Suvadin, Home

आइसीसी महिला टी–२०ः नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

काठमाडौं,७ फागुन – थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले पहिलो खेलमा मलेसियालाई १२७ रनको लक्ष्य दिएको छ। बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२६ रन बनाएको हो। यो प्रतियोगिता नेपालका लागि विश्वकप खे...
Dammar Giri   460   0
Feb 19, 2019
आइसीसी महिला टी–२०ः नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

अार्इसीसीद्वारा नेपाली क्रिकेट टिमलार्इ एक दिवसीयको वरियता

काठमाडौं, १८ जेठ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाललाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ।  आईसीसीका अनुसार शुक्रबारदेखि लागू हुने गरी नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र संयुक्त अरब इमिरेट्स युएईलाई एक दिवसीय टिमको वरियतामा समावेश गरिएको छ।  आईसीसीले शीर्ष १...
Binita Karki   474   0
Jun 01, 2018
अार्इसीसीद्वारा नेपाली क्रिकेट टिमलार्इ एक दिवसीयको वरियता

पाकिस्तानविरुद्धको तेश्रो एक दिवसीय म्याचमा न्यूजिल्याण्ड विजयी

उत्तम रिजाल, झापा, २९ पुस – लगातार तीन म्याचमा जीत निकाल्दै न्यूजिल्याण्डले पाकिस्तान विरुद्धको पाँच म्याचको श्रृंखला कब्जा गरेको छ। शनिबार सम्पन्न तेश्रो म्याचमा एक सय ८३ रनको फराकिलो अन्तरको जीत निकाल्दै उसले दुई खेल अगावै श्रृंखला कब्जा गरेको हो। टस जितेर ब्याटिङ गरेको घरेलु टोली न्यूजिल...
Uttam Rijal   2.8k   0
Jan 13, 2018
पाकिस्तानविरुद्धको तेश्रो एक दिवसीय म्याचमा न्यूजिल्याण्ड विजयी

पाकिस्तानविरुद्धको दोश्रो एक दिवसीय खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी

झापा, २६ पुस – पाकिस्तानविरुद्धको दोश्रो एक दिवसीय म्याचमा घरेलु टोली न्यूजिल्याण्ड ८ विकेटले विजयी भएको छ। उसले डक वर्थ लुइस पद्धतिअनुसार जीत निकालेको हो। नेल्सनमा टस जितेर ब्याटिङ गरेको पाहुना टोली पाकिस्तानले ९ विकेटको क्षतिमा २ सय ४६ रनको मध्यम योगफल तयार पारेको थियो। उसका लागि मोहम्...
Uttam Rijal   1.8k   0
Jan 10, 2018
पाकिस्तानविरुद्धको दोश्रो एक दिवसीय खेलमा न्यूजिल्याण्ड ८ विकेटले विजयी

इंग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेष्टमा अष्ट्रेलिया एक इनिङ्स र १२३ रनले विजयी

उत्तम रिजाल, झापा, २५ पुस – घरेलु टोली अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको एसेज सिरीजको पाँचौ तथा अन्तिम टेष्ट एक इनिङ्स र एक सय २३ रनले जितेको छ। पहिलो इनिङमा सिड्नीमा टस जितेर ब्याटिङ गरेको पाहुना टोलीले एक सय १२ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ३ सय ४६ रन जोडेको थियो। तर, घरेलु टोलीले पहिलो...
Uttam Rijal   1.1k   0
Jan 09, 2018
इंग्ल्याण्डविरुद्धको पाँचौ तथा अन्तिम टेष्टमा अष्ट्रेलिया एक इनिङ्स र १२३ रनले विजयी

इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया १० विकेटले विजयी

झापा, मंसिर ११ – इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलिया १० विकेटले विजयी भएको छ। जीतका लागि एक सय ७० रनको झिनो लक्ष्य पाएको अष्ट्रेलियाले बिना क्षति एक सय ७३ रन जोड्दै जीत निकालेको हो। उसका ओपनरद्वय डेभिड बार्नर र क्यामरन बानक्रोफ्टले अर्धशतकीय पारी खेले। एक सय १९ बल खेले...
Uttam Rijal   1.2k   0
Nov 27, 2017
इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया १० विकेटले विजयी

हङकङसँगको प्रतिस्पर्धाका लागि क्रिकेटकाे प्रारम्भीक टोली घोषणा, काे काे परे टाेलीमा?

काठमाडौं, साउन ३० – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी असोज २७ र २९ गते  हङकङसँगको खेलका लागि नेपालको प्रारम्भीक टोलीको घोषणा गरिएको छ।  छनौट समितिले पारस खड्काको कप्तानीमा २५ सदस्यीय प्रारम्भीक टोलीको घोषणा गरेको हो। टोलीमा  ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, सशील कँडेल, शक्ति...
Suvadin Desk   696   0
Aug 14, 2017
हङकङसँगको प्रतिस्पर्धाका लागि क्रिकेटकाे प्रारम्भीक टोली घोषणा, काे काे परे टाेलीमा?

पाकिस्तान टीमपछि खेलाडीकाे पनि कमाल, वासिम बने एक नम्बर बलर

काठमाडाैं, अषाढ १३ - भारतमाथि सनसनी जीत निकाल्दै च्याम्पियन्स ट्रफीकाे उपाधी उचालेर कमाल गरेकाे पाकिस्तानी टीमकाे सेलिब्रेसन सकिन नपाउँदै उसका खेलाडीहरूले पनि कमाल देखाउँन थालेका छन्। पाकिस्तान टीमले पाकिस्तानका लेफ्ट अार्म स्पिनर तथा अलराउण्डर इमाद वासिमले विश्व टी-२० बलरहरूकाे सु...
Suvadin Media   1.9k   0
Jun 27, 2017
पाकिस्तान टीमपछि खेलाडीकाे पनि कमाल, वासिम बने एक नम्बर बलर

१६ बर्षमै पूर्ण सदस्य,कसरी सम्भव भयो?

काठमाडाैं, अषाढ ९- अफगानिस्तान र आयरल्याण्ड बिहीबार अन्तराष्ट्रिय क्रिकेट परिषद्को पूर्ण सदस्य बनेका छन्। दुबै देश आइसिसीका ११ औं र १२ औं पूर्ण सदस्य भएका हुन्। यो सँगै दुबै देशले टेष्ट मान्यता पाएका छन्। हालसम्म भारत, बेलायत, अष्ट्रेलिया, वेष्टईण्डिज, न्युजील्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बं...
Suvadin Media   6.4k   0
Jun 23, 2017
१६ बर्षमै पूर्ण सदस्य,कसरी सम्भव भयो?

अाइसिसीद्वारा अफगानिस्तान र अायरल्याण्डलार्इ टेष्ट मान्यता प्रदान

काठमाडाैं, अषाढ ८ - विश्व क्रिकेट परिषद् (अाइसिसी) बाट अफगानिस्तान र अायरल्याण्डले टेष्ट मान्यता पाएका छन्। याेसँगै दुवै देश अाइसीसीकाे पूर्ण सदस्य पनि भएका छन्। अाइसिसीकाे लण्डनमा बसेकाे पूर्ण परिषद्काे बैठकले पास गरेपछि दुवै देश पूर्ण सदस्यका लागि निश्चित भएका हुन्।  सन् १९८...
Suvadin Media   4.2k   4
Jun 22, 2017
अाइसिसीद्वारा अफगानिस्तान र अायरल्याण्डलार्इ टेष्ट मान्यता प्रदान

च्याम्पियन्स ट्रफीः भारतलार्इ १८० रनले हराउँदै पाकिस्तान च्याम्पियन

काठमाडौं, असार ४ - आइसिसी च्याम्पियन्स ट्रफी २०१७ काे उपाधी पाकिस्तानले उचालेकाे छ। भर्खरै सम्पन्न फाइनलमा भारतलार्इ १८० रनले पराजित गर्दै पाकिस्तान उपाधी उचालेकाे हाे।  टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ४ विकेट गुमाउँदै ३३८ रन बनाएको थियाे। उसका फखर जमानले...
Suvadin Media   667   1
Jun 18, 2017
च्याम्पियन्स ट्रफीः भारतलार्इ १८० रनले हराउँदै पाकिस्तान च्याम्पियन

निष्कर्ष दिने तयारीमा सल्लाहकार समिति

काठमाडौं, वैशाख १२ - नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट निलम्बित भएको बुधबार एक वर्ष पुग्दैछ। विश्व क्रिकेटको सर्वोच्च संस्था आसिसीले गत वैशाख १३ गते क्यानलाई निलम्बित गरेपछि त्यसले नेपाली क्रिकेटमा नयाँ तरंग पैदा गर्यो।  आइसिसी मुख्यालय युएईको दुबईम...
Suvadin Media   6.4k   9
Apr 25, 2017
निष्कर्ष दिने तयारीमा सल्लाहकार समिति

मलेसियन क्रिकेटले जित्याे अाइसिसी अवार्ड

काठमाडाैं, चैत २३ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (अाइसिसी) ले प्रदान गर्ने आइसीसी विकास कार्यक्रम – २०१६ को उच्च अवार्ड मलेसियन क्रिकेट संघले जितेको छ। विश्वमा क्रिकेटकाे विकासका लागि याेगदान पुर्याउन सन् २०१६ मा क्रिकेटमा उत्कृष्ट विकाशका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय...
Suvadin Media   332   0
Apr 05, 2017
मलेसियन क्रिकेटले जित्याे अाइसिसी अवार्ड

जुन महिनाबाट क्यानको निलम्बन हट्ने बिष्टकाे विश्वास

काठमाडौं, चैत्र १३ - राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले आगामी जुनबाट नेपाल क्रिकेट संघ क्यानको निलम्बन हट्ने दाबी गरेका छन्। एसिसी इमर्जिङ टिम्स् कप खेल्न शनिबार बंगलादेश प्रस्थान गर्न लागेको राष्ट्रिय टोलीको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव बिष्टले सो कुरा दोहोर्याएका...
Suvadin Media   532   0
Mar 26, 2017
जुन महिनाबाट क्यानको निलम्बन हट्ने बिष्टकाे विश्वास

निलम्बन फुकुवाको बाटोमा नेपाली क्रिकेट

काठमाडौं, चैत्र ६ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा हुने संकेत देखिएको छ। गत साता बसेको आईसीसीका प्रतिनिधिसहितको सल्लाहकार समितिको बैठकपछि क्यानको निलम्बन फुकुवातर्फ अघि बढेको बताइएको छ। ‘बैठकमा नयाँ बन्न लागेको विधानमा प्रारम्...
Suvadin Media   8.7k   0
Mar 19, 2017
निलम्बन फुकुवाको बाटोमा नेपाली क्रिकेट

शशांक मनाेहरले राजिनामा दिएपछि हंगामा

काठमाडाैं, चैत्र २ - भारतीय क्रिकेट बाेर्ड बिसिसिअार्इका पूर्वप्रमुख शशांक मनाेहरले बुधबार विश्व क्रिकेटकाे अाधिकारीक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलकाे अध्यक्ष पदबाट राजीनामा दिएका छन्। १६ महिनाकाे कार्यकाल बाँकी रहँदै शशांकले पदबाट राजीनामा दिएपछि विश्व क्रिकेटमा हलचल मच्चिएकाे छ।...
Suvadin Media   607   0
Mar 15, 2017
शशांक मनाेहरले राजिनामा दिएपछि हंगामा

Nepal and Kenya Aim for Maximum Points

“We only have three rounds of matches remaining and every point will be crucial in relation to the final standings,” says Paras Khadka, the Nepal captain Nepal and Kenya are hoping to put their experience during recent tours of India to best use as they look to garner maximum points...
Suvadin Media   1.7k   1
Mar 10, 2017
Nepal and Kenya Aim for Maximum Points

अष्ट्रेलियालार्इ पछि पार्दै दक्षिण अफ्रिका शीर्षमा

काठमाडाैं, फागुन २२-  अष्ट्रेलियालार्इ पछि धकेल्दै दक्षिण अफ्रिका एक दिवसीय क्रिकेटकाे विश्व वरीयताकाे शीर्ष स्थानमा उक्लिएकाे छ। दक्षिण अफ्रिकाले शनिबार पाँचौं तथा अन्तिम एक दिवसीय खेलमा न्यूजील्यान्डलाई ६ विकेटले पराजित गरेसँगै उ एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको हाे। शिर्ष स्थानकाे...
Suvadin Media   604   0
Mar 05, 2017
अष्ट्रेलियालार्इ पछि पार्दै दक्षिण अफ्रिका शीर्षमा

कुन टिमसँग खेल्ने हाे ‘टुंगो छैन’

काठमाडाैं, फागुन १६ - गत वैशाखमा व्यवस्थापकीय अपरिपक्वता, किचलाे र सरकारी हस्तक्षेपका कारण नेपाली क्रिकेटकाे सर्वाेच्च निकाय क्यान विश्व क्रिकेट काउन्सिल (अाईसीसी) काे निलम्बनमा पर्याे। यसका सकारात्मक र नकरात्मक दुबै पक्ष थिए। एकातिर अाईसीसीले निलम्बनमा परेपछि घरेलु क्रिकेटका शासकहरूकाे चेत...
Suvadin Media   3.4k   9
Feb 27, 2017
कुन टिमसँग खेल्ने हाे ‘टुंगो छैन’

क्यानकाे प्रतिबन्ध फुकाउने अाइसीसीकाे संकेत (विज्ञप्ती पूर्णपाठसहित)

काठमाडाैं, फागुन ९ अन्तर्राष्ट्रिय क्रिकेट महासंघ आइसिसीले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएकाे प्रतिबन्ध फुकाउने संकेत गरेकाे छ। अाइसिसीका प्रतिनिधिहरूकाे शनिबार र अाइतबार काठमाडाैंमा बसेकाे बैठकपछि अाइसिसीले साे धारणा सार्वजनिक गरेकाे हाे। काठमाडाैंमा भएकाे सल्लाहकार समिति र अाइसीसीका...
Suvadin Media   3.8k   3
Feb 20, 2017
क्यानकाे प्रतिबन्ध फुकाउने अाइसीसीकाे संकेत (विज्ञप्ती पूर्णपाठसहित)

क्यानकाे विवाद समाधानमा शुभ संकेत!

काठमाडाैं, फागुन ९ विश्व क्रिकेट परिषद आईसीसीले वैशाख १३ गते नेपाल क्रिकेट संघ क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नगरेर धारा २,९ मिचेको आरोपमा क्यानलाई निलम्बित गर्यो। क्यान निलम्बनमा परेपछि त्यसको सोझो असर नेपाली क्रिकेटलाई पर्यो। परिणाम स्वरुप नेपाली क्रिकेट अस्तव्यस्त...
Suvadin Media   3.7k   1
Feb 20, 2017
क्यानकाे विवाद समाधानमा शुभ संकेत!

नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

काठमाडाैं, फागुन ८ नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागि भारत जाने भएको छ। आगामी फागुन २८ र ३० गते कीर्तिपुरमा हुने केन्याविरुद्धको खेलअघि अभ्यासका लागि नेपाली टोली भारत जान लागेको हो। अहिले कीर्तिपुरमा चाैबिस जना खेलाडीहरु सम्मेलित अन्तिम बन्द प्रशिक्षण जारी छ। बन्द प्रशिक्षणबाट अन्ति...
Suvadin Media   6.7k   6
Feb 19, 2017
नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

काठमाडाैंस्थित गाेल्डनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका रमेश सिलवाल गत वर्ष सरकारले गठन गरेकाे नेपाल क्रिकेट संघ क्यान तदर्थ समितिका अध्यक्ष हुन्। उनीसँग नेपाली क्रिकेटकाे लामाे प्रशासनिक अनुभव पनि छ। अागामी चैत्रमा धनगढीमा हुने धनगढी प्रिमियर लिगमा सहभागिता जनाउने काठमाडाैं गा...
Suvadin Media   5.8k   0
Jan 12, 2017
आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल