Suvadin, Home

नेप्सेको लापरबाहीका कारण माथिल्लो तामाकोशीको सेयर एकै दिन ५० प्रतिशतले बढ्यो

काठमाडाैँ,३० पुस- नेप्सेको लापरबाहीका कारण माथिल्लो तामाकोशीको सेयर एकै दिन ५० प्रतिशतले बढेको छ । सोमबार माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको हो।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुनै पनि कम्पनीको सेयरमूल्य एक दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने...
Dammar Giri   348   0
Jan 14, 2019
नेप्सेको लापरबाहीका कारण माथिल्लो तामाकोशीको सेयर एकै दिन ५० प्रतिशतले बढ्यो

पहिरोले लघुजलविद्युत् आयोजनाको पाइप बगायो

म्याग्दी, जेठ २१–धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएको छ।  विसं २०७३ साउन ८ गते जुगेपानी भन्ने ठाउँबाट खसेको पहिरोले क्षति पुर्याएको नहरको विकल्पमा राखिएको ४० मिटर पाइपलाइन शुक्रबार साँझको वर्षापछि आएको पहिरोले फेरि बगाएको...
Suvadin Desk   630   0
Jun 04, 2017
पहिरोले लघुजलविद्युत् आयोजनाको पाइप बगायो

ठूला परियोजनाको विकासमा नेपालकाे जाेड

काठमाडौ, चैत १२ – नेकपा एमालेका नेता माधवकुमार नेपालले ठूला परियोजनाको विकास नगरी देशको विकास हुन नसक्ने बताएका छन्। उनले नेपालमा ठूला परियोजना बन्न नदिने षड्यन्त्र भइरहेकाले विकासका लागि विद्यमान कानुनमा पनि सुधारको खाँचो औँल्याएका छन्।  एमालेको वैदेशिक मामिला विभागले आयोजना गरेक...
Suvadin Desk   2.4k   0
Mar 25, 2017
ठूला परियोजनाको विकासमा नेपालकाे जाेड

न्यादी जलविद्युत् आयोजना निर्माण सुरू

लमजुङ, चैत ११ – बाहुनडाँडा र भुलभुलेको सीमा भएर बग्ने ङादी खोलामा ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सुरु भएको छ । उक्त जलविद्युत् आयोजना विसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल छ अर्ब रूपैयाँको लागतमा निर्माण हुने उक्त आयोजनामा ७५ प्...
Suvadin Desk   969   0
Mar 24, 2017
न्यादी जलविद्युत् आयोजना निर्माण सुरू

दीगो उर्जा सम्मेलन काठमाडौंमा सुरू

काठमाडौं, चैत ९ – एसिया प्रशान्त क्षेत्रका अतिकम विकसित राष्ट्रहरुको दीगो उर्जासम्बन्धी क्षेत्रीय सम्मेलन काठमाडाैंमा सुरु भएको छ। उर्जाको दीगो विकासमार्फत् आर्थिक समृद्धि हासिल गर्ने साझा उद्देश्यका राखेर सम्मेलन आयोजना गरिएको हो। २ दिनसम्म चल्ने सम्मेलनलाई सम्बोधन गर्दै उर्जामन्त्री जनार्...
Suvadin Desk   2.3k   0
Mar 22, 2017
दीगो उर्जा सम्मेलन काठमाडौंमा सुरू

घारखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, चैत ८ – अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख रूपैयाँको लागतमा आयोजना निर्माण सुरु गरेको हो। आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्...
Suvadin Desk   1.5k   0
Mar 21, 2017
घारखोला जलविद्युत् आयोजना निर्माण सुरु

काबेली काेरिडाेरमा सरकारी निकायकै अवरोध

काठमाडौं, चैत ४ - काबेली कोरिडोर एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको विस्तारमा सरकारी निकायले नै अवरोध गरेको छ। झापाको दमकबाट पाँचथर-ताप्लेजुङ सीमास्थित अमरपुरसम्म विद्युत प्रसारण लाइनको तार विस्तारको काममा जिल्ला वन कार्यालयले असहयोग गरेको हो। काबेली कोरिडोर एक सय ३२ केभी प्रसारण लाइन आयोजन...
Ashok Adhikari   1.6k   8
Mar 17, 2017
काबेली काेरिडाेरमा सरकारी निकायकै अवरोध

राष्ट्रिय योजना आयोगलाई विकास समितिकाे निर्देशन

काठमाडौं, चैत २ – व्यवस्थापिका संसदको विकास समितिले सक्रिय भूमिका निर्वाह गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ। राष्ट्रिय गौरवको आयोजनाको काम सम्पन्न गर्न ढिलाई रहेका बेला समितिले बनाइएका योजनाहरु समयमै सम्पन्न हुनेगरी प्रभावकारी भूमिका निर्वाह गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दि...
Suvadin Desk   503   0
Mar 15, 2017
राष्ट्रिय योजना आयोगलाई विकास समितिकाे निर्देशन

दस वटा जलविद्युत् आयोजना एकैसाथः उर्जामन्त्री

काठमाडौं, चैत १ – उर्जामन्त्री जनार्दन शर्माले देशभित्रै रहेका दस वटा जलाशययुक्त जलविद्युत् आयोजनाहरुलाई एकसाथ अघि बढाउने गृहकार्य भइरहेको बताएका छन्। मन्त्रालयले दश वटा जलाशययुक्त आयोजनाहरुलाई अहिलेकै अवस्थाबाट काम सुरु गर्नेगरी काम अगाडि बढाएको मन्त्री शर्माले जानकारी दिएका हुन्। मन्...
Suvadin Desk   652   0
Mar 14, 2017
दस वटा जलविद्युत् आयोजना एकैसाथः उर्जामन्त्री

सेवा-सुबिधाकाे माग गर्दा ४३ जना नेपाली भारतीय जेलमा

बैतडी, फागुन ४ भारतको हिमाञ्चल प्रदेशमा सरकारी प्रावधान अनुसारको तलव सुबिधा माग गर्दा ४३ नेपाली जेल सजाय खेप्न बाध्य भएका छन्। हिमाञ्चल प्रदेशको एउटा जलविद्युत अायाेजना निर्माणमा संलग्न ४३ जना नेपाली मजदुर जुलाई महिनादेखि जेल बस्न बाध्य भएका हुन्। त्यहाँको प्रहरीले उनीहरुलाई कम्पनी...
Suvadin Desk   339   0
Feb 15, 2017
सेवा-सुबिधाकाे माग गर्दा ४३ जना नेपाली भारतीय जेलमा

बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न पाँच अर्ब निकासा

काठमाडौं, माघ १४- बूढीगण्डकी आयोजनाका विकास समितिले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखामा वितरण गर्न पाँच अर्ब रकम निकासा दिएको छ। आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत धादिङ जिल्ला प्रशासन कार्यालयलाई दुई अर्ब ५० करोड र गोरखा जिल्ला प्रशासन कार...
Suvadin Desk   524   0
Jan 27, 2017
बूढीगण्डकी प्रभावितलाई मुआब्जा वितरण गर्न पाँच अर्ब निकासा

नेपालमा लगानी गर्न बेलायती टाेलीलार्इ प्रधानमन्त्रीको आग्रह

काठमाडौं, माघ ११ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएकाले ढुक्क भएर पुँजी लगाउन मित्र राष्ट्रहरुसँग आग्रह गरेका छन्। बेलायतकाे लर्ड मेयर सिटी अफ लन्डनका डा. एन्ड्रयु पार्मलीसँगको भेटमा दाहालले जलविद्युत् तथा पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न आग्र...
Suvadin Desk   515   0
Jan 24, 2017
नेपालमा लगानी गर्न बेलायती टाेलीलार्इ प्रधानमन्त्रीको आग्रह

बूढीगण्डकी प्रभावितलार्इ पुसभित्रै मुआब्जा

गोरखा, पुस १९ बूढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मु-आब्जा रकम पाउने भएका छन्।  जग्गाधनीबाट मु-आब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लाग...
Suvadin Correspondent    540   0
Jan 03, 2017
बूढीगण्डकी प्रभावितलार्इ पुसभित्रै मुआब्जा

जलविद्युत परियोजना विदेशीलाई नदेऊ : माओवादी

काठमाडौं, पुस १६ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले वैदेशिक लगानीमा सञ्चालित सबै जलविद्युत परियोजनाविरुद्ध एकैठाउँ उभिएका छन्। वैद्य र चन्द दुबै नेताले एउटै मञ्चबाट नेपालको अहित हुनेगरी सञ्चालनमा ल्याइएका कुनै पनि जलविद्युत परियो...
Suvadin Correspondent    631   0
Dec 31, 2016
जलविद्युत परियोजना विदेशीलाई नदेऊ : माओवादी

अरुण तेस्रो प्रवेश मार्गको काम ठप्प

काठमाडौं, पुस १५ अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको निर्माण ठेक्का पाएको लुम्बिनी-एमके-सिंह एन्ड ब्रदर्स कम्पनीले स्थानीयबासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि सडक निर्माण कार्य अगाडि बढ्न सकेको छैन।  वि.सं. २०४५ मा सर्वे  भई २०४६ सालमा सरकारले दिएको क्षतिपूर...
Suvadin Correspondent    982   0
Dec 30, 2016
अरुण तेस्रो प्रवेश मार्गको काम ठप्प

माथिल्लो तामाकोसीमा ‘दलालको दृष्टि’

- पशुपति चौलागाईं दोलखा विकासको दृष्टिले उदाउँदो जिल्ला हो। हामीसँग रहेको प्राकृतिक स्रोतसाधनको परिचालन र दक्ष जनशक्तिलाई अधिक उपयोग गर्न सकियो भने दोलखाली नागरिकको दैनिकमा ठूलो परिवर्तन आउन सक्छ। मात्रै सरकारी साथ र सहयोग दोलखाबासीका आशाको किरण हुनसक्छ। तर, हामीले सोच्नै नसक्ने विषयमा सरकार...
Ashok Adhikari   1.2k   0
Dec 30, 2016
माथिल्लो तामाकोसीमा ‘दलालको दृष्टि’