Suvadin, Home

ओजुवा तालमा डुङ्गा सञ्चालन

घोडाघोडी, १ चैत – विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा डुङ्गा सञ्चालन गरिएको छ। पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने उद्देश्यका साथ घोडाघोडी ताल नजिकै रहेको ओजुवा तालमा निजी क्षेत्रको लगानीमा डुङ्गा सञ्चालनमा ल्याइएको हो।  बृहत् घोडाघोडी ताल तथा पर...
Suvadin Correspondent   1.1k   0
Mar 15, 2019
ओजुवा तालमा डुङ्गा सञ्चालन

संरक्षणको पर्खाइमा पुरैना ताल

-लोक देउबा  कैलाली, १० फागुन – कैलालीको बर्दगोरीया गाउपालिका अन्तर्गत नौनियामा रहेको पुरैना ताल संरक्षणको अभावमा ओझेल परेको छ।  बर्षौ देखी अझेलमा रहेको र कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके यस क्षेत्रको पर्यटकिय विकासमा टेवा पुग्...
Suvadin Correspondent   805   0
Feb 22, 2019
संरक्षणको पर्खाइमा पुरैना ताल

उच्च शिक्षा आफनो पहिलो प्राथमिकता : सांसद साउद

लोक देउबा  बौनिया, २ फागुन -सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य नन्द बहादुर साउदले संघीयताको कार्यान्वयनको लागी ७ वटै प्रदेश र स्थानीय तहले अभ्यास गरिरहेको बताएका छन्।  आज कैलालीको बर्दगोरिया गाउपालिका १ सडकपुर बौनियामा रहेको बसन्त मुरारी माध्यमिक विद्यालयको १७ औ बार्षिक उत्सब तथा...
Suvadin Correspondent   491   0
Feb 15, 2019
उच्च शिक्षा आफनो पहिलो प्राथमिकता : सांसद साउद

अदालत परिसरबाटै अभियुक्त फरार

धनगढी, २९ माघ - कैलालीको जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन्। जबरजस्ती करणी मुद्‍दाका आरोपी सोही जिल्ला लम्की बस्ने दिल्प दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको थियो। इलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई धनगढी ल्याईएको र उ...
Suvadin Correspondent   624   0
Feb 12, 2019
अदालत परिसरबाटै अभियुक्त फरार

लम्कीचुहामा महिलालाई उद्घोषण तालिम 

-लोक देउबा    लम्की, २८ माघ – महिलाहरुको क्षमता अभिबृद्धिका लागि उद्घोषण तालिम लम्कीचुहा नगरपालिका ६ बावनपुरमा आईतबारदेखि सुरु भएको छ। महिला जागरण केन्द्र नेपालको आयोजना तथा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा ५ दिने उद्घोषण तालिम सुरु भएको हो। तालिम माघ २८ गतेबाट स...
Suvadin Correspondent   410   0
Feb 11, 2019
लम्कीचुहामा महिलालाई उद्घोषण तालिम 

बर्दगोरीया गाउपालिका : २० लाख बजेट बिनियोजनमा अध्यक्षको मनोमानी

-लोक देउबा  कैलाली, २६ माघ - कैलालीको बर्दगोरीया गाउपालिकाका अध्यक्ष बलिराम डगौरा थारुले मनोमानी ढंगबाट रकम बिनियोजन गरेको स्थानीयहरुले आरोप लगाएका छन्। बर्दगोरीया धाममा बाटो ग्रावेल तथा माघि मेलाको लागी कार्यपालीकाको निर्णय र ईस्टिमेट बिना २० लाख रुपैया बिनियोजन गरेको पाईएको छ। यद्यपी रक...
Suvadin Correspondent   466   0
Feb 09, 2019
बर्दगोरीया गाउपालिका : २० लाख बजेट बिनियोजनमा अध्यक्षको मनोमानी

सरस्वती पुजाको तयारीमा जुटेका शिक्षकको करेन्ट लागेर मृत्यु

-लोक देउबा सुखड, २६ माघ – कैलालीको घोडाघोडी नगरपालिका वडा नं २ साडेपानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु  हुनेमा वडा नं. २ मा रहेको दशरथ मा.बि.का शिक्षक २३ बर्षिया हुकुम जैशी भएको बताईएको छ। सरस्वती पुजाको तयारीका लागी हरियो बाँस काटेर तान्ने क्रममा बाँसले नाङ्गो तारलाई...
Suvadin Correspondent   564   0
Feb 09, 2019
सरस्वती पुजाको तयारीमा जुटेका शिक्षकको करेन्ट लागेर मृत्यु

हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

धनगढी, ७ माघ – कैलालीको अत्तरियाका २० वर्षीय अरुण भट्टको हत्या गरी फरार रहेका एक मुख्यसहित चार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका उक्त हत्या घटनाका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का विनोद ऐर रहेको जानकारी दिएको छ...
Suvadin Correspondent   424   0
Jan 21, 2019
हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

अत्तरिया, ३० पुस – शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ। कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो।  कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका सडक कालोपत्रेका लागि बोलपत्र आह्वान भई सडक निर्माण अघि बढेको कुमार श्रेष्ठ न...
Suvadin Correspondent   546   0
Jan 14, 2019
शिलान्यास भएको ३३ वर्षपछि कालोपत्र हुँदै

बन्द गराउँदै हिँड्ने पक्राउ

धनगढी, २९ साउन – कैलालीमा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता छविलाल ओलीलाई बन्द गराउँदै हिँडेको अवस्थामा सख्खड बजारबाट प्रहरीले आज पक्राउ गरेको छ।  उक्त पार्टीका घोडाघोडी नगर प्रमुख ओलीलाई सख्खड बजारमा बन्द गराउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार...
Binita Karki   652   0
Aug 14, 2018
बन्द गराउँदै हिँड्ने पक्राउ

राधा चौधरीमाथि अत्याचार गर्नेलाई कडा कारबाहीको माग

काठमाडौं, २७ फागुन – मानवअधिकार तथा शान्ति समाजले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलीमा यही फागुन २४ गते स्थानीय किशोरी राधा चौधरीमाथि भएको अत्याचारको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ। समाजका सभापति डा गंगाधर अधिकारीले मानव गरि...
Jiwan Poudyal   473   0
Mar 11, 2018
राधा चौधरीमाथि अत्याचार गर्नेलाई कडा कारबाहीको माग

कैलालीमा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु

काठमाडाैं, २४ पुस – कैलालीको लम्कीचुहा नगरपालिका – १ मा बसको ठक्करबाट साेमबार बिहान एकजनाको मृत्यु भएको छ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीले काठमाडौंबाट धनगढीतर्फ आइरहेको ना ५ ख ७६९२ नम्बरकाे सुदूरपश्चिम यातायातकोे बसको ठक्करबाट लम्कीचुहा नगरपालिका वड...
Binita Karki   658   0
Jan 08, 2018
कैलालीमा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु

बस दुर्घटनामा एक जनाको मृत्यु

धनगढी,पुस २ – टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से१ख ११९२ नम्बरको यात्रुवाहक बस आज पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठे...
Jiwan Poudyal   311   0
Dec 17, 2017
बस दुर्घटनामा एक जनाको मृत्यु

'टुरिस्ट उम्मेदवार' आरजु राणाको हार निश्चित

काठमाडाैं, मंसिर २४ – कैलाली क्षेत्र नम्बर–५ बाट कांग्रेसकी आरजु राणा हार्ने पक्का भएको छ। उनी मतगणनाको सुरूवातदेखि नै लगातार वाम गठबन्धनका एमाले उम्मेद्वार नारदमुनी राना भन्दा पछाडि परेकी थिइन्। रानाले यो समाचार तयार पार्दासम्म २५ हजार २ सय २६ मत प्राप्त गरेका छन्। जबकी आरजुले २...
Jiwan Poudyal   712   0
Dec 10, 2017
'टुरिस्ट उम्मेदवार' आरजु राणाको हार निश्चित

शारीरिक रुपमा अशक्त रविलालले गरे मतदान

कैलाली, मंसिर २१ – कैलाली गाँउपालिका वडा नम्बर–४ बाट ७३ वर्षीय रविलाल चौधरीले मतदान गरेका छन्। शारीरिक रुपले अशक्त रहेपनि चाैधरीले मताधिकारकाे सदुपयोग गरेका हुन्। रविलालले मदन केन्द्र श्री जलकन्या माध्यमीक विद्यालय हौसल्याबाट मतदान गरेका छन्। उनी मतदान गर्न पाउँदा निकै खुशी भएका...
Binita Karki   374   0
Dec 07, 2017
शारीरिक रुपमा अशक्त रविलालले गरे मतदान

 राजश्वका दुर्इ कर्मचारी घुससहित अख्तियारको फन्दामा

काठमाडाैं, भदाै ५–राजश्व अनुसन्धान कार्यालय अत्तरियाका दुई जना कर्मचारी घुसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सेवाग्राहीबाट घुस लिइरहेका   नायब सुब्बा राजेन्द्र साउँद र कार्यालय सहयोगी टीकाराम जोशीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट...
Suvadin Desk   638   0
Aug 21, 2017
 राजश्वका दुर्इ कर्मचारी घुससहित अख्तियारको फन्दामा

कैलाली उवासंघद्वारा बाढीपीडितलाई साढे आठ लाखको राहत 

धनगढी, भदाै ३–कैलाली उद्योग वाणिज्य संघले  बाढीबाट प्रभावित जनताका लागि  संकलन गरेको राहत हस्तान्तरण गरेको छसंघका अध्यक्ष शंकर बोगटीको नेतृत्वमा गएको टोलीले भजनी र टीकापुरका बाढीपिडितलाई राहत सामग्री हस्तान्तरण गरेको हो। संघका अनुसार यस क्षेत्रका विभिन्न उद्योगी, व्यवसायी  लग...
Suvadin Desk   928   1
Aug 19, 2017
कैलाली उवासंघद्वारा बाढीपीडितलाई साढे आठ लाखको राहत 

सर्पदंशबाट तीन महिनामा सातको मृत्यु

कैलाली, साउन १–यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ।  सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए। उनले सर...
Suvadin Desk   578   0
Jul 16, 2017
सर्पदंशबाट तीन महिनामा सातको मृत्यु

स्वच्छ र हराभरा वडा बनाउने अध्यक्ष खतिवडाको निर्णय

लक्ष्मीप्रसाद जैशी कैलाली, असार २६– कैलालीको  बर्दगोरीया गाउँ“पालिका वडा न १ का वडा अध्यक्ष जयरुप खतिवडाले वडालाई स्वच्छ र हराभरा बनाउने निर्णय गरेका छन्। सोमबार सडकपुर बौनियामा स्थापित वडा कार्यालयमा निर्वाचित वडा सदस्य र वडा सचिबको उपस्थितिमा खतिवडाको अध्यक्षतामा बसेको बैठकले...
Suvadin Desk   1.2k   6
Jul 10, 2017
स्वच्छ र हराभरा वडा बनाउने अध्यक्ष खतिवडाको निर्णय

यस्ताे छ धनगढीकाे ताजा परिणाम, कैलालीमा कहाँ काे?

धनगढी, १५ असार । प्रदेश नं. ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । साँझसम्म ९०० मत गणनामा धनगढी उपमहानगरको प्रमुखमा काँगे्रसका नृप ओडले ३३४ मत र उपप्रमुख सुशीला मिश्र भट्टले ३६५मत पाएका छन्।  उनलाई स्वतन्त्र...
Suvadin Media   3.8k   1
Jun 29, 2017
यस्ताे छ धनगढीकाे ताजा परिणाम, कैलालीमा कहाँ काे?

माअाेवादी केन्द्रका उम्मेदवारकाे घरमा बम बिस्फाेट

अत्तरिया, असार ९– कैलालीमा माअाेवादी केन्द्रका उम्मेदवारकाे घरमा बम बिस्फाेट भएकाे छ। माअाेवादीबाट गोदावरी नगरपालिकाका  मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा बिहीबारराति बम बिस्फाेट भएकाे हाे।  अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उहाँको घरका झ्यालका सि...
Suvadin Desk   539   0
Jun 23, 2017
माअाेवादी केन्द्रका उम्मेदवारकाे घरमा बम बिस्फाेट

सबै पदमा महिला उम्मेदवार उठाउने निर्णय

कैलाली, ३१ जेठ । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपाल कैलालीले टीकापुर नगरपालिका–७ मा सवै पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ ।  सात नं. वडालाई महिलामैत्री र नमुना वडा बनाउने उद्देश्यले सबै पदमा महिला उम्मेदवार मात्र उठाउ...
Suvadin Media   600   1
Jun 14, 2017
सबै पदमा महिला उम्मेदवार उठाउने निर्णय

टीकापुरकाे केरा

काठमाडौं, असार १-  केरा स्वादिस्ट फलफूल मध्यकाे एक हाे। गर्मी हाेस् वा जाडाे माैसम केराकाे माग भइरहन्छ। उत्पादन पनि १२ महिना नै हुन्छ। नेपालमा केराकाे नाम लिनु पूर्व हरकाेहीले कालु हमाललार्इ सम्झछन। जसले बनाना किङकाे उपमा समेत पाएका छन्। तिनै हमालले कैलालीकाे टीकापुरमा व्यवसायिक केरा खेती सु...
Santosh Raj Panday   883   0
Jun 15, 2017
टीकापुरकाे केरा

६८९ जना प्रतिनिधि, सातजना तेस्राे लिङ्गी

धनगढी, जेठ २६ - आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन्। क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार, १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन्।  यसैगरी टिकापुर नगरपालिका र भजनी न...
Suvadin Media   561   0
Jun 09, 2017
६८९ जना प्रतिनिधि, सातजना तेस्राे लिङ्गी

अबैध मिटर व्याजले मालामाल हुने प्रलोभनमा उठिबास

काठमाडौं, जेठ २५ – चर्को मिटर व्याज र ढुकुटीको अबैध धन्दा गराउने सांगठनिक समूहले रातारात मालामाल हुने सपना देखाउँदै छन् भने होसियार हुनुहोस! रातारात मालामाल सपना देखाएर सांगठनिक समूहले कैयौंका घरवारबिहीन बनाएका छन्। त्यस्तै भएको कैलालीको धनगढीमा। चर्को मिटर ब्याजको अवैध धन्दा फस...
Dammar Giri   946   0
Jun 08, 2017
अबैध मिटर व्याजले मालामाल हुने प्रलोभनमा उठिबास

कैलालीमा मलकाे अभाव नहुने

कैलाली, ३० वैशाख - कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने जनाएकाे छ।  कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गाप्रसाद जोशीले जा...
Suvadin Media   850   0
May 13, 2017
कैलालीमा मलकाे अभाव नहुने

धान खेती र माछापालनमा ६ करोड ४० लाख

धनगढी, वैशाख २६–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ब्लकका रुपमा एक सय हेक्टर जग्गामा धानखेती र ९५ हेक्टर बराबरको जलाशयमा माछापालन गर्न लागिएको छ।  धानको खेती गर्न जिल्लाको साविक फूलबारी, पवेरा र रतनपुर गाविस र माछापालनका लागि साविक गदरिया, हसुलिया, खैलाडलगायतका गाव...
Suvadin Desk   651   0
May 09, 2017
धान खेती र माछापालनमा ६ करोड ४० लाख

अत्तरिया कपबाट बाहिरियो कञ्चनपुर 

धनगढी, वैशाख २३ –कञ्चनपुर-११ कैलालीमा जारी रुस्लान अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरएको छ।शुक्रबार र शनिबार लगातार दोस्रो पराजय पछि कञ्चनपुर लिग चरणबाट बाहिरिएको हो। अत्तरियास्थित एपीएफ मैदानमा भएको खेलमा मिलन एकेडेमी झापाले कञ्चनपुर-११ लाई २७ रनले किनारा लगाउदै सेमिफ...
Suvadin Desk   717   0
May 06, 2017
अत्तरिया कपबाट बाहिरियो कञ्चनपुर 

व्यवसायमा लाग्दै मुक्त कमलहरी 

धनगढी, वैशाख २२–सानै उमेरमा मालिकको घरमा कमलहरीको रुपमा काम गरेकी सुनिता चौधरीका दिन अचेल फेरिएका छन्। तीन वर्ष मालिकको घरमा घरेलु कामदारको रुपमा काम गरेकी सुनिताले अहिले आफ्नै सिलाई कटाई पसल खोलेकी छिन्। कैलालीको लम्की–चुहा नगरपालिका गुलराकी सुनिता भन्छिन्, ‘विभिन्न संघसंस्थाहर...
Suvadin Desk   1.1k   1
May 05, 2017
व्यवसायमा लाग्दै मुक्त कमलहरी 

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

धनगढी, चैत १३ – पूर्व–पश्चिम राजमार्ग कैलालीको चौमाला कुचैनी सडकखण्डमा शनिवार राति भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। साबिकको साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्र...
Suvadin Desk   436   0
Mar 26, 2017
मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु