Suvadin, Home

निर्मला हत्याको छानबिन गर्न एसपी सिंहको नेतृत्वको टोली कञ्चनपुरमा

काठमाडौं, २ असोज – प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ। पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी...
Ukita Dahal   662   0
Sep 18, 2018
निर्मला हत्याको छानबिन गर्न एसपी सिंहको नेतृत्वको टोली कञ्चनपुरमा

बलात्कारको दोषीलाई कारवाही गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता 

काठमाडाैं, २ असोज– कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीले उन्मुक्ति नपाउने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवद्धता जनाएका छन्। निर्मलाका बुबाआमा सहित कञ्चनपुरका जनप्रतिनिधिसँग भएको भेटमा प्रधानमन्त्री ओलीले अपराधी बच्ने र...
Ukita Dahal   522   0
Sep 18, 2018
बलात्कारको दोषीलाई कारवाही गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिवद्धता 

'सबै प्रमाण नष्ट छन्, हत्यारा पत्ता लाग्न गाह्रो छ'

कञ्चनपुर, २ असोज – निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन। आजको नागरिक दैनिकमा यो खबर छ। निर्मलाको बलात्कार र हत्या शव फेला परेको ठाउँमै भएको हो वा अन्य कुनै स्थानमा भएको हो भन्नेमा समेत प्रहरी अनुसन्धानले निक्र्योल निकाल्न सकेको छैन...
Ukita Dahal   860   0
Sep 18, 2018
'सबै प्रमाण नष्ट छन्, हत्यारा पत्ता लाग्न गाह्रो छ'

१०औं लाख जनताको प्रश्न – ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?’

काठमाडौं, ३० भदौ – साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको न्यायका निम्ति देशव्यापी प्रदर्शन भएको छ। अपराधीलाई कारबाहीको माग गर्दै काठमाडौं उपत्यकासँगै देशभरि प्रदर्शन गरिएको हो। ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?, सरकार देखाऊ इच्छा खै त महिला सुर...
Suvadin Correspondent   1.2k   1
Sep 15, 2018
१०औं लाख जनताको प्रश्न – ‘मौन बसेको सरकार, किन बढ्दैछ बलात्कार?’

गृहमन्त्रीको सोच र क्षमतामै बादल लागेको रहेछः गगन थापा

काठमाडौं, ३० भदौ – नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठाउँदै प्रहरी प्रशासनका विषयमा पनि आलोचना गरेका छन्। कांग्रेस नेता थापाले गृहमन्त्री रामबहादुर थापा बादलको क्षमता र सोचमै बादल लागेको आरोप लगाएका हुन्। प्रतिनिधिसभाको शन...
Suvadin Correspondent   1.4k   0
Sep 15, 2018
गृहमन्त्रीको सोच र क्षमतामै बादल लागेको रहेछः गगन थापा

सरकारी संयन्त्रभन्दा बलात्कारी बलियोः पूर्व उपप्रधानमन्त्री

मदन गिरी, महेन्द्रनगर, २९ भदौ – पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सरकारी संयन्त्रभन्दा बलात्कारी बलियो भएको बताएका छन्। अनेरास्ववियुको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले यसो बताएका हुन्। भीमदत्त नगरपालिका–२ की निमला पन्...
Madan Giri   691   0
Sep 14, 2018
सरकारी संयन्त्रभन्दा बलात्कारी बलियोः पूर्व उपप्रधानमन्त्री

निर्मला हत्याका अपराधीलाई कारवाहीको दायरामा ल्याउन राष्ट्रपतिको अाग्रह

काठमाडौं, २९ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेका छिन्।  उनले भनिन्, 'ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई ग...
Ukita Dahal   897   0
Sep 14, 2018
निर्मला हत्याका अपराधीलाई कारवाहीको दायरामा ल्याउन राष्ट्रपतिको अाग्रह

एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरिने

काठमाडौं, २९ भदाै – कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको प्रकरणमा भएको असफल अनुसन्धान पछि अनुसन्धान पुनः प्रहरीतर्फ नै फर्कीएको छ। निर्मलाको बलात्कार र हत्यामा शंकाको घेरामा परेका एस पी डिल्लिराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्तका मेयरका सुरेश बिष्टका भतिज...
Ukita Dahal   1.1k   0
Sep 14, 2018
एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण गरिने

‘निर्मला पन्तका आमाबुवालाई किन सुटुक्क काठमाडौं लगियो?’

मदन गिरी, महेन्द्रनगर, २८ भदौ – कञ्चनपुरका सामाजिक संघ–संस्थाले अधिकारकर्मी मीना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले निर्मला पन्तका आमाबुवा यज्ञ र दुर्गालाई राजधानी लगेको विषयमा प्रश्न उठाएका छन्। नागरिक समाजसहित कञ्चनपुरका विभिन्न संघ–संस्थाको बिहीबार बसेको बैठकमा सहभागी भए...
Suvadin Correspondent   1.3k   0
Sep 13, 2018
‘निर्मला पन्तका आमाबुवालाई किन सुटुक्क काठमाडौं लगियो?’

निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोली संसदमा जवाफ दिने

काठमाडौं, २८ भदौ – कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डबारे गृहमन्त्रीले भोलि संसदमा जवाफ दिने भएका छन्। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे प्रधानमन्त्रीको जवाफ माग्दै नेपाली कांग्रेसले संसदको अवरोध गरेको थियो। गृहमन्त्रीको उक्त प्रतिबद्दतापछि संसद अबरोध हटेको हो।  दोस्र...
Ukita Dahal   1k   0
Sep 13, 2018
निर्मला पन्त हत्याबारे गृहमन्त्रीले भोली संसदमा जवाफ दिने

निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रतिवेदन तयार हुदैछः मन्त्री ढकाल

काठमाडौं, २८ भदौ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिएका छन्।  प्रतिनिधि सभाको आजको बैठकमा सो जानकारी दिँदै उनले नेपाल तरुण दल रो...
Ukita Dahal   683   1
Sep 13, 2018
निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रतिवेदन तयार हुदैछः मन्त्री ढकाल

निर्मला पन्त हत्या प्रकरणः गृहमन्त्रीसँग भेटेपछि उपसचिव केसी समितिमा फिर्ता

काठमाडौं, २७ भदौ – कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका समितिका सदस्य उपसचिव वीरेन्द्रबहादुर केसी समितिको काममा फर्किका छन्। सात नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रहेका केसीले बुधबार गृहमन्त्रालयमा पत...
Suvadin Correspondent   1.4k   2
Sep 12, 2018
निर्मला पन्त हत्या प्रकरणः गृहमन्त्रीसँग भेटेपछि उपसचिव केसी समितिमा फिर्ता

‘प्रधानमन्त्रीज्यू, मौन किन? तपाईको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको हो?’

काठमाडौं, २६ भदौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तले न्याय पाउनु पर्नेमा जोड दिएका छन्। शर्माले अपराधीलाई कानूनी दायरामा ल्याउन पनि सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै गरेको ट्वीट...
Suvadin Correspondent   81.4k   0
Sep 11, 2018
‘प्रधानमन्त्रीज्यू, मौन किन? तपाईको ‘रामराज्य’मा निर्मलाले न्याय नपाउने निश्चित भएको हो?’

निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता धरौटी रिहा, दिलीप र रोशनीलाई सादा तारेख

मदन गिरी, महेन्द्रनगर, २६ भदौ – कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह बिष्टलाई सादा तारेखमा रिहा गरिएको छ।  घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखम...
Suvadin Correspondent   1.2k   0
Sep 11, 2018
निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता धरौटी रिहा, दिलीप र रोशनीलाई सादा तारेख

निर्मलाको हत्यारा जोसुकै होस्, कारबाही गरेरै छाड्छुः सर्वेन्द्र खनाल

मदन गिरी, महेन्द्रनगर २३ भदौ – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले निर्मला पन्त हत्या प्रकरणमा संगठनकै बदनाम गरेको बताएका छन्। महेन्द्रनगरमा मानव अधिकार आयोगले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खनालले निर्मला हत्याकाण्डमा कञ्चनप...
Madan Giri   1.4k   0
Sep 08, 2018
निर्मलाको हत्यारा जोसुकै होस्, कारबाही गरेरै छाड्छुः सर्वेन्द्र खनाल

अपराधी जोसुकै भएपनि उन्मुक्ति पाउँदैनः प्रहरी महानिरीक्षक खनाल

भीमदत्तनगर, २२ भदौ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन्। आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्र...
Ukita Dahal   792   0
Sep 07, 2018
अपराधी जोसुकै भएपनि उन्मुक्ति पाउँदैनः प्रहरी महानिरीक्षक खनाल

निर्मला बलात्कार र हत्या प्रकरणः ‘न्याय पाउने आशा मरिसक्यो’

मदन गिरी, महेन्द्रनगर २१ भदौ – निर्मला हत्याकाण्डलाई मध्यनजर गरी गृह मन्त्रालयले भदौ ७ गते पाँच सदस्यीय छानवीन समिति गठन र जिल्लाको प्रमुख सुरक्षा निकाय परिर्वतन गर्दा पीडितसँगै कञ्चनपुरबासीले न्याय पाउने आशा गरेको थिए।  त्यसमा पनि निर्मलाका आमाबुवा तथा आफन्तले सरकारको उक्त कदमबाट आफूह...
Suvadin Correspondent   1.4k   1
Sep 06, 2018
निर्मला बलात्कार र हत्या प्रकरणः ‘न्याय पाउने आशा मरिसक्यो’

निर्मला बलात्कार र हत्या प्रकरणः अनुसन्धानका लागि एसएसपी ज्ञवाली कञ्चनपुरमा

काठमाडौं, १९ भदौ – प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ठाकुर ज्ञवालीलाई खटाएको छ।  कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाक...
Suvadin Correspondent   1.7k   0
Sep 04, 2018
निर्मला बलात्कार र हत्या प्रकरणः अनुसन्धानका लागि एसएसपी ज्ञवाली कञ्चनपुरमा

‘कांग्रेसले राजनीतिक स्वार्थपूर्तिका लागि मेयरको बदनाम गराउन खोज्यो’

मदन गिरी, महेन्द्रनगर, १९ भदौ – भीमदत्त नगरपालिका नगर कार्यपालिका प्रवक्ता राजेन्द्र पाण्डेयले नेपाली कांग्रेसले निर्मला पन्तको हत्या सम्बन्धी संसदलाई जानकारी गराएको स्थलगत प्रतिवेदनमा राजनीतिक स्वार्थपूर्तिका लागि भीमदत्तका नगर प्रमुख सुरेन्द्र बिष्टको बदनाम गर्न दुस्प्रयास गरेको बताएका छन्।...
Madan Giri   913   0
Sep 04, 2018
‘कांग्रेसले राजनीतिक स्वार्थपूर्तिका लागि मेयरको बदनाम गराउन खोज्यो’

निर्मला बलात्कार र हत्या प्रकरणः जब मन्त्री मगर पीडितको घरमा पुगिन्...

भीमदत्तनगर, १६ भदौं – शनिबार बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छायो। साथै केहीबेर आगन्तुक सबै स्तब्ध भए। मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँश...
Suvadin Correspondent   1.3k   0
Sep 01, 2018
निर्मला बलात्कार र हत्या प्रकरणः जब मन्त्री मगर पीडितको घरमा पुगिन्...

निर्मला हत्या प्रकरणः बम दिदीबहिनीसँग बयान लिइँदै, बिष्टलाई ७ दिन म्याद थप

मदन गिरी, कञ्चनपुर, १४ भदौ – निर्मला पन्तको बलात्कार र हत्याका आरोपित दिलीप बिष्टलाई अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत कञ्चनपुरले अभियुक्त बिष्टलाई थप अनुसन्धानका लागि बिहीबार म्याद थपको आदेश दिएको हो। कञ्चनपुरका डिएसपी एवं प्रहरी प्रवक्ता कृष्णराज ओझ...
Suvadin Correspondent   1.8k   1
Aug 30, 2018
निर्मला हत्या प्रकरणः बम दिदीबहिनीसँग बयान लिइँदै, बिष्टलाई ७ दिन म्याद थप

अधुरै रह्यो नर्स बनेर बिरामीको सेवा गर्ने निर्मलाको चाहना

मदन गिरी, कञ्चनपुर १४ भदौ – १३ वर्षकी किशोरी निर्मला पन्त। उनको एसईई परीक्षा पनि नजिकिँदै थियो। एसइईपछि के पढ्ने भन्ने चिन्ता सबैमा हुन्छ। तर, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्त प्रष्ट थिइन्, उनी एसइईपछि नर्सिङ पढ्न चाहन्थिन्। र, दुर्गम क्षेत्रमा गएर बिरामीको सेवा गर्ने उनको...
Madan Giri   1.3k   0
Aug 30, 2018
अधुरै रह्यो नर्स बनेर बिरामीको सेवा गर्ने निर्मलाको चाहना

निर्मला हत्या प्रकरणः ५ हजार फेसबुक प्रयोगकर्ता ‘छानवीनको दायरामा’

मदन गिरी, महेन्द्रनगर १२ भदौ – निर्मला पन्त बलात्कार र हत्या प्रकरणका बारेमा शंकास्पद अभिव्यक्ति लेख्ने ५ हजार फेसबुक प्रयोगकर्ता उच्चस्तरीय छानवीन समितिको दायरामा आउने भएका छन्। उच्चस्तरीय छानवीन समितिका संयोजक हरिप्रसाद मैनालीले आफ्नो फुसबुकवालमा घटनासँग जोडिएका शंकास्पद अभिव्यक्तिले लेख्...
Madan Giri   3.3k   9
Aug 28, 2018
निर्मला हत्या प्रकरणः ५ हजार फेसबुक प्रयोगकर्ता ‘छानवीनको दायरामा’

निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता र रोशनीलाई ६ दिन थुनामा राख्न आदेश

मदन गिरी, कञ्चनपुर, ११ भदौ – निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदीबहिनी रोशनी र बबितालाई अनुसन्धानका लागि म्याद थप गर्न अदालतले आदेश दिएको छ। बबिता र रोशनीलाई प्रकाउ परेको मितिबाट ६ दिनसम्म हिरासत राख्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको हो। जिल्ला...
Madan Giri   2.8k   0
Aug 27, 2018
निर्मला हत्या प्रकरणः मुख्य अभियुक्त बबिता र रोशनीलाई ६ दिन थुनामा राख्न आदेश

निर्मला हत्या प्रकरणः के गर्दैछ छानवीन टोली? कसरी हुँदैछ अनुसन्धान?

कञ्चनपुर, १० भदौ – कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानवीन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारी र निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घर अनुगमन गरेको छ। दुई दिनअघि छानविनका लाग...
Suvadin Correspondent   1.5k   1
Aug 26, 2018
निर्मला हत्या प्रकरणः के गर्दैछ छानवीन टोली? कसरी हुँदैछ अनुसन्धान?

अलबिदा शन्नी खुनाः राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

मदन गिरी, महेन्द्रनगर, १० भदौ – निर्मला पन्तका हत्यारालाई कारबाहीको माग राखेर भएको विरोधका क्रममा  प्रहरीको गोली लागेर ज्यान गुमाएका मृत्यु भएका शन्नी खुनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। आइतबार कञ्चनपुरका जनप्रतिनिधि लगायत स्थानीयको बाक्लो उपस्थितिमा नेपाली झण्डा ओढाएर...
Madan Giri   1.5k   0
Aug 26, 2018
अलबिदा शन्नी खुनाः राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

निर्मला हत्या प्रकरणः दोषीलाई कानूनी कारबाही गर्न दार्चुलाबासीको माग

दार्चुला, १ भदौ – निर्मला पन्त हत्याकाण्डको छानवीन र दोषीलाई कारबाहीको माग गर्दै दार्चुलामा प्रदर्शन गरिएको छ। गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानवीन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग राख्दै हातमा कालोपट्टी बाँधेर विरोध...
Suvadin Correspondent   980   0
Aug 25, 2018
निर्मला हत्या प्रकरणः दोषीलाई कानूनी कारबाही गर्न दार्चुलाबासीको माग

निर्मला हत्याकाण्डः गृहमन्त्रालयद्वारा प्रहरी उपरीक्षक बिष्टलाई निलम्बन

काठमाडाैं, ९ भदौ – कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालय तानिएका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट निलम्बनमा परेका छन्। गृह मन्त्रालयले प्रहरी उपरीक्षक बिष्टलाई निर्मला पन्त हत्याकाण्डको घटना अनुसन्धान अवधिभर निलम्बन गर्ने निर्णय गरेको हो।  शनिबार गृहमन्त्री रामबहादुर थापा, तीन वटै सुरक्षा...
Suvadin Correspondent   2.5k   0
Aug 25, 2018
निर्मला हत्याकाण्डः गृहमन्त्रालयद्वारा प्रहरी उपरीक्षक बिष्टलाई निलम्बन

निर्मला हत्याकाण्डः ‘प्रमाण नष्ट गर्न’ अभियुक्तहरुद्वारा घरमा रंगरोगन, काटियो अम्बाको रुख

मदन गिरी, कञ्चनपुर ९ भदौ – कञ्चनपुरकी किशोरी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि प्रहरीले मुख्य अभियुक्त भनिएका बबिता बम र रोशनी बम (आँचल) लाई पक्राउ गरिसकेको छ। त्यसैगरी, गोप्य श्रोतका अनुसार निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अ...
Suvadin Correspondent   5.7k   0
Aug 25, 2018
निर्मला हत्याकाण्डः ‘प्रमाण नष्ट गर्न’ अभियुक्तहरुद्वारा घरमा रंगरोगन, काटियो अम्बाको रुख

एसपी बिष्ट र भीमदत्तनगरका मेयरका भतिजा पनि पक्राउ

कञ्चनपुर ९ भदौ – निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्नका लागि प्रहरीले प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टका छोरालाई नियन्त्रणमा लिएको छ। त्यसैगरी, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिजालाई पनि प्रहरीले नियन्त्रण दिएको छ। एसपी बिष्टले निर्मला हत्याकाण्डको अनु...
Suvadin Correspondent   2.2k   7
Aug 25, 2018
एसपी बिष्ट र भीमदत्तनगरका मेयरका भतिजा पनि पक्राउ