Suvadin, Home

इन्डोनेशिया निर्वाचनः परिणाम घोषणा भएपछि हिंसात्मक प्रदर्शन, कैयौँ गिरफ्तार 

एजेन्सि, जेठ ८ - इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन् । राजधानी जाकार्तामा विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला हिंसा फैलिन पुग्यो। प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरे र प्रहरीलाई लक्षित गरी ससान...
Sb Saud   90   0
May 22, 2019
इन्डोनेशिया निर्वाचनः परिणाम घोषणा भएपछि हिंसात्मक प्रदर्शन, कैयौँ गिरफ्तार 

इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

जकार्ता, ८ माघ – इन्डोनेसियामा मङ्गलबार केही समयको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। स्थानीय अधिकारीहरुले भूकम्पका कारण सुनामी आइहाल्ने अवस्था नदेखिएको बताएका छन्।  पहिलो भूकम्प इन्डोनेसियाको सुम्बा द्वीपमा गएको थियो। अमेरिकी भौगर्भिक सर्भेका अनु...
Suvadin Correspondent   146   0
Jan 22, 2019
इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको संख्या १६८ पुग्यो

जकार्ता, ८ पुस – इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको संख्या १६८ पुगेको छ। इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनुको साथै ३...
Suvadin Correspondent   149   0
Dec 23, 2018
इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको संख्या १६८ पुग्यो

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५ सय को मृत्यु

इन्डोनेसिया, ३ भदौ –  इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन्। भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ। आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेक...
Jiwan Poudyal   250   0
Aug 20, 2018
इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५ सय को मृत्यु

इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

इन्डोनेसिया, ४ भदौ – इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आज साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ। दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा यस्तै ठूला भूकम्पले चार सयभन्दा बढी मा...
Jiwan Poudyal   144   0
Aug 20, 2018
इन्डोनेसियाको लोम्बोकमा फेरि दुई ठूला भूकम्प

फिजी र इन्डोनेसियामा ८.२ म्याग्नीच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

सिड्नी, ३ भदौ –  फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ। अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ। फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन्। स्थान...
Jiwan Poudyal   764   0
Aug 19, 2018
फिजी र इन्डोनेसियामा ८.२ म्याग्नीच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

आजदेखि यसरी शुरु हुँदैछ एशियाली खेलकुदको महाकुम्भ

काठमाडौं, २ भदौ – एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ।  नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्...
Suvadin Correspondent   187   0
Aug 18, 2018
आजदेखि यसरी शुरु हुँदैछ एशियाली खेलकुदको महाकुम्भ

इन्डोनेसियामा हराएको विमान फेला, ८ को मृत्यु

जकार्ता, २७ साउन – इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ।  पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।  पूर्वी इन्डोनेसियाक...
Ukita Dahal   219   0
Aug 12, 2018
इन्डोनेसियामा हराएको विमान फेला, ८ को मृत्यु

इन्डोनेसियामा शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

तानजुङ, इन्डोनेसिया, २४ साउन – इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ। यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो।  यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक...
Ukita Dahal   595   0
Aug 09, 2018
इन्डोनेसियामा शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

इन्डोनेसिया भूकम्पः मृत्युहुनेको सङ्ख्या १६४ पुग्यो, सुनामीको खतरा

मताराम, इन्डोनेसिया, २४ साउन – इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ।  उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १ सय ६४ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। ...
Ukita Dahal   343   0
Aug 09, 2018
इन्डोनेसिया भूकम्पः मृत्युहुनेको सङ्ख्या १६४ पुग्यो, सुनामीको खतरा

इन्डोनेसियामा शक्तिशाली भूकम्पः ८२ जनाको मृत्यु, सयौं मानिस घाइते 

लोम्बोक, २१ साउन – इन्डोनेसियामा शक्तिशाली भूकम्पका जाँदा कम्तिमा ८२ जनाको ज्यान गएको छ। इन्डोनेसियाको लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार बेलुका गएको ७ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ८२ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण केन...
Ukita Dahal   404   0
Aug 06, 2018
इन्डोनेसियामा शक्तिशाली भूकम्पः ८२ जनाको मृत्यु, सयौं मानिस घाइते 

इन्डोनेसिया र चीनमा भूकम्प

जाकार्ता, १८ साउन – इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ। भूकम्पबाट कुनै पनि किसिमको जीउधनको क्षति नभएको राष्ट्रिय विपद् व्यवस्था एजेन्सीले जनाएको छ।&...
Jiwan Poudyal   313   0
Aug 03, 2018
इन्डोनेसिया र चीनमा भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

जकार्ता, १३ साउन – इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन्। बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन्।भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत...
Jiwan Poudyal   385   0
Jul 29, 2018
इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

Global Entrepreneurship Bootcamp Mega Edition In Jakarta

Indonesia, 11 July – After the success of 2 Bootcamp in Nepal and Thailand, Global Entrepreneurship Bootcamp has successfully conducted the Mega Edition of Global Entrepreneurship Bootcamp in Jakarta, Indonesia from 2nd to 5th July 2018. Mr. Khagendra Acharya, Founder/Chairman of Globa...
Suvadin Correspondent   1.7k   3
Jul 11, 2018
Global Entrepreneurship Bootcamp Mega Edition In Jakarta

इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु वेपत्ता

जकार्ता,२० असार – इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा जनाइएको छ।  उक्त फेरिमा १४० जना यात्रु रहेका बताइएको छ। सुलावेसी टापू नजिकको सामुद्रिक तटमा मङ्गलबार साँझ एउटा यात्रुवाहक फेरी दुर्घटनामा परेको सर...
Anoj Rijal   370   0
Jul 04, 2018
इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु वेपत्ता

बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौँ पर्यटक अलपत्र

डेनपासार, इन्डोनेसिया, १५ असार – इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन्।  बालीमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन्। यहाँ वर्षेनी शक्तिशाली ज्वालामुखी पनि विस्फोट हुने गरेका समाचारहरु आउने गर्दछन्।  शुक्रबार पनि यस्तै ज...
Ukita Dahal   569   0
Jun 29, 2018
बालीमा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौँ पर्यटक अलपत्र

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो

इन्डोनेसिया, ७ असार – इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको छ। गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो। उनीहरुको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ। खोजी र अनुसन्धा...
Jiwan Poudyal   201   0
Jun 21, 2018
डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो

इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण, चार जनाको मृत्यु, कैयौँ घाइते

जकार्ता, २ – इन्डोनेसियामा गएको आइतबारदेखि आतंककारीहरुबाट निरन्तर रुपमा आतंककारी हमलाहरु जारी रहेको समाचार छ।  इन्डोनेसियाको दोस्रो ठूलो सहर सुरबियामा तीन दिनसम्म निरन्तर रुपमा आक्रमण भएपछि बुधबार उता राजधानी जकार्ता नजिकैको अर्काे प्रान्त रियाउमा बम हानिएको छ।  बुधबार बिहान रा...
Umesh Dahal   212   0
May 16, 2018
इन्डोनेसियामा निरन्तर आतंककारी आक्रमण, चार जनाको मृत्यु, कैयौँ घाइते

पहिरोमा पुरिएका ८ शव निकालियो

जाकार्ता, फागुन ११ –  इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका ८ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन्।  यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन्। पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ। यसमा परेकाहरुको उद्धारकार्य ज...
Kusum Poudyal   140   0
Feb 23, 2018
पहिरोमा पुरिएका ८ शव निकालियो

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता, ९ माघ – इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार ६ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार प्राप्त भएकाे छ।  मङ्गलबार बिहानको गएकाे भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको...
Umesh Dahal   107   0
Jan 23, 2018
इन्डोनेसियामा शक्तिशाली भूकम्प

विश्वभरि क्रिसमसकाे राैनक र सुरक्षा व्यवस्था कडा

जकार्ता, ९ पुस – इन्डोनेसिया लगायत विश्वका कतिपय मुस्लिम देशहरुमा क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ।  विशेषगरी मुस्लिम देश तथा अन्य देशहरुमा पनि इस्लामिक अातंकवादीहरुले क्रिसमसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको हो।&nb...
Ukita Dahal   241   0
Dec 24, 2017
विश्वभरि क्रिसमसकाे राैनक र सुरक्षा व्यवस्था कडा

इन्डोनेसियामा सानो विमान दुर्घटना, पाँचको मृत्यु

जाकार्ता, असार २२ – इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ। इन्डोनेसियाली वायुसेवामा भएको यो पछिल्लो दुर्घटना हो। यसअघि गत शुक्रबारमात्र पनि इन्डोनेसियाको जाभा प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा आठ जनाको मृत्यु...
Dammar Giri   234   0
Jul 06, 2017
इन्डोनेसियामा सानो विमान दुर्घटना, पाँचको मृत्यु

मेघाका उत्कृष्ट डिलरलार्इ इन्डोनेसिया भ्रमणकाे अवसर

काठमाडौं, फागुन १० पूर्वाञ्चल ल्युब आयल पीएलओबाट उत्पादित मेघा लुब्रिकेन्टसले आफ्ना उत्कृष्ट सात डिलरलाई इन्डोनेसियाको बाली भ्रमणमा लगेको छ। मेगा लुब्रिकेन्टसका प्रबन्ध निर्देशक तथा नाडाका महासचिव कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले इन्डोनेसियाका विभिन्न उद्योगको अवलोकन गर्नेछ। पूर्वघोषि...
Ujwol Ghimire   266   0
Feb 21, 2017
मेघाका उत्कृष्ट डिलरलार्इ इन्डोनेसिया भ्रमणकाे अवसर