Suvadin, Home

कश्मिरमा आतंकवादी हमला, ४२ सुरक्षाकर्मीको ज्यान गयो

नयाँ दिल्ल,३ फागुन -भारतको उत्तरी राज्य काश्मिरमा  ठुलो आतंकवादी हमला भएको छ। बिहीबार दिउँसो भएको यो हमलामा कम्तिमा पनि ४० जना सुरक्षाकर्मी मारिएका छन्। जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन्।  करिब ७० वटा गाडीमा ग...
Dammar Giri   358   0
Feb 15, 2019
कश्मिरमा आतंकवादी हमला, ४२ सुरक्षाकर्मीको ज्यान गयो

एकै परिवारका ११ जनाको शव घरभित्रै भेटियो

नयाँदिल्ली, १७ असार – भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा ११ जनाको शव भेटिएको छ।  बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।  प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अ...
Ukita Dahal   854   0
Jul 01, 2018
एकै परिवारका ११ जनाको शव घरभित्रै भेटियो

भारतकाे छत्तिसगढमा विद्रोहीहरुद्वारा आत्मसमर्पण

काठमाडाैं, वैशाख ३ – भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्। भारतीय माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्। छत्तिसगढ राज्यको नारायनपुर जिल्लामा ती विद्रोहीहरुले आफ्ना हातहतियासहित आत्मसमर्पण गर...
Binita Karki   412   0
Apr 16, 2018
भारतकाे छत्तिसगढमा विद्रोहीहरुद्वारा आत्मसमर्पण

भारतीय सेनाध्यक्ष सेना दिवसमा विशिष्ट अतिथि

काठमाडौं, १ फागुन – नेपाली सेनाले शिवरात्रीको अवसरमा मंगलबार मुलुकभर सेना दिवस मनाउँदै छ। दिवसकाे अवसरमा मंगलबार टुँडिखेलमा बढाई कार्यक्रम हुँदैछ। प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाको सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी विपीन रावत तीनदिने नेप...
Jiwan Poudyal   409   0
Feb 13, 2018
भारतीय सेनाध्यक्ष सेना दिवसमा विशिष्ट अतिथि

दाइजाे नपाएकाे भन्दै अाफ्नै श्रीमानले मृगाैला चाेरे

काठमाडाैं, २५ माघ – भारतीय एक महिलाकाे आफ्नै श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा एउटा मृगौला चोरेका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए। सन् २०१७ को...
Binita Karki   534   0
Feb 08, 2018
दाइजाे नपाएकाे भन्दै अाफ्नै श्रीमानले मृगाैला चाेरे

नेपाल–भारतका अधिकारीबीच सर्वे टोली पर्खिने सहमति

काठमाडाैं, १७ माघ– कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ। केही दिनअघि सडकघाटमा आफ्नै भूमि...
Jiwan Poudyal   424   0
Jan 31, 2018
नेपाल–भारतका अधिकारीबीच सर्वे टोली पर्खिने सहमति

जिनेतलार्इ अश्लिल संदेश पठाउने व्यक्तिविरुद्ध उजुरी दर्ता

काठमाडाैं १६ माघ – पुर्व मिस इंडियासमेत रहेकी ६६ बर्षिय बलिउडमा तत्कालिन समयकी चर्चित नायिका जिनतले सत्यम् सिवम् सुन्दरम्, कुर्बान, इन्साफका तराजु, लावारिस जस्ता सुपर हिट फिल्म काम गरि सकेकी छिन्। पछिल्लाे समय हराएकाे नाम जिनत अहिले फरक विषयका कारण चर्चामा अाएकाे छ।&nbsp...
Jiwan Poudyal   478   0
Jan 30, 2018
जिनेतलार्इ अश्लिल संदेश पठाउने व्यक्तिविरुद्ध उजुरी दर्ता

भारतमा बस दुर्घटनामा परी ३५ जनाको मृत्यु

नयाँदिल्ली, १६ माघ – भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल र...
Kusum Poudyal   296   0
Jan 30, 2018
भारतमा बस दुर्घटनामा परी ३५ जनाको मृत्यु

बलिउड नायिका तमन्नामाथि जुत्ता प्रहार

काठमाडाैं १५ माघ– ‘बाहुबली’ फेम एक्ट्रेस तमन्ना भाटिया हैदराबादको हिमायतनगरमा एक ज्वेलरी शपको उद्घाटनमा पुगेकी थिइन्। त्यही क्रममा उनीमाथि निशाना बनाएर एक व्यक्तिले जुत्ता प्रहार गरेका छन्। तर, पुलिसले तमन्नालाई जुत्ता नलागेको बताएको छ। नारायणगुडा स्टेशनका इन्स्पेक्टर बी रव...
Jiwan Poudyal   373   0
Jan 29, 2018
बलिउड नायिका तमन्नामाथि जुत्ता प्रहार

मुम्बईमा भीषण आगलागी, १२ जनाको मृत्यु, ६ जना बेपत्ता

मुम्बर्इ, ३ पुस – भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बई शहरमा अवस्थित एक पसलमा लागेको आगलागीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट शुरू भएकाे आगलागीमा परी कयाैं सर्वसाधारण घाइते भएका छन्। अागलागीका क्रममा भवनहरूमा क्षति पुग्दा पुरिए...
Ukita Dahal   659   0
Dec 18, 2017
मुम्बईमा भीषण आगलागी, १२ जनाको मृत्यु, ६ जना बेपत्ता

भारतमा सवारी दुर्घटनाः सात नेपालीको मृत्यु (अपडेट) 

काठमाडौं, भदौ २३–भारतमा सवारी दुर्घटनामा परी सात नेपालीको ज्यान गएको छ। उत्तरप्रदेश, जिल्ला महाराजगन्ज, पुरन्दपुरस्थित गोरखपुर रोडमा  ट्यांकर र कार एकआपसमा ठोकिदा सात जना नेपालीको ज्यान गएको हो। सुनौली नेशनल राजमार्ग को देबपुर चोक नजिकै शुक्रबार दिउसो करिब २ बजेर ३० मिनेटमा दुर्घटना भएको हो। म...
Suvadin Desk   555   0
Sep 08, 2017
भारतमा सवारी दुर्घटनाः सात नेपालीको मृत्यु (अपडेट) 

पटक-पटक कारबाहीबिनै किन छोडिन्छ भारतीय सुरक्षाकर्मीलाई?

काठमाडाैं, जेठ १९–‘घटनाको अनुसन्धानका लागि’ भन्दै बिना इजाजत नेपाल प्रवेश गरेको भारतीय डीएसपी नागराजसहितको टोलीले भारतको जिम्मा लगाइएको छ। कुनै पनि घटनाको अनुसन्धानका लागि एकदेशबाटअर्काे देश जानु परेमा उक्त देशसँग समन्वय र सहकार्य गर्नुपर्छ । तर, बिनाइजाजत डोटीको दिपायल–सि...
Suvadin Desk   1.3k   10
Jun 02, 2017
पटक-पटक कारबाहीबिनै किन छोडिन्छ भारतीय सुरक्षाकर्मीलाई?