लहान, ६ पुस – चिकित्सकको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन्। स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगर...
Binita Karki   216   0
Dec 21, 2018
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु, स्थानीयवासीकाे प्रदर्शनले अस्पतालमा तनाव

निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग

काठमाडौँ, असोज १० – छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ। नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार, थप श्ययाको व्यवस्था र अत्याधुनिक सेवासहितका नयाँ भवन र अस्पतालको क्षमता विस्तार हुनेछ।  सङ्घ...
Uttam Poudel   393   0
Sep 26, 2018
निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग

भारतको एक अस्पतालमा ७१ बालबालिकाको मृत्यु

बहराइच, भारत, ५ भदौ – भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ। अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, 'ठूलो संख्यामा बालबालिका उपचारका लागि...
Jiwan Poudyal   444   0
Sep 21, 2018
भारतको एक अस्पतालमा ७१ बालबालिकाको मृत्यु

सुत्केरीको मृत्युपछि स्वास्थ्यचौकीमा तनाव

पाँचथर, २० भदौ – सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ।  याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन्। उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन्। याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवा...
Ukita Dahal   362   0
Sep 05, 2018
सुत्केरीको मृत्युपछि स्वास्थ्यचौकीमा तनाव

अस्पताललाई डायलाइसिस उपकरण प्रदान

बेनी, १४ भदौ – यहाँका एक परिवारले दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख मूल्य बराबरको दुई थान डायलाइसिस उपकरण प्रदान गरेको छ। रघुगङ्गा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पीडित रोगीको उपचारका लागि सो उपकरण उपलब्ध गराएक...
Ukita Dahal   405   0
Aug 30, 2018
अस्पताललाई डायलाइसिस उपकरण प्रदान

बीमा गराउने भन्दा माग दाबी गर्ने बढी

चितवन, ४ भदौ – सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ। बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो।  स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिक...
Binita Karki   261   0
Aug 20, 2018
बीमा गराउने भन्दा माग दाबी गर्ने बढी

भारतमा कार्यरत एक नेपालीको दुर्घटनामा परि मृत्यु

कञ्चनपुर, २५ जेठ – भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परि उपचारका क्रममा गएराति मृत्यु भएको छ। होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट घाइते भएका थिए। तत्...
Jiwan Poudyal   442   0
Jun 08, 2018
भारतमा कार्यरत एक नेपालीको दुर्घटनामा परि मृत्यु

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

डोटी, चैत ७ – नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ। त्यस्तै, एकजना घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो। घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा...
Jiwan Poudyal   151   0
Mar 21, 2018
ढिस्कोले पुरिएर बालिकाको मृत्यु

एसइइको तयारी गरिरहेका छात्रको मृत्यु

उदयपुर, चैत १ – त्रियुगा नगरपालिका – ११ गाईघाट बजारस्थित उदयपुर बोर्डिङ स्कुलमा अध्ययनरत भई यही चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी गरिरहेका १ छात्रको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ। बिहानै घरबाट परीक्षाको तयारीका लागि ट्युशन पढ्न साइकलबाट स्कुल आउँदै गरेका त्रियुगा नग...
Jiwan Poudyal   177   0
Mar 15, 2018
एसइइको तयारी गरिरहेका छात्रको मृत्यु

सभापति देउवाद्वारा विमान दुर्घटनाका घाइतेकाे स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं, फागुन २९–  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सभापति देउवा मङ्गलबार सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानक...
Jiwan Poudyal   174   0
Mar 13, 2018
सभापति देउवाद्वारा विमान दुर्घटनाका घाइतेकाे स्वास्थ्य अवस्थाबारे जानकारी

रुखबाट खसेर १ जनाको मृत्यु

बाजुरा, फागुन २८ –बडीमालिका नगरपालिका–७ जिल्लीको पोखरामा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका ५० वर्षीया देवी खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बिहान गाईभैँसीका लागि डालेघाँस काट्न गएका खत्रीको रुखबाट खसेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक...
Jiwan Poudyal   551   0
Mar 12, 2018
रुखबाट खसेर १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते

चितवन, फागुन २७– पूर्वी चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका–१३ गर्दी चोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दि...
Jiwan Poudyal   153   0
Mar 11, 2018
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते

होली खेलेको पैसाबाट बिरामीलाई फलफूल वितरण

दार्चुला, फागुन २० – दुहु गाउँपालिकाका युवाले होली खेलेको पैसाबाट जिल्ला अस्पताल दार्चुलामा बिरामी भई भर्ना भएका केही बिरामीलाई फलफूल वितरण गरेका छन्। होली खेलेर उठेको पैसाले भोजभतेर नगरी सामाजिक कार्यमा लगाउनुपर्छ भन्ने सोच आएपछि उनीहरुलाई फलफूल वितरण गरिएको होली कमिटीका अध्यक्ष...
Jiwan Poudyal   445   0
Mar 04, 2018
होली खेलेको पैसाबाट बिरामीलाई फलफूल वितरण

डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालन

दाङ,फागुन  १८ – दाङमा पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ। दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। निजी क्षेत्रको लगानीमा सञ्चालन भएको अस्पतालले रु २० लाख खर्च गरेर एम्बुलेन्स सञ्चालन गरेको हो। ए...
Jiwan Poudyal   169   0
Mar 02, 2018
डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालन

कुष्ठरोगका ८८ नयाँ बिरामी भेटिए

नवलपरासी, फागुन १५ – नवलपरासी बर्दघाट–सुस्ता पश्चिम र नवलपरासी बर्दघाट –सुस्ता पूर्व जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन्। खोजी अभियानअन्र्तगत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा...
Jiwan Poudyal   195   0
Feb 27, 2018
कुष्ठरोगका ८८ नयाँ बिरामी भेटिए

अस्पताल परिसरमै लागुऔषध कारोबार

भक्तपुर, फागुन १४ – भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोबार हुने गरेको तथ्य बाहिरिएकाे छ। अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोबारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नम...
Jiwan Poudyal   298   0
Feb 26, 2018
अस्पताल परिसरमै लागुऔषध कारोबार

दुर्घटनामा ४ जनाको मृत्यु

अछाम, फागुन १३ – रामारोसन गाउँपालिका वडा नम्बर–३ मुजा बगरमा अाइतबार ट्र्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामारोसन गाउँपािलकाका कलशी साउथ र नरु भण्डारी हुन। सिलाइकटाइका काममा जाँदा से१त ३१४८ नम्बरको ट्र्याक्टर दुर्घटना अन्य दुई जना घाइते भएकाम...
Jiwan Poudyal   90   0
Feb 25, 2018
दुर्घटनामा ४ जनाको मृत्यु

सुनसरीमा बसको ठक्करबाट १ जनाकाे मृत्यु

इनरुवा, फागुन १३ – सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा शुक्रबार राति बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा–८ डुम्रहाका ३५ वर्षीय कर्मलाल उराँव रहेका छन्। उनलाई ना२ख ९८४६ नम्बरकाे बसले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उराँवको इनरुवा अस्...
Jiwan Poudyal   96   0
Feb 25, 2018
सुनसरीमा बसको ठक्करबाट १ जनाकाे मृत्यु

गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग

काठमाडाैं, २६ माघ– स्वास्थ्य सेवाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनुपर्ने पाँचसूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ।  स्वास्थ्य अधिकार तथा सूर्तीजन्य नियन्त्रण जिल्ला सञ्जाल, सप्तरीका संयोजक पार्थो सरकारको नेतृत्वमा ज्ञापनपत्र बुझ...
Jiwan Poudyal   146   0
Feb 09, 2018
गर्भवती तथा सुत्केरीले निःशुल्क सेवा पाउनुपर्ने माग