Suvadin, Home

सरकार परिवर्तनको जगमा निर्मित, जनताको पक्षमा काम गर्नैपर्छः झलनाथ खनाल

काठमाडाैं, १८ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लामो संघर्षबाट प्राप्त राजनीतिक अधिकारलाई संस्थागत गर्दै आर्थिक विकासको चरणमा प्रवेश गर्नैपर्ने धारणा राखेका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विभिन्न पेशागत महासंघ र ट्रेड यूनियनसँग आबद्ध संघ–संगठनले आयोजना गरेको...
Suvadin Correspondent   772   0
May 01, 2018
सरकार परिवर्तनको जगमा निर्मित, जनताको पक्षमा काम गर्नैपर्छः झलनाथ खनाल

व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउँछः झलनाथ खनाल

विराटनगर, वैशाख २ – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने बताएका छन्।  विराटनगरमा चार तारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत...
Ukita Dahal   647   0
Apr 15, 2018
व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउँछः झलनाथ खनाल

पर्यटकीयस्थलको विकासको माग

इलाम, चैत  ६ – इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको पर्यटन विकासका लागि स्थानीयवासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग राख्दै सोमबार ज्ञापनपत्र पेश गरेका छन्।  सन्दकपुर गाउँपालिका–२ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा वार्षिक एक लाख पर्यटक आउने गरे पनि पूर्वाधार नहुँदा...
Ukita Dahal   304   0
Mar 20, 2018
पर्यटकीयस्थलको विकासको माग

राष्ट्रपतिमा भण्डारीलाई उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौं, २३ फागुन २३ – सत्तारुढ नेकपा एमालेको भर्खरै सम्पन्न स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिव ८ घन्टा लगातार बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहेका भण्डारीलाई उम्मेदवार...
Umesh Dahal   262   0
Mar 07, 2018
राष्ट्रपतिमा भण्डारीलाई उम्मेदवार बनाउने एमाले निर्णय

मिथिला संस्कृतिमा आधारित आठदिने कला प्रदर्शनी शुरू

काठमाडौं, फागुन १८ – मिथिला संस्कृतिमा आधारित आठदिने एकल कला प्रदर्शनी मिथिला आर्ट ग्यालरी क्षेत्रपाटीमा शुरु भएको छ। प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य मिथिलादेवी यादवका २० कलाकृति छन्। यादवले वि.सं. २०४५ देखि कलाकारिता शुरु गरेका थिए। फागुन २३...
Binita Karki   345   0
Mar 02, 2018
मिथिला संस्कृतिमा आधारित आठदिने कला प्रदर्शनी शुरू

राष्ट्रपति बन्न तयार छुः झलनाथ खनाल

काठमाडाैं, २३ माघ – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीले जिम्मेवारी सुम्पिए आफू राष्ट्रपतिकाे पदभार सम्हाल्न तयार रहेको बताएका छन्। नेता खनालले अाफुले पहिलै पनि ठूलाठूला जिम्मेवारी निर्वाह गरिसकेकाले उक्त पदका लागी याेग्य भएकाे ठहर गरेका छन्। विद्या देवी...
Binita Karki   316   0
Feb 06, 2018
राष्ट्रपति बन्न तयार छुः झलनाथ खनाल

अझै एक महिना नयाँ सरकार बन्दैन, झलनाथ खनालले गरे यस्ताे खुलासा!

लमजुङ, २ माघ – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनालले माघभित्रै नयाँ सरकार बन्ने सम्भावना नरहेकाे बताएका छन्। खनालले फागुनमा मात्रै वाम नेतृत्वको सरकार गठन हुने जनाएका हुन्। लमजुङकाे सदरमुकाम बेँसीशहरमा आयोजित घले ल्होसार कार्यक्रमलार्इ सम्बाेधन गर्दै खनालले फाग...
Suvadin Correspondent    417   0
Jan 16, 2018
अझै एक महिना नयाँ सरकार बन्दैन, झलनाथ खनालले गरे यस्ताे खुलासा!

अवसर अाए राष्ट्रपति बन्छु, तर लबिङ गर्दिनः खनाल

इलाम २१ पुस – पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने बताएका छन्। खनालले त्यसका लागि आफूले लबिङ चाहिँ नगर्ने उल्लेख गर्दै अवसर आएपछि नहट्ने धारणा व्यक्त गरेका हुन्। इलामको साखेजुङमा शुक्रबार आयोजित कार्यक्रममा एमाले वरिष्ठ नेता खनालले सबै प्रक्रिया पूरा गर्न क...
Suvadin Correspondent    561   1
Jan 05, 2018
अवसर अाए राष्ट्रपति बन्छु, तर लबिङ गर्दिनः खनाल

एमाले–माअाेवादी एकता र सरकार गठन चाँडैः झलनाथ खनाल

झापा, २० पुस – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताएका छन्।  झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा खनालले एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकता अन्तिम चरणमा पुगिसकेकाे बताएका हुन्। खनालले नयाँ सरकार र पार्टी एकता च...
Ukita Dahal   451   0
Jan 04, 2018
एमाले–माअाेवादी एकता र सरकार गठन चाँडैः झलनाथ खनाल

इलामको अन्तिम मत परिणाम सार्वजनिक, एमाले नेता खनाल र पुर्व सभामुख नेम्बाङ पनि विजयी

इलाम मंसिर २४  – इलामको क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल विजयी भएका छन्। खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६ सय...
Uttam Rijal   1.9k   0
Dec 10, 2017
इलामको अन्तिम मत परिणाम सार्वजनिक, एमाले नेता खनाल र पुर्व सभामुख नेम्बाङ पनि विजयी

वाम गठबन्धनकाे दबदबा, खनाल र नेम्वाङको फराकिलो अग्रता

उत्तम रिजाल, झापा, मंसिर २३ – इलामको पछिल्लो मत परिणाममा पनि वाम गठबन्धनको अग्रता कायमै छ। प्रतिनिधि सभा एवम् प्रदेश सभाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका हुन्। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले १४ हज...
Uttam Rijal   968   0
Dec 09, 2017
वाम गठबन्धनकाे दबदबा, खनाल र नेम्वाङको फराकिलो अग्रता

शेरबहादुरले अधिनायकवादको त्रास देखाएर जनतालाई भ्रममा राख्दैछन्ः झलनाथ खनाल

इलाम, मंसिर १४ – आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं १ का उम्मेदवार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले वाम गठबन्धनले निर्वाचन जिते देशमा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न खोजिएको बताएका छन् । इलामको गोर्खेमा वाम गठबन्धनले आयोजना ग...
Ukita Dahal   589   0
Nov 30, 2017
शेरबहादुरले अधिनायकवादको त्रास देखाएर जनतालाई भ्रममा राख्दैछन्ः झलनाथ खनाल

झलनाथ खनाल इलाम-१ बाट, सुवासचन्द्र नेम्वाङ २ बाट उठ्ने

इलाम, असोज १९ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने घाेषणा गरेका छन्। खनालले इलाम क्षेत्र नम्बर-१ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यह...
Suvadin Correspondent    811   1
Oct 05, 2017
झलनाथ खनाल इलाम-१ बाट, सुवासचन्द्र नेम्वाङ २ बाट उठ्ने