Suvadin, Home

तीन महिनामा १ अर्ब ८८ करोडको आइपीओ ल्याउन अनुमति, हकप्रद घट्दै

काठमाडौं, १९ कात्तिक – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो त्रैमासमा संगठित संस्थाहरुलाई १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन अनुमति दिएको छ। यसअवधिमा ४ वटा कम्पनीले आइपीओ बिक्री अनुमति पाएका हुन्। आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएका २५ वटा संस्था मध्...
Binita Karki   570   0
Nov 05, 2018
तीन महिनामा १ अर्ब ८८ करोडको आइपीओ ल्याउन अनुमति, हकप्रद घट्दै

शेयर बजारमा अाज समान्य सुधार

काठमाडौं, २२ असोज – साताको दोस्रो दिन शेयर बजारमा ५ अंकको सुधारसँगै हरियो भएको छ। असोज १० गतेदेखि लगातार घटिरहेको बजार १६ गते ३ अंकले ब्रेक लगेको थियो। त्यसपछिका तीन कारोबार दिनमा ६३.३८ अंकले ओरालो लागेको शेयर बजारमा अाज सुधार देखिएको हो। कारोबार शुरु भएको ३० मिनेटसम्म थोरै घटेको शेयर बजा...
Binita Karki   648   0
Oct 08, 2018
शेयर बजारमा अाज समान्य सुधार

जलविद्युत् आयोजनामा दैनिक १५० जना रोजगार

बेनी, म्याग्दी, ३२ असार – हाइड्रो भिलेजका नामले प्रख्यात म्याग्दीको नारच्याङमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा दैनिक १ सय ५० जनाले रोजगारी पाएका छन्।  जिल्ला सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८...
Ukita Dahal   397   0
Jul 16, 2018
जलविद्युत् आयोजनामा दैनिक १५० जना रोजगार

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

नुवाकोट,२६ असार – त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा मंगलबार आगलागी भएको छ।  जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो।  आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्...
Anoj Rijal   418   0
Jul 10, 2018
त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

गाउँमा बिजुली, आयो खुशियालीः २ सय किलोवाट विद्युत् उत्पादन हुँदै

रुकुम, १५ असार – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ। त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झण्डै आठ करोड रुपैयाँको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो।  ‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत सिम्रुतुखोला जलविद्युत् सहकारी संस्थाल...
Suvadin Correspondent   438   0
Jun 29, 2018
गाउँमा बिजुली, आयो खुशियालीः २ सय किलोवाट विद्युत् उत्पादन हुँदै

पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५ सय ४१ घर अन्धकारमा

खोटाङ, ७ असार – लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्।  नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्...
Ukita Dahal   340   0
Jun 21, 2018
पहिरोले हाइड्रोपावरको कुलो भत्काउँदा ५ सय ४१ घर अन्धकारमा

५ वर्षभित्र ७ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने मुख्यमन्त्री राईको उद्घोष

विराटनगर, १४ जेठ – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताएका छन्।  नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ चेम्बर अफ कमर्श कार्यालयको आज यहाँ उद्घाटनका क्रममा रार्इले यस क्षेत्रको व्यापा...
Suvadin Correspondent   867   0
May 28, 2018
५ वर्षभित्र ७ सय मेगावाट जलविद्युत् उत्पादन गर्ने मुख्यमन्त्री राईको उद्घोष

कानून मन्त्रालय प्रति लगानी बाेर्डकाे तीव्र असन्तुष्टि

काठमाडाैं, २२ माघ – कानून मन्त्रालय प्रति लगानी बाेर्डले तीव्र असन्तुष्टि प्रकट गरेको छ। कानुन मन्त्रालयले पाँचसय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् परियोजनाको सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र दिने अधिकार ऊर्जा मन्त्रालयको भएको भन्दै लिखित पत्राचार गरेपछि लगानी बोर्डले असन्तुष्टि जनाएकाे हाे...
Binita Karki   435   0
Feb 05, 2018
कानून मन्त्रालय प्रति लगानी बाेर्डकाे तीव्र असन्तुष्टि

नेप्से परिसूचक शून्य दशकलव ५८ अंकले घट्याे

काठमाडाैं, ८ माघ – निरन्तर ओरालो लाग्ने क्रममा रहेको शेयर बजार सोमबार स्थिरप्राय छ। कारोबार रकमले साथ नदिएको बजार शून्य दशमलव ५८ अंकको गिरावट देखिएको छ। व्याजदर तथा बैंकिंग प्रणालीमा देखिएको तरलताकाे अभावकाे साझै असरले बजार सुस्त गतिमा चलेकाे छ। लगानीकर्ता उत्साहित भएपनि निर्धक्क भएर लगानी...
Binita Karki   327   0
Jan 22, 2018
नेप्से परिसूचक शून्य दशकलव ५८ अंकले घट्याे

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकाे सुरुङ निर्माण सकियाे

काठमाडौं मंसिर ३ – दोलखामा स्वदेशी लगानीमा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको काम सम्पन्न भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनमा आइतबार ८ दशमलव २ किलोमिटरको मुख्य सुरुङको काम सकिएको औपचारीक घोषणा गरेको हो। आयोजनाको सिभिलतर्फ करिब ९० प्रतिश...
Binita Karki   1.3k   0
Nov 19, 2017
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकाे सुरुङ निर्माण सकियाे

पहिरोले कोल्टीको विद्युत् अवरुद्ध

बाजुरा, असोज १९ - बाजुराको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–३ कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत् आयोजना आज बिहानबाट अवरुद्ध भएको छ।  विद्युत्को नहरमा पहिरो आएपछि विद्युत् अवरुद्ध भएको स्थानीयवासीले बताएका छन्। विद्युत् अवरुद्ध हुँदा नगरपालिकाका–१, २, ३ र ५ वडाका स्थ...
Santosh Raj Panday   372   0
Oct 05, 2017
पहिरोले कोल्टीको विद्युत् अवरुद्ध

अपरमाई ‘सी’बाट विद्युत् उत्पादन सुरु

इलाम, असार २६-इलामको सन्दकपुर गाउँपालिका–५ जमुना–३ सुलुबुङको बीचमा भर्खरै निर्माण सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन सुरू गरेको छ।  अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६.१ मेगावाट भए पनि पिपीए सम्झौतामा ५.१ मेगावाट रहेको छ। ५.१ मेगावाट विद्युत् उत्पादन भई र...
Santosh Raj Panday   469   0
Jul 10, 2017
अपरमाई ‘सी’बाट विद्युत् उत्पादन सुरु

हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

लमजुङ (बेसीसहर),  वैशाख ३०– लघु जलविद्युत् मात्र रहेको हिमालीपारिको जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। जिल्लाका सबै स्थानमा राष्ट्रिय प्रसारण लाइन पुर्याउने लक्ष्यका साथ ३३ केभी विद्युतीय लाइन विस्तार गरिएको हो।  दुई वर्षभित्र...
Suvadin Desk   471   0
May 13, 2017
हिमालपारि ३३ केभी विद्युत् लाइन बन्दै

उर्जामन्त्रीको उद्घोषः सात वर्षभित्र १७ हजार मेघावट विद्युत् उत्पादन 

काठमाडाैं, वैशाख २४–उर्जामन्त्री जनार्दन शर्माले अँध्यारो, भ्रष्टाचार र नाजायज प्रवृतिकाविरुद्ध लड्नुपर्दा धेरै चुनौती सामाना गर्नुपरेको बताएका छन्।  मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मुलुकमा व्याप्त अँध्यारो, भ्रष्टाचार र नाजायज प्रवृतिकाविरुद्ध लड्दा आफू र आ...
Suvadin Desk   898   0
May 07, 2017
उर्जामन्त्रीको उद्घोषः सात वर्षभित्र १७ हजार मेघावट विद्युत् उत्पादन 

लिखुखोलामा एकैसाथ तीन जलविद्युत् आयोजना निर्माण सुरु

सोलुखुम्बु, वैशाख १०- सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन्। एमभी दुगड ग्रुपका सहायक कम्पनीद्वारा प्रवद्र्धित लिखु १, लिखु २ र लिखु ‘ए’ को गत बिहीबार शुभारम्भ गरिएको हो। पान हिमालय इनर्जी प्रालिले...
Suvadin Desk   1.2k   0
Apr 23, 2017
लिखुखोलामा एकैसाथ तीन जलविद्युत् आयोजना निर्माण सुरु

जोगमाई हाइड्रोपावरको परीक्षण उत्पादन सुरु

इलाम, चैत १४ - इलामको जोगमाई गाउँपालिकास्थित निर्माण गरिएको जोगमाई खोला हाइड्रो परियोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ। सात दशमलव छ मेगावाट क्षमताको सो परियोजनाले बिहीबारदेखि आफ्नो परीक्षण उत्पादन सुरु गरेको हो। ‘निर्माण सम्पन्न गरेर सबै काम सकिएकाले परीक्षण उत्पादन सुरु गरेका छौ...
Suvadin Desk   4.6k   0
Mar 27, 2017
जोगमाई हाइड्रोपावरको परीक्षण उत्पादन सुरु

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आउँदै

काठमाडौं, माघ २७- युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ।  धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो। यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागर...
Suvadin Correspondent    601   0
Feb 09, 2017
युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको साधारण सेयर आउँदै

८० मेगावाट विद्युत् थपिदै

  काठमाडौँ,  मङ्सिर १३  बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ ।  ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस...
Govinda Luitel   485   0
Nov 28, 2016
८० मेगावाट विद्युत् थपिदै