रामचन्द्र उप्रेती
मानिसका जरा हुन्छन् भन्दा पत्याउन नसकिएला। तर, मैले महशुस गरें कि, मानिसका जरा हुँदा रहेछन्। मानिस सामाजिक प्राणी भएका कारण उसका जरा समाजमा हुँदा रहेछन्। रुख बिरुवाका जरा तिनैसँग जोडिएर माटामा फैलिएका हुन्छन् भने मानिसका जरा पनि मानिससँगै जोडिएर समाजमा गाडिएका हुँदा रहेछन्।...