सुदीप ४ दिनदेखि बेपत्ता, खोजीका लागी परिवारको अाग्रह (कृपया शेयर गरेर मद्दत गरिदिनु होला)
काठमाडाैं, कात्तिक २९ – भरतपुर कालिका नगरपालीका ६ निवास सुदीप साप्कोटा गत कात्तिक २६ गतेबाट बेपत्ता भएका छन्।
कात्तिक २६ गते २४ वर्षीया सुदीप अस्ट्रेलिया जानका लागि लत्ताकपडा किनमेल गर्न नारायणगढ बजार गएका थिए। नारायणगढ बजार गएर घर फर्किने बेला भरतपुर वीरेन्द्र क्यामपसबाट भोजाढ हुदै खोलेसिम...