Suvadin, Home

झापामा तीन जनालाई मानव बेचबिखनको मुद्दा

झापा असोज २– यौनजन्य कार्यमा लगाएर आर्थिक लाभ लिए पनि आफूहरुलाई पैसा नदिएको भन्दै युवतीको उजुरीपछि प्रहरीले होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ।  बिर्तामोडमा रहेको सिर्जना होटलकी सञ्चालक सुष्मा भनिने सुर्जीकुमारी थारु, सोही होटलका सहयोगी सुजन शङ्कर र होटल म...
Kusum Poudyal   477   0
Sep 18, 2017
झापामा तीन जनालाई मानव बेचबिखनको मुद्दा

भारत हुँदै दुबई र कीर्गिस्तान जाँदै गरेका दुई युवतीको उद्धार

महेन्द्ररनगर, वैशाख १७-भारत जाँदै गरेका दुई युवतीको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको छ।  काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा ३ख ४१६८ नम्बरको बसमा जाँदै गरेका सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो।&...
Suvadin Desk   495   0
Apr 30, 2017
भारत हुँदै दुबई र कीर्गिस्तान जाँदै गरेका दुई युवतीको उद्धार

‘छाक टार्नकै लागि शरीर बेच्न नपरोस्’

काठमाडौं, वैशाख ७ – ‘ढुंगाले हान्नेलाई त्यसको जवाफ फूलले दिनुपर्छ, सहनशील मानिस सधैं महान हुन्छ है, बाबु,’ कान्छी छोरी मेनुकालाई रामकुमारी थापा सँधैं यसरी नै सम्झाउँथिन्। कान्छी छोरी भएपछि आमाले उनलाई बाबु भनेर बोलाउँथिन्। तर, बेला-बेला यो समाजमा मान्छेले मान्छेलाई मान्छेको...
Ashok Adhikari   6.6k   9
Apr 20, 2017
‘छाक टार्नकै लागि शरीर बेच्न नपरोस्’

बेचबिखनमा संलग्न भएकाे आरोपमा दुई पक्राउ

नेपालगन्ज, फागुन ११– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा गोरखा हुईया – ८ का बेलबहादुर गुरुङ तथा बासमाया गुरुङ पक्राउ परेका छन्। प्रहरी र मानव बेचबिखन बिरुद्ध क्रियाशिल केआर्इ नेपाल लगायतका संघसंस्थाको सक्रियतामा उनीहरु पक्राउ परेका हुन्। रोल्पा निवासी सविता (नाम प...
Suvadin Desk   471   0
Feb 22, 2017
बेचबिखनमा संलग्न भएकाे आरोपमा दुई पक्राउ

नेपालगन्ज सीमामा तीन महिलाको उद्धार

नेपालगन्ज, माघ २६- मानव बेचबिखनविरूद्ध क्रियाशील माइती नेपालको सहयोगमा प्रहरीले सिन्धुलीका तीन जना महिलाको उद्धार गरेको छ। वैदेशिक रोजगारीका लागि ओमन पठाइदिन्छु भनेर पश्चिमी नाका रुपैडिहा भएर भारत लगिदैं गरेका महिलाको उद्धार गरिएको हो। सिन्धुली स्थायी घर भई काठमाडौंमा डेरा गरी बस्ने ती महिला...
Suvadin Desk   441   0
Feb 08, 2017
नेपालगन्ज सीमामा तीन महिलाको उद्धार

कपडा पसलमा मान्छेको मोलमोलाई

काठमाडौं, पुस १७ भारतीय प्रहरीको सर्वाधिक सूचीमा रहेका नेपाली नागरिक शक्ति भण्डारीको आपराधिक र मानव तस्करी अन्तरराष्ट्रियको गिरोह नेपालमा पनि सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। झापाको मेचीनगर-१० काँकडभिट्टाका राजेश महत पक्राउ परेपछि मानव तस्करीको अन्तरराष्ट्रिय सञ्जाल नेपालमा पनि सक्रिय रहे...
Ashok Adhikari   2.1k   0
Jan 01, 2017
कपडा पसलमा मान्छेको मोलमोलाई