Suvadin, Home

मन्त्री र मुख्यमन्त्रीको आवास बनाउने निर्णय परिवर्तन गर्न सांसदको माग

काठमाडौं,२९ पुस-सांसदहरुले सांसदहरुको आवास बनाउने भनिएको स्थानमा मन्त्री र मुख्यमन्त्रीहरुको आवास बनाउने सरकारी निर्णय परिवर्तन गर्न माग गरेका छन्।  आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारी निर्णय परिवर्तन गर्न माग गरेका हुन्।बैठकमा सांसद हरिराज अधिकारीले पहिलेदेखि...
Dammar Giri   251   0
Jan 13, 2019
मन्त्री र मुख्यमन्त्रीको आवास बनाउने निर्णय परिवर्तन गर्न सांसदको माग

सुकुम्वासी भन्छन्ः बास देउ, अन्याय नगर

विराटनगर, ७ साउन – विराटनगर महानगरपालिका–१ स्थित श्रीनगर टोलमा बसोबास गर्ने सुकुम्वासी वडा कार्यालयले दिएको सूचनाबाट समस्यामा परेका छन्।  सडक चौडा पार्ने र सडकसँग जोडिएको जग्गामा पार्क बनाउने वडा कार्यालयको योजनाले त्यस स्थानमा बस्ने सुकुम्वासीलाई तीन दिनभित्र घर टहरा हटाउन पत्र...
Ukita Dahal   398   0
Jul 23, 2018
सुकुम्वासी भन्छन्ः बास देउ, अन्याय नगर

४४ हजार भूकम्पपीडितले अनुदान बुझे तर, घर बनाएनन्

प्रशन्न पोखरेल गोरखा, साउन २४– ‘गोरखा भूकम्प’ ले घर भत्किएपछि २८ महिनादेखि टहरामा बस्दै आएका दुई नगरपालिका र नौवटा गाउँपालिकाका ४४ हजार भूकम्पपीडितले घर बनाउन सुरु गरेका छैनन्।  निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्ट, काठ) को सामान्यतया अभाव नरहे पनि अनुदान...
Suvadin Desk   529   0
Aug 08, 2017
४४ हजार भूकम्पपीडितले अनुदान बुझे तर, घर बनाएनन्

दैवी प्रकोपबाट भत्केका भवनलाई संरक्षित गर्ने कानून 

काठमाडौं, साउन १० – नेपालमा पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै भयावह सावितको छ।  हजारौँको ज्यान लिने भूकम्प, गाउँ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै नेपाललाई पिरोलिरहेको छ। जसका कारण ठूलो धन–जन तथा पर्यावरणीय र भौतिक क...
Dammar Giri   605   0
Jul 25, 2017
दैवी प्रकोपबाट भत्केका भवनलाई संरक्षित गर्ने कानून 

भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

  काठमाडौ, असार २८– कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ। आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले बताए।  यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्र...
Dammar Giri   559   0
Jul 12, 2017
भूकम्पपीडितलाई घर नक्सापासमा ९० प्रतिशत कर छुट

काठमाडौंमा घरजग्गा कर्जा लिन कडाई

काठमाडौं, असार २५– असार विकेन्द्रीकरणलाई प्रोत्साहन गर्ने हेतुले सरकारले काठमाडौं उपत्यकामा घरजग्गा कर्जामा कडाई गरेको छ। अब काठमाडौं उपत्यकाभित्र घरजग्गा किन्न खोज्नेले मूल्याङ्कनको ४० प्रतिशतमात्र कर्जा पाउनेछन्। यसअघि यस्तो कर्जाको अनुपात ५० प्रतिशत रहेकामा नेपाल राष्ट्र बैंकले त्यसमा...
Dammar Giri   961   0
Jul 09, 2017
काठमाडौंमा घरजग्गा कर्जा लिन कडाई

दोस्रो विधेयकमाथि संशोधन एक साताभित्रै

काठमाडौं, फागनु १७- संसद सचिवालयले संविधान संशोधन दोस्रो विधेयकमाथिको संशोधन प्रस्ताव एक हप्ताभित्रै टुंगोमा पुर्याउने गरी तयारी गरेको छ। सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संविधान संशोधन दोस्रो विधेयकमाथि परेको संशोधन प्रस्ताव प्राविधिक रुपमा एकहप्ता भित्रै टुंगोमा पर्याउन सकिने जानकारी दिएका...
Suvadin Desk   353   0
Feb 28, 2017
दोस्रो विधेयकमाथि संशोधन एक साताभित्रै

निर्वाचन सम्बन्धी दुई विधेयक पारित

काठमाडौं, माघ १२- व्यवस्थापिका संसदले स्थानीय निकायको निर्वाचनसम्बन्धी दुई वटा विधेयक पारित गरेको छ। संसदको बुधबार बसेको बैठकले ‘मतदाता नामावली सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३’ र ‘निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न...
Suvadin Desk   642   0
Jan 25, 2017
निर्वाचन सम्बन्धी दुई विधेयक पारित

पुनःसंरचना आयोगको प्रतिवेदन अव्यवहारिक : सांसद

काठमाडौंं, माघ  १० - सोमबार व्यवस्थापिका संसद् बैठकको विशेष समयमा बोल्ने अधिकांश सांसदले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन अव्यावहारिक र अवैज्ञानिक भएको भन्दै आलोचना गरेका छन्। बैठकमा सांसद जगदीशनरसिंह केसी र राज्यलक्ष्मी श्रेष्ठले पुनःसंरचना आयोगको मापदण्डअनुसार नै जिल्ला जिल्ल...
Suvadin Desk   511   0
Jan 23, 2017
पुनःसंरचना आयोगको प्रतिवेदन अव्यवहारिक : सांसद

वाफिया विधेयक बहुमतबाट पारित

काठमाडौं,  पुस २६  व्यवस्थापिका संसद्को बैठकले संसदको अर्थ समितिद्वारा तयार गरिएको बैंक तथा वित्तीय संस्था विधेयक २०७२ पारित गर्ने तथा व्यापार तथा सहजीकरण सम्झौता पारित गरेको छ। बैंक तथा वित्तीय संस्थाका सञ्चालकको प्रभावमा समितिबाट पारित भएर आएको भन्दै यसअघि संसद बैठकले सम्बन्...
Govinda Luitel   1.4k   0
Jan 10, 2017
वाफिया विधेयक बहुमतबाट पारित

संसद चल्न नदिने एमाले निर्णय

काठमाडौं, पुस २३ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यथास्थितिमा व्यवस्थापिका संसद बैठक चल्न नदिने निर्णय गरेको छ। एमाले स्थायी समितिको शनिबार बसेको बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभई संसद बैठक चल्न नदिने अडानबाट पछि हट्न नसकिने निर्णय गरेको हो। ललितपुरको भैंसेपार्टीस्थित पार्टी उपाध्य...
Suvadin Correspondent    2.6k   0
Jan 07, 2017
संसद चल्न नदिने एमाले निर्णय

अब संसद खुल्छः सभामुख

काठमाडौं, पुस १९ सभामुख ओनसरी घर्तीले अब संसद बैठक सुचारु हुने विश्वास व्यक्त गरेकी छिन्। सभामुख घर्तीले सर्वोच्च अदालतको आदेशपछि दलहरू संसदमा जारी अवरोध खुलाउन प्रतिवद्ध देखिएको टिप्पणी गरेकी हुन्। व्यवस्थापिका संसद कार्य व्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्...
Suvadin Correspondent    573   0
Jan 03, 2017
अब संसद खुल्छः सभामुख

संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं, पुस १९ (शुभदिन) व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ। व्यवस्थापिका संसद बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिले राजनीतिक निकासका लागि दलहरूलाई वार्ता र छलफलको लागि समय आवश्यक पर्ने निष्कर्षका साथ संसद बैठक स्थगित गर्ने निर्णय गरेको हो। जारी राजनीतिक अबरोधसँ...
Suvadin Correspondent    750   0
Jan 03, 2017
संसद बैठक सूचना टाँसेर स्थगित