Suvadin, Home

दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

नयाँ दिल्ली, २९ माघ- दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ।  घटनामा अन्य ११ जना आगोले जलेर घाइते बनेका छन्। करोल बाघस्थित गुरूद्वारा सडकमा रहेको अर्पित होटेलमा मङ्गलबार विहान करिब सा...
Dammar Giri   342   0
Feb 12, 2019
दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

आजदेखि किन हुँदैछन् देशभरका रेष्टुरेन्ट बन्द?

काठमाडौं,२२ माघ- मंगलबारदेखि देशभरका रेष्टुरेन्ट बन्द हुने भएका छन्। अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघको आह्वानमा रेष्टुरेन्ट तथा बार बन्दको घोषणा गरिएको हो। रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ नेपाल (रेबान) ले उपभोक्ताबाट १० प्रतिशत सेवा शुल्क लिन नपाइने निर्णय गरेपछि संघले त्यसको विरोधमा बन्द...
Dammar Giri   334   0
Feb 05, 2019
आजदेखि किन हुँदैछन् देशभरका रेष्टुरेन्ट बन्द?

सेवा शूल्क खारेज नगर्न रेवानलाई मजदुरको दबाब

काठमाडौं,१६ माघ-सेवा शूल्क खारेज नगर्न रेष्टुरेण्ट मजदुरले रेष्टुरेण्ट एण्ड बार एशोसिएसनलाई दबाब दिएका छन्। अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले अबको २४ घण्टाभित्र रेवानले १० प्रतिशत सेवाशूल्क खारेज फिर्ता नलिए उपत्यकाका सबै रेष्टुरेण्ट बन्द गर्ने र रेवानका उच्च पदाधिकारीलाई मोसो स...
Dammar Giri   560   0
Jan 30, 2019
सेवा शूल्क खारेज नगर्न रेवानलाई मजदुरको दबाब

आजदेखि रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

काठमाडौं,१५ माघ -नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो। व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका...
Dammar Giri   739   0
Jan 29, 2019
आजदेखि रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

गोगंबु बसपार्कबाट २० जना महिला र ३२ जना पुरुष प्रहरी नियन्त्रणमा

काठमाडौं,८ माघ -प्रहरीले गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट २० जना महिला र ३२ जना पुरुषलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग, नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि...
Dammar Giri   523   0
Jan 22, 2019
गोगंबु बसपार्कबाट २० जना महिला र ३२ जना पुरुष प्रहरी नियन्त्रणमा

किन होटलमा बिछ्याइन्छ सेतो तन्ना? यस्तो छ कारण

काठमाडाैं, २३ साउन – होटलका कोठा हुन् वा धर्मशाला, प्राय स्थानमा सेतो तन्ना नै ओछ्याइएको हुन्छ। कहिल्यै मनन् गर्नु भएको छ होटलका बेडमा किन सेता तन्ना नै विछ्याइन्छ होला भनेर? सबैभन्दा छिटो महिलो हुने र फोहोर देखिने रंग नै सेतो हो। प्रत्येक होटलमा ग्राहक सबैभन्दा पहिला रोजाइ नै सफाइ हुन्छ। स...
Binita Karki   2.4k   0
Aug 08, 2018
किन होटलमा बिछ्याइन्छ सेतो तन्ना? यस्तो छ कारण

प्रहरीलाई ‘हप्ता’ बुझाएर यौनधन्दा, यसरी लुटिन्छन् यात्रु

काठमाडौं, २८ जेठ – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क। उपत्यकाबाट बाहिरिने र भित्रिने ठाउँ। तर, यसको पछिल्लो परिचय यतिमा मात्रै सीमित छैन। होटल व्यवसाय फस्टाउँदो छ, नयाँ बसपार्कमा। अतिथिहरुको स्वागत सत्कारमा कुनै कसर बाँकी राख्दैनन्, यहाँका व्यवसायीहरु। पछिल्लो समय त यस क्षेत्रका होटल व्यव...
Suvadin Correspondent   1.7k   0
Jun 12, 2018
प्रहरीलाई ‘हप्ता’ बुझाएर यौनधन्दा, यसरी लुटिन्छन् यात्रु

होटललाई सफा राख्न अनुगमन टोलीको सुझाव

दाङ, चैत ३० –  जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन गरिएको छ। वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका...
Jiwan Poudyal   826   0
Apr 13, 2018
होटललाई सफा राख्न अनुगमन टोलीको सुझाव

अब सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान खोलिने, यस्तो छ सरकारको तयारी

काठमाडौं, चैत १४ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान खोल्ने योजना अघि सारेको छ। मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई विश्वविद्यालयमा रुपान्तरण गरी सोहीअन्तर्गत प्रतिष्ठान खोल्न...
Suvadin Correspondent   917   0
Mar 28, 2018
अब सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान खोलिने, यस्तो छ सरकारको तयारी

होटलमा खर्बौं लगानी, बढ्लान त पर्यटक?

सिवी अधिकारी काठमाडौँ, साउन १२ – पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ।  पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर...
Suvadin Desk   689   0
Jul 27, 2017
होटलमा खर्बौं लगानी, बढ्लान त पर्यटक?

इलामका गाउँगाउँमा सुविधासम्पन्न होटल

इलाम, साउन २–यहाँका ग्रामीण क्षेत्रका पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल तथा कटेज खुल्न थालेका छन्।  नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्तुमा पर्यटकलाई लक्षित गरेर स्थानीय युवाले कटेज बनाएका छन्। स्थानीय स्रोतसाधनबाटै बनाइएको कटेजले त्यहाँ पुग्ने पर्यटकलाई सुविधा भएको छ। होम...
Suvadin Desk   736   0
Jul 17, 2017
इलामका गाउँगाउँमा सुविधासम्पन्न होटल

कैलालीको अत्तरियामा प्रहरी हवल्दार मृत अवस्थामा फेला 

कैलाली, असार २९–कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान झण्डै ३ बजे उक्त होटलको कोठा नं ५ मा मृ...
Dammar Giri   679   1
Jul 13, 2017
कैलालीको अत्तरियामा प्रहरी हवल्दार मृत अवस्थामा फेला 

किन जबरजस्ती पैसा तिर्ने?

काठमाडाैं, चैत २५ - अतिथि देवो भवः हाम्रो सांस्कृतिक मान्यता नै हो। प्राचीन समयमा घरमा आउने पाहुनाहरुको स्वागतका लागि याे उक्तिको प्रयोग गरिन्थ्यो। गतिशील समयसँगै पाहुना र घर पनि परिवर्तन भयो। र, यस उक्तिलाई घरमा मात्रै सीमित राखिएन।  अचेल पाहुना पर्यटक भएका छन् भने उनीहरुलाई...
Suvadin Correspondent    517   0
Apr 07, 2017
किन जबरजस्ती पैसा तिर्ने?

होटल व्यवसायमा लगानी बढ्दै

नेपालगन्ज, १४ चैत - मध्य तथा सुदूरपश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज होटल व्यवसायका लागि उर्वरभूमि बन्दै गएको छ।  द्वन्द्वकालीन अवस्थामा धर्मराएका यहाँका होटल व्यवसायमा यहाँका होटल व्यवसायमा पछिल्लो आँकडाअनुसार रु सात अर्बभन्दा बढी लगानी भएको छ। दैनिक करिब रु एक करोडभन्दा बढीको...
Suvadin Correspondent    598   0
Mar 27, 2017
होटल व्यवसायमा लगानी बढ्दै

नगर क्षेत्रमा बालश्रमिक अत्याधिक

इलाम, फागुन २– इलामका नगर क्षेत्रका ६ दर्जन बढी होटल तथा रेस्टुराँमा १७ जना बालबालिका जबर्जस्ती श्रममा लगाइएको भेटिएको छ। बालकल्याण समितिको संयोजनमा नगर क्षेत्रमा रहेका ७९ वटा होटल तथा रेस्टुराँमा गरिएको अनुगमनमा १४ वर्ष माथि र १८ वर्षमुनि उमेर भएका १७ जना बालबालिका बालश्रमिकको रूपमा रहेको...
Suvadin Desk   489   0
Feb 13, 2017
नगर क्षेत्रमा बालश्रमिक अत्याधिक