Suvadin, Home

धोनी भारतीय टोलीमा परेनन्, विराट पनि वेस्ट इण्डिजविरूद्धको खेलमा विश्राम

मुम्बई, १० कात्तिक – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी–२० टोलीमा समावेश गरिएका छैनन्। भारतीय क्रिकेट बोर्ड बिसिसीआईले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान व...
Binita Karki   466   0
Oct 27, 2018
धोनी भारतीय टोलीमा परेनन्, विराट पनि वेस्ट इण्डिजविरूद्धको खेलमा विश्राम

पाकिस्तानलार्इ हराउँदै भारतीय टाेली फाइनलमा

काठमाडाैं १६ माघ – भारत आइसिसि यु १९ विश्वकपकाे फाइनलमा प्रवेश गरेकाे छ। सेमिफाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि नजिक पुगेको हाे। भारतले मंगलबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानविरुद्ध २०३ रनको फराकिलो जीत निकाल्दै फाइनलमा अष्ट्रेलियसँगकाे भेट पक्का गरेकाे हाे।  टस जितेर...
Umesh Dahal   365   0
Jan 30, 2018
पाकिस्तानलार्इ हराउँदै भारतीय टाेली फाइनलमा

भारतको उत्कृष्ट प्रदर्शन, जवाफी ब्याटिङ थालेको श्रीलंकाको खराब शुरुवात

झापा, मंसिर १७ – पाहुना टोली श्रीलंकाविरुद्धको तेश्रो तथा निर्णायक टेष्टको पहिलो इनिङ्मा घरेलु टोली भारतले उत्कृष्ट प्रदर्शन गरेको छ। दिल्लीको फिरोज शाह कोटला स्टेडियममा जारी खेलमा कप्तान विराट कोहलीले शान्दार प्रदर्शन गर्दै २ सय ४३ रन बनाएका छन्।  त्यस्तै भारतका ओपनर मु...
Uttam Rijal   967   0
Dec 04, 2017
भारतको उत्कृष्ट प्रदर्शन, जवाफी ब्याटिङ थालेको श्रीलंकाको खराब शुरुवात

अन्तिम टेस्टमा रवीन्द्र जडेजालाई प्रतिबन्ध

काठमाडाैं, साउन २३–कोलन्बो टेस्ट सिरिज जीतका हीरो रहेका भारतीय क्रिकेट टीमका बाँयाहाते बलर रवीन्द्र जडेजा तेस्रो टेस्ट खेल्न पाउने छैनन्। आईसीसीको आचार संहिताको उल्लंघ गरेको जडेजालाई अन्तिम टेस्टमा प्रतिबन्ध लगाइएको हो। खेल मैदानमा खेल भावनाविपरीत व्यवहार गरेपछि कोलन्बो टेस्टका रेफ्री रिची रिच...
Suvadin Desk   485   0
Aug 07, 2017
अन्तिम टेस्टमा रवीन्द्र जडेजालाई प्रतिबन्ध

५० माथिको औसत रनका एक्ला ब्याट्सम्यान विराट काेहली

 काठमाडौं, साउन १५–भारतीय कप्तान विराट कोहलीले नयाँ कीर्तिमान कायम गरेका छन्। कोहलीले गालेमा श्रीलंकाविरुद्ध पहिलो टेस्टको दोस्रो इनिङमा सतकीय इनिङ खेलेर अन्तर्राष्ट्रिय क्रिकेटको तीनवटै फरम्याटमा ५० भन्दा माथिको औसतले रन बनाउने कीर्तिमान कायम गरेका हुन्।  उनले गाले टेस्टमा १ स...
Suvadin Desk   552   0
Jul 30, 2017
५० माथिको औसत रनका एक्ला ब्याट्सम्यान विराट काेहली

महिला वर्ल्ड कपमा इङ्ल्याण्ड च्याम्पियन,  यी हुन् १० टर्निङ प्वाइन्ट 

काठमाडाैं, साउन ९–इङ्ल्याण्डले महिला क्रिकेट वर्ल्ड कपमा भारतलाई ९ रनले पराजित गरेर इतिहास रचेको छ। ‘गर या मर’ को स्थितिमा पुगेको भारतलाई हराउदै इङ्ल्याण्ड चौथो पटक विश्व च्याम्पियन बनेको हो। नेपाली समयअनुसार साेमबार राति भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्य...
Suvadin Desk   572   0
Jul 24, 2017
महिला वर्ल्ड कपमा इङ्ल्याण्ड च्याम्पियन,  यी हुन् १० टर्निङ प्वाइन्ट 

कसले जित्ला महिला क्रिकेट विश्वकप?

काठमाडाैं, साउन ८–आइतबार (आज) महिला क्रिकेट विश्व कपको फाइनलमा भारत र इङ्ल्याण्ड भीडदैछन्।  लगातार सात खेल जित्दै अपराजय यात्रा कायमै राखेको इङ्ल्याण्ड टीमका क्याप्टेन हीथर नाइटले भनेका छन्– हामीले राम्रो प्रस्तुती फाइनलका लागि बचाएर राखेका छौं।’ समाचार एजेन्सी पीटीका अन...
Suvadin Desk   468   0
Jul 23, 2017
कसले जित्ला महिला क्रिकेट विश्वकप?

अष्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गर्ने हरमनप्रीत को हुन्?

काठमाडाैं, साउन ६–आईसीसी महिला क्रिकेट वर्ल्ड कपको सेमीफाइनलमा भारतीय टीमको जितमा हरमनप्रीत कौरले  शानदार प्रदर्शन गरिन।  टीमको जित अनि हरमनप्रीतको शानदार प्रदर्शनमा उनका बुवा हरमिंदर सिंह भुल्लरले पनि खुसी व्यक्त गरे।  भारतले अस्ट्रेलियालार्इ ३६ रनले पाखा लगाउदै फाइनल यात्रा तय गरेकाे हाे।पञ्जाब...
Suvadin Desk   810   0
Jul 21, 2017
अष्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गर्ने हरमनप्रीत को हुन्?

क्रिकेटर सौरभ चण्डीदासका उतारचढाव

काठमाडाैं, असार २६– सौरभ चण्डीदास गांगुली भारतीय क्रिकेट टिमका पूर्वकप्तान हुन्। उनी भारतका सबैभन्दा सफल कप्तानहरू मध्ये एक हुन्। पश्चिम बङ्गालका एक सामान्य परिवारका सौरभको जन्म १९७२ मा भएको थियो। उनी आफ्नो भाई स्नेहशीष गांगुलीका कारण क्रिकेटको संसारमा आए। आफ्नो क्रिकेट करियरको शुरुआत उनले स्कुलक...
Suvadin Desk   581   0
Jul 10, 2017
क्रिकेटर सौरभ चण्डीदासका उतारचढाव

महेन्द्रसिंह धोनीः फुटबलरबाट यसरी बने क्रिकेटर 

काठमाडाैं, असार २३–महेन्द्रसिंह धोनी भारतीय क्रिकेट टिमका पूर्वकप्तान हुन्। उनले  टेस्ट क्रिकेटबाट समेत सन्यास लिइसकेका छन्। तर, पनि उनी भारतका सबैभन्दा अब्बल क्रिकेटर नै रहेका छन्, हालसम्म।  शुक्रबार उनको जन्मदिन हो। धाेनीको जन्म १०८१ जुलाई ७ मा भएको थियो। धोनीबारेका अदभूत ९ जानक...
Suvadin Desk   508   0
Jul 07, 2017
महेन्द्रसिंह धोनीः फुटबलरबाट यसरी बने क्रिकेटर 

यस्ता थिए विराट काेहली र अनिल कुम्बले बिच मनमुटाव हुनुका कारण

काठमाडाैं, अषाढ ७ - भारतीय क्रिकेट टीमका प्रशिक्षक अनिल कुम्बंलेले प्रशिक्षक पदबाट राजिनामा दिएका छन्। कप्तान बिराट काेहलीसँगकाे विवादका कारण कुम्बलेले राजिनामा दिएका हुन्।  भारतीय सञ्चारमाध्यमका अनुसार गत मार्चमा धर्मशालामा भएकाे भारत र अष्ट्रेलियाविच भएकाे टेष्टका बेला कुम्बले र...
Suvadin Media   3.7k   1
Jun 21, 2017
यस्ता थिए विराट काेहली र अनिल कुम्बले बिच मनमुटाव हुनुका कारण

भारत पाकिस्तानसँग हार्न सक्ने यी पाँच कारण

काठमाडाैं, जेठ २१ - च्याम्पियन्स ट्रफी अन्तर्गत अहिले भारत र पाकिस्तान अामने सामने भइरहेका छन्। कागजमा पाकिस्तान भन्दा भारत बलियाे देखिन्छ। यी दुर्इ टाेलीबिच भएका पछिल्ला १० वटा खेलमध्ये भारतले ६ वटामा जित निकालेकाे छ भने पाकिस्तानका पक्षमा ४ वटा मात्रै छन्।  भारतका कप्तान विराट काेहलील...
Angad Singh   1.1k   0
Jun 04, 2017
भारत पाकिस्तानसँग हार्न सक्ने यी पाँच कारण

‘बाहुबली’सँग किन तुलना भयाे धोनिको?

काठमाडाैं, जेठ ३ - बलिउड चलचित्र बाहुबलीले सिनेमा क्षेत्रमा धमाका मच्चाइरहेका बेला क्रिकेट क्षेत्रमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धाेनीले धमाल मच्चाएका छन्। इण्डियन प्रिमियर लिग अन्तर्गत भएकाे क्वालिफायरमा २६ बलमा विस्फाेटक ४० रनकाे पारी खेल्दै पुने सुपर जायन्टसलार्इ फाइनलमा पुर्याएपछि धा...
Suvadin Media   429   0
May 17, 2017
‘बाहुबली’सँग किन तुलना भयाे धोनिको?

श्रेयस चम्किएपछि दिल्लीको जित, गुजराज दुई विकेटले हार्यो

काठमाडाैं, वैशाख २८–इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधबार रातिको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। कानपुरको ग्रिनपार्क रंगशालमा भएको खेलमा दिल्ल्लीले गुजरात लायन्सलाई दुई विकेटले हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले पाँच विकेटको क्षतिमा एक सय ९५ रन बनायो।...
Suvadin Desk   640   0
May 11, 2017
श्रेयस चम्किएपछि दिल्लीको जित, गुजराज दुई विकेटले हार्यो

  लिनको पारी काम लागेन्, पञ्जाव विजयी 

काठमाडौँ, वैशाख २७– इण्डियन प्रिमियर लिग (आइपीएल) मा मंगलबार राति भएको खेलमा किङ्स इलाभेन पञ्जाब विजयी भएको छ। कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै पञ्जाबले शीर्ष चारमा रहँदै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो।  अंकतालिकाको दोस्रो नम्बरमा रहेको कोलकोता मोहालीमा भएको ख...
Suvadin Desk   572   0
May 10, 2017
  लिनको पारी काम लागेन्, पञ्जाव विजयी 

अमलाको शतकीय हमलामा पनि पञ्जाबको हार!

काठमाडाैं, वैशाख २५–विराट कोहली र क्रिस गेल पछि अब हाशिम अमला इण्डियन प्रिमियर लिग (आईपीएल) को कुनै पनि सिजनमा एक भन्दा बढी शतक बनाउने क्रिकेटर बनेका छन्।  आईपीएल १० मा किङ्स इलेवन पञ्जाबबाट खेलिरहेका अमलाले ६० बलमा एक सय चार रन बनाए। यो सीजनमा उनको दोस्रो शतक हो।  यो भन्दा पहि...
Suvadin Desk   605   0
May 08, 2017
अमलाको शतकीय हमलामा पनि पञ्जाबको हार!

आईपीएलः हैदरावादसँगको खेल रद्दले बेङ्लोरलाई घाटा

काठमाडौँ, वैशाख १३ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदरावादबीचको खेल वर्षाका कारण रद्द भएको छ। मंगलबार राति बेङ्लोरमा तय गरिएको खेल वर्षातका कारण टस नै नभइ रद्द भएको हो।  खेल रद्द हुँदा दुबै टिमले १÷१ अंक बाँडेपनि बेङ्लोरलाई...
Suvadin Desk   411   0
Apr 26, 2017
आईपीएलः हैदरावादसँगको खेल रद्दले बेङ्लोरलाई घाटा

क्रिकेटर जहिरले गरे ‘चक दे इण्डिया’ गर्लका साथ टिकाटालो

काठमाडौं, वैशाख १२– चर्चित क्रिकेटर जहिर खान बिबाह बन्धनमा बाँधिने भएका छन्। सोमबार उनले सोसल मिडियामार्फत टिकाटालो (सगाई) भएको सार्वजनिक गरे। आइपिएलमा दिल्ली डेयरडेविल्सको कप्तानी गरिरहेका जहिरले ट्वीटरमार्फत बिबाह हुने खबर दिएका हुन्। उनी बलिउड अभिनेत्रीसँग बिबाह गर्ने भएका छन्। ‘चक...
Suvadin Desk   655   0
Apr 25, 2017
क्रिकेटर जहिरले गरे ‘चक दे इण्डिया’ गर्लका साथ टिकाटालो

यस्ता छन् अाइपिएलका रेकर्ड र महत्वपूर्ण तथ्यहरू

काठमाडाैं, चैत २३ - भारतकाे घरेलु क्रिकेट प्रतियाेगिता इन्डियन प्रिमियर लिग (आइपिएल) काे दसाैं संस्करण बुधबारबाट सुरू हुँदैछ। यस संस्करणको पहिलो खेलमा आज सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्दैछ। भारतीय क्रिकेट समर्थकका लागि अाइप...
Suvadin Media   988   1
Apr 05, 2017
यस्ता छन् अाइपिएलका रेकर्ड र महत्वपूर्ण तथ्यहरू

जसले अष्ट्रेलियालार्इ जाेगाए

काठमाडाैं, चैत्र ८ - सन मार्श र पिटर ह्यान्ड्सकमले समझदारीपूर्ण इनिङ खेलेपछि अष्ट्रेलियाले तेस्राे टेष्टमा भारतलार्इ बराबरीमा राेकेकाे छ। भारतमा जारी खेलकाे अन्तिम दिन दुवैकाे साझेदारीले अष्ट्रेलियालार्इ बराबरीकाे नतिजा दिएकाे हाे। बराबरीसँगै चार टेस्टको श्रृंखलामा अस्ट्रेलिया र भा...
Suvadin Media   481   0
Mar 21, 2017
जसले अष्ट्रेलियालार्इ जाेगाए

नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

काठमाडाैं, फागुन ८ नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागि भारत जाने भएको छ। आगामी फागुन २८ र ३० गते कीर्तिपुरमा हुने केन्याविरुद्धको खेलअघि अभ्यासका लागि नेपाली टोली भारत जान लागेको हो। अहिले कीर्तिपुरमा चाैबिस जना खेलाडीहरु सम्मेलित अन्तिम बन्द प्रशिक्षण जारी छ। बन्द प्रशिक्षणबाट अन्ति...
Suvadin Media   6.7k   6
Feb 19, 2017
नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

कोहलीले अनुष्कालाई भने, ‘तिमी भए सधैं भ्यालेन्टाइन-डे’

काठमाडौं, फागुन ४ धेरैलाई थाहा छ, चर्चित क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा प्रेम सम्बन्धमा छन्। तर, यी दुर्इले आफ्ना व्यक्तिगत सम्बन्धहरु कहिल्यै बाहिर ल्याएनन्। मंगलबार विराट निक्कै रोमान्टिक देखिए। किन नहुन् त। फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन-डेमा बेग्लै मुड हुने नै भयो।...
Suvadin Desk   520   0
Feb 15, 2017
कोहलीले अनुष्कालाई भने, ‘तिमी भए सधैं भ्यालेन्टाइन-डे’

क्रिकेटमा झल्कियो नेपाल-भारत सम्बन्ध

काठमाडाैं, माघ २८ -  सन् १९६० को दसकमा पेले विश्व फुटबलमा सर्वाधिक चर्चित अनि सफल नाम हो। ब्राजिलका लेजेण्ड्स पेलेको जादुमयी खेलले दुनियाँ चकित थियो। उनको खेल हेर्न मान्छेहरू मरिहत्ते गर्थे। भर्खरै दोस्रो विश्वयुद्धको तातो रापबाट चिसिँदै गएको विश्वलाई फुटबलका माध्यमबाट पेलेले जोड्न ‘...
Suvadin Media   6.1k   3
Feb 10, 2017
क्रिकेटमा झल्कियो नेपाल-भारत सम्बन्ध

इङ्ल्याण्डले अाठ रन जाेड्दा अाठ विकेट गुमाएपछि टी-२० सिरिजमा भारतकाे कब्जा

काठमाडाैं, माघ २० इङ्ल्याण्डविरूद्धकाे टी-२० क्रिकेट सिरिजमाथि भारतले कब्जा जमाएकाे छ। बुधबार राति भएकाे तेस्राे तथा अन्तिम टी-२० मा जित निकाल्दै भारतले तीन म्याचकाे सिरिज २-१ ले अाफ्नाे पक्षमा पारेकाे हाे।  भारतका यजवेन्द्र चहलको उत्कृष्ट बलिङको मदतमा भारतले भारतले निर्णायक ख...
Suvadin Media   812   0
Feb 02, 2017
इङ्ल्याण्डले अाठ रन जाेड्दा अाठ विकेट गुमाएपछि टी-२० सिरिजमा भारतकाे कब्जा

युवराज र धाेनी चम्केपछि भारतद्वारा वान डे शृंखलामा कब्जा

काठमाडाैं, माघ ७ दाेस्राे एक दिवसीयमा युवराज सिंह र महेन्द्रसिंह धाेनीले उत्कृष्ट शतकिय इनिङ खेलेपछि इङ्ग्ल्याण्डविरूद्धकाे एक दिवसीय शृंखलामा भारतले अाफ्नाे पक्षमा परेकाे छ। भारत लगातार दाेस्राे जित निकाल्दै तीन खेलकाे सिरिजमा २-० ले अघि छ।  कटकमा बिहीबार बेलुकी भएकाे खे...
Suvadin Media   652   0
Jan 20, 2017
युवराज र धाेनी चम्केपछि भारतद्वारा वान डे शृंखलामा कब्जा

काेहलीकाे कप्तानीमा युवराजकाे पुनरागमन

काठमाडाैं, पुस २४ महेन्द्रसिंह धाेनीले वान डे र टी-२० बाट कप्तानी छाडेपछि भारतीय क्रिकेट बाेर्डले (बिसिसिअार्इ) विराट काेहलीलार्इ कप्तानीकाे जिम्मा दिएकाे छ। जारी भारत इङ्ल्याण्ड सिरिजका लागि काेहलीलार्इ कप्तानीकाे जिम्मेवारी सुम्पिएकाे हाे।   बिराट काेहली यसअघि नै भ...
Suvadin Media   605   0
Jan 08, 2017
काेहलीकाे कप्तानीमा युवराजकाे पुनरागमन

भारतीय रेल्वेका टिकट कलेक्टर थिए धोनी

काठमाडाैं, पुस २१ भारतीय क्रिकेट टिमका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धाेनीले बुधबार वान डे र टि-२० काे कप्तानीबाट राजिनामा दिएसँगै उनले अाफ्नाे कप्तानी जीवनकाे अन्त्य गरेका छन्। उनले यसअघि नै सन् २०१४ मा राजीनामा दिइसकेका थिए। उमेरले ३५ अाैं वसन्तमा रहेका धाेनीका बारेमा तल केही रेकर्ड छन्, ज...
Suvadin Media   850   0
Jan 05, 2017
भारतीय रेल्वेका टिकट कलेक्टर थिए धोनी

किन छोडे धाेनीले भारतीय क्रिकेट टाेलीकाे कप्तानी?

काठमाडाैं, पुस २१  भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तान महेन्द्रसिंह धाेनीले भारतीय टिमकाे कप्तानी छाडेका छन्। यसअघि नै टेष्ट टिमकाे कप्तानी छाडिसकेकाे धाेनीले बुधबार एक दिवसीय र टि-२० राष्ट्रिय टिमकाे कप्तानी पनि छाडेका हुन्।  कप्तानी छाेडेकाे घाेषणा गर्दै धोनीले अागामी जनवरी १५ ग...
Suvadin Media   661   0
Jan 05, 2017
किन छोडे धाेनीले भारतीय क्रिकेट टाेलीकाे कप्तानी?

अनुराग ठाकुरलाई बिसिसीकाे अध्यक्षबाट हट्न सर्वाेच्चकाे अादेश

काठमाडाैं, पुस १९ भारतीय सर्वाेच्च अदालतले भारतीय क्रिकेटमा अहिलेसम्मकै ठूलाे फैसला सुनाएकाे छ। साेमबार भारतीय क्रिकेटकाे प्रशासकीय निकाय (बिसिसीअाई)का अध्यक्ष अनुराग ठाकुरलाई पदबाट हट्न फैसला सुनाएपछि भारतीय खेलकुदमा यतिबेला खैलाबैला मच्चिएकाे छ। अध्यक्ष ठाकुरसँगै बिसिसीअाईका सचिव...
Suvadin Media   1.4k   0
Jan 03, 2017
अनुराग ठाकुरलाई बिसिसीकाे अध्यक्षबाट हट्न सर्वाेच्चकाे अादेश