Suvadin, Home

अज्ञात समूहद्वारा बसमा आगजनी, तीन जना पक्राउ

कैलाली,३० फागुन-पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राति पौने चार बजे बसमा आगजनी गरिएको छ। पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ। गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। आगजनीबाट बस प...
Dammar Giri   437   0
Mar 14, 2019
अज्ञात समूहद्वारा बसमा आगजनी, तीन जना पक्राउ

कैलालीमा देशकै बढी वन तस्करी र अतिक्रमण 

लोक देउवा  कैलाली,२६ फागुन -कैलालीमा मुलुककै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण हुने गरेको तथ्यांकले देखाएको छ। कैलालीमा वनको जिम्मेवारी सम्हाल्न आउने प्रत्येक कर्मचारीले वन तस्करी र अतिक्रमण रोक्ने प्रण गर्दै आएका छन्। तर ब्यबहारतः तस्करी मौलाउँदै गएको छ। एक तथ्यांकले देशमै सबैभन्दा बढी ३०...
Dammar Giri   702   0
Mar 10, 2019
कैलालीमा देशकै बढी वन तस्करी र अतिक्रमण 

२ किलो ३ सय ग्राम सुनसहित एक व्यापारी पक्राउ

धनगढी,२३ फागुन -प्रहरीले दुई किलो बढी सुन सहित दुइ जनालाई पक्राउ गरेको छ। कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर–३ चिसापानीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमिल्सेनाले चेकजाँचका क्रममा...
Dammar Giri   694   0
Mar 07, 2019
२ किलो ३ सय ग्राम सुनसहित एक व्यापारी पक्राउ

१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

काठमाडौं,१५ फागुन-सरकारले आज १५ वटा जिल्लामा हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउँदैछ।पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी बुधबार १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो। पन्ध्र जिल्लाका १५६ स...
Dammar Giri   978   0
Feb 27, 2019
१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

सिद्धराज भट्ट  धनगढी, १५ फागुन -तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ।  सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा...
Dammar Giri   254   0
Feb 27, 2019
सीमामा नागरिकको विवरण सङ्कलन शुरु

जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई सास्ती

लम्की,२९ माघ -सुदूरपश्चिम् प्रदेशको प्रवेशद्धार लम्कीचुहा नगरपालिकामा रहेका विभिन्न सडकहरुमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुहरुलाई बाटो काट्न समस्या भएको छ। महेन्द्र राजमार्ग र अन्य सहायक सडकहरुमा जेब्रा क्रसिङ राखिएको छैन्। जेब्रा क्रसिङ नहुँदा बाटो काट्न निकै समस्या हुने गरेको स्थानीयवासीहरुले...
Dammar Giri   342   0
Feb 12, 2019
जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई सास्ती

औद्योगिक क्षेत्रको विकासमा सबैलाई लाग्न राज्यमन्त्री रावलको जोड 

लोक देउवा  लम्की,२९ माघ -सुदूरपश्चिम प्रदेशलाई सम्बृद्ध प्रदेश बनाउन औद्योगिक क्षेत्रको विकासमा सबै लाग्नु पर्ने उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले जोड दिएका छन्र।  कैलालीको लम्कीचुहा-८ गप्कामा सञ्चालनमा आएको सगरमाथा जडिबुटी प्रशोधन उद्योगको उद्घाटन गदै सुदूरपश्चिम...
Dammar Giri   768   0
Feb 12, 2019
औद्योगिक क्षेत्रको विकासमा सबैलाई लाग्न राज्यमन्त्री रावलको जोड 

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा नवराज टमट्टा 

लोक देउवा   बौनिया, २९ माघ -बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ स्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा नवराज टमट्टा चयन भएका छन्। संस्थाको १२ औं साधारणसभाबाट टमट्टा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट ९ सदस्यीय पदाधिकारी चयनको टुंगो ला...
Dammar Giri   489   0
Feb 12, 2019
शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा नवराज टमट्टा 

स्थानीय जनता र अभिभावक विना विकास निर्माण हुन सक्दैनः पूर्वमन्त्री राठौर 

लोक देउवा  बौनिया,२८ माघ - पूर्व शिक्षा राज्यमन्त्री एवं नेपाली कांग्रेस महासमिति सदस्य मोहनसिंह राठौरले स्थानीय जनता र अभिभावकको सहभागिता बिना विकास निर्माण हुन नसक्ने बताएका छन्। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन गर्दै राठौरले सो कुरा...
Dammar Giri   662   4
Feb 11, 2019
स्थानीय जनता र अभिभावक विना विकास निर्माण हुन सक्दैनः पूर्वमन्त्री राठौर 

दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

धनगढी, ६ माघ -कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए।  मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ...
Dammar Giri   397   0
Jan 20, 2019
दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

कैलालीमा प्रहरीद्वारा बन्दकर्ता पक्राउ

कैलाली, २९ साउन – बजार बन्द गराउँदै हिँडेका एकजनालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखडले बजार बन्द गराउदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) समूहका सुखड इन्चार्ज छविलाल वलीलाई पक्राउ गरेको हो। वलीले विहानै सुखडका बजारहरु बन्द गराउँदै हिँडेको भन्ने जानकारी आएपछि...
Ukita Dahal   576   0
Aug 14, 2018
कैलालीमा प्रहरीद्वारा बन्दकर्ता पक्राउ

कैलालीको देउती गुट्खा उद्योगमा बम बिस्फोट

टीकापुर, २४ साउन – कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम बिस्फोट गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिहान करिब ५ बजेतिर उद्योगको पर्खाल बाहिर बम बिस्फोट भएको हो। बम बिस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेको इलाका प्रहरी...
Binita Karki   631   0
Aug 09, 2018
कैलालीको देउती गुट्खा उद्योगमा बम बिस्फोट

एनआईसी एशिया बैंकद्वारा एकै पटक पाँच वटा शाखा स्थापना 

काठमाडौं, कात्तिक २३ –  एनआइसी एसिया बैंकले मुलुकका विभिन्न जिल्लामा एकैपटक पाँचवटा शाखा स्थापना गरेको छ। बैंकले दोलखाको भीमेश्वर  नगरपालिका –३  चरिकोट, कैलालीको  घोडाघोडी  नगरपालिका– १० पहलमानपुर र  कैलारी  गाउँपालिकामा, सिरहाको  भगवानपुर...
Binita Karki   1.3k   0
Nov 09, 2017
एनआईसी एशिया बैंकद्वारा एकै पटक पाँच वटा शाखा स्थापना 

पाँच महिनापछि आधिकारिकता पायो कैलाली क्याम्पस स्ववियुले, पुनःनिर्वाचन मागको रिट अदालतद्वारा खारेज

काठमाडौं, कात्तिक १३– धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वले निर्वाचित भएको पाँच महिनापछि आधिकारिकता पाएको छ। घोषित मतपरिणाम  खारेज गरी पुनः निर्वाचन हुनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन उच्च अदालत दिपायलले खारेज गरिदिएपछि स्ववियु ने...
Yam Bahadur Bam   1.3k   0
Oct 30, 2017
पाँच महिनापछि आधिकारिकता पायो कैलाली क्याम्पस स्ववियुले, पुनःनिर्वाचन मागको रिट अदालतद्वारा खारेज

गहुँ लगाउने सिजन सुरु, कैलालीमा रासायनिक मलको अभाव

धनगढी, कात्तिक ११ – धान बाली भित्र्याएर गहुँ खेतीको तयारीस्वरुप खेत खनजोतमा लागेका कैलाली जिल्लाका किसान रासायनिक मलको अभाव भएपछि चिन्तित छन्।  सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामग्री कंलि र साल्ट ट्रेडिङ कर्पोरेशन लि धनगढीमा मलको मौज्दात सकिएपछि जिल्लामा मलको अभाव...
Suvadin Desk   444   0
Oct 28, 2017
गहुँ लगाउने सिजन सुरु, कैलालीमा रासायनिक मलको अभाव

 तीन वर्षभित्र जातिय विभेद अन्त्य गर्ने लक्ष्य 

निर्मला बिसी धनगढी भदौ २६–कैलालीको कैलारी गाउँपालिकालाई जातिय विभेद अन्त्य गर्ने लक्ष्य लिएको छ।आगामी तीन वर्ष भित्र उक्त गाउँपालिकामा जातिय विभेद अन्त्य गर्ने लक्ष्य रहेको कैलारी गाउँपालिकाका अध्यक्ष अकिंत चौधरीले नेतृत्व विकास सम्बन्धि दुई दिने तालिम उदघाटन कार्यक्रममा जानकारी दिएका हु...
Dammar Giri   461   0
Sep 11, 2017
 तीन वर्षभित्र जातिय विभेद अन्त्य गर्ने लक्ष्य 

विवादमा तानिएका जिशिका सिंह पुनः कैलाली 

कैलाश जाेशी  धनगढी, २६ भदौ –विवादमा तानिएका गणेशबहादुर सिंह काज सरुवाको रुपमा पुनः जिल्ला शिक्षा कार्यालय कैलाली प्रमुख भएर अाएका छन्। २०७३ वैशाखमा विभिन्न शिक्षक संगठनले सरुवाको माग गरेपछि सिंहलाई राष्ट्रिय भाषा आयोग काठमाडाैंमा सरुवा गरिएको थियो। भदौ २१ गते  सिंह जिल्ला शिक्ष...
Dammar Giri   1.6k   1
Sep 11, 2017
विवादमा तानिएका जिशिका सिंह पुनः कैलाली 

माअाेवादी नेता लेखराज भट्ट कैलालीबाट चुनाव लड्ने

काठमाडौं, भदौ २३ - आफ्नो बहस हुन थालेको छ। कतिपय नेताहरुले आफू निर्वाचन लड्ने जिल्ला एवं क्षेत्रको घोषणा गरिसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार मात्र चितवनबाट चुनाव लड्ने घोषणा गरेका छन्। यसैबीच, माओवादी केन्द्र प्रदेश नम्बर ७ का इञ्चार्ज लेखराज भ...
Santosh Raj Panday   2k   7
Sep 08, 2017
माअाेवादी नेता लेखराज भट्ट कैलालीबाट चुनाव लड्ने

सुगम जिल्लाको दुर्गम ‘मोहन्याल’: न्यूनतम सुविधाबाट वञ्चित

धनगढी, भदौ १७ - कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकामा अझैसम्म पनि बाटो, बिजुली, टेलिफोनलगायतका पूर्वाधारको निर्माण हुननसक्दा स्थानीय बासिन्दा न्यूनतम सेवा पाउनबाट वञ्चित रहेका छन्।  आधारभूत सेवा सुविधा पु¥याउन पटक÷पटक पहल गरिए पनि कुनै सुनुवाइ नभएको गाउँपालिका...
Santosh Raj Panday   591   0
Sep 02, 2017
सुगम जिल्लाको दुर्गम ‘मोहन्याल’: न्यूनतम सुविधाबाट वञ्चित

माओवादी केन्द्र प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा अडिकःअध्यक्ष प्रचण्ड

काठमाडौ, भदौ ११–माओवादी  केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा अडिग रहेको बताएका छन्।  सुर्खेतबाट धनगढी जाने क्रममा गाभर भ्यालीमा पत्रकारहरुसँगको कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रण्चडले सो कुरा बताएका हुन...
Dammar Giri   587   0
Aug 27, 2017
माओवादी केन्द्र प्रत्यक्ष कार्यकारी प्रमुखको पक्षमा अडिकःअध्यक्ष प्रचण्ड

थारु समुदायले ‘बरका अटवारी’ पर्व धुमधामका साथ मनाउँदै 

काठममाडौं, भदौ ११–थारु समुदायले  आईतबार (बरका अटवारी) अर्थात् आईतबारी पर्व मनाउँदै छन्। थारु समुदायले यस वर्षलाई विशेष गरि धुमधामका साथ मनाउने गर्छन्। दिदीबहिनीको सौभाग्यको कामना गदैं थारु समुुदायले मनाउने गरेको थारु अगुवाहरु बताउँछन्। सुदरपश्चिमका कैलाली र कञ्चनपुर तथा मध्यपश्चिम...
Dammar Giri   647   0
Aug 27, 2017
थारु समुदायले ‘बरका अटवारी’ पर्व धुमधामका साथ मनाउँदै 

पूर्खाहरुको सम्झानामा मन्दिर निर्माण 

शंकर बोहरा काठमाडौं,  साउन ३१ –धनगढी उपमहानगरपालिका वडा नम्बर २ सरस्वती टोलमा बस्दै आएका भीम  बहादुर शाह र उनकी जिवन संगिनी लक्ष्मी शाहले पुर्खाहरुको सम्झनामा त्रयमवकेश्वर माँदेवको मन्दिर स्थापना गरेका छन्।  पूर्खाहरुको सम्झनाका लागि श्री ग्वाँसी समैजी महाकालीको मन्दिर परिषद...
Dammar Giri   580   0
Aug 15, 2017
पूर्खाहरुको सम्झानामा मन्दिर निर्माण 

वडा सदस्यको घरमा अज्ञात समुहद्वारा आगजनी 

काठमाडौं, साउन ४–कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य प्रेम बहादुर चौधरीको घरमा अज्ञात समुहले आगजनी गरेका छ।  मंगलवार राती करीब ९ बजेको समयमा बल्चौरस्थित मुक्त कमैया बस्तीमा रहेको चौधरीको घरमा अज्ञात समुहले आगजनी गरेको हो। आगलागिबाट चौधरीको अन्नपात लगायत भान्साका सामान...
Dammar Giri   502   2
Jul 19, 2017
वडा सदस्यको घरमा अज्ञात समुहद्वारा आगजनी 

कैलालीको अत्तरियामा प्रहरी हवल्दार मृत अवस्थामा फेला 

कैलाली, असार २९–कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान झण्डै ३ बजे उक्त होटलको कोठा नं ५ मा मृ...
Dammar Giri   679   1
Jul 13, 2017
कैलालीको अत्तरियामा प्रहरी हवल्दार मृत अवस्थामा फेला 

घोडाघोडीका मेयर जनताको घरदैलोमा, हिलाम्य सडकमा तत्काल ग्राभेल हाल्ने घोषणा

सुखड, असार २३–  गत बुधबार मात्र निर्वाचित कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी जनताको समस्या बुझ्न घरदैलो हिँड्न थालेका छन्। जनताको माग र आवश्यकताअनुसार नै काम गर्ने घोषणा गरेका मेयर चौधरीले शुक्रबार मात्र नगरपालिकाको हरिननगर, निम्दी क्षेत्रको समस्याबारे स्थलगत जानकारी लिएका छन्।...
Suvadin Desk   2.2k   27
Jul 07, 2017
घोडाघोडीका मेयर जनताको घरदैलोमा, हिलाम्य सडकमा तत्काल ग्राभेल हाल्ने घोषणा

लम्की चुहा र घोडाघोडी नगरपालिकामा एमाले विजयी

कैलाली, असार २१– कैलालीको लम्की–चुहा र घोडाघोडी नगरपालिकामा एमाले विजयी भएको छ। बुधबार बिहान सार्वजनिक मतपरिणाम अनुसार लम्कीचुहाको मेयरमा महादेव बजगाई र  उपमेयरमा टीका थापा विजयी भएका हुन्। उनीहरुले क्रमशः ६ हजार ८ सय १९ र  ७ हजार ९ सय ५  मत ल्याए। बजग...
Suvadin Desk   1.1k   3
Jul 05, 2017
लम्की चुहा र घोडाघोडी नगरपालिकामा एमाले विजयी

भजनी नगरपालिकामा माअाेवादी केन्द्रकाे राेचक जित

काठमाडाैं, असार २० - कैलालीकाे भजनी नगरपालिकामा माअाेवादी केन्द्रले जित हात पारेकाे छ। मेयरमा माअाेवादी केन्द्रका शेरबहादुर चाैधरी  विजयी भएका हुन्। मेयरमा शेरबहादुर र फोरमका उम्मेदवार केवल चौधरीबीच रोचक प्रतिस्पर्धा भएको थियो। तर, अन्ततः माओवादी केन्द्रका शेरबहादुरले बाजी मारे ।...
Santosh Raj Panday   440   0
Jul 04, 2017
भजनी नगरपालिकामा माअाेवादी केन्द्रकाे राेचक जित

बस दुर्घटनामा प्रहरी जवान र उनकी छाेरीकाे मृत्यु, श्रीमती गम्मीर घाइते

चितवन, असार २०– चितवनकाे इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा बस पल्टिदा तीन जनाकाे ज्यान गएकाे छ। मंगलबार बिहान काठमाडौँबाट धनगढी  जाँदै गरेकाे ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएकाे हाे। दुर्घटनामा  केन्द...
Suvadin Desk   530   2
Jul 04, 2017
बस दुर्घटनामा प्रहरी जवान र उनकी छाेरीकाे मृत्यु, श्रीमती गम्मीर घाइते

कैलालीमा फोरमले खाता खोल्यो

काठमाडौं, असार१९–कैलालीमा लोकतान्त्रिक फोरमले खाता खोलेको छ। जानकी गाउँपालिकाको अध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमका प्रदेशकुमार चौधरी विजयी भएका छन्। चौधरीले ५ हजार ५७ मत प्राप्त गरि विजयी भएका हुन्।  प्रदेश चौधरीले नेपाली कांग्रेसका गंगा चौधरी पराजित गरेका हुन्। उपाध्यक्षमा पनि...
Dammar Giri   417   0
Jul 03, 2017
कैलालीमा फोरमले खाता खोल्यो

माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि तातो दाल खन्याइयो

काठमाडौं, असार १८–कैलालीको बर्दगोरीया गाउँपालिका वडा–१ को साझा चोकमा नास्ता पसल सञ्चालकको शरिरमा तातो दाल खन्याईएको छ। सोही वडा बस्ने नेकपा माओवादी केन्द्रका पूर्व लडाकु कर्ण विकले छापामार शैलीमा साविक चौमाला गाविस–३ घर भएका कर्ण रोक्कामगर को शरिरमा उम्लीरहेको दाल खन्याएको हो। श...
Dammar Giri   712   0
Jul 02, 2017
माओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि तातो दाल खन्याइयो