Suvadin, Home

भारतका पाँच राज्यको निर्वाचनको मत परिणाम आउँदै

नयाँदिल्ली, फागुन २८- भारतका पाँच वटा राज्यमा भएका चुनावहरुको परिणाम शनिबार घोषणा हुँदैछ। यो चुनावलाई प्रधानमन्त्री नरेन्द्र मोदीको परीक्षणका रुपमा हेरिएको छ। खासगरी धेरैको ध्यान सबैभन्दा धेरै जनसंख्या भएको र राजनीतिक रुपमा महत्वपूर्ण राज्य उत्तर प्रदेशमा छ, जुन राज्यको नेपालसँग पनि सिमाना जोडिएक...
Suvadin Correspondent    449   0
Mar 11, 2017
भारतका पाँच राज्यको निर्वाचनको मत परिणाम आउँदै

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

भारत, फागुन २६ - विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ।  छत्तीस वर्षीया एमान मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ। गत जनवरीमा इजिप्टबाट तौल घटाउनकै लागि...
Suvadin Correspondent    480   0
Mar 09, 2017
विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

कहिले बन्छ महाकाली नदीमा पक्की पुल?

बैतडी, फागुन २६ - भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा महाकाली नदीमाथि पक्की पुल बन्ने आशा १८ वर्षसम्म पनि पूरा हुन सकेको छैन।  करिब डेढ सय वर्ष अगाडि इष्ट इण्डिया कम्पनीले नेपाल–भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुंगे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत सुदूरपश्चिमबास...
Binod Babu Bist   2.9k   10
Mar 09, 2017
कहिले बन्छ महाकाली नदीमा पक्की पुल?

भारतबाट अवैध रुपमा कुखुरा चल्ला आउने क्रम रोकिएन

चितवन, फागुन २१- भारतबाट अवैध रुपमा कुखुराका चल्ला आउने क्रम रोकिन सकेको छैन। पछिल्लो आठ महिनामा झन्डै डेढ लाख कुखुराका चल्ला यसरी अवैध रुपमा चितवन भित्रिएको छ। एकैपटक १८ हजारसम्म चल्ला अवैध रुपमा आएको पाइएको ह्याचरी उद्योग सङ्घका उपाध्यक्ष परशुराम अधिकारीले जानकारी दिए। अघिल्लो वर्षभरिमा जम्मा ९...
Suvadin Desk   384   0
Mar 04, 2017
भारतबाट अवैध रुपमा कुखुरा चल्ला आउने क्रम रोकिएन

चीनद्वारा सबैभन्दा बढी लगानीकाे प्रतिवद्धता, भारतकाे सबैभन्दा कम

काठमाडौं, फागुन २० - नेपालको विकासमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा अपेक्षा गरेभन्दा धेरै लगानीको प्रतिवद्धता आएको छ। काठमाडौंमा दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न देशका लगानीकर्ताहरुले १३ अर्ब रुपैयाँभन्दा धेरैको लगानी प्रतिवद्धता व्यक्त...
Suvadin Desk   801   0
Mar 03, 2017
चीनद्वारा सबैभन्दा बढी लगानीकाे प्रतिवद्धता, भारतकाे सबैभन्दा कम

भारतको आर्थिक वृद्धिदर घट्यो

काठमाडौं, फागुन १८ - सन् २०१६ को अन्तिम त्रैमासिकमा भारतको आर्थिक वृद्धि सुस्ताएको छ। तर पनि अपेक्षा गरिएको भन्दा बढी नै छ। त्यो त्रैमासिकको ७ प्रतिशत वृद्धिदर पछिल्लो त्रैमासिकको ७.४ प्रतिशतभन्दा कम हो तर विश्लेषकहरुले वृद्धिदर ६.४ प्रतिशतभन्दा कम हुने अनुमान गरेका थिए। सरकारले भ्रष्टा...
Suvadin Correspondent    379   0
Mar 01, 2017
भारतको आर्थिक वृद्धिदर घट्यो

'तारक मेहेता का उल्टा चश्मा'का लेखककाे निधन

काठमाडाैं, फागुन १८ - भारतीय चर्चित टेलिभिजन कार्यक्रम 'तराक मेहेता का उल्टा चश्मा' का गुजराती लेखक तारक मेहेताकाे निधन भएकाे छ। बढेसकाल लागेपछि लामाे समयबाट बिरामी रहेका ८८ वर्षिय लेखक मेहेताकाे बुधबार भारतकाे अहमदाबादमा निधन भएकाे हाे।  उनकाे निधनकाे खबर सुनेपछि गुजर...
Binita Uprety   923   0
Mar 01, 2017
'तारक मेहेता का उल्टा चश्मा'का लेखककाे निधन

