Suvadin, Home

एकदिवसीयमा नेपालको वरियता खस्कियो

काठमाडौं - अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १५ औं स्थानमा रहेको छ । नयाँ वरियतामा नेपालले १५२ अंक पाएको छ । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । टी-ट्व...
Sb Saud   381   0
Jun 27, 2019
एकदिवसीयमा नेपालको वरियता खस्कियो

टी-ट्वान्टी वरियतामा नेपालको सुधार, कति अङ्क पायो ?

काठमाडौं, बैशाख २० - अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो ।  नयाँ वरियतामा नेपाल ११ औं स्थानमा उक्लिएको छ । नेपालले २१२ अंक पाएको छ ।  यसअघि ने...
Sb Saud   550   0
May 03, 2019
टी-ट्वान्टी वरियतामा नेपालको सुधार, कति अङ्क पायो ?

आईसीसी वरियतामा सोमपाल र बसन्तको सुधार, कप्तान पारस यथावत

काठमाडौं, बैशाख १८ -  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी(ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्...
Sb Saud   593   0
May 01, 2019
आईसीसी वरियतामा सोमपाल र बसन्तको सुधार, कप्तान पारस यथावत

आईसीसीको नयाँ वरियताक्रममा सन्दीप लामिछाने

काठमाडौं,२२ माघ- भारतीय क्रिकेट कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरियतामा शीर्ष स्थानमा पर्न सफल भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयताक्रममा कोहली शीर्ष स्थानमा कायम रहेका हुन्। आईसीसीले निकालेको नयाँ वरियतामा कोहलीले ८८७ अंक...
Dammar Giri   482   0
Feb 05, 2019
आईसीसीको नयाँ वरियताक्रममा सन्दीप लामिछाने

आईसीसी र्याङकिङ्गमा अस्ट्रेलियाली कप्तान स्मिथ शीर्ष स्थानमा 

काठमाठाैं, साउन १८–मंगलबार आईसीसीद्वारा जारी टेस्ट क्रिकेट र्या्ङ्किङ्गमा अस्ट्रेलियाका कप्तान स्टीभ स्मिथ शीर्ष स्थानमा रहेका छन्। दोस्रो स्थानमा इङ्ल्याण्डका के जो रूट र तेस्रो स्थानमा  न्यूजिल्याण्डका केन विलियम्स रहेका छन्।   गाल टेस्टमा श्रीलंकाविरुद्ध चार विकेट लिएका रवीचद्रन अश्विनले पन...
Suvadin Desk   667   0
Aug 02, 2017
आईसीसी र्याङकिङ्गमा अस्ट्रेलियाली कप्तान स्मिथ शीर्ष स्थानमा 

पाकिस्तान टीमपछि खेलाडीकाे पनि कमाल, वासिम बने एक नम्बर बलर

काठमाडाैं, अषाढ १३ - भारतमाथि सनसनी जीत निकाल्दै च्याम्पियन्स ट्रफीकाे उपाधी उचालेर कमाल गरेकाे पाकिस्तानी टीमकाे सेलिब्रेसन सकिन नपाउँदै उसका खेलाडीहरूले पनि कमाल देखाउँन थालेका छन्। पाकिस्तान टीमले पाकिस्तानका लेफ्ट अार्म स्पिनर तथा अलराउण्डर इमाद वासिमले विश्व टी-२० बलरहरूकाे सु...
Suvadin Media   1.9k   0
Jun 27, 2017
पाकिस्तान टीमपछि खेलाडीकाे पनि कमाल, वासिम बने एक नम्बर बलर

धाेनी माथि, काेहली तल

काठमाडाैं, माघ १६- भारतीय क्रिकेट टिमका कप्तान विराट काेहली एक दिवसीय ब्याट्सम्यानहरूकाे र्याङ्किङमा तल झरेका छन्। साेही रैङ्किङमा पूर्वकप्तान महेन्द्र सिंह धाेनी भने एक स्थान माथि उक्लेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (अाइसीसी) ले सार्वजनिक गरेकाे पछिल्लाे र्याङ्किङमा दाेस्राे स्थानमा...
Suvadin Media   719   0
Jan 29, 2017
धाेनी माथि, काेहली तल