Suvadin, Home

स्पर्श लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं,२६ फागुन-स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (आइतबार)देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ  संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन...
Dammar Giri   1.2k   0
Mar 10, 2019
स्पर्श लघुवित्तको आईपीओ खुल्यो

माउन्टेन हाइड्रोको आईपीओ आजबाट

काठमाडौं,२३ फागुन -माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ निष्कासन आजबाट सुरु भएको छ। पाँचथर जिल्लामा अवस्थित तल्लो हेवा खोला जलविद्युत् आयोजनाबाट २१.६ मेगावाटको विजुली उत्पादन गर्न यो आयोजनाले काम गरिरहेको छ।  माउन्टेन हाइड्रोले निर्मा...
Dammar Giri   1.4k   0
Mar 07, 2019
माउन्टेन हाइड्रोको आईपीओ आजबाट

शिवम् सिमेन्टको आइपिओ आजदेखि निष्कासन बन्द

काठमाडौं,१४ फागुन- शिवम् सिमेन्टको प्राथमिक शेयरमा माग अनुसार आवेदन परेसँगै आजदेखि बिक्री बन्द हुने भएको छ। कम्पनीले निष्कासन गरेको प्राथिमक शेयरमा अहिलेसम्म मागभन्दा ११.५६ प्रतिशत बढी आवदेन परेको छ। कम्पनीका अनुसार अहिलेसम्म सर्वसाधारणतर्फ निष्कासन भएको शेयरका लागि ४८ हजार २०७ आवदेकबाट ४८ ल...
Dammar Giri   504   0
Feb 26, 2019
शिवम् सिमेन्टको आइपिओ आजदेखि निष्कासन बन्द

शिवम् सिमेन्टको आईपिओ खुल्यो

काठमाडौं,६ फागुन- शिवम् सिमेन्टले फागुन ६ गते सोमबारदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको छ। जसमा सामुहिक लगानी कोषहरु र शिवम् सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाइ ४१ लाख २० हजार कित्ता र मकबानपुरबासिका लागि ५ लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री खुला भएको हो। आ...
Dammar Giri   735   0
Feb 18, 2019
शिवम् सिमेन्टको आईपिओ खुल्यो

आशा लघुवित्तको आईपिओ खुल्यो

काठमाडौं,१८ माघ -आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गते (आज) देखि ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ। लघुवित्त कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो । लघुवित्तले निष्काशन गर्ने कूल ६ लाख ७४ हजार कित्तामध्ये १० ह...
Dammar Giri   331   0
Feb 01, 2019
आशा लघुवित्तको आईपिओ खुल्यो

शिव श्री हाइड्रोको आईपिओमा आवेदन गर्ने समय एक साता थप

काठमाडौं,११ माघ -शिव श्री हाइड्रोपावर कम्पनीले आईपिओमा आवेदन गर्ने समय एक साताका लागि थपेको छ। आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरुले अब माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन्।  कम्पनीले गत पुस २७ गते देखि निष्काशन गरिएको शेयरमा यसअघि माघ ११ गते आजसम्म आवेदन गर्ने समय निर्धारण गरिए...
Dammar Giri   500   0
Jan 25, 2019
शिव श्री हाइड्रोको आईपिओमा आवेदन गर्ने समय एक साता थप

आशा लघुवित्तको आइपिओ माघ १८ देखि

काठमाडौं,१० माघ-आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि ६ लाख ७४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ। संस्थाले जम्मा निष्कासनको ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ६ लाख २९ हजार ९७० कित्ता...
Dammar Giri   449   0
Jan 24, 2019
आशा लघुवित्तको आइपिओ माघ १८ देखि

युनिभर्सल पावरले आईपिओ निष्काशन गर्दै

काठमाडाैं, ६ पुस – युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि पुस १५ गतेदेखि आईपिओ जारी गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो। यस आईपिओ आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाक...
Binita Karki   641   0
Dec 21, 2018
युनिभर्सल पावरले आईपिओ निष्काशन गर्दै

सामूदायिक लघुवित्तको अार्इपीअोमा अाजदेखि अावेदन खुल्ला

काठमाडौं, २ मंसिर – सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागी जारी गरेको अार्इपीअो अाजबाट अावेदन खुल्ला गरेको छ। संस्थाले सर्वसाधारणका लागि २ लाख ७३ हजार कित्ता साधारण शेयरको निष्काशन गरेको हो। लघुवित्तले शेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा नेपाल एसबिआई मर्चेण्ट ब...
Binita Karki   461   0
Nov 18, 2018
सामूदायिक लघुवित्तको अार्इपीअोमा अाजदेखि अावेदन खुल्ला

पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोडको आर्इपिओ जारी गर्ने

काठमाडौं, २२ कात्तिक – दश अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएको नेपाल पुनर्बीमा कम्पनीले आगामी तीन महिनाभित्रमा आर्इपिओ जारी गर्ने भएको छ। कम्पनीले एक अर्ब ६० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको हो। आइपिओ निष्काशन व्यवस्थापनका निम्ति राष्ट्रिय वाणिज्य बैंक आरबिबी मर्चेण्टलाई तो...
Binita Karki   1k   3
Nov 08, 2018
पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोडको आर्इपिओ जारी गर्ने

तीन महिनामा १ अर्ब ८८ करोडको आइपीओ ल्याउन अनुमति, हकप्रद घट्दै

काठमाडौं, १९ कात्तिक – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो त्रैमासमा संगठित संस्थाहरुलाई १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन अनुमति दिएको छ। यसअवधिमा ४ वटा कम्पनीले आइपीओ बिक्री अनुमति पाएका हुन्। आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएका २५ वटा संस्था मध्...
Binita Karki   570   0
Nov 05, 2018
तीन महिनामा १ अर्ब ८८ करोडको आइपीओ ल्याउन अनुमति, हकप्रद घट्दै

माथिल्लो तामाकोशीको शेयरमा अाक्रमक अावेदन, ४ दिनमा चार अर्ब नाग्यो

काठमाडौं, १९ कात्तिक – निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ। यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब रु चार अर्ब बराबरको...
Binita Karki   952   0
Nov 04, 2018
माथिल्लो तामाकोशीको शेयरमा अाक्रमक अावेदन, ४ दिनमा चार अर्ब नाग्यो

माथिल्लो तामाकोशीको आइपिओमा दोस्रो दिनसम्म २ अर्ब माथिको आवेदन

काठमाडौं, १७ कात्तिक – माथिल्लो तामाकोशी हाइड्रोपावरले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओामा दोस्रो दिन सम्ममा २ अर्ब बढिको आवेदन परेको छ। शुक्रबार साँझ सम्ममा १ लाख ७ हजार ४६५ आवेदकले तामाकोशीको आईपिओमा आवेदन गरेका छन्। माथिल्लो तामाकोशीको आईपिओको बिक्री प्रबन्धक नागारिक लगानी कोषका अनुसार...
Binita Karki   631   0
Nov 03, 2018
माथिल्लो तामाकोशीको आइपिओमा दोस्रो दिनसम्म २ अर्ब माथिको आवेदन

अाजदेखि अपर तामाकोशीको अन्तिम चरणको आईपिओ खुल्यो

काठमाडाैं, १५ कात्तिक – अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले अन्तिम चरणको आईपिओ आज कार्तिक १५ गतेदेखि बिक्री खुला गरेको छ। यस अघि स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको कम्पनीले सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन बिक्रि खुला गरेको हो।   ...
Binita Karki   637   0
Nov 01, 2018
अाजदेखि अपर तामाकोशीको अन्तिम चरणको आईपिओ खुल्यो

धितोपत्र बजारमा ६ कम्पनीका ९७ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

काठमाडौं, १० कात्तिक – धितोपत्र बजारमा यस साता विभिन्न ६ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न वित्तीय संस्थाको लाभान्स र हकप्रद शेयर बजारमा सूचीकृत भएको हो।   स्टकका अनुसार गण्डकी विकास बैंकको सबैभन्दा बढी ४४ लाख ५० हजार ९२२ कित...
Binita Karki   589   0
Oct 27, 2018
धितोपत्र बजारमा ६ कम्पनीका ९७ लाखभन्दा बढी कित्ता शेयर सूचीकृत

भैरवकुण्ड हाइड्रोपावरले ३२ करोड बराबरको आर्इपिओ जारी गर्दै

काठमाडाैं, ८ कात्तिक – भैरवकुण्ड हाइड्रोपावरले प्राथमिक शेयर आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले सन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरेर झण्डै ३२ करोड बराबरको आईपिओ जारी गर्ने अनुमति माग गरेको छ। कम्पनीले ३१ लाख ८३ हजार २८०...
Binita Karki   562   0
Oct 25, 2018
भैरवकुण्ड हाइड्रोपावरले ३२ करोड बराबरको आर्इपिओ जारी गर्दै

आईपिओ प्रस्ताव गरेको गणपति माइक्रोको मर्जरमा जाने तयारी

काठमाडाैं, ५ कात्तिक – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि मर्जरमा जाने संकेत गरेको छ। यहि कात्तिक ३० गते हुने दोस्रो साधारण सभामा कम्पनीले मर्जरमा जान आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव लग्दैछ। संस्थाले एक वा एक भन्दा बढी उपयुक्त संस्थाहरु गाभ्ने र ग...
Binita Karki   1.1k   2
Oct 22, 2018
आईपिओ प्रस्ताव गरेको गणपति माइक्रोको मर्जरमा जाने तयारी

मध्य भोटेकोशीको एक अर्ब ४४ करोडको आईपिओ अाउँदै

काठमाडाैं, ५ कात्तिक – मध्य भोटेकोशी जलविद्युत कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपिओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीले सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई पहिलो चरणमा एक अर्ब ४४ करोडको आईपिओ जारी गर्न अनुमति पाएको हो। कम्पनी...
Binita Karki   1.2k   0
Oct 22, 2018
मध्य भोटेकोशीको एक अर्ब ४४ करोडको आईपिओ अाउँदै

चाडपर्व लगत्तै साढे ९ अर्बको शेयर आउदै

काठमाडाैं, २८ असोज – दशैं तिहार सकिए लगतै ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर आउने भएको छ। चाडपर्व सकिए लगतै ५ अर्ब ५८ करोड रुपैयाँको साधारण शेयर र ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको हकप्रद गरी ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको शेयर आउने भएको हो। शेयरमा लगानी गर्न धेरै रकम पनि नचाहिने भएकोले दशैं,...
Binita Karki   2.1k   0
Oct 14, 2018
चाडपर्व लगत्तै साढे ९ अर्बको शेयर आउदै

आँखुखोला हाइड्रोले आईपिओ निष्काशन गर्दै

काठमाडाैं, १६ असोज – आँखुखोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता शेयर १३ करोड ७६ लाख दुई हजार रुपैयाँमा अार्इपिअो निष्काशन गर्ने भएको छ। सर्वसाधारणले असोज २३ गतेदेखि २६ गतेसम्म आईपिओमा अावेदन गर्न सक्नेछन्।  कम्पनीले धादिङ्गका स्थानीय बासिन्दाका लागि निष्का...
Binita Karki   1.5k   0
Oct 02, 2018
आँखुखोला हाइड्रोले आईपिओ निष्काशन गर्दै

शिवम् सिमेन्टले आईपिओ जारी गर्दै

काठमाडाैं, ११ असोज – शिवम् सिमेन्टले ५० लाख ७९ हजार ७६० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावितमा बाडेको अवितरित ६ लाख ७९ हजार ७६० कित्ता शेयर थपेर निष्काशन गर्ने भएकाे हो। सर्वसाधारणमा जारी गर्ने शेयर निष्काशनको अनुमतिका लागि कम्पनीले धितोपत्र बोर्डमा दशैं...
Binita Karki   1.8k   0
Sep 27, 2018
शिवम् सिमेन्टले आईपिओ जारी गर्दै

स्पर्श लघुवित्तले आईपिओ जारी गर्दै

काठमाडाैं, ८ असोज – स्पर्श लघुवित्त वित्तीय संस्थाले  साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले २ करोड ४० लाख रुपैयाँ बराबरको  शेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारण र आफ्ना क...
Binita Karki   1.2k   0
Sep 24, 2018
स्पर्श लघुवित्तले आईपिओ जारी गर्दै

शुभम पावरले सर्वसाधारणका लागी अार्इपिअो जारी गर्दै

काठमाडाैं, ३ असोज – शुभम पावर लिमिटडले सर्वसाधारणका लागि ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ५ लाख ८० हजार ५८० कित्ता आईपिओ जारी गर्ने माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ। कम्पनीले यसअघि सर्वसाधारणलाई चार लाख...
Binita Karki   939   0
Sep 19, 2018
शुभम पावरले सर्वसाधारणका लागी अार्इपिअो जारी गर्दै

हिमालय ऊर्जाले आर्इपिओ निष्काशन गर्दै

काठमाडाैं, ३ असोज – धितोपत्र बोर्डले हिमालय ऊर्जा विकास कम्पनीलार्इ अार्इपिअो निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासीन्दाका लागि ९ करोड ९० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको हो। कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासीन्दाका लागी शेयर...
Binita Karki   922   0
Sep 19, 2018
हिमालय ऊर्जाले आर्इपिओ निष्काशन गर्दै

प्रभु इन्स्याेरेन्सले शेयर लिलामी गर्दैँ

काठमाडाैं, २९ भदाै – प्रभु इन्स्याेरेन्सले भदौ १७ देखि २४ गतेसम्म लिलामीमा ल्याएको १५ हजार ८६१.७६ कित्ता संस्थापक शेयर तथा एक लाख २१ हजार १५४.८७ कित्ता शेयरको बोलपत्र खुलाएको छ। इन्स्याेरेन्सले शेयर लिलामीका लागी बिक्री प्रबन्धक प्रभु क्यापिटललार्इ तोकेको हो। इन्स्याेरेन्सकाे एक लाख २१ हजार...
Binita Karki   955   0
Sep 14, 2018
प्रभु इन्स्याेरेन्सले शेयर लिलामी गर्दैँ

कालिका पावर कम्पनीको आईपिओमा अावेदन खुल्यो

काठमाडाैं, २८ भदाै – कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण शेयर आईपिओमा आवेदन खुलाएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो। सर्वसाधारणले अार्इपिअोमा छिटोमा असोज १ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन गर्न पाईनेछ। कम्पनीको आईपिओमा न्यूनतम...
Binita Karki   1.2k   0
Sep 13, 2018
कालिका पावर कम्पनीको आईपिओमा अावेदन खुल्यो

चौतारी लघुवित्तले आर्इपिओ निष्काशन गर्न बोर्डबाट पायो स्वीकृत

काठमाडाैं, २२ भदाै – चौतारी लघुवित्तले पाँच करोड ४० लाख रुपैयाँको साधारण शेयर आईपिओ जारी गर्ने भएको छ। लघुवित्त कम्पनीले आईपिओ जारी गर्न भदौ २१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो। बोर्डबाट अनुमति पाएसँगै कम्पनीले बढीमा दुई महिनाभित्रमा साधारण शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तलले साधार...
Binita Karki   1.1k   0
Sep 07, 2018
चौतारी लघुवित्तले आर्इपिओ निष्काशन गर्न बोर्डबाट पायो स्वीकृत

माथिल्लो तामाकोशीको आइपिओ आवेदन गर्ने आज अन्तिम दिन

काठमाडाैं, २१ भदाै – माथिल्लो तामाकोशी हाइड्रोपावरले दोलखाबासीलाई निष्काशन गरेको आईपिओ अावेदनको आज अन्तिम दिन रहेको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दाको आग्रहमा शेयर भर्ने म्याद बढाएको हो। गत साउन १६ गतेदेखि दोलखावासीका लागि आयोजनाले एक अर्ब पाँच करोड बराबरको १०० रुपैयाँ अंकित दरका एक करोड...
Binita Karki   897   0
Sep 06, 2018
माथिल्लो तामाकोशीको आइपिओ आवेदन गर्ने आज अन्तिम दिन

तामाकोशीको अार्इपिअो भर्ने म्याद एक हप्ता थपियो

काठमाडाैं, १४ भदाै – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निष्काशन गरेको साधारण शेयर आईपिओमा आवेदन गर्ने समय एक साता बढार्इएको छ। अन्तिम दिनसम्म पनि शेयर भर्नेहरूकाे भीड जारी रहेपछि स्थानीयबासिन्दाले समय बढाउन बिक्री प्रबन्धकलार्इ अनुरोध गरेका थिए। साेही अनुसार समय बढाउन अपिल गरेपछि धितोपत्...
Binita Karki   1.1k   1
Aug 30, 2018
तामाकोशीको अार्इपिअो भर्ने म्याद एक हप्ता थपियो

युनियन हाइड्रोपावरको आईपिओ अावेदनको अाज अन्तिम दिन

काठमाडाैं, १२ भदाै – युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले गत साउन १४ गतेदेखि खुलाएको आईपिअोको अाज आवेदनको अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपिओ जारी गरेको हो। यस आईपिओमा लमजुङ्गक...
Binita Karki   868   0
Aug 28, 2018
युनियन हाइड्रोपावरको आईपिओ अावेदनको अाज अन्तिम दिन