शिल्पा बनिन् स्वच्छ भारत अभियानकी एम्बास्डर

काठमाडाैं, फागुन १३- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सरकारले सुरू गरेकाे स्वच्छ भारत अभियानका लागि अभिनेत्री शिल्पा शेट्टीलार्इ ब्रान्ड एम्बास्डर बनाएकाे छ। उनी चाडै टिभी र रेडियाेमा सडकमा फाेहाेर नफाल्न मानिसहरूलार्इ प्रेरण दिएकाे देखिनेछिन्।  साथै शिल्पाकाे तस्वीर भएकाे...
Binita Uprety   556   0
Feb 24, 2017
शिल्पा बनिन् स्वच्छ भारत अभियानकी एम्बास्डर

पाकिस्तानले भन्यो, ‘भारतमा गोप्य आणविक सहर’

इस्लामाबाद (पाकिस्तान), माघ २७ – पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको आरोप लगाएको छ। यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उ...
Suvadin Desk   581   0
Feb 10, 2017
पाकिस्तानले भन्यो, ‘भारतमा गोप्य आणविक सहर’

नेपाल र भारत भिड्दै

काठमाडाैं, माघ २६ - दृष्टिविहीन विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेटमा बुधबार नेपाल र भारत अामनेसामने हुने भएका छन्। केहीबेरमा भारतकाे मिलापुदु क्रिकेट ग्राउण्डमा खेल सुरू हुनेछ। दस राष्ट्र सम्मेलित प्रतियाेगिताकाे भारत दाेस्राे स्थानमा छ भने नेपाल अाठाैं स्थानमा रहेकाे छ।  भारतले हालसम्म...
Suvadin Media   2k   4
Feb 08, 2017
नेपाल र भारत भिड्दै

भारतमा ५.६ रेक्टर स्केलको भूकम्प

काठमाडौं, माघ २४- भारतको राजधानी नयाँदिल्ली तथा आसपासका क्षेत्र प्रभावित पार्नेगरी सोमबार राति भूकम्प गएको छ। देहरादुनभन्दा १२० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  भूकम्पले नयाँदिल्ली, उत्तराखण्ड, देहरादुन तथा आस...
Khilanath Dhakal   494   0
Feb 06, 2017
भारतमा ५.६ रेक्टर स्केलको भूकम्प

लालकिल्लामा भेटिए राइफलका गोली र हाते ग्रिनेड

काठमाडौं, माघ २४- छिमेकी भारतको दिल्लीस्थित लालकिल्लाभित्र ठूलो परिणाममा राइफलका गोली र हाते ग्रिनेड लगायतका विष्फोटक पदार्थ फेला परेका छन्। ठूलो सुरक्षा संबेदनशिलता रहेको ऐतिहासिक किल्लाभित्र ती विष्फोटक पदार्थ कसरी र कहाँबाट पुगे त्यसका बारेमा छानबिन सुरु गरिएको दिल्ली प्रहरीले जनाएको छ।...
Suvadin Desk   335   0
Feb 06, 2017
लालकिल्लामा भेटिए राइफलका गोली र हाते ग्रिनेड

भारतले कास्मिर क्षेत्रमा मानवअधिकार उल्लंघन गर्यो : पाकिस्तान

काठमाडौं, माघ २३ - पाकिस्तानले भारतले जम्मु काश्मिर क्षेत्रमा मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाएको छ । काठमाडौंमा पाकिस्तानी दूतावासले आइतबार गरेको अन्तरक्रियामा आफ्नो सीमाक्षेत्रमा भारतले मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाएको हो। जम्मु काश्मिर क्षेत्रमा भारतीय सेनाले  पाकिस्तानी...
Suvadin Desk   513   0
Feb 05, 2017
भारतले कास्मिर क्षेत्रमा मानवअधिकार उल्लंघन गर्यो : पाकिस्तान

भारतको उडिसामा विस्फोट, आठ प्रहरीको मृत्यु, पाँच घाइते

नयाँदिल्ली, माघ २० - पूर्वी भारतीय राज्य उडिसामा बारुदी सुरुङ बिस्फोटमा परी आठ जना प्रहरीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका  छन्। प्रहरी चढेको सवारी साधनलाई लक्षित गरी बिहीबार सो विस्फोटन गराइएको अधिकारीले जानकारी दिएका छन्। प्रहरीले आक्रमणकारीहरु नक्सालवादीहरु हुनसक्ने अनुमान ग...
Suvadin Correspondent    333   0
Feb 02, 2017
भारतको उडिसामा विस्फोट, आठ प्रहरीको मृत्यु, पाँच घाइते

भारतमा राजनीतिक दललार्इ चन्दा लिन कडाइ 

नयाँदिल्ली माघ १९ (बिबिसी) - भारतले राजनीतिक दलले दुर्इ हजार भारु भन्दा बढी नगदमा चन्दा लिन नपाउने व्यवस्था गरेको छ। भारतले बुधबार पेश गरेको बजेटमा दुर्इ हजार रुपैयाँ भन्दा बढी रुपैयाँ नगद लिन पाउने व्यवस्था गरेको हो। राजनीतिक दलले चेक वा डिजिटल पेमेन्टमार्फत चन्दा भने लिन पाउने व्यवस्थ...
Govinda Luitel   474   0
Feb 01, 2017
भारतमा राजनीतिक दललार्इ चन्दा लिन कडाइ 

उत्तरप्रदेशको मुख्यमन्त्री उम्मेदवार ‘गधा’

काठमाडौं, माघ १७-  भारत ठूलो देश त हो नै, फरक पनि। यहा हरेक दिन नया र अनौठा समाचार सुन्न पाइन्छन्। जब निर्वाचनको माहोल हुन्छ, नयाँ किस्सा–कहानीले बजार लिइहाल्छ। उत्तरप्रदेशमा अचेल त्यस्तै भएको छ। चुनाव प्रणालीको मजाक उडाउँदै बहुजन विकास पार्टीले आफ्नो तर्फबाट भावी मुख्यमन्त्र...
Suvadin Desk   512   0
Jan 30, 2017
उत्तरप्रदेशको मुख्यमन्त्री उम्मेदवार ‘गधा’

श्रीनगरमा सुरक्षाकर्मी हिमपातमा पुरिए

श्रीनगर-भारत, माघ १६ भारतको श्रीनगर नजिकै पाँच जना भारतीय सुरक्षाकर्मी शनिबार बाक्लो हिउँमा पुरिएका छन्। सो ठाउँमा केहीदिन अघि मात्रै २० जना व्यक्ति पनि हिउँमा पुरिएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिएका छन्। हिउँमा पुरिएका सहकर्मीहरुको अझै खोजी कार्य जारी रहेको भारतीय प्रवक्ताले बताएका छ...
Suvadin Desk   478   0
Jan 29, 2017
श्रीनगरमा सुरक्षाकर्मी हिमपातमा पुरिए

तस्कर पक्राउ गर्ने दुर्इ युवतीलार्इ भारत सरकारले सम्मान गर्ने

काठमाडौं, माघ १५ - भारतस्थित दार्जीलिङका दुई बहादुर छात्राले महिला बेचबिखनमा संलग्न गिरोहका नाइकेलाई पक्राउ गराएका छन्। १७ वर्षकी शिवानी गोन्द र १८ वर्षकी र्गोखा गर्ल तेजस्विनी प्रधानले यो बहादुरीको काम गरेका हुन्। प्रहरीकाे सर्वाधिक खाेजीकाे सूचीमा रहेकाे गिराेहलार्इ उनीहरूले पक्राउ...
Binita Uprety   655   0
Jan 28, 2017
तस्कर पक्राउ गर्ने दुर्इ युवतीलार्इ भारत सरकारले सम्मान गर्ने

जैकी चान : द कपिल शर्मा शोमा

काठमाडौं, माघ ११ सिनेमा जगतमा चर्चित एक्सन स्टार अभिनेता जैकी चान यतिबेला भारतमा छन्। जेकी चेन भारतमा भएको खबरले उनका भारतीय प्रशंसक हर्षित मात्र के थिए, एक खबरले उनीहरूको खुसी दोब्बर भएको छ। भारतीय हास्य अभिनेता कपील शर्माले आफ्नो ट्वीटर अकाउन्टमा एक ट्वीट गरेका कारण चानका...
Binita Uprety   1.3k   0
Jan 24, 2017
जैकी चान : द कपिल शर्मा शोमा

बिहारमा एक सुरक्षाकर्मीले गोली हानी चार सुरक्षाकर्मीको ज्यान लिए

नयाँ दिल्ली पुस २८  भारतको बिहार राज्यको औरङ्गावाद ;हरमा भारतीय अर्धसैनिक सुरक्षा बलका एक जवानले आफ्नै सहकर्मीमाथि गोली चलाउँदा चार सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन्।  औरङ्गवाद सहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’मा कार्यरत सुरक्षा अधिकारीबी...
Suvadin Correspondent    514   0
Jan 12, 2017
बिहारमा एक सुरक्षाकर्मीले गोली हानी चार सुरक्षाकर्मीको ज्यान लिए

यही हो चार नेपाली निल्ने चट्टान

कञ्चनपुर, पुस २३ स्वेदशमा रोजगारीका अवसर नहुँदा बाध्यताले विदेशीने नेपाली धेरै छन्। त्यसमा पनि पश्चिम नेपालका अधिकांश युवाको नजिकको परम्परागत गन्तव्य हो, भारत। हातमुख जोर्नकै लागि त्यहाँको हिमाली क्षेत्रमा भारतीय सेनाको रसदपानी बोक्नेदेखि कडा चट्टाने भीर फोर्ने सम्मका जोखिमयुक्त काममा न...
Suvadin Desk   679   0
Jan 07, 2017
यही हो चार नेपाली निल्ने चट्टान

किन छोडे धाेनीले भारतीय क्रिकेट टाेलीकाे कप्तानी?

काठमाडाैं, पुस २१  भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धाेनीले भारतीय टिमकाे कप्तानी छाडेका छन्। यसअघि नै टेष्ट टिमकाे कप्तानी छाडिसकेकाे धाेनीले बुधबार एक दिवसीय र टि-२० राष्ट्रिय टिमकाे कप्तानी पनि छाडेका हुन्।  कप्तानी छाेडेकाे घाेषणा गर्दै धोनीले अागामी जनवरी १५ ग...
Suvadin Media   661   0
Jan 05, 2017
किन छोडे धाेनीले भारतीय क्रिकेट टाेलीकाे कप्तानी?

Madesh and India's wrong diplomacy

I am offering some basic facts about the Madhesi movement. Although there exist a number of versions about what the word ‘Madhes’ stands for, the most popular or accepted version is that it refers to ‘Madhya-desh’, a region between the hills and the plains. Also known as &lsq...
Vikrant Bhatt    1.6k   0
Jan 03, 2017
Madesh and India's wrong diplomacy

जिप दुर्घटनामा चार नेपालीको मृत्यु

बैतडी, पुस १८ भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी शर्माली–२ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले...
Suvadin Correspondent    2.5k   0
Jan 02, 2017
जिप दुर्घटनामा चार नेपालीको मृत्यु

पहिलाे हाफमा नेपाल भारतसँग १-० ले पछाडि

काठमाडाैं, पुस १८ दक्षिण एसियाली महिला फुटबल (साफ) काे सेमिफाइनल खेलकाे पहिलाे हाफकाे अन्तिम समयमा गाेल गर्दै भारतले नेपालमाथि १-० काे अग्रता लिएकाे छ।  खेलको ४४ औं मिनेटमा भारतकी कमला देवीले गोल गरेर भारतलाई अग्रता दिलाएकी हुन्।  पहिलाे हाफमा भारत नेपालमाथि हावी देखिए पनि नेपालले...
Suvadin Media   2.7k   0
Jan 02, 2017
पहिलाे हाफमा नेपाल भारतसँग १-० ले पछाडि

१० कक्षा पढेका रइसले बनाए पानीबाटै चल्ने कार

काठमाडौं, पुस १३ यो संसार विचित्रको छ। यति विचित्र कि हाम्रो सोच एकातिर हुन्छ, समयको दिशा अर्कैतिर हुन्छ। केही यस्ता मानिस पनि छन्, हाम्रो समाजमा जो महत्वपूर्ण खोज र आविष्कार गर्ने वैज्ञानिकलाई पनि आश्चर्यचकित पार्छन्। भारत यस्तो देश हो, जसको इतिहास नै शिक्षा र चेतनासँग जोडिएर आ...
Ashok Adhikari   3.3k   0
Dec 28, 2016
१० कक्षा पढेका रइसले बनाए पानीबाटै चल्ने कार