Suvadin, Home
Nepal Telecom 2.262M

#Kamal Thapa

गृहसहित चार मन्त्रालय माग्ने राप्रपाको निर्णय

काठमाडौं, २३ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा गृहसहित चार मन्त्रालय माग्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन चार मन्त्रालय माग्ने निर्णय गरेको हो।  राप्रपाले...
Suvadin Desk   204   0
Oct 09, 2017
गृहसहित चार मन्त्रालय माग्ने राप्रपाको निर्णय

राप्रपा संविधान संशोधनको विपक्षमा मतदान गर्ने

काठमाडौं, भदौ ४–राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ। हेटौंडामा सम्पन्न केन्द्रीय समिति बैठकले संशोधनको  विपक्षमा मतदान गर्ने निर्णय गरेको  हो। बैठकको निर्णयमा ‘मधेशका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेशको समग्र विकासमा राप्रपा स...
Dammar Giri   87   0
Aug 20, 2017
राप्रपा संविधान संशोधनको विपक्षमा मतदान गर्ने

कमल थापाकाे अाडम्बरले राजनीतिक भविश्यमै संकट

काठमाडाैं, साउन २३ – एकीकरणको आठ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी दुई टुक्रा भयाे। त्यसै कारण अहिले फेरि पूर्वपञ्चहरूको विषयले नेपाली राजनीतिमा चर्चा पाएको छ।  पूर्वपञ्चहरूको फुट, जुट र फेरि फुटको खेल नयाँ नभएपनि स्थानीय तहको निर्वाचनमा भएको लज्जास्पद हारपछिको फुटले अबको निर्...
Yam Bahadur Bam   640   0
Aug 07, 2017
कमल थापाकाे अाडम्बरले राजनीतिक भविश्यमै संकट

पशुपतिशमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन

काठमाडौं, साउन २२ – पूर्वपञ्चहरूकाे बहुल रहेकाे राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटेकाे छ। वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न निर्वाचन आ...
Suvadin Correspondent    201   0
Aug 06, 2017
पशुपतिशमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन

रापप्रा सरकारमा जाला त?

काठमाडाैं, जेठ २६–प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जानेर नजाने बारे अझै टुंगो लाग्न सकेको छैन। राप्रपा देउवा नेतृत्वको सरकारमा सम्मानजन स्थान खोजिरेहेको छ। तर,सत्तारुढ गठबन्धन कांग्रेसले सहमती उल्लंघ गरेको राप्रपाको आरोप छ। यसैबीच, स...
Suvadin Desk   253   0
Jun 09, 2017
रापप्रा सरकारमा जाला त?

राप्रपाले मुख खोल्यो

काठमाडौं, जेठ ८– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको पहिलो चरणको निर्वाचनको मत परिणामबाट बिचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेको छ। सोमबार काठमाडाैंमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले दोस्रो चरणको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन पनि पार्टीका नेता कार्यकर्ताला...
Suvadin Desk   75   0
May 22, 2017
राप्रपाले मुख खोल्यो

कमल थापा भन्छन, ‘महाभियोग न्यायिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण’

काठमाडाैं, वैशाख १७ –  प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोगको प्रस्ताव भएपछि राप्रपाका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। सत्तारुढ कांग्रेस,माओवादी केन्द्रका सांसदले कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उपप्रधान एवं संघीय मामिला तथा स्थान...
Suvadin Desk   1.2k   0
Apr 30, 2017
कमल थापा भन्छन, ‘महाभियोग न्यायिक स्वतन्त्रतामाथिको गम्भीर आक्रमण’

राप्रपाको घोषणापत्रः १० वर्षभित्र सबै नगरमा ‘स्मार्ट सिटी’

काठमाडौं, वैशाख १३ –राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी १० वर्षभित्र सबै नगरपालिकालाई आधुनिक र सुविधायुक्त ‘स्मार्ट सिटी’ बनाउने लक्ष्य सार्वजनिक गरेको छ। स्थानीय तह निर्वाचनका लागि राप्रपाले बुधबार घोषणापत्र सार्वजनिक गर्दै प्रत्येक नगरपालिकामा सिटी बस, सबै गाउँपालिकामा स...
Yam Bahadur Bam   252   0
Apr 26, 2017
राप्रपाको घोषणापत्रः १० वर्षभित्र सबै नगरमा ‘स्मार्ट सिटी’

एमालेको अवरोधले संसद बैठक स्थगित, अर्काे बैठक भोलि

काठमाडौं, वैशाख १२ - पन्ध्र मिनटका लागि स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण स्थगित भएको छ। मंगलबार संसद बैठक सुरु हुन वितिक्कै प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः बस्न नसकेपछि भोलिका लागि स्थगित भएको हो। बै...
Yam Bahadur Bam   143   0
Apr 25, 2017
एमालेको अवरोधले संसद बैठक स्थगित, अर्काे बैठक भोलि

'विमलेन्द्र निधि र कमल थापाले राष्ट्रकै बेइज्जत गरे'

काठमाडौं, चैत २५ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधानमन्त्रीको वरिष्ठता विवादले राष्ट्रकै बेइज्जत गरेको टिप्पणी गरेको छ। एमाले सचिव एवम् सांसद भीमप्रसाद आचार्यले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरिष्ठता विवादका कारण मन्त्री परिषद् बैठक बस्न नसक्दा मुलुककै बेइज्जत भएको बत...
Suvadin Desk   253   0
Apr 07, 2017
'विमलेन्द्र निधि र कमल थापाले राष्ट्रकै बेइज्जत गरे'

निधि र थापाबीच वरियताका रडाको

काठमाडौं, चैत २४ – उपप्रधानमन्त्रीको वरियता विवादका कारण बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक पनि स्थगित गरिएको छ। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि र उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच वरियता विवाद भएपछि बिहीबार बोलाइएको मन्त्रिपरिषद् बैठक पनि अन्तिम समयमा आएर स...
Suvadin Desk   201   0
Apr 06, 2017
निधि र थापाबीच वरियताका रडाको

प्रदूषण घटाउन काठमाडौं महानगरपालिकाको ३० बुँदे सुधार योजना

काठमाडौं, चैत १८ - काठमाडौं महानगरपालिकाले जनचासोलाई तत्काल सम्बोधन गर्ने गरी ३० बुँदे सुधार कार्ययोजना सार्वजनिक गरेको छ।  काठमाडौं महानगरपालिका प्रदूषणको चपेटामा परिरहेका बेला सफाई अभियानलाई उच्च प्राथमिकता दिई तत्काल सम्बोधन गर्ने गरी सुधार कार्यहरूको योजना सार्वजनिक गरेको...
Suvadin Correspondent    139   0
Mar 31, 2017
प्रदूषण घटाउन काठमाडौं महानगरपालिकाको ३० बुँदे सुधार योजना

 तोकिएकै समयमा निर्वाचन : उपप्रधानमन्त्री थापा

काठमाडौं, चैत १८ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताएका छन्।  उनले आन्दोलनरत मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बो...
Suvadin Correspondent    2.1k   0
Mar 31, 2017
 तोकिएकै समयमा निर्वाचन : उपप्रधानमन्त्री थापा

कमल थापालाई झड्का!

काठमाडौं, चैत १७ - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको चार महिना नपुग्दै अलग भएका बौद्धिक छविका नेता डा. प्रकाशचन्द्र लोहनीले अर्को पार्टी खोलेका छन्।  स्थापना गरेका लोहनीले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका सबै नेता-कार्यकर्ता फिर्ता बोल...
Ashok Adhikari   3.3k   0
Mar 30, 2017
कमल थापालाई झड्का!

आयोगविरुद्ध राप्रपा, परिआए सरकारबाट बाहिरिने

इटहरी, चैत ६– राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले आफ्नो पार्टीको घोषित नीति ‘संवैधानिक राजतन्त्र र हिन्दू राज्य’ बिधानबाटै हटाएको बिरोधमा आयतवार यहाँ विरोध प्रदर्शन गरेको छ। पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा ग¥यो । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्व...
Suvadin Desk   100   0
Mar 19, 2017
आयोगविरुद्ध राप्रपा, परिआए सरकारबाट बाहिरिने

मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह

विराटनगर, चैत ६– उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले सहमति हुन सक्ने विषयमा सहमति गर्न र अन्य विषयमा भविष्यमा सहमति हुने गरी मध्यमार्गी बाटो अपनाएर निर्वा...
Suvadin Desk   100   0
Mar 19, 2017
मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह

हिन्दु राष्ट्र र राजसंस्था हटाए बन्दुक उठाउने राप्रपाको चेतावनी   

काठमाडौं, चैत ५- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था पार्टीको विधानबाट हटाउने निर्णय पुनर्विचार नगरे सत्ताबाट बाहिरिन बाध्य हुने चेतावनी दिएका छन्।  अध्यक्ष थापाले पार्टीको विचारमाथि नै प्रतिबन्ध लगाउने गरी निर्वाचन आयोगको निर्णय आएको...
Suvadin Desk   157   0
Mar 18, 2017
हिन्दु राष्ट्र र राजसंस्था हटाए बन्दुक उठाउने राप्रपाको चेतावनी   

पुनर्संरचना आयोगले अधुराे प्रतिवेदन बुझायो

काठमाडौं, फागुन ३० – स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगले आफ्नो म्याद सकिनुभन्दा एक दिनअघि अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो। आयोगले स्थानीय तहमा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण नगरी सरकारलाई प्रतिवेदन बुझाएको...
Suvadin Desk   114   0
Mar 13, 2017
पुनर्संरचना आयोगले अधुराे प्रतिवेदन बुझायो

७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउने

काठमाडौं, फागुन ३० – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको छ। उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्वाचन आयोगले दिएको निर्देशन अनुसार सबै स्थानीय तहमा कर्मचारी खटाउने तयारी भरहेको जानकारी दिएका छन्। आइतबा...
Suvadin Desk   114   0
Mar 13, 2017
७ सय ४४ वटै स्थानीय तहमा कर्मचारी खटाउने

प्रकाशचन्द्र लोहनीद्वारा राप्रपा परित्याग

काठमाडाैं, फागुन २९ - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टी सरकारमा गएको चौंथो दिनमै वरिष्ठ नेता लोहनीले पार्टी परित्यागको घोषणा गरेका हुन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता लोहनीले पार्टी नेतृत्वको कार्यशैलीप्रति...
Suvadin Desk   807   0
Mar 12, 2017
प्रकाशचन्द्र लोहनीद्वारा राप्रपा परित्याग

तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

काठमाडौं, फागुन २८ -  उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ महानगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कुनै पनि अवस्थामा...
Suvadin Correspondent    81   0
Mar 11, 2017
तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

सरकारमा सहभागिताबारे कमल थापाकाे प्रष्टीकरण

काठमाडौं, फागुन २७ – नवनियुक्त उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आफू सरकारमा सहभागी भएको बताएका छन्। उपप्रधानमन्त्री थापाले निर्वाचन हुँदैन भन्ने आशंका मेटाउन पनि आफू सरकारमा गएको स्पष्ट पारेका हुन्। शुक्रब...
Suvadin Desk   85   0
Mar 10, 2017
सरकारमा सहभागिताबारे कमल थापाकाे प्रष्टीकरण

मन्त्रिपरिषद् विस्तार हुँदै, कमल थापा सरकार अाउने

काठमाडौं, फागुन २६ - संघीय लाेकतान्त्रिक मधेसी माेर्चाले दिएकाे समर्थन फिर्ता लिने घाेषणा गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तार गर्ने तयारी थालेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवम् स्थानीय विकासमन्त्री बनाउने सरकारमा सहभ...
Suvadin Desk   96   0
Mar 09, 2017
मन्त्रिपरिषद् विस्तार हुँदै, कमल थापा सरकार अाउने

संशोधन विधेयकलाई मध्यमार्गी उपायबाट समाधान गराैंः राप्रपा

काठमाडौं, फागुन १९ - राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका संसदमा छलफलका क्रममा रहेको संविधानको दोस्रो संशोधन विधेयकलाई मध्यमार्गी उपायबाट समाधान निकाल्न सरकारलाई सुझाव दिएको छ। सरकारमै सहभागी भएरपनि आफूहरुले संशोधन विधेयकको पक्षमा मतदान गर्न नसक्ने भन्दै उसले विपक्षमा मतदान गर्दा गलत सन्दे...
Suvadin Desk   126   0
Mar 02, 2017
संशोधन विधेयकलाई मध्यमार्गी उपायबाट समाधान गराैंः राप्रपा

राप्रपा अध्यक्षमा कमल थापा भारी मतले निर्वाचित

काठमाडौं, फागुन ९ राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। अध्याधिक बहुमतले प्रदीपविक्रम राणालाई हराउँदै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएका छन् । कुल ३ हजार १३६ मत खसेकोमा ८१ मत भने...
Suvadin Correspondent    128   0
Feb 20, 2017
राप्रपा अध्यक्षमा कमल थापा भारी मतले निर्वाचित

राप्रपाकाे बन्द सत्र सुरू

काठमाडौँ, ६ फागुन - राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका क्रममा अहिले बन्दसत्र सुरु भएको छ । स्थानीय भृकुटीमण्डपमा निर्धारित समयभन्दा केही घन्टा ढिलो सुरु गरिएको बन्दसत्रमा राजनीतिक विषयवस्तु तथा पार्टीको भावी रणनीतिका बारेमा समीक्षा तथा छलफल सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक...
Khilanath Dhakal   103   0
Feb 18, 2017
राप्रपाकाे बन्द सत्र सुरू

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु

काठमाडाैं, फागुन ६ राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन प्रदर्शनी मार्गस्थित सडकमा सुरु भएको छ । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि आयोजना भएको एकता महाधिवेशनको नारा राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको जगमा समृद्ध नेपाल निर्माण गरौं भन्ने रहे...
Suvadin Correspondent    156   0
Feb 17, 2017
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु

राप्रपा अध्यक्षमा कमल थापालाई प्रकाशचन्द्र लोहनीकाे चुनाैती

काठमाडौं, फागुन ६ दुई दिनअघि भएको सहमति विपरीत राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। बुधबार सबै शीर्ष नेता बसेर पार्टी अध्यक्ष कमल थापाको नाममा सहमति जनाउने निर्णय गरेपनि लाेहनीले उम्मेद्वारी घाेषणा गरेका हुन...
Suvadin Desk   267   0
Feb 17, 2017
राप्रपा अध्यक्षमा कमल थापालाई प्रकाशचन्द्र लोहनीकाे चुनाैती

राप्रपाको अध्यक्षमा कमल थापा निर्विराेध

काठमाडौं, फागुन ५– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनको चहलपहल बढेको छ। देशका विभिन्न स्थानबाट ५० प्रतिशतभन्दा बढी प्रतिनिधि राजधानी आइपुगेका छन्। प्रवासबाट समेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउने क्रम सुरु भएको छ। देशभरबाट तीनहजार तीनसय १५ प्रतिनिधि छनोट भएका छन्। धुमबाराहीस्...
Suvadin Desk   147   0
Feb 16, 2017
राप्रपाको अध्यक्षमा कमल थापा निर्विराेध

तत्काल निर्वाचन घोषणा नगरे संविधान धरापमा : अध्यक्ष थापा

काठमाडौं, माघ २९ - सत्तासाझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको मिति घोषणा नगरे नयाँ संविधान नै खतरामा पर्न सक्ने चेतानी दिएका छन्। काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेता थापाले सरकारकै अकर्मण्यताका कारण राजनीतिक गतिरोध लम्बिएको उनले जिकिर गरेका...
Suvadin Correspondent    246   0
Feb 11, 2017
तत्काल निर्वाचन घोषणा नगरे संविधान धरापमा : अध्यक्ष थापा