Suvadin, Home

जीवनको चरितार्थ पुस्तक लेख्ने सोचमा   

काठमाडाैं,७ फागुन-अपांगता कसैको पनि रहर होइन, यो त बाध्यात्मक अवस्था हो। जन्मजात वा बिरामी, दुर्घटनाजस्ता कारणले व्यक्तिमा अपांगता हुन्छ। अपांगता शरीरको खास अंगको दुर्बलता हो जसले सबलांग व्यक्तिको जसरी काम गर्दैन। व्यक्ति अपांग हुँदा उसको अपांगता भएको अंग दुर्बल हुन्छ वा राम्रोसँग काम गर्दैन तर अ...
Dammar Giri   462   0
Feb 19, 2019
जीवनको चरितार्थ पुस्तक लेख्ने सोचमा   

राजधानी तोक्ने विषयमा रडाकोः हड्तालका कारण जनजीवन प्रभावित

धनगढी, ११ असोज – प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हड्तालका कारण आज पनि जनजीवन प्रभावित बनेको छ।  हड्तालका कारण शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायात लगायतका क्षेत्र ठप्प रहेपछि जनजीव...
Suvadin Correspondent   426   0
Sep 27, 2018
राजधानी तोक्ने विषयमा रडाकोः हड्तालका कारण जनजीवन प्रभावित

विद्यार्थीलाई बौद्धिकता परीक्षणको अवसरः कैलाली र कञ्चनपुरमा माइण्ड हन्ट हुँदै

महेन्द्रनगर, २९ साउन – लियो क्लब अफ शुक्लाफाटा स्माइल र धनगढी टाउनको संयुक्त आयोजनामा कैलाली र कञ्चनपुरमा माइन्ट हन्ट (सिर्जनात्मक हाजिरी जवाफ प्रतियोगिता) हुने भएको छ। आउँदो भदौं ९ देखि १५ गते सम्ममा कैलाली र कञ्चनपुरमा माइण्ड हन्ट शुरु हुने लियो क्लब अफ शुक्लाफाटा स्माइलका अध्यक्ष मदन गिर...
Madan Giri   670   0
Aug 14, 2018
विद्यार्थीलाई बौद्धिकता परीक्षणको अवसरः कैलाली र कञ्चनपुरमा माइण्ड हन्ट हुँदै

हुलाकी राजमार्गः आवातजावतमा सहज, आम्दानी बृद्धि

सिद्धराज भट्ट, धनगढी, २७ साउन – केही वर्ष अघिसम्म आर्थिक क्रियाकलाप न्यून मात्रामा हुने बेली, फूलबारी, कनरी, हसुलियालगायतका क्षेत्रमा हुलाकी राजमार्ग निर्माणसँगै बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन थालेको छ।  राजमार्ग निर्माणपछि सदरमुकाम धनगढीसम्मको आउज...
Suvadin Correspondent   636   0
Aug 12, 2018
हुलाकी राजमार्गः आवातजावतमा सहज, आम्दानी बृद्धि

सरकार सर्वसत्तावादी भएको कांग्रेस नेता सिंह ठहर, डा. केसीका माग सम्बोधन गर्न चेतावनी

धनगढी, ४ साउन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन्। कैलालीको धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले कांग्रेसले भन्दै आएको सर्वसत्तावादको कुरा विस्तारै पुष्टि हुँदै गएको दावी गरेका हुन्।...
Suvadin Correspondent   515   0
Jul 20, 2018
सरकार सर्वसत्तावादी भएको कांग्रेस नेता सिंह ठहर, डा. केसीका माग सम्बोधन गर्न चेतावनी

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

कैलाली, ५ वैशाख – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्।  बुधबार धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा मुख्यमन्त्री भट्टले विद्यालयको गु...
Ukita Dahal   571   0
Apr 18, 2018
सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

कञ्चनपुरमा प्रदेशस्तरीय बृहत विज्ञान तथा कला प्रदर्शनी हुँदै

महेन्द्रनगर, ६ वैशाख – कञ्चनपुर आउँदो जेठमा प्रदेशस्तरीय  विज्ञान तथा कला प्रदर्शनी हुने भएको छ। लियो क्लब अफ शुक्लाफाटा स्माईलले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशस्तरीय बृहत विज्ञान तथा कला प्रदर्शनीका बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै लियो क्लब अफ शु...
Madan Giri   690   0
May 20, 2018
कञ्चनपुरमा प्रदेशस्तरीय बृहत विज्ञान तथा कला प्रदर्शनी हुँदै

टीकापुर घटनाका अभियुक्त भनिएका चौधरी अदालतमा उपस्थित

धनगढी, फागुन १४ – टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन्।  कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैँ उपस्थित भएका हुन्। चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका छन्।  वि...
Suvadin Correspondent   559   0
Feb 26, 2018
टीकापुर घटनाका अभियुक्त भनिएका चौधरी अदालतमा उपस्थित

यात्रुवाहक बस दुर्घटनाः २४ जनाभन्दा धेरै घाइते

कैलाली, फागुन ५ – कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै शनिबार बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन्। टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना४ख ८६३६ नम्बरकाे बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी क...
Umesh Dahal   722   0
Feb 17, 2018
यात्रुवाहक बस दुर्घटनाः २४ जनाभन्दा धेरै घाइते

पार्टी एकताका विषयमा एमाले वरिष्ठ नेता माधव नेपालले गरे यस्ताे खुलासा

कैलाली, २६ माघ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा हुने बताएका छन्। शुक्रबार टीकापुरमा एमाले क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्ट...
Ukita Dahal   294   0
Feb 09, 2018
पार्टी एकताका विषयमा एमाले वरिष्ठ नेता माधव नेपालले गरे यस्ताे खुलासा

कैलालीमा पेस्ताेल अातंक, दुई जना समातिए

कैलाली, ९ माघ – कैलाली प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका–२ अत्तरियाबाट नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका हुन्।  पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का चेतन का...
Umesh Dahal   373   0
Jan 23, 2018
कैलालीमा पेस्ताेल अातंक, दुई जना समातिए

नेपाल प्रहरी श्रीमती संघद्वारा वादी समुदायलाई कम्बल वितरण

कैलाली, २१ पुस – सात ७ नम्बर प्रदेश नेपाल प्रहरी श्रीमती संघले बिहीबार लम्कीचुहा नगरपालिका–३ बल्चौरका वादी समुदायलाई कम्बल वितरण गरेको छ।  संघकी अध्यक्ष तारा नेपालले सो क्षेत्रका वादी समुदायका १६२ घरधुरीलाई कम्बल वितरण गरेकी छन्। केही दिनयता बढ्दै गएको चिसोका कारण वादी समुदायका बालबालिका तथा वृद्...
Suvadin Correspondent    494   0
Jan 05, 2018
नेपाल प्रहरी श्रीमती संघद्वारा वादी समुदायलाई कम्बल वितरण

कञ्चनपुरमा तेक्वान्दो प्रतियोगिता शुरु

कञ्चनपुर, १४ पुस – कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार देखि प्रदेश नम्बर–७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ।  प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ। जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भ...
Umesh Dahal   566   0
Dec 29, 2017
कञ्चनपुरमा तेक्वान्दो प्रतियोगिता शुरु

यस कारण सर्वाेच्चले अस्वीकार गर्याे चौधरीको निवेदन!

काठमाडौं, २९ मंसिर – सर्वोच्च अदालतले कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ। चाैधरी फरार छन्। कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर्याइएका चाैधरी फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाच...
Jiwan Poudyal   2k   0
Dec 15, 2017
यस कारण सर्वाेच्चले अस्वीकार गर्याे चौधरीको निवेदन!

कांग्रेसलार्इ पूर्ण बहुमत, देउवा गरे यस्ताे खुलाशा!

काठमाडाैं, मसिंर १५ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने बताएका छन्।  पश्चिम नेपालकाे विभिन्न ठाउँमा चुनावी सभालार्इ सम्बाेधन गर्न व्यस्त रहेका प्रधानमन्त्री देउवाले कांग्...
Binita Karki   730   0
Dec 01, 2017
कांग्रेसलार्इ पूर्ण बहुमत, देउवा गरे यस्ताे खुलाशा!

नयाँ शक्तिका उम्मेदवारसहित चार नेता माओवादी केन्द्रमा फर्किए

कैलाली मंसिर ११ – नयाँ शक्ति पार्टीको प्रदेश नम्बर–७ स्थित प्रदेश सभाका समानुपातिक उम्मेदवारसहित चार जना नेता सोमबार पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। सोमबार टीकापुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ शक्ति पार्टी केन्द्रीय सदस्य रहेकी प्रदेशसभा उम्म...
Umesh Dahal   501   0
Nov 27, 2017
नयाँ शक्तिका उम्मेदवारसहित चार नेता माओवादी केन्द्रमा फर्किए

अारजु राणा देउवा कि नारदमुनि राना ? यस्ताे छ चुनावी समीकरण

काठमाडौं, कात्तिक १६ – प्रथम महिला अर्थात प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा आसन्न प्रतिनिधि सभाको निर्वाचनमा कैलाली-५ बाट उठ्दैछिन्। प्रदेश नम्बर ७ को कैलालीबाट उम्मेदवारी दिएकी अारजुले वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग प्रतिष्पर्धा ग...
Ukita Dahal   2.7k   6
Nov 02, 2017
अारजु राणा देउवा कि नारदमुनि राना ? यस्ताे छ चुनावी समीकरण

काेहलपुर–गड्डाचौकी रेलमार्गका लागि डीपीआर निर्माणकाे काम सुरु

काठमाडौं, असोज २४ – कोहलपुरदेखि कञ्चनपुरको गड्डाचौकीसम्म रेलमार्ग निर्माणको लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण कार्य शुरु भएको छ। कोहलपुरदेखि कैलालीको सुडसम्म पहिलो खण्ड र सुख्खडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म दोस्रो खण्ड विभाजन गरि डीपीआर निर्माण कार्य अघि बढाएको रेल...
Dammar Giri   1.2k   2
Oct 10, 2017
काेहलपुर–गड्डाचौकी रेलमार्गका लागि डीपीआर निर्माणकाे काम सुरु

राइफल बोक्ने हात मौरीपालन कर्ममा

काठमाडौं, असोज ४ – शैक्षिक बेरोजगारीको संख्या दिनानुदिन बढ्दो छ। पढेलेखेका युवा पनि विदेश पलायन भइरहेका छन्। तर, कैलालीको गौरिगंगा नगरपालिका मसुरिया क्षेत्रका किसान मौरीपालनबाट मनग्गे आम्दानी गरिरहेका छन्। मसुरिया मह उत्पादनका लागि कैलालीमा एक नम्बरमा रहेको छ। तीमध्येका एक हुन्, युवा व्यवसा...
Santosh Raj Panday   1.6k   0
Sep 20, 2017
राइफल बोक्ने हात मौरीपालन कर्ममा