Suvadin, Home

इलामका नरेन्द्रलाई युएईमा एक किलो सुन उपहार!

रुपेश अधिकारी, युएई, ११ साउन – हिन्दीमा एउटा भनाई छ, ‘जब उप्परवाला देता है तो छप्पर फाड् के देता है।’ अर्थात जब भगवानले दिन्छन्, छानो नै तोडेर दिन्छन्। इलामको सन्दकपुरका नरेन्द्र मगरलाई यो भनाई वास्तवमै सही होजस्तो लागेको छ। किनभने धेरै मिहेनत गर्दा पनि प्राप्त नभएको धन आश्...
Rupesh Adhikari   929   0
Jul 27, 2018
इलामका नरेन्द्रलाई युएईमा एक किलो सुन उपहार!

याैनपिपाशुको कुकृत्यः अाफ्नै छोरीमाथि बलात्कार

इलाम, ८ जेठ – इलाममा १ निर्दयी व्यक्तिले आफ्नै १२ वर्षीया छोरीमाथि कुकृत्य गरेका छन्। इलाम नगरपालिका ९ गोलाखर्कका ३० वर्षीय सूर्यमान बस्नेतले आफ्नै १२ वर्षीया छोरीको बलात्कार गरेका हुन्।  घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारबाही प्रक्रियाअघि बढाएको...
Suvadin Correspondent   729   1
May 22, 2018
याैनपिपाशुको कुकृत्यः अाफ्नै छोरीमाथि बलात्कार

आठ देशका चिया व्यापारी इलाममा

इलाम, चैत २८ – चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी व्यापारी इलाम आउन थालेका छन्।  खरिदका लागि चियाको स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यापारी इलाम आएका हुन्।  चिया उत्पादनको याम शुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी व्यापारी आउन थालेका छन्। गुणस्तरीय...
Ukita Dahal   427   0
Apr 11, 2018
आठ देशका चिया व्यापारी इलाममा

सुनचाँदी व्यवसायी मुखियाको हत्या, अभियुक्त पक्राउकाे माग गर्दै बिर्तामाेडमा प्रदर्शन

देबु बानियाँ, झापा, फागुन २९ – झापा सुनचाँदी व्यवसायी संघ सदस्य साजन मुखियाको सोमबार हत्या भएको छ। हत्याकाे विराेधमा मंगलबार बिर्तामाेडमा प्रदर्शन भएकाे छ। गत फागनु २० गते अज्ञात व्यक्तिको अपहरणमा परेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ। मुखियाको शव...
Suvadin Correspondent   551   0
Mar 13, 2018
सुनचाँदी व्यवसायी मुखियाको हत्या, अभियुक्त पक्राउकाे माग गर्दै बिर्तामाेडमा प्रदर्शन

पिकअप दुर्घटनामा चालकको मृत्यु

इलाम, फागुन २० – इलाम नगरपालिका–४ खरखरेमा आइतबार अपराह्न पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका–५का २९ वर्षीय चालक टीका मुखियाको मृत्यु भएको छ। पुवाखोला छेउ बेँसीबाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु...
Jiwan Poudyal   536   0
Mar 04, 2018
पिकअप दुर्घटनामा चालकको मृत्यु

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

इलाम, फागुन ४ – अपाङ्गता भएका व्यक्तिलाई सेवा दिने उद्देश्यले इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३ सय ५४ जनाले परिचय–पत्र पाएका छन्।  करूणा फाउण्डेशन नेपालको आयोजनामा माघ ८ गतेदेखि तीन सातासम्म सञ्चालित उक्त शिविरमा कोल्बुङ, श्रीअन्तु, फिक्कल, बरबो...
Kusum Poudyal   938   0
Feb 16, 2018
अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

विश्वभर लाेकप्रिय नेपाली चियाले १५४ वर्षपछि पायाे ट्रेडमार्क

इलाम, २० माघ – नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ ।  चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो (ट्रेडमार्क) पाएको हो ।  हिमालको आकृतिसँगै...
Suvadin Correspondent    687   0
Feb 04, 2018
विश्वभर लाेकप्रिय नेपाली चियाले १५४ वर्षपछि पायाे ट्रेडमार्क

चोरीका चार मोटरसाइकल बरामद

काठमाडाैं १८ माघ – इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो। अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौला र ट्राफिक प्रहरी...
Jiwan Poudyal   443   0
Feb 01, 2018
चोरीका चार मोटरसाइकल बरामद

स्कुल गएकी युवती ४ दिनसम्म घर फर्किनन्

इलाम, १६ माघ – सूर्याेदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन्।  नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता...
Umesh Dahal   313   0
Jan 30, 2018
स्कुल गएकी युवती ४ दिनसम्म घर फर्किनन्

अन्तु कटेजमा आगलागी हुँदा ९ लाखको क्षति

इलाम, २८ पुस – इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी भएको छ।  सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा शुक्रबार बिहान करिब ५ बजे आगलागी भएको हो। आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको छ।  के कारणले आगलागी भएको भन्ने...
Kusum Poudyal   591   0
Jan 12, 2018
अन्तु कटेजमा आगलागी हुँदा ९ लाखको क्षति

भार्इद्वारा दाजुको हत्या

इलाम, २७ पुस – इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन्।  देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको बिहिबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।  सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ ब...
Kusum Poudyal   313   0
Jan 11, 2018
भार्इद्वारा दाजुको हत्या

अवसर अाए राष्ट्रपति बन्छु, तर लबिङ गर्दिनः खनाल

इलाम २१ पुस – पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने बताएका छन्। खनालले त्यसका लागि आफूले लबिङ चाहिँ नगर्ने उल्लेख गर्दै अवसर आएपछि नहट्ने धारणा व्यक्त गरेका हुन्। इलामको साखेजुङमा शुक्रबार आयोजित कार्यक्रममा एमाले वरिष्ठ नेता खनालले सबै प्रक्रिया पूरा गर्न क...
Suvadin Correspondent    561   1
Jan 05, 2018
अवसर अाए राष्ट्रपति बन्छु, तर लबिङ गर्दिनः खनाल

टेकनाथ पूरानै कम्पनीमा कार्यरत छन्ः नेपाली दूताबास

रूपेश अधिकारी, युएर्इ, मंसिर २८ – इलाम नगरपालिका–५ बरबोटेका ३२ वर्षीय टेकनाथ आचार्य सम्पर्कमा अाएका छन्। शुभदिनमा टेकनाथका विषयमा समाचार प्रकाशित भएपछि अबुधावीस्थित नेपाली दूताबासले उनकाे खाेजी गरेकाे हाे। र, उनी पहिलेकै कम्पनीमा रहेकाे भन्ने जानकारी प्राप्त भएकाे दूताबासले जनाएक...
Rupesh Adhikari   1.4k   5
Dec 14, 2017
टेकनाथ पूरानै कम्पनीमा कार्यरत छन्ः नेपाली दूताबास

इलाममा तीन थान बेवारिसे पेस्तोल फेला

इलाम,  मंसिर २८ – निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ। इलाम नगरपालिका–८ तिल्केनीस्थित गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी दिएपछि...
Umesh Dahal   493   0
Dec 14, 2017
इलाममा तीन थान बेवारिसे पेस्तोल फेला

जे–जस्तो भएपनि नेपालमै गरिखाउँला भनेका टेकनाथ कहाँ छन्?

रुपेश अधिकारी, युएई, मंसिर २८ – वि.सं. २०७२ साल मंसिर ८ गते घरबाट श्रीमती र दुई छोरीसँग बिदा भएर परदेश हिँडँका इलाम नगरपालिका–५ बरबोटेका ३२ वर्षीय टेकनाथ आचार्य ८ महिनादेखि परिवारको सम्पर्कमा छैनन्। काठमाडौंमा रहेको द रिर्भर मेनपावरमार्फत युएई आएका आचार्य अहिले कहाँ र के गदैछन् भन्ने...
Rupesh Adhikari   2.7k   24
Dec 14, 2017
जे–जस्तो भएपनि नेपालमै गरिखाउँला भनेका टेकनाथ कहाँ छन्?

चाैंथाे पटक सांसद निर्वाचित सुवासचन्द्र नेम्वाङकाे राजनीतिक यात्रा

इलाम, मंसिर २४ – इलाम क्षेत्र नम्बर–२ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापालाई नौ हजार ६५४ मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा चौंथो पटक विजयी भएका छन्। नेम्वाङले ३६ हजार ५१४ मत प्राप्त गरेका छन्। उनका  निकटतम प्रतिद्वन्दी...
Kusum Poudyal   712   0
Dec 10, 2017
चाैंथाे पटक सांसद निर्वाचित सुवासचन्द्र नेम्वाङकाे राजनीतिक यात्रा

इलामको अन्तिम मत परिणाम सार्वजनिक, एमाले नेता खनाल र पुर्व सभामुख नेम्बाङ पनि विजयी

इलाम मंसिर २४  – इलामको क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल विजयी भएका छन्। खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय...
Uttam Rijal   1.9k   0
Dec 10, 2017
इलामको अन्तिम मत परिणाम सार्वजनिक, एमाले नेता खनाल र पुर्व सभामुख नेम्बाङ पनि विजयी

वाम गठबन्धनकाे दबदबा, खनाल र नेम्वाङको फराकिलो अग्रता

उत्तम रिजाल, झापा, मंसिर २३ – इलामको पछिल्लो मत परिणाममा पनि वाम गठबन्धनको अग्रता कायमै छ। प्रतिनिधि सभा एवम् प्रदेश सभाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका हुन्। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले १४ हज...
Uttam Rijal   968   0
Dec 09, 2017
वाम गठबन्धनकाे दबदबा, खनाल र नेम्वाङको फराकिलो अग्रता

इलामको प्रतिनिधी तथा प्रदेशसभाका सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

इलाम, मंसिर २२ – इलामको प्रतिनिधी तथा प्रदेशसभाका सवै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ। इलाम क्षेत्र नम्बर १ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व प्रधामन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालले ३ हजार ४८ मत प्राप्त गरेका छन्। खनालका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका भू...
Uttam Rijal   786   0
Dec 08, 2017
इलामको प्रतिनिधी तथा प्रदेशसभाका सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

उधाैंली पर्वकाे उल्लास

काठमाडौं, मंसिर १७ – प्रकृति पुजक किराँती समुदायमा उधाैंली पर्वकाे उल्लास छ। अाफूले परिश्रम गरेर रोपेको अन्नबाली घरमा भित्र्याउँदै मनाइँने उधाैंली मंसिर पूर्णिमाका दिन मनाइन्छ। अन्नबाली प्रकृतिलाई चढाइ (नोवांगी) पूजा गरी आफूहरुले खाने र इष्टमित्र र नातागोतासँग मिलर खाँदै हर्षोलासका साथै ढोल...
Kusum Poudyal   633   0
Dec 03, 2017
उधाैंली पर्वकाे उल्लास

दुग्ध उद्योगमा आगलागी हुँदा एक करोडकाे क्षति

इलाम, मंसिर १३ – सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ। बिहान साढे ५ बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत चुहिई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलीप कार्क...
Kusum Poudyal   505   0
Nov 29, 2017
दुग्ध उद्योगमा आगलागी हुँदा एक करोडकाे क्षति

जनताका अधिकार सुरक्षित गर्न निर्वाचन सम्पन्न गर्नैपर्छः राष्ट्रपति

उत्तम रिजाल, इलाम, मंसिर ११ – राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका अधिकार सुरक्षित गर्न निर्वाचन सम्पन्न गर्नु आवश्यक भएको बताएकी छिन्। इलामको चुलाचुली गाउँपालिका–१ स्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोश्रो वार्षिकाेत्सव तथा किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको शालि...
Uttam Rijal   1.7k   0
Nov 27, 2017
जनताका अधिकार सुरक्षित गर्न निर्वाचन सम्पन्न गर्नैपर्छः राष्ट्रपति

इलाममा एक वर्षभित्र २१ हजारले गराए स्वास्थ्य बीमा

इलाम , कात्तिक २५ - स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा इलाम जिल्लामा  २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन्।  सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट स्वास्थ्य बीमा दर्ता प्रक्रिया सुरू गरी भदौ १ गतेबाट सेवा दिन थालेको थियो।  स्वास्थ्य...
Kusum Poudyal   642   0
Nov 11, 2017
इलाममा एक वर्षभित्र २१ हजारले गराए स्वास्थ्य बीमा

झलनाथ खनाल इलाम-१ बाट, सुवासचन्द्र नेम्वाङ २ बाट उठ्ने

इलाम, असोज १९ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने घाेषणा गरेका छन्। खनालले इलाम क्षेत्र नम्बर-१ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यह...
Suvadin Correspondent    811   1
Oct 05, 2017
झलनाथ खनाल इलाम-१ बाट, सुवासचन्द्र नेम्वाङ २ बाट उठ्ने

गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी

इलाम,  असार २२–इलामको दक्षिणी चुलाचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रदीपचन्द्र राईले वडाध्यक्षको अधिकार दुरुपयोग गरेको भन्दै गाउँपालिकाका राजनीतिक दलहरूको गठबन्धनले गाउँपालिका अध्यक्षको कार्यकक्षमा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन्।  गाउँसभाको सदस्यका लागि अल्पसङ्...
Angad Singh   401   0
Jul 06, 2017
गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